Monday, November 2, 2015

भगवान बुद्धको अवशेष अरु देशहरुमा कसरी पुग्यो




जव तथागतको शरीर आगो द्वारा खरानीमा परिणित गरियो कुशीनाराको मल्लहरुले सबै खरानी र अस्थिहरु जम्मा गरेर आफ्नो संथागारमा राखेर त्यसलाई री घेरेर राखियो र त्यस्मा धनुर्थारिहरु पालो पहरा दिईयो यस कारण कि कसैले चोरेर नलगोस । सात दिन सम्म मल्लहरले नृत्य, गीत. वाद्य. माला तथा अत्तरहरुले त्यसप्रति आदर, सत्कार तथा गौरव प्रदर्शन गरे र त्यस्को पूजा गरे १ जब मगध- नरेश अजातशत्रुले समाचार सुन्यो कि कुशीनारामा तथागत परिनिर्वाण हुनुभयो । त्यसैले उन्ले मल्लकहाँ आफ्नो दूत पठाए र तिनिहरुले अवशेषहरमा एक हिस्सा देउ । त्यसै गरेर वैशालीका लिच्छविहरुले पनि दूत पठाए,कपिलवस्तुका शाक्यहरले पठाए , अहकप्यका वल्लिहरुले पठाए , रामग्रामका कोलियहरुले पठाए तथा पावाका मल्लहरुले पनि पठाए अस्थिहरुको एक भाग मांगनेहरुमा वेठ द्वीपको एक ब्राह्मण थियो।
जब  कुशीनाराका मल्लहरुले यति मांगहरुको कुरा सुने र बोले:- हाम्रो सीमानामा तथागतको परिनिर्वाण भएकोछ । मैले कसैलाई कुनै भाग दिँदिन । यस्मा केवल मेरो मात्रै अधिकारछ ।
परिस्तिथिहरु जटील हुन लागेको देखेर ब्राह्मण द्रोणले मध्यस्ता गरेर भन्यो मेरो ,दुई शव्द कुरा सुन ,”द्रोणले भन्यो तथागतले शांति र सहन शीलताको शिक्षा दिनुभएकोछ । ,यो उचित होईन कि त्यस्तो तथागतको अस्थिहरको लागि ,जो प्राणिहरुमा सर्वश्रेष्ठहुनुहुन्थ्यो –झगड़ा होस, लड़ाई होस, झगडा होस हामी सबै सहमत भएर अस्थिहरु आठ बराबर भागमा बाँडौ र हरेक जनपदमा त्यस्मा स्तूप बनाउ ताकि हरेक जनपदमा उहाँको पूजा हुनसकोस कुशीनाराको मल्ल सहमत भए ,र भने ठिकछ तिमी नै यि अस्थिहरुलाई आठ बराबर भागमा बाड ,धेरै राम्रो ब्राह्मण द्रोणले भन्यो र भन्यो बाँडेपछि भाँडोमा जुन बच्दछ त्यो मलाई दिईयोस मैले त्यसमा स्तूप बनाऊछु ,सबैले स्विकार गरे र तथागतको अस्थिहरुलाई आठ भागमा बाँडियो र भाँडो ब्राह्मण द्रोणलाई दिईयो यस प्रकार तथागतको अस्थिहरुको लागि जुन युद्धको सम्भावना थियो त्यो शान्ति भयो ।
बुद्धको अवशेषहरुमा यि स्थानहरुमा स्तूप बनाईएकोथियो ।
,अजातशत्रु (मगधको राजा)
मगध-दक्षिण बिहारमा अवस्थित। शतपथ ब्राह्मणमा यसलाई कीकटभनिएकोछ। आधुनिक पटना तथा गया जिल्लाको र नजिकको क्षेत्र।
. वैशालीको लिच्छविहरु लाई
वज्जि या वृजि’ – यो आठ गणतांत्रिक कुलहरको संघ थियो जुन उत्तर बिहारमा गंगाको उत्तरमा अवस्थित थियो तथा जस्को राजधानी वैशाली थियो। यस्मामें आजको बिहार राज्यको दरभंगा, मधुबनी र मुजफ्फरपुर जिल्ला सम्मिलित थियो ।
. कपिलवस्तुको शाक्यहरु ,बुद्धको बुवाको राज्य
कपिलवस्तु, शाक्य गणराज्यको राजधानी थियो, र नेपालको लुम्बीनी अन्चल तराई क्षेत्रमा मौजूद छ ।
. अहकप्यको वल्लिहरु
अहकप्य वास्तवमा भनेको थियो यस थाहा हुन सकेन तर केहिले भन्छन यो मगधको सँगै थियो र केहिले भन्छन यो चम्पारण बिहारमा थियो तर यस्तो लाग्छ कि कतै विदेह (आजको मिथला ) को नजिक र कोलियहरुको नगर जुन रोहिणी नदी जुन नेपालमा छ त्यस्को नजिकै सागै कतै थियो , कोलियहरु र कपिलवत्थुको युद्धको उल्लेख बौद्ध ग्रंन्थहरुमा पनि भेटिन्छ । ,
शायद यो नेपाल कै तराईमा कतै थियो ।
. रामग्रामको कोलियहरु
रामग्राम कोलिय क्षत्रियहरको प्रमुख नगर थियो । यो कपिलवस्तुबाट पूर्व तिर स्थित थियो । जुन कपिलवत्थुको सँगै थियो कुणाल जातकको भूमिका-भागबाट सूचित हुन्छ कि रोहिणीया राप्ती नदी कपिलवस्तु र रामग्राम जनपदहरको बीचको सीमा रेखा बनाउँथ्यो । यस नदीमा नै एक मात्रै बाँध द्वारा दुबै जनपदहरको सिंचाईको लागि पानी पाईन्थ्यो ।रामग्रामको ठीक-ठीक स्थिति को सूचना कुनै स्थान शायद यस समय छैन, तर यो निश्चित छ कि कपिलवस्तुको पूर्वतिर यो स्थान थियो होला भनिएकोछ जुन अहिले पनि छ।
. यो भाग कुनै वेठद्वीपको ब्राह्मणलाई दिईयो ।
वेठद्वीप नामको एक प्राचीन नगरको उल्लेख बौद्ध साहित्यमा छ । केहि विद्धानहरुले यस्को अभिज्ञान बेतिया (ज़िल्ला चम्पारण)बाट गरियो।
 धम्मपद टीकामा वेठदीपक नामक एक राजाको उल्लेख छ, जस्को सम्बन्ध अल्लकप्पको राजाको साथै भनिन्छ।
. पावाको मल्लहरु
राजगीर र बोधगयाको नजिक पावा नगर छ ,यो बिहारमा छ ,र यो जैन धर्म को महत्वपूर्ण तीर्थ हो किनकि यो मानिन्छ कि भगवान महावीरलाई यहीं परिनिर्वाण प्राप्ति भएकोथियो ।
. कुशीनाराको मल्लहरुलाई
कोशल उत्तर प्रदेशको फैजाबाद जिल्ला, गोंडा र बहराइचको क्षेत्र समावेस थियो । यस्को राजधानी श्रावस्ती थियो ।
. केहि स्थान यस्तो मोरियाको पिप्पलिवनहरुलाई पनि एक भाग पाईएको यस्तो भनियो ( यो स्थान नेपालको रूम्मिनदेही (लुम्बिनी ) र कुशीनगरको बीच कतैछ ।
१०. एक भाग ब्राह्मण द्रोणलाई पायो जसमा अज्ञात स्थानमा स्तूप बन्यो ।
बुद्धको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक मौर्य महानको संरक्षणमा तृतीय बौद्ध संगति जुन २४९ ई.पू. मा पाटलीपुत्रमा भउको थियो । यस्को अध्यक्षता प्रसिद्ध बौद्ध ग्रन्थ कथावत्थुको रचयिता तिस्स मोग्गलीपुत्र ले गरेकाथिए । यस बौद्ध संगतीमा निर्णय लिईयो की भगवान बुद्ध को अस्थिहरुलाई वहाको परिनिर्वाणको समय राखिएको स्तुपहरुबाट निस्केर यसमा सम्राट अशोक को साम्राज्यमा स्तुपहरुको निर्माण गरियोस र त्यसबेला सम्म पनि सबै अवशेष माथि भनिएको स्तुपहरुमा मौजूद थियो र करीब ८४ हज़ार स्तुपहरुको निर्माण गरियो ,जस्मा केहि स्तूप बौद्ध भिक्षु को अवशेषहरुमा पनि बन्यो ,र कालान्तरमा केहि स्तूप भत्काईयो र लुटीयो पनि ,तर गुप्त साम्राज्य को समय सम्म धेरैजसो स्तूप सुरक्षित रह्यो तर अब गुप्त साम्राज्यको पतन पछि देशमा ठूलो अस्थिरता हुनगयो र हूणोले भारतमा आक्रमण भयो ,यो लुटेरी जाति थियो ,र यस्लाई बाटोमा जो भेटीयो त्यसलाई लुटेर तहसनहस गरिदिए ,बौद्ध विहार ,स्तूप ,चैत्य ,संघाराम सबै ,स समय सम्राट अशोक मौर्य महानको शासन काल ७०० वर्ष समय बीतेकोथियो, अब जब चीनी यात्री ह्वेन त्सांग हर्षवर्द्धनको शासन कालमा भारत आए र भारतमा सत्र वर्षहरु (६२९ -६४५ ) रह्यो र यस समय मा उस्ले अनेक बौद्ध स्तुपहरु ,बौद्ध विहार ,स्तूप ,चैत्य ,संघारामलाई देखे र लेखे कि केहि स्तूप पूरै ध्वस्त भएकोछ र यिनमा बुद्धको मुर्तिहरु ,बुद्धको अवशेष आदिलाई जम्मा गरेर श्रीलंका , अन्य दक्षिण एशिया देशहरुबाट हुँदै चीन गयो र त्यस्को साथ केहि ठाउँहरुमा यो बुद्ध को अवशेष पुग्यो ,केहि अरु कारणहरुबाट पनि यो अर्को देशमा पुग्यो । यसबाट पनि यो थाहा हुन्छ कि भगवान बुद्धको अवशेष अर्थात अस्तुहरु ८ भागमा ४ भाग नेपाल क्षे१ मै पुगेको देखिन्छ । अस्तुको लागि नै युद्ध गर्न खोज्नेहरुले अरु चिजको लागि के नगर्ला । अस्तु मात्रै पुजेर केहि हुने होईन त्यहि अनुसार भगवानले दिनुभएको शिक्षालाई कार्यान्वयन गरेको भए हाम्रो देश स्वर्ग भन्दा कम हुने थिएन ।
भवतु सब्ब मङ्गलम् ।


Saturday, October 17, 2015

शाक्य वँशको सँक्षिप्त ईतिहाँस



शाक्य पुरातन वैदिक अवधि (१५००५०० सा.यु.पू.)सालको एक कुल हो। नाम सक्षम, योग्य मतलब जो संस्कृत शब्द साक्य बाट लिइएको हो। शाक्य को वंशावली र विष्णु पुराण यो भागवत पुराण ब्रम्हा पुराण चतुर्थमा पाइन्छ।
यो शाक्य गण-राज्य रूपमा चिनिने एउटा स्वतन्त्र गणतन्त्र राज्य, थियो। यो शाक्य राजधानी तत्कालिन भारत को वर्तमान उत्तर प्रदेश राज्य को सीमाना नजिकै निहित जो वर्तमान नेपाल, मा कपिलवस्तु थियो। सबैभन्दा प्रसिद्ध शाक्य र राजकुमार बौद्ध धर्म को संस्थापक थियो र गौतम बुद्ध रूपमा चिनिएको हुन आउनुभएका सिद्धार्थ शाक्य (५औँ शताब्दीका सा.यु.पू.) थियो। सिद्धार्थ शुद्धोधनको छोरा थियो। शुद्धोधन शाक्य गणतन्त्र को चुनिएको नेता राजा थियो। गौतम बुद्ध एक नयाँ धर्म स्थापना र सिंहासन abdicated, त्यसैले रूपमा वंशबाट आफ्नो छोरा राहुल संग जारी कुशा को सन्तानले राजा शाक्य छोरा । शुद्धोधनको छोरा सिद्धार्थ शाक्य पछि गएर गोत्रको शिसाबले(गौतम बुद्ध) चिनिनगयो ।, तर उहाँले सिंहासन abdicted भएकोले वंशबाट आफ्नो छोरा राहुल) संग जारी। सुमित्रा  सूर्य वँश (सौर्य राजवंश) अन्तिम शासक थियो
शाक्य को वंशावली र विष्णु पुराण, यो भागवत पुराण ब्रम्हा को चतुर्थ पाइन्छ। [उल्लेख आवश्यकता]
ईक्षाकु विवशवन (सूर्य) को नाति थियो राजा शाक्य, सामान्यतःसूर्यवँशको रूपमा चिनिएको ईक्षाकु  राजकुल अन्तिम सन्तान एक थियो। ईक्षाकु को पहिले सन्तानले थियो। अन्य तरिकाले ज्ञात सन्तानले सत्यवर्थ राजा हरिशचन्द्र र भगिरथ, रघु समावेश देखिन्छ ।, रामको बुवा दशरथ (जसलाई पछि यो राजकुल पनि रघुवँशको रूपमा चिनिएको छ ।
बौद्ध पदहरू को खाता
यो शाक्य को महावत्थु सहित पछि बौद्ध पदहरू साथै मा उल्लेख गरिएका छन् (ग। दोश्रो शताब्दीका सा.यु.पू. लेट), महावँश सुमङ्गलविलासिनी (ग। ५औँ शताब्दीका इस्वी संवत्), अधिकतम बुद्ध को जन्म बहिमा,अधिच्छबन्धुस एक भाग रूपमा (सूर्य को को अँश) [2] वाअधिक्षास (सौर्य दौड वा सूर्यवँश र पौराणिक राजा को सन्तानले रूपमा ईक्षाकु (पाली: वकाक)
एक समय मा एक पल्ट जसको नाम शुद्धोधन थियो शाक्य, सौर्य दौडको एक सीओन, एक राजा त्यहाँ बस्थे। उहाँले आचरण शुद्ध र शरद ऋतु चन्द्र जस्तै शक्य प्रिय थियो। उहाँले देवी माया गर्न उनको समानता देखि, महान् माया भनिन्थ्यो जो, भव्य सुन्दर, र स्थिर एक पत्नी, थियो।
Aśvaghoṣa, I.1-2 को -Buddhacarita
यो बौद्ध पाठ महावँश (द्वितीय, 1-24), राजा वकाक  गर्न शाक्यहरु ईक्षाकू को मूल निशान रमहासमता, वकाक को एक पूर्वज देखि आफ्नो वंशावली देखिन्छ। यो सूची मन्धता सगरहवामा समावेश जो ईक्षाकू राजवंश प्रमुख राजाहरू, एक नम्बर को नाम  [2] यस पाठ अनुसार,वक्कामुख वकाक को जेठो छोरा थियो।शिविसमज्या सिहँस्सराका छोरा र वक्काकूख को नाति थिए। राजा सिँहसरा असी-दुई हजार छोराहरू र सँगै शाक्य रूपमा चिनिएको नाती थियो। सिँहसराको कान्छो छोरा जयसेन थियो। जयसेनको एक छोरा, सिँहनु, देवदह शाक्य सँग विवाह भएको थियो जस्को एक छोरी, यशोधरा (छैन राजकुमार सिद्धार्थको पत्नी होईन),देवदह शाक्यको दुई ​​छोरी,अन्जना र कच्चना थियो। सिँहनु र कच्चनाको विवाह विवाह भएको थियो  र तिनीहरूको पाँच छोरा र दुई छोरी थिए; शुद्धोधन तिनीहरूको जेठो छोरा थियोशुद्धोधनको दुई रानी महामाया र प्रजापती अन्जनाको दुवै छोरीहरू थिसिद्धार्थ (गौतम बुद्ध) शुद्धोधन महामाया बाट जन्मेको को छोरा थियो। राहुल पनि सिद्धार्थ र भद्द कच्चनाको छोराको रूपमा चिनिएको) यशोधरा अन्जनको नातीनी नाम सुप्पबुद्धको छोरी हुन ।
यो ब्राहमन वंशबाट यो शाक्य कुल को गौतम गोत्र भएको देखिन्छ ।यो शाक्य कुल, पनि एक क्षत्रीय कुल हुनत, महर्षि गौतम, ठूलो सात ऋषी वा सप्तऋषीको एक देखि आफ्नो वंशबाट निशान। गौतम बुद्ध रूपमा चिनिएको छ के कारण हो अनुसन्धान गर्नपर्ने बिषय हो

शाक्य प्रशासन
 
 
कपिलवस्तु मा (विधानसभा हल): यो महावस्तु ललितविस्तर अनुसार दक्षिण एशिया मा कपिलवस्तु भन्ने स्थान,  तत्कालिन भारतको उत्तर प्रदेशको उत्तरपट्टी रहेको हालको नेपालमा शाक्य प्रशासन को भाग थियो। यो शाक्य सँस्थागारको लागि नयाँ भवन उहाँलाई द्वारा उद्घाटन जो गौतम बुद्ध, को समय मा निर्माण भएको थियो। उच्चतम प्रशासनिक अधिकार कुनै पनि महत्त्वपूर्ण व्यापार तथा सभा  गर्न सँस्थागार मा भेट गर्ने स्थलहाँ ५०० शाक्य सभासदहरु सहमतीमा भएको सदस्य सिद्धार्थ थियो। यो शाक्य परिषद सभाहरू भन्दा एक चुनिएको राजा, द्वारा लागु थियो । शुद्धोधन धनाढ्य खेतहरुका मालिक को मालिक ज्ञानी न्याय निशाफि प्रिय व्यक्ती छानिएको थियो । जस्को निजक कोशल थियो र सहमती थियो । बिड्डुभ राजान प्रसेनजितको छोरा जो दासी पुत्री भसवकत्या महानामा शाक्य को छोरी को छोरा, थियो ।आफ्नो पिता ले राज्य छोडेपछि कवशलको  सिंहासनमा पुगेकाथिए । आफ्नो बाबुलाई विवाहको लागि आफ्नो आमा, एक दास स्त्रीको छोरी, पठाएर कोशल राज्यलाई धोखा दिएको बदलामा क्रोधपुर्वक शाक्य गणराज्यमा आक्रमण गरि  तिनीहरूलाई सँहार गरियो तब शाक्यहरु ज्यान जोगाउन यत्र तत्र
भागे । कोशल राज्यको अनुपातमा शाक्य गणराज्य साह्रै स्यानो राज्य थियो त्यसै तिनिहरुको सैनिको सामना गर्न असक्षम थियो ।
पुरातन बौद्ध पदहरू महावँश र जैन साहित्य पुण्यस्राव कथा कोष अनुसार शाक्य कुल देखि मौर्य राजकुल को मूल परिवर्तन भएको पाईन्छ । यस वँशको बहि अनुसार, मयूर्वाशमा पिन बिड्डुभको आक्रमण पछि सुरक्षित हुन कपिलवस्तु देखि भागे जुन शाक्यहरुको एक समूह थिए।
महावँश  अनुसार, श्रीलङ्काली राजाहरूले उपतिस्स नुवाराको पाण्डुभासदेव (504-474 सा.यु.पू.) अनुराधापुरा (437-367 सा.यु.पू.) को आफ्नो संतान पाण्डुकाभाया,को बहिनी पाण्डु  शाक्य देखि को शाक्य कुल एक शाखा भएको पाईन्छ ।
यिनिहरुले तागाउँग राज्य स्थापित र बर्मेली राजतन्त्र बुद्ध को नै शाक्य कुल  हो भन्ने पाईन्छ । पहिलो 1823 मा प्रकाशित Hmannan Yazawin, यो पौराणिक राजाअभिराज्य अनुसार।  उहाँले पछि वर्तमान बर्मा सरेका कोशलको शाक्य राज्य। पहिले बर्मेली बहि अनुसार उहाँले प्यूसावथी, एक सौर्य आत्मा र एक अजिङ्गर राजकुमारी को छोरा को एक संतान थियो भनिएकोछ ।
भवतु सब्ब मङ्गलम्