Saturday, October 19, 2013

Some Question and answer



प्रश्न: बौध धम्ममा परम शक्ति इश्वर को हुन ?

भगवान् बुद्धले स्वयंम्लाई इश्वर र,कुनै इश्वरको अवतार भएको या कुनै इश्वरको दूत भएको स्पष्टनकारेकाछन्,उन्ले स्वयंमलाई मार्गदाता भनेकाछन् कुनै अरु इश्वर हुने प्रश्नमा उनी मौन भएर गैरहेको समय तिर संकेत गरेकाछन् ,जसलाई समय जानुको साथै केहि बौद्ध सम्प्रदायमा अस्विकार या अनीश्वरवाद  समझियो, जबकि केहि सम्प्रदायहरुमा भगवान् बुद्धलाई नै इश्वरिय शक्तिको रूपमा स्विकार गरीयो ।
बौध धम्म पूर्णतः वैज्ञानिकतामा आधारित धर्म हो जहाँ प्रमाणिकताको बिना केहि पनि स्विकार्य छैन, जबकि अन्य सबै धर्महरुको सिद्धान्त केवल आस्था र परम्पराको बलमा चलिरहेकोछअहिले पनि दुनियांमा यस्ता धेरै जो वैज्ञानिकता र मान्छेको बुझाई भन्दा टाढा छ अन्य धर्म आफ्नो धर्म सित जोड़ेर जनतालाई आफूलाई साथ मिलाइ राखिन्छ ।| बुद्ध धम्ममायस्तो छैन, भगवान् बुद्ध ले यस विषयमा भन्नुभएकोछ की सर्वोच्च सत्य अवर्णननिये छ” | तर यि पनि एक सच्चाई हो की जब कुनै व्यक्तिको जीवनमा भीषण दुःख या परालौकिक घटनाहरु हुन्छ तब केवल इश्वर रुपी काल्पनिक सहारा नै यस्लाई भरीसा हुन्छ । बौध धम्मको सबै कुरा राम्रो लाग्छ तर अनीश्वरवाद को कुराले पछाडी हट्छ१०% बुद्धिजीवी वर्ग त अनीश्वरवादलाई बुझ्न सक्छ तर मान्न ति पनि मान्दैनन |यसमा ९०% सारा मान्छेलाई अटूट विश्वास छकि कुनै न कुनै  सर्वशक्तिमान त छ जो यो संसार  चलाउँछ ।|आम मान्छे चमत्कारलाई नमस्कार गर्छ,उस्लाई कुनै यस्तो चाहिन्छ जस्को अगाडी उ आफ्नो दुःखको प्रतिवेदन गर्न सकोस उ सच्चाई जान्न नै चाहन्न यस्तोमा उ सम्म भगवान् बुद्धको सन्देश कसरी पुग्ला? यही कारण रह्यो कि यि महा-कल्याणकारी धर्म हरेक मान्छे सम्म आज पनि पुग्न सकेको छैन । मान्छेको मन त्रासले यसरी भरीदिएकोछ कि उ अरुको वा बुद्धको कुरा सुन्न अधर्म मान्छन चाहे त्यो उस्को कल्याणकारी नै किन नहोस ।
असलमा अरु जस्तै व्यापक प्रचार नहुनाले बौध धम्मलाई बुझ्न अलिकति भएपनि अध्यन गर्नुपर्छ त्यसैले यि केवल बुद्धि-जीवी वर्ग सम्म मात्रै सीमित भएर बस्यो | तिनिहरुलाई बाकि कुरा बूज्नको लागि जीवित गुरु को प्रवचनहरुको आवश्यकता हुन्छ, मौलवी,पादरी,पुरोहित,सत्संग आदि यहि आवश्यकताको एक उदाहरण हो | यहिकुराको लाभ उठाएर अन्य धर्म बहुसंख्यक आम जनता लाई काल्पनिक आस्था,चमत्कार र कर्मकाण्डहरुमा फँसाएर सत्यबाट टाढा गर्दछन |शायद  यहि इश्वरिये कल्पनाको जरूरत हुनाले सबै धर्म कुनै इश्वरिये नाममा केन्द्रित हुन्छ,यहाँ सम्म कि केहि अनभिज्ञ अनुयाई  भगवान् बुद्धलाई नै इश्वरिय शक्तिको रूपमा पूज्दछन्  | हामी केवल समयलाई नै इश्वर मान्छौं | यदि इश्वरीय सर्बशक्तिमान भएकोभए किन यि आफूलाई महागुरु घोषणा गरेकाहरु कुकृत्य गर्दछन् के तिनिहरुलाई इश्वरको डण्डबाट डर छैन ?
3 हामी केवल समयलाई नै परमशक्ति इश्वर किन मान्छौं ?
हामी केवल समयलाई नै परमशक्ति इश्वर किन मान्छौं? एक प्रश्न हामी सबैको मनमा हुन्छ कि यस्तो कव छ जो ब्रम्हाण्डको सर्वशक्तिमान करता धर्ता छ,यस्तो कैयौं अद्यात्मिक प्रशन्हरु उत्तर खोज्दै म विभिन्न धर्महरुको सिद्धान्तहरुलाई परिक्षण गरें बौध धम्म बाहेक मलाई कहीं पनि संतुष्टि भएन । भगवान् बुद्धले भन्नुभएकोछ कि कुनै चीज वा कुरालाई यसकारण नमान्नु कि यो सदियों देखि चल्दै आइरहेकोछ, या हाम्रो बुजुर्गहरु पुर्वजहरुले भनेकाहुन,या कुनै आस्थावादी किताब ग्रन्थमा लेखिएकोछ,कुनै कुरालाई यसकारण नमान्नु कि यो  स्वयम् मैले (बुद्ध)  भनेको हुँ कुरनै कुरा लाई मान्न भन्दा पहिला यो सोंच्नु कि के यो ठीक छ,कुनै कुरालाई मान्नु भन्दा पहिला यो सोंच किके यो यस्ले मानवको,सबै जीवहरुको  विकास सम्भव छ, कुनै कुरालाई मान्नु भन्दा पहिला त्यसलाई बुद्धिको कसीमा परिक्षण गर र तपाईलाई ठीक लागे त मान नत्र न मान… “
समय बुद्ध समुदाय मान्छ कि यदि कुनै इश्वर भए त्यो समय”  को अतिरिक्त अरु कोहि छैन ।| इश्वर हुनुको प्रश्नमा भगवान् बुद्धले पनि मौन भएर बितिरहेको समय तिर नै इशारा गर्नुभएकोछ| केवल र केवल समय नै इश्वर शब्दको हरेक परिभाषालाई प्रमाणित मात्रै गर्दैन अपितु हरेक अद्यात्मिक प्रश्नको एकमात्र अन्तिम उत्तर छ किनकि :
-समय नैही सर्वव्याप्त छ अर्थात सबै ठाउँमा छ
-समय नै सर्वसमर्थ छ अर्थात सबै कुरा गर्न सक्ने सक्षम छ ।
-समय नै केवल यस्तोछ जो निराकार छ,अजन्मा छ,अविनाशी छ ।
-समय नै न्यायकर्ता हो अर्थात जस्तो गर्छौ त्यस्तो हुने समय आउँछ ।
-समय कै वशमा सबै नियंत्रित र अनियंत्रित घटनाहरु छ जस्तै जीवन मरण
-समय बाटै हरैक इश्वरिये नाम,देवता,धर्म,आस्था,सिद्धांत,देश,भाषा र हरेक चल अचल को अस्तित्व छ ।
-समय कै कुनै आदि अन्त छैन यि अनंत छ जबकि हरेक धर्म र उसको तथाकथित इश्वर को आदि र अंत छ ।
-समय को सत्ता तब पनि थियो जब केहि थिएन छ आज पनि छ र तब पनि रहन्छ जब केहि रहंदैन ।
-”समयशब्दलाई तपाई आफै आफ्नो प्रार्थना को इश्वरिमा राखेर भन्नुस,तपाईंको   वाक्य न केवल पूरा होला अपितु धेरैसत्य र विश्वसनिय लाग्छ ।
केवल समयलाई नै इश्वरिये शक्तिको रूपमा प्रमाणित गर्न सकिन्छ र केवल प्रमाणित तथ्य नै बौध धम्ममा स्वीकार्य छ । परम शक्ति र कुनै छैन केवल समय छ,स तथ्यलाई पन झूठो बनाउन सक्तैन परिणामस्वरूप न केवल मूलनिवासी यस्मा अटूटविश्वास गर्ला बरु अन्य धर्मिल सम्प्रदाएकाहरु पनि संतुस्ट भएर आकर्षित हुन्छ ।केवल समय नै ही बौध धम्मलाई आत्मनिर्भर बनाएर सदाको लागि पुनः चरममा  स्थापित गर्न सक्छ । हामीहरु समय र भगवान् बुद्धलाई वन्दना गर्छौं र बुद्ध धर्म को मार्गमा हिंडछौं ।|
भवतु सब्ब मङ्गलम्

No comments:

Post a Comment