Saturday, October 19, 2013

आयुर्वेदको घरेलु उपचारको चमत्कार




                                                                                                             Jeewan Kumar Shakya

आज सभ्यताको प्रतिष्पर्धामा मान्छेहरुले स्वास्थ्यको विषयमा यस  सीमा सम्म परावलम्बी बनाएको छकि कि उनिहरु प्राकृतिक जीवन क्रम नै भुलेकाछन् । फलतः आफूले आफैलाई र परिवारजनलाई बिभन्न रोग शोकले ग्रस्त भइरहेकाछन् स्याना तिना रोगहरुमा पनि अनावश्यक धन नष्ट भैरहेको चालै पाएकाछैनन मान्छे साँच्चै भन्ने होभने भित्रबाट खोक्रो भैरहेकछ छ भन्दा अत्युक्ति नहोला
हाम्रो आहार-विहारमा समाविष्ट कृत्रिमताले जुन प्रकारले सीमा सम्म शरीरको अङ्गहरु-असमर्थ बनाएकोछ, त्यस्तै  प्रकार चिकित्सा क्रम पनि बढदै गैरहेकोछपरा पूर्वकालमा आर्युवेद नै स्वास्थ्य संरक्षणको एकमात्र माध्यम थियो । आज पुरानो कुरा गर्नेहो भने पुरातनवादी भन्न बेर लाग्दैन चिकित्साको नाममा एउटा स्यानो रोगको कारण पत्ता लगाउने बिभिन्न् यन्त्र पद्धतिहरु उपलव्धछन् हुन त मान्छे बुद्धिमान भएकाछन, रोग निदानको नयाँ नयाँ आबिष्कार पनि भएकैछ, जीवाणु-विषाणुहरु हेर्ने थाहापाउने यंत्रहरु पनि बनाएकैछन,तर औषधिहरु मारक क्षमता र त्यसमा अवलम्बनको दुष्परिणामहरुले एक पटक फेरि सोंच्नै पर्ने हो कि भनेर विवश गरिदिएकोछ के यो ठीकहो त?
आज आधुनिकताको नाममा बिषसेवन गरिरहेकाछन् । कुनै पनि भोजनको खाद्य पदार्थमा शुद्धताछैन त्यसै गरेर मान्छेको शरीर वचन र चैतना पनि शुद्ध हुन सकेकोछैन । नयाँ नयाँ आबिष्कारहरु सुबिधाहरु नराम्रो होइन तर मान्छे बिलकूलै पराधिन भएको छैन त । एउटा स्यानो हिसाबलाई नै लिउँ न कुनै सामान्य जोड घटाउ गुणन भाग गर्नु पर्यो भने क्यालकुलेटर नभै हुँदैन यद्यपि धेरै समयको हिसाब क्षण भरिमा हुन्छ तर सोंच्न क्षमता क्षिण भएको छैन त ? अब सामान्य शारिरीक समस्याको बारेमा घरेलु उपचार जो हाम्रै वरिपरि भएका जडीबुटीलाई सदुपयोग गर्दा कसोहोला । यद्यपि म यस्को बिशेषज्ञ त होइन इन्टरनेट सुबिधाको सदुपयोग गरेर अध्ययन गरे बिभिन्न भाषा बाट अनुवाद गरेर परिक्षण गरिएको उपायहरु प्रस्तुत गर्दछु ।

:- आजभोली अधिकांश युवाहरुको कपाल चाँडैने फुलेर निरासछन ल चिन्ता लिनुपर्दै केहि घरेलु तरिका दिइएकोछ विश्वास लागे गरेर हेर्नु ।
पुदीना, अमरबेल, मेहंदी, नीम र बको कलीलो पातलाई पानीले राम्री धवएर सफा गर्ने । अब यस्लाई जसरी हुन्छ पिस्ने र एक कटौरामा राख्ने । एक फलाम को कडाहीमा कालल या नरिको तेलमा राखौं र कटोरामा राखेको पदार्थलाई यस्मा हालेर तताउने। तेल तब सम्म तातीरहोस, जब सम्म कि राखीएको पदार्थ जलेर कालो नहोसयसो गर्दा तेलबाट गाज निस्कन्छ यसो भएपछि तेल तयार भयो भनेर जान्ने । अब यसलाई सुरक्षित ठाउँमा तीन दिन सम्म  ाकेर राखौं एकै ठाउँमा रहोस । चौथो दिन तेललाई पातलो सुती कपड़ाले छानौं अब यसलाई शिशीमा राखौ

राती सुत्ने बेला रौंको जडा सम्म लाग्ने गरि तेल कपालमा नियमित दैनिक लगाउँ हेर्नुस कपाल कालो हुन थाल्नेछ । नीद्रा पनि राम्रो सित लाग्नेछ । य तेलले टाउकोलाई शितल बनाउँछ तेल लगाइ सकेपछ कुनैपनि साबुन सेम्पु प्रयोग नगर्ने नुहाउनेछ भने मुल्तानी माटो या खेतको कालो माटो प्रयोग गर्न सकिन्छ अर्को कुरा भिजेको कपालमा तेल प्रयोग नगर्ने
:- केहि बेर बसेर उठेपछि आँखाको अगाडी अधेरो हुन्छ, क्कर लाग्छल अब आयुर्वेदको अनुसार केहि उपाय यस प्रकारछ ----

एक सुकेको, ामो या गोल लौकी जो पाकेर सुकेको होस,त्यसलाई लिएर डाँठ तिरबाट काटीदिउँ,भित्र खोक्रो देखीयोसयस भित्र गुदी या बिउ हो  हल्लाएर निकाली दिउँ त्यसमा पानी भरेर १२ घण्टा सम्म राखिदिउँ अनि फेरि हल्लाउँदै पानी निकालेर सफा गरेर दुईपटक छानौ

यो पानीलाई एक बाटा जस्तो भाँडोमा राखौं, जस्मा नाक डुबाउन सकियोसनाकले खुब मज्जाले नी तानौं यस पछि दिनभरी नाकबाट पानी चुहिरहन्छ । पानी तानीसकेपछि नाक तल पारेर घोप्टीउँयसो गर्नाले  चक्कर लाग्ने रोग सँधैको लागि आरामहुन्छ ।

:- गर्मीको समयमा पसीनर वर्षाको कारण शरीरको छालामा बिभिन्न रोग उत्पन्न हुन्छ भैरहेकैछयस्तो बेलामा छाला रोग बिशेषज्ञको शरणमा पर्छौं बिभन्न परिक्षण हुन्छ अनि औषधीहरुको पोको हुन्छ तर रोबाट मुक्ति पाईन्न, म आफै पनि यि रोगबाट ग्रसित हुँ औषधी खान र लगाउन थालेको बर्षौं भयो तर १९ को २० पनि भएकोछैन । मेरो श्रिमती  खुट्टा दुख्ने रोगले हिंड्नै गाह्रो भएर बिभिन्न परिक्षण गरेर औषधी खान थालेको रोगको पहिचान नै हुन सकेको छैन समस्या यथावत नै छ रोग पत्तो नलाए सम्म निवारण हुने त कुरै भएन,त्यहि भएर आयुर्वदीक वैद्यहरुले बताएको केहि घरेलू उपाय भेट्टाएकोले शरीर स्वास्थ्य रक्षाको लागि उपलव्धीहोला सबैलाई भनेर प्रस्तुत गरेकोछु

बेसार, लाल चन्दन, नीमको रुखको बोक्रा, चिरायत, र्, र्रो, अमला र अडूसे को पात लाई बराबर मात्रामा लिउँयि सबैलाई पानीमा राखेर फुल्न भिजाइदिउँ त्यसपछि पीसेर नरम लेदो बनाउँ । अब यस पेस्ट भन्दा चार गुना धेरै तीलको तेल लिउँ मानौ १०० ग्राम लेदो पेष्ट भएको भए ४०० ग्म तेल । अब तेलको चार गुणा पानी अर्थात १६०० मिली वा ग्राम पानी मिसाई दिउँ एक भाँडोमा अब यसलाई मध्यम आँचमा तताउँ, जब सम्म सबै पानी बाफ बनेर उडदैन तब सम्म तताउँ । अब बचेको तेललाई उपयुक्त भाँडोमा राखौं
 
अब शरीरको जहां पनि चिलाउने भएकोछ, त्यहाँ शरीरमा लगाउँ कति लगाउने बाक्लो लगाउने पातलो लगाउने हो लगाउँदा आफै थाहा हुन्छ यस लेपलाई केहि दिन लगाई रहँदा रोग निको हुन्छ । यस्लाई नुहानु भन्दा अघि बिहान र राती सुत्नुभन्दा अघी लगाउने भनेर आयुर्वेदीक वैद्यले भन्नुहुन्छ
:- आफ्नो स्वास्थ्लाई तनदुरूस्त राख्नको लागि वैद्यले निर्देशन गरेको सरल र सजिलो मंत्रोलाई व्यवहारमा ल्याए अवश्य लाभ होला

शरीर थकाइले दुखिराकोछ भने सर्यूको तेलमा अलिकति नून मिसाएर हल्का तताउने । अब पूरै शरीरमा तेल लगाएर मालिश गर्ने त्यसपछि तातो पानीले नुहाउने

मूंगको दाललाई रातभरी भिजाउने बिहान त्यसमा २ लाङ्ग राखेर बनाउने अथवा पकाउने यसरी पाकेको दाल पहिलाको तुलनामा धेरै नै सुपाच्य हुन्छ

जामुना खान मनलागेर मज्जाले खाइयो अब मचमच भयो भने आँपकव एक चोक्टा खाएमा तत्कालै राहत हुन्छ

खुट्टाको पैतला चीरा चीरा परेकोछ, चीरा पेरको ठाउँमा सर्स्यूं वा तोरीको तेल र मोम पगालेर लगाएर पुरी दिउँ त्यसपछि सुकेको मेहदी छर्किदिउँ नियमित लगाउनाले लाभ हुन्छ ।
मरीच र मिश्री एकै साथ चबाउनाले घाँटीको खब खब समाप्त हुन्छ

मूला स्वाद लाएर धेरै खाइयो, भने अलिकति अजवाइन अलिकत खाउँ यस्ले अपच हुँदैन

मेथी र अजवायनलाई बराबर मात्रामा पीस्ने। अब यस्लाइ भोजन गरेपछि मनतातो पानीको साथमा खाने । ग्यास, अपच र कब्जियतको शिकायत हुँदैन

खाना लोभीएर अलि बढी नै खाइयोभने, एक इलायची पनि खाउँ हजम हुन्छ ।

बाडुल्की लाग्यो आइरह्यो रोकिएन मूलाको पात ३।४ पात धोएर खाउँ बाडुल्की बन्द हुन्छ
5:- मूला खान मनलाग्छ  खाएपछि साँस ठ्वाँस्स गन्हायो तर खाना पचाउन साह्रै उपयोगिछ है यो त पाचकको काम पो गर्छ बिहान पेट पन सफा हुन्छ

अब मूलाको उपलव्धीअरु पनि है त ---

यकृत प्लीहा क रोगिहरुको लागि दैनिक भोजनमा मूला खाने गरौंयस रोकोको लागि लाभ हुन्छ

पेट सित सम्बन्धित बीमारिहरुको लागि मूलाको खार/रस विशेष लाभ हुन्छ

यदि तपाईको पेट गहुङ्गो लागिरहेकोछ भने मूलाको रसमा नून वा बिरे नून हालेर एक गिलास पिउनुस ।

मूत्ररोग क शिकायत मूलाको रस पिउने गरौ लाभ नै हुन्छ

मूलाको रस रुचिकर एवं हृदयलाई प्रफुल्लित बनाउँछ । य हलका कंठशोधक पनि हुन्छ

घाँटी भित्र सूजनछ मूलाको पानी, िंढेून मिसाएर तताउने र मनतातो ले मुखमा राखेर गरररर गर्ने यस्ल् सूजन समाप्त हुन्छ

मूलाको खरानीलाई सर्स्यूंको तेलमािंटेर मालिश गर्नाले शोथ समाप्त हुन्छ

मूला पातलो काटेर सिरकामा राखेर घाममा राख्ने र रंग बादामी भएपछि खाने यस्ले जठराग्नि तेज हुन्छ

्यूमा मूला भुटेर खानाले वात-पित्त र कफमा धेरै लाभदायक हुन्छ

 भवतु सब्ब मङ्गलम्

Monday, October 14, 2013

शाक्य कहाँके



                                                           जीवनकुमार शाक्य
शाक्य इक्षाकु(सूर्य)वंशी क्षत्रीय हैं । जब विरुद्धकने कपिलवस्तुमे अचानक चारौ तरफसे हमला कियाथा तब वीर शाक्य सेना नायकोंने सीमित हतियारोंसे डटकर सामना कियाथा । अकेले कैयौं विरोधी सेनाओंको धराशायी बनायाथा ईतिहास  है लेकिन सीमित साधन, स्रोत ‌और अचानक भारी सेनाओंसे सामना करना पडा तो बहुतसे शाक्य सेना लगायत जनधनका क्षति लेनापडा ।

जव शाक्यों कपिलवस्तु छोड्कर यधर उधर उत्तराखण्ड बागमतीके किनारों से होतेहुवे नेपाल उपत्यकामा आएथे। उन्होंने अपनेसाथ लाया कलाकौशल था । सोनेका गहनो से अन्य धातुके अपना कला लाए थे। अरनिको ललितपुर पाटनके शाक्य परिवारके थे । भीमसेन थापा प्रधानमन्त्रीके समय नेपालके पूर्व भोजपुरके टक्सार, पश्चिमके पाल्पा तानसेनके टक्सारमे पाटनके शाक्यो ने डोली पैसामै टकमारी कर्ने गएथे । बादमे वे शाक्यों ने उधर हि टक्सार बजार बसाकर टक बनाने के साथ साथ धातुका अन्य सामान उत्पादन करने लगा ऐसे इतिहाँसमा लिखा पायाजाताहै ।

शाक्यों नेपाल उपत्यकमा आनेके बाद नेवार होगए । जैसे भारत मे मौर्य भि शाक्य कहे जातेहैं सुनाहै अभि भारतमे रहनेवाले सब भारतीय बोला जाता है । उसवक्त जो काठमाणडु नेपाल उपत्यकामे आकर बसने वाले इधरकेहि होकर बसे, वे सब नेवार हुवे । ऐसेहि भारतके बिभिन्न जगहोंपर रहकर रहनेवाले शाक्योंको दलित मानना ताज्जुबकि बात है । हमारे शाक्योंको अपनाहि एक पहचान और ईतिहास है । यसको नेपालके ईतिहासकार स्वर्गीय भुवनलाल प्रधानने "शाक्य और बुद्ध धर्म" एक मोटी किताब लिखा है । नेपालभाषामे भि शाक्यों के लिए अलग्ग सम्मानजनक शब्द प्रयोग कियाजाताहै । जो कि देवता और राजाओंको प्रयोग कियाजाताहै । जैसे शाक्यको आपको छपिं आइए को "बिज्याहुँ" कहाजाताहै तो गैर शाक्योंको "दिसं"।

सुनाजाता है कि शाक्यलोग जब कपिलवस्तुसे बिड्डुभके आक्रमणसे बचनेके लिए भागकर दक्षिण तरफ गए लोग कोहि मोर पालने कि वस्तिमे  रहनेवाले मौर्य हुये कुशकि खेति करनेवालेकप जगह जानेवाले कुशवाहा हुये । ये शाक्यलोग इतन् चालाक थे कि जहाँ जात थे वहिंके तरिके से रहने लगतेथे वहि समाजमे घुलमिल जातेथे ।
जो भि हो शाक्य लोग इक्षाकुशके क्षत्रीय शाक्यवंशी हैं ।
भवतु सब्ब मङ्गलम् ।

बौद्ध सम्राट अशोक महान र बौद्ध धम्म



संसारको इतिहाँसमा भारतका सम्राट अशोक यसकारण प्रशिद्ध छन् कि उनले निरन्तर मानवको नैतिक उन्नतिको लागि प्रयास गरे। जुन सिद्धान्तहरुको पालनले यो नैतिक उत्थान सम्भव थियो, सम्राट अशोकको लेखहरुमा त्यसलाई 'धम्म' भनिएकोछ । अर्को तथा सातौं स्तम्भ-लेखहरुमा  अशोकले धम्मको व्याख्या यस प्रकार गरेकाछन्, "धम्म हो साधुता, धेरै नै कल्याणकारी असल काम गर्नु, पापरहित हुनु, मृदुता, अरुप्रति व्यवहारमा मधुरता, दया-दान तथा शुचिता।" अगाडी भनेकाछन् कि, "प्राणीहरुको हत्या नगर्नु, जीवहिंसा नगर्नु, आमा बुवा तथा ठूलाबडाको आज्ञा मान्नु, गुरुजनहरु प्रति आदर, मित्र, परिचितहरु, सम्बन्धिहरु, ब्राह्मण तथा श्रवणहरु प्रति दानशीलता तथा उचित व्यवहार र दास तथा भृत्यहरु प्रति उचित व्यवहार।"
·         ब्रह्मगिरि शिलालेखमा यि गुणहरुको अतिरिक्त शिष्य व्दारा गुरुको आदर पनि धम्मको अन्तर्गत मानिन्छ । अशोकको अनुसार यो पुरानो परम्परा हो ।
·         तेश्रो शिलालेखमा अशोकले अल्प व्यय तथा अल्प संग्रहको पनि धम्म मानेकाछन । अशोकले न केवल धम्मको व्याख्या गरेकाछन, बरु उन्ले धम्मको प्रगतिमा बाधक पापको पनि व्याख्या गरेकाछन - चण्डता, निष्ठुरता, क्रोध, मान र ईर्ष्या पापको लक्षण हो। प्रत्येक व्यक्तिलाई यसबाट बच्नुपर्छ ।
·         अशोकले नित्य आत्म-परीक्षणमा जोडदिएकाछन । मनुष्य जहिलेपनि आफू व्दारा गरेको असल कामलाई नै हेर्छ, यो कहिलै देख्दैन कि मैले के पाप गरें । व्यक्तिलाई हेर्नुपर्छ कि यि मनोवेग - चण्डता, निष्ठुरता, क्रोध, ईर्ष्या, मानव्यक्तिलाई पाप तिर नलैजावस र त्यसलाई भ्रष्ट नगरोस ।
धम्ममा प्रवृत्त
कलिंग युद्ध पछि नै अशोकले आफ्नो शिलालेखहरुको अनुसार धम्म मा प्रवृत्त भएकाथिए । यहाँ धम्म को आसय बौद्ध धर्म लिइन्छ र उनि चाँडै नै बौद्ध धर्म को अनुयायी भए । बौद्ध मतावलम्बी भएपछि अशोकको व्यक्तित्व नै बदलीयो । आठौ शिलालेखमा जो सम्भवत: कलिंग विजयको चार वर्ष पछि तयार गरिएकोथियो, अशोकले घोषणा गरे- 'कलिंग देशमा जति मान्छेहरु मारीए या क़ैद भए त्यस्को सयौं या हज़ारौ भागको नाश पनि अब देवताहरुको प्रियलाई बड़ो दु:खको कारण होला ।' उनले अगाडी युद्ध नगर्ने निर्णय लिए र पछिल्लो 31 वर्ष आफ्नो शासनकालमा उनले मृत्युपर्यन्त कुनै लड़ाई चाहेनन् नी। उनले आफ्नो उत्तराधिकारिहरुलाई पनि परामर्श दिए कि ति शस्त्रहरु व्दारा विजय प्राप्त गर्ने मार्ग छोड़ीदेउ र धर्म व्दारा विजयलाई वास्तविक विजय सम्झनु । ]

लहसुन एक लाभ अनेक( घरेलु उपचार )




हाम्रो आहारको कारण ग्यास्टीकको रोगी नभएको बिरलैहोलान । खाने समयको नियमितता छैन । तेल मसला पीरो बढी प्रयोगले ग्यास्टीक सिर्जना हुन्छ ।तथा बिभिन्न रोगबाट ग्रस्त हुन्छ हाम्रो घरको भान्छामा भएको मसला मध्य लहसुन पनि अमृतै सरीछ हेरौ न त के के लाभ हुन्छ ।
१ ग्यास्टीक र कब्जियतबाट राहत पाउन: यदि पेटमा वायु बन्दैछ ढ्याउ ढ्याउ डकार हुन्छ या  कब्जियतको समस्या बाट हैरान हुनुहुन्छ भने लहसुन स्वास्थ्यबर्द्धक हुन्छ । यसलाई खान केहि समयसम्म नियमित रूपले प्रयोग गरौं, चाँडै लाभ हुन्छ
जोड्नी जोड्नी दुख्छ: लहसुनलाईमसीनो बनाएर दूधमा उमाल्ने र पीउन लायक भएपछि पिउने । जोड्नी दुख्ने लाभ हुन्छ ।
सुन्ने क्षमता बढ़ाउँ: सुन्ने क्षमता  राम्रो बनाउन लहसुनको बोक्रा खोल्स्याउने । त्यसलाई टुक्रा टुक्रा गरेर तोरीको   तेलमा पकाउने पाएसम्म सर्स्यूको। जब तेल चीसो हुन्छ त्यस्को केहि थोपा कानमा हाल्ने ।
४ कान दुखेकोभए पनि लाभ हुन्छ नियमित रूपले कानमा प्रयोग गर्नाले सुन्ने क्षमता बढ्दैजान्छ ।

हृदयको लागि लाभकारी: हृदय रोगिहरुको लागि पनि लहसुन अति नै लाभकारी मानिन्छ। यो कोलेस्ट्रलको मात्रा कम गर्न सहयोगिछ । यसको सेवनले रक्त संचारमा व्यवधान हुँदैन र रक्तको धमनिहरुमा लचीलोपन बनिरहन्छ । भोजन पछि लहसुन खानु वा दूधमा उमालेर पिउनु यस रोग मा अति नै लाभकारी हछ। हृदयको रोगिको लागि लहसुन नियमित सेवन अवश्य गर्नुपर्छ ।

६ स्मरण शक्तिको लागि लाभकारी : लहसुन नियमित सेवन गर्नाले स्मरण शक्ति बढ्छ तथा दृष्टिमा पनि सुधार हुन्छ ।

७ रुघामा लाभकारी : रुघा लागे लहसुनको रसलाई कपासमा राखेर सुँघनाले आराम हुन्छ ।

८ दांतको समस्यामा लाभकारी: पायरिया, गीजाको सूजन, दांतमा सड़न तथा अन्य दंतविकारमा लहसुनको रस मह सित  मल्नाले लाभ हुन्छ ।