Friday, January 6, 2012

नेपालके शाक्योंका संक्षिप्त परिचय


नेपालके शाक्यों कपिलवस्तु जो पहले शाक्य गणराज्य था अब नेपाल से नेपालके काठमाण्डु पोखरा वीरगंज तानसेन बुटवल प्युठान सुर्खेत बिभिन्न शहरों और गावंमे बसे हुये हैं । हम लोग परामपरगत रुपसे पुस्तैनी बुद्ध धर्म मान्ते हैं । विवाह संस्कारमे हमलोगोंका विवाह शाक्य गुभाजु बज्राचार्य के भित्तर ही होता आया हैं । वैसे तो नेवार जातीयों मे भि होता है । ब्रतबन्धमे बौद्ध प्वज्या कियाजाता हैं । हमलोग शाक्यमुनी बुद्धके वंश मानते हैं । मातृभाषा अधिकान्श नेवारी बोल्ते है । मृत्यु संस्कारमे हिन्दु मे १३ दिनतक नमक नहिं खाया जाताहै लेकिन शाक्योंमे नमक खातेहैं और सात दिन मे सफेद बस्त्र लगाते हैं ४५  दिनसे १ बर्ष तक । हम शाक्यों मे लडकीयोंका ११ बरष होने तक बिधिके अनुसार बेल से बिवाह करदिया जाता है और १२ दिन तक गुफामे रख दिया जाता हैं १२वाँ दिनमे सूरज दिखाया जाताहै ।अन्त अदमीसे विवाह होता हैं । लडका सादीसे पहले प्रवज्या होना जरुरी होताहै । नेपालके शाक्यों कारीगरी मे सोने के गहने व्यापार मुर्ती बनाना सिलाई से लेकर जितने भि कारीगरी है वे कर्ते हैं ।

Wednesday, January 4, 2012

शील


शील भनेको के हो यस्को बारेमा बुझ्न नित्तान्त आवश्यक छ । शीलको अर्थ सदाचार हो । शारिरीक र वाचिक कार्यलाई शुद्ध बनाउनु अनि  उ भित्र  र नराम्रो हुन नदिनु नै शील हो । राम्रो आचरण राम्रो व्यवहार लाई शील भनिन्छ । शीलवान व्यक्तिको यश किर्ति जताततै फैलिन्छ । अंग्रेजीको शील सित पनि भावार्थ मिल्छ बन्द गरिएको खोल्न बाँकिलाई शील भन्ने गरेको पाईन्छ । अर्को महत्वपूर्ण कागजातहरु सहीछाप गरेर शील गरीन्छ । त्यस्तैनै मानिसको सदाचारलाई नियममा बाँधिएर गरिने कुशल कार्य नै शील हो । शीर नभएको व्यक्ति मुर्कट्टा भन्ने चलनछ जस्को कुनै अस्तित्व हुंदैन त्यो देखेर सबै डराउंछन् । त्यस्तै नै शील सदाचार नभएको मान्छेले जतिबेला पनि जे पनि दुराचार गर्न सक्छ त्यसैले दुराचारी देखेर डराउंछन । शीललाई पशु पंक्षीले पालन गर्न सक्तैन । शील दुई प्रकारको हुन्छ । १) चारित्र शील र २) वारित्र शील । चारित्र शील भनेको पालन गर्नु पर्ने हुन्छ । वारित्र शील भनेको छोड्नु पर्ने वा त्याग्नु पर्ने शील हो । असल राम्रो कुरालाई पालन गर्नु पर्छ भने नराम्रो खराब व्यवहार वा चरित्रलाई छोड्नु वा त्याग्नुपर्छ ।

Monday, January 2, 2012

आजको मुक्तक

तिमी संगै रमाउन सकिन भनुं कि रमाउन पाईन नयाँ बर्ष रे हिजोको दिन कसरी हो मैले बुझ्नै सकिन । मैले त हरेक पल नयाँ देख्छु हरेक पल रमाउंछु । पलपल खुशि पलपल दुखि हुनु त मनको स्वभावै हो । नेपाल सम्बतमा रमाउन नसक्ने नपाली ईस्वी सम्बतमा रमाउंछन किन । सिम्ल सिम्पल नानीको डिम्पल पर्ने गाला किन । मन पर्यो मन पर्यो मलाई मन पर्यो किन ।

मुक्तक

अब म एक बर्ष अझै तन्नेरी हुन चार दिन बाँकिछ । नयाँ उमङ्ग छ म सित केवल कृयाशील हुन बाँकि छ । यि हेर न यो सेतै फुलेको कपाल पनि नयैं हो । कमजोर यि मेरा खुट्टा पनि नयै हो । म जे छु जस्तो छु स्वस्थै छु त्यसैले सुन्दरछु केवल तिमीले देख्न सक्तैनौ । तिमी बाहिरी रङ्गिचङ्गिमा रमाउन पल्केकाछौ ।

तीन मुक्तक

मुक्तक २ जनवरी २०१२ सिद्धार्थनगर मेरो साथमा तिमी हुंदा तिमी रमायौ र कति मेरो साथमा तिमी नहुंदा तिमी रिसायौ र कति तिमी खुशि हुंदा म खुशि भैरहें कति तिमी दुखि भैरहंदा म रोई रहें कति कुनै हिसाब छैन । अब त मुस्कुराउन अलिकति । मौसम त चीसोछ बादल कुहीरो अनि सिमे सिमे पानी पर्दैछ । पानीको बाछिट्टाको झटारो अनुहार फैलिएको केश पानीको थोपाहरु तिम्रो अनुहारमा हेर्दा मौसम कति बेश ।

Tuesday, December 27, 2011

The Follower's of Buddhas important 10 Place

भगवान बुद्ध महापरिनिर्वाण हुने समयमा आ of Buddhaफ्ना शिष्य आनन्दलाई महत्वपूर्ण चार स्थान र अन्य स्थानहरु भबिष्यमा जहां श्रद्धालुहरु आएर पुजा गर्नेछन् । एकः जहां तथागतको जन्म भएको थियो स्थान त्यो नेपालको पश्चिमान्चल लुम्बिनी अंचल रुपन्देही जिल्ला हो । यहां भारतका अशोक सम्राटले स्तम्भ गाडेकोछ । Where born Buddha that place was Lumbini Nepal . Where is Emperor Ashok Piller. दुईः जहां तथागतले बोधिज्ञान प्राप्त गर्यो बोधगया भारतको बिहार राज्य पर्दछ यहां १६० फिट अग्लो ध्यान मुद्रामा भूमि स्पर्षमुद्रामा रहेको बुद्धको सुन्दर मुर्ति छ । Where Buddha got enlighten Bodhgaya India. तिनः जहां तथागतले प्रथम धर्मचक्र प्रवर्तन गर्नुभो सारनाथ यहां पनि १५० फिट अग्लो बुद्धको सुन्दर मुर्ति रहेकोछ । Where Buddha first teach to 5 Vaddiya that was Buddha Religion.Where is 150 ft hight Buddha's Sculpture. चारः जहां तथागतले महापरिनिर्वाण प्राप्त गर्नुभो कुशिनगर । अन्य महत्वपूर्ण स्थानहरु यस प्रकार रहेकोछ । Where Buddha got Mahaprinirwan ५ कपिलवस्तु: नेपालको लुम्बिनी अंचल कपिलवस्तु जिल्ला हो जिल्लाको सदरमुकाम तौलिहवा जहां शाक्यमुनी बुद्धको मूल घर थियो त्यस स्थानको नाम तिलौराकोट हो । यो स्थान तत्कालिन शाक्य गणराज्यको राजधानी थियो जस्को राजा शुद्धोधन थियो । स्थान भारतको कोशल राज्य देखि नजिक रहेको थियो ।Kapilvasu was kingdom of Shakya's King was Buddhas father Shusddhodhan.This place is also birth place Krakuchhand Buddh and Vipassi Buddha. ६ देवदहः यो सिद्धार्थ मावली स्थान हो ।र ससुराली पनि तत्कालिन शाक्य गणराज्य अन्तरगत पर्ने एउटा स्यानो राज्य थियो लुम्बिनी अंचलको नवलपरासी जिल्ला पर्दछ । Devdaha where is Father's place of Mahamaya and also Yashodhara . ८ श्रावस्तिः भारतको यू.पि.मा भएको स्थान चार पवित्र स्थलको दांजोमा महत्वपूर्ण रहेकोछ । जहां भगवान बुद्धले सर्बाधिक बर्षावास २५ वटा बर्षावास बस्नु भएको थियो । यहां कोशल राज्यको प्रसेनजित राजा थिए । महादानी अनाथपिण्डक जस्ले राजकुमारको जेतवन किनेर दान दिएका थए । तत्कालिन खतरनाक डांकु अंगुलीमालको गुफा पनि यहिं रहेकोछ । त्यतिबेलाको बुद्धले देशना दिनुभएको पिपलको विरुवा पनि हाल सम्म बृद्ध जिवित अवस्थामा रहेकोछ । बुद्धले पानी पिउनु भएको कुंवा पनि रहेकोछ ।Where Buddha take 25 Barshawas . ९ राजगृहः यो तत्कालिन शक्तिशाली सम्राट बिम्बिसारको राज्य मगधको राजधानी हो । यो ठाउं मा भगवानको महापरिनिर्वाण पछि प्रथम धम्म परिषद बसेको थियो । यहां भगवानले देशना दिनुभएको स्थान गृधकुट पनि रहेकोछ ।The kingdom of magadh where was king Bimbisara . १० वैशालीः यो स्थान भारतको बिहार राज्यको मुजप्फरपुरमा रहेकोछ । यहां भगवानले दैनिक देशना दिनुहुन्थ्यो । यहां भगवानले आफ्नो परिनिर्वाण हुने कुरा भविष्यवाणी गर्नुभएको थियो । भगवानको परिनिर्वाणको १०० बर्षपछि दोश्रो परिषद बसेको थियो ।

Wednesday, December 14, 2011

प्रेम (लघु उपन्यास)

 साउन भदौको महिना मौसम झरी पर्ला जस्तो थियो । कति बेला पानी पर्नेहो ठेगानै थिएन । काम विशेषले काठमाण्डौको काम सिध्याएर म रात्री बसबाट घर जान प्रस्थान गरें । ए र्साईडको ११ नं.को सिट परेको रहेछ तर मलाई थाहा थिएन बसमा चढेपछि बल्ल टिकट हेरेर पत्तो लाग्यो ४ बजेपछि गोंगबु बसपार्कबाट गाडी प्रस्थान ग-यो । निदाउने बेहोसी औषधी खाएको मान्छे जस्तोपो भएकि रहेछु । रात धेरै बेर भएको रहेछ बस भित्रका मान्छेहरु कराएको हल्ला मेर।े कानमा सपनामै ....पैरो ले बाटो बन्द छ । अब रात बस भित्रै हुनेभो कस्तो उम्सो भन्दै कराएको सुने पछि बिउंझें फेरि म उस्तै त्यो अपरिचित मान्छेको कांधमा आराम सित टाउको बिसाएकि रहेछु । यता उति हेरे अनि केभो कहां पुग्यौं हामी - भनेर सोधें कहां पो हो कुन्नी कस्तो सुत्न सकेको हो यस्तो हल्लाखोर हुंदा पनि पहिरोे गएको छरे ,हिंडेर जानु पर्छ रे ,गाडी जान सक्तैन भनेर एउटा मान्छे अलि कड्केर बोल्यो । के गर्ने मौसमको कुरा हो कतिबेला कहां के हुन्छ कस्लाई के थाहा जेपर्छ सामना गर्नै पर्छ अब रात काट्नै पर्छ भोली बिहान भएपछि थाहा होला कहां के भएको छ भनेर संगैको सिटको मान्छेले सान्त्वना दिएर भन्यो । म आत्तिएकि थिए पानी बिदो भए पछि बिहान ५ बजे पछि सबैजनाले आ-आफ्नो सामान निकालेर बाहिर निस्के ।