Showing posts with label सबै. Show all posts
Showing posts with label सबै. Show all posts

Wednesday, October 12, 2011

सेक्सलाई घृणा हैन प्रेम गर

संसारमा मान्छेले सेक्सलाई देखावटी रुपमा घृणा नगर्ने बिरलै होलान तर उ घृणा गर्दा गर्दै पनि सेक्सको कृया गरि रहेकै हुन्छन् । कतिपय केटाहरु उच्छंखृल तरिकाले सेक्सको आनन्द लिन्छन कोहि सभ्य तरिकाले । हरेक बच्चाहरुलाई चुम्बन साह्रै मन पर्छ चुम्बन गरिदियो भने खुसिहुन्छ । चुम्बन मन नपर्ने वयस्कहरु पनि कमै हुन्छन् । यदि झुक्किएर कसैको छोरा बुहारीले डोका बन्द गर्न बिर्सेर आलिङ्गनमा चुम्बन गरे सेक्सको आनन्द लिईरहेको सासु वा ससुराले देख्यो भने भयो त्यो घरमा उत्थल पुत्थल हुन्छ लौ बुहारी कस्ती नकचरी भनेर । छोरा नकचरो छोरा होईनकि बुहारी रे । कमै बुद्धी भएका आमा बाबाले भन्छन् होला अहा कस्तो राम्रो प्रेम हाम्रो छोरा बुहारी को । अनि कहिले झुक्किएर आमा बाबा चुम्बन वा आलिङ्गनमा बुहारीले देखिन भने उन्ले सोंच्न थाल्छिन छि कस्ति नकचरी सासु रहिछन् ससुरा पनि कस्तो छिल्लर । बुहारीले कुचो लगाउंदा वा सामान केहि दिन लाग्दा पुष्ट स्तन देखियो भने ससुराले झुलुक्क हेरेर आखा तर्ला अनि रिसाउला पनि बुहारीले अलि लाज शर्म त मान्नु पर्छ दुध ह्वाङ्गै देखाउने भनेर ।
परिवारमा सेक्सको आदान प्रदान हरेकले पनि गरेकै हुन्छन् । बाटोमा हिंडदा कुकूरकव सेक्स जोल्टीएको देखे वा घोडा घोडीको सम्भोग केटा केटी होस वा वयस्क हेरेर सेक्सको आनन्द लि रहेका हुन्छन् । आफुले हेरिरहेको अरुले त देखेको छैन भनेर यता उति हेरेर लुक्ने प्रयास गर्छन् । गाउंघरमा त भरखरकि केटीहरु बाख्रालाई बोकाको व्यवस्था गर्न लगेका हुन्छन । तिनिहरुको सम्भोगलाई लुकेर हेरिरहेका हुन्छन् । सेक्स सबैलाई चाहिन्छ चाहे दृष्टिबिहिन होस वा अरु शारिरीक अपाङ्ग ।सबैलाई नभई नहुने कृयाकलाप हो । सेक्सलाई वाईहात घृणा गरिरहेका हुन्छन । आजभोली केटीहरुको फेसनले अर्द्ध नग्नताको मजा लुटीरहेका हुन्छन् तैपनि कस्तो अश्लील भनेर कुरा काट्न छोड्दैन । कुनै खुल्ला ठाउंमा कोहि महिला नुहाउंदा शरीर लुगामा टासिएर अङ्गहरु देखिएको हेरिरहेका हुन्छन् हेर्नेले भन्छ छि कस्तो लाज नमानेकि । लुगाबाट स्पष्ट देखिने वक्षस्थलको पुष्टतालाई लोभि नजरले हेरेकै हुन्छ । इव पनि एक प्रकारको सेक्सको आनन्दै हो ।