Saturday, October 17, 2015

बुद्धले के स्विकार्नुभएन, के परिवर्तित गर्नुभयो, के स्विकार गर्नुभयो !





 बुद्धले के अस्वीकार गर्नुभयो ? !
 जुन कालमा तथागत बुद्ध आफ्नो देश कपीलवस्तुमा हुनुहुन्थ्यो आफ्नो उपदेश दिँदै हुनुहुन्थ्यो, त्यसबेला केहि विचारहरुले मान्छेहरुलाई छ्यापिराखेको थियो ।
 बुद्धले मानव जातिको कल्याणमा बाधक विचारहरुलाई अस्वीकार गर्नुभयो ति हुन-
 . को हुँ, के हुँ  कहाँबाट आएको हुँ ? आदि निराधार कल्पनामा आधारित विचारहरुलाई बेकार हो भन्नुभयो ।
. हाँले आत्माको अनधिकृत मतलाई स्वाकार्नुभएन । वहाँले भन्नुभयो, “आत्मालाई शरीर, वेदना, संज्ञा, संस्कार, विज्ञान आदि केहि होईन ।
 . धार्मिक उपदेशकहरु द्वारा प्रतिपादित सबै उच्छेदवादी मतहरुलाईहाँले बहिष्कार गर्नुभयो ।
 . हाँले नास्तिकहरुको मतहरुको निन्दा गर्नुभयो ।
 . विश्व विकासको आरम्को ज्ञान विदिति सिद्धात उहाँले मान्नुभएन ।
 . “ईश्वरले मान्छेको निर्माण गरेको भन्ने सिद्धान्लाईण्डन गर्नुभयो ।
 . हाँले आत्माको अस्तित्वलाई अस्वीकार गर्नुभयो ।
 बुद्धले के परिवर्तित गर्नुभयो  !
 . कार्य-कारणको महान नियमलाई प्रतीत्यसमुत्पादको रूपमा स्विकार गर्नुभयो ।
 . हाँले जीवनको निराशावादी भाग्यवादी दृष्टिकोणको खण्डन गर्नुभयो । उहाँले यस मूर्खतापूर्ण दृष्टिकोण को पनि खण्डन गर्नुभयो कि किसी ईश्वरले पहिलैबाट निश्चित गरे कि मान्छे र संसारको साथ के घटीछ हुने वालाछ ।
 . हाँले यस सिद्धान्तलाई अस्वीकार गर्नुभयो कि पूर्व जन्महरुमा गरिएको कर्म वर्तमान कार्यहरुलाई कमजोर या निष्क्रिय बनाउने सामर्थ्य राख्छ । कर्मको यस निराशावादी भाग्यवादी दृष्टिकोणकोहाँले त्याग गर्नुभयो ।हाँले पुरान कर्म-वादको स्थानमा  एक धेरै वैज्ञानिक कर्म-सिद्धान्तको स्थापना गर्नुभयो ।
 . आत्माको एक शरीरबाट निस्केर अर्को शरीरमा जाने कुराको स्थानमाहाँले संसरण-रहित पुनर्जन्म लाई स्विकार गर्नुभयो ।
 . हाँले मोक्ष (आत्मा को मुक्ति) क स्थानमा निर्वाणको सिद्धान्तको स्थापना गर्नुभयो ।
 बुद्धले के स्विकार गर्नुभयो !
 . बुद्धले मा‍न्नुभयो कि मन सबै चीजहरको केन्द्र बिन्दु ह तथा मन सबै प्रवृत्तिहरुको पूर्वगामी हो ।. मन प्रवृत्तिहरमा अधिकार राख्छ, त्यसलाई उत्पन्न गर्छ । यदि मनलाई वशमा गरीयोभनेबै प्रवृत्तिहरु वश मा हुन जान्छ । मन सबै प्रवृत्तिहरुको प्रधान र अगुवा हो । अतः सर्वप्रथम मनलाई सुसंस्कृत गर्नमा ध्यान दिनुछ ।
 . मन नै सबै असल र खराबहरुको मूल स्रोत ह, ुन हाम्रो भित्र जन्मिन्छ जस्को हामी शिकार हुनपर्छ ।
 . बैसलहरु बै खराबहरु मनको नै उपज हो ।
 . यदि कोहि खराब मनबाट केहि बोल्छ या गर्छ भने दुःख त्यस्को पछि पछि त्यसरी नै जान्छ जसरी गाड़ी तान्ने गोरुको पछि पछि गाडीको चक्का । यसैले चित्तलाई निर्मल बनाई राख्नु नै धम्म को सार हो ।
 . बै खराब कर्महरुबाट टाढा रहनु, बुद्धको शिक्षाहरुको महत्वपूर्ण भाग हो ।
 . बुद्धको वास्तविक धम्म धार्मिक-ग्रन्हरुमा छैन बरु धम्म सिद्धान्तहरु पालन गर्नुमा छ ।
वेद, मानव समाज र मानवता :
 वेद मंत्रहरु / स्तोत्रहरु / ऋचाहरु / स्तुतिहरुको संग्रह हों । यि ऋचाहरुलाई पाठ गर्नेहरुलाई ऋषि भनिन्छ यि न्त्र इंद्र, वरुण, अग्नि, सोम, ईशान, प्रजापति, ब्रह्मा, महद्धि, यम तथा अन्य देवताहरुको आह्वान (प्रार्थनाहरु) मात्र हो ।
 आह्वान (प्रार्थनाहरु) केवल शत्रुहरुको विरुद्ध सहायता प्राप्त गर्न, उपहार स्वरूप धन प्राप्त गर्न तथा भक्तहरुबाट भोजन, मासमदिराको भेंट स्विकार गर्नको लागि हो ।
 वेदहरुमा दर्शनको मात्रा धेरै छैन । तत्कालीन अघमर्षण, प्रजापति परमेष्ठी, वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हिरण्यगर्भ तथा विश्वकर्मा नामक ऋषिहरुले दार्शनिक ढ़ङ्गको निराधार परिकल्पनाहरु दिए । यि वैदिक ऋषिहरु / दार्शनिकहरुको मुख्य विचारणीय बिन्दु थिए संसारको उत्पत्ति कसरी भयो ? भिन्न-भिन्न वस्तुहरुको उत्पत्ति कसरी भयो? त्यस्को एकता र अस्तित्व किन छ? कस्ले उत्पत्ति गर्यो कस्ले व्यवस्था गर्यो ? संसार कोबाट उत्पन्न भयो ?  फेरि केमा विलीन हुन्छ ?
बुद्धलाई वेद मन्त्रोहरुमा त्यस्तो केहि देखिएन जो मानवको नैतिक उत्थानमा सहायक होस । बुद्धको दृष्टिमा वेद मरुभूमि जस्तै व्यर्थ छ। त्यसैले बुद्धले वेद मन्त्रोहरुलाई बहिष्कार गर्नुभयो र त्यसलाई यसकारण योग्य लागेन कि त्यसबाट केहि सीख्न या ग्रहण गरिएला ।
यसै प्रकार बुद्धलाई वैदिक ऋषिहरुको दर्शनमा पनि कुनै सार देखिएन । ऋषि सत्यको खोजमािए तर ति सत्य सम्म पुग्न सकेनन् । तिनका सिद्धान्त केवल मनोकल्पनालाई उड़ाउने थियो, ुन न तर्क र न ह यथार्थमा आधारित थियो । दर्शनको क्षेत्रमा उनक योगदानले कुनैपनि सामाजिक मूल्यको उत्पत्ति गरेन । त्यसैले बुद्धले वैदिक ऋषिहरुको दर्शनलाई बेकार जानेर अस्वीकार गर्नुभयो ।
अतः बुद्धको दृष्टिमा वेद मानव समाज र मानवताको लागि मरुभूमि जस्तै बेकार हों । यस प्रकार शाक्यमुनी बुद्ध वेदको विरोधी भएकोले विष्णुको अवतार भन्नु मिथ्या हो । वहाँले वेदमा कुनै वैज्ञानिकता देख्नुभएन बरु मानव मानवमा तल माथि पारेको देख्नुभयो ।
 भवतु सब्ब मङ्गलम् ।
 नमो बुद्धाय

सन्दर्भ सामग्रि लाला बौद्धको लेखबाट

Thursday, May 14, 2015

भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप



  • भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई राख्नु) र अपनयन (केहि बुद्धवचनहरु निकाल्नु) नहुन दिनको लागि क्रमश: तीन संगीतिहरुको अर्थात सम्मेलन आयोजन गरीयो । प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपकोमा संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे । यस प्रकार यस संगीतिमा सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक विभाजन गरे । भगवान बुद्धको परिनिर्वाणको एकसय वर्ष बीत्दा-बीत्दै आयुष्मान यशले वैशालीको वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दस वस्तुहरुको आचरण गरेको देखे, जस्माुन-चाँदीको ग्रहण पनि एक थियो। अनेक भिक्षुहरुको दृष्टिमा  स्को आचरण अनुचित थियो यस्को निर्णय गर्नको लागि द्वितीय संगीति बोलाईयो महास्थविर रेवतको अध्यक्षता  सम्पन्न स संगीतिमा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु)को आचरण विनयविपरीत निश्चित गरे
  • वैशालीको वज्जिपुत्तक भिक्षुहरले महास्थविरहरको यस निर्णयलाई अमान्य गरिदिए र कौशाम्बी एक पृथक् संगीति आयोजित गरे जस्मा दस हज़ार भिक्षु सम्मिलित भएकाथिए यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा स सभालाई मान्नेहरुले 'महासांघिक' भने
  • स प्रकार बौद्ध संघ दु भाग या निकायमा बाँडियो, स्थविरवादी र महासांघिक। पछि गएर भगवानको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक को कालमा आयोजित तृतीय संगीतिको समय सम्म बौद्ध संघ अठारह निकायहरमा विकसित भयो
  • महासांघिक भी कालान्तर में दो भागों में विभक्त हो गए-
         एकव्यावहारिक
        गोकुलिक।
  • गोकुलिकबाट पनि दुई शाखाहरु विकसित भयो-
         प्रज्ञप्तिवादी  
        बाहुलिक या बाहुश्रुतिक।
  • बाहुलिक सबाट चैत्यवादी नामक एक अर्को शाखा प्रकट भयो प्रकार महासांघिकबाट पाँच शाखाहरु निस्कियो ुन महासांघिकको साथ जम्मा ६ निकाय हुन्छ
  • अर्कोतिर स्थविरवादी पनि पहिला दुई भागमा विभक्त भए, यथा- वज्जिपुत्तक र महीशासक। वज्जिपुत्तक भागमा विभक्त भए, यथा-
         धर्मोत्तरीय,
        भद्रयाणिक,
        छन्रागरिक (षाण्णागरिक) र
       सम्मितीय।
  • महीशासकबाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
         धर्मगुप्तिक र
        सर्वास्तिवादी।
  • सर्वास्तिवादिहरुबाट क्रमश: काश्यपीय, काश्यपीय बाट सांक्रान्तिक र सांक्रान्तिक बाट सूत्रवादी सौत्रान्तिक निकाय विकसित भयो स प्रकार स्थविरवादी निकाय बाट ११ निकाय विकसित भयो, जुन स्थविरवादी निकायको साथ जम्मा १२ हुन्छन् । दुबै प्रकारको निकाय भेद मिलेर जम्मा अठारह निकाय हुन्छन