Thursday, August 20, 2020

बुद्धले के स्विकार्नुभएन

 

बुद्धले के स्विकार्नुभएन, के परिवर्तित गर्नुभयो, के स्विकार गर्नुभयो !

 बुद्धले के अस्वीकार गर्नुभयो ? !

 ुन कालमा तथागत बुद्ध आफ्नो देश कपीलवस्तुमा हुनुहुन्थ्यो आफ्नो उपदेश दिँदै हुनुहुन्थ्यो, त्यसबेला केहि विचारहरुले मान्छेहरुलाई छ्यापिराखेको थियो ।

 बुद्धले मानव जातिको कल्याणमा बाधक विचारहरुलाई अस्वीकार गर्नुभयो ति हुन-

 . को हुँ, के हुँ  कहाँबाट आएको हुँ ? आदि निराधार कल्पनामा आधारित विचारहरुलाई बेकार हो भन्नुभयो ।

 . हाँले आत्माको अनधिकृत मतलाई स्विकार्नुभएन । वहाँले भन्नुभयो, “आत्मालाई शरीर, वेदना, संज्ञा, संस्कार, विज्ञान आदि केहि होईन ।

 . धार्मिक उपदेशकहरु द्वारा प्रतिपादित सबै उच्छेदवादी मतहरुलाईहाँले बहिष्कार गर्नुभयो ।

 . हाँले नास्तिकहरुको मतहरुको निन्दा गर्नुभयो ।

 . विश्व विकासको आरम्को ज्ञान विदिति सिद्धात उहाँले मान्नुभएन ।

 . “ईश्वरले मान्छेको निर्माण गरेको भन्ने सिद्धान्लाईण्डन गर्नुभयो ।

. हाँले आत्माको अस्तित्वलाई अस्वीकार गर्नुभयो ।

 बुद्धले के परिवर्तित गर्नुभयो  !

 . कार्य-कारणको महान नियमलाई प्रतीत्यसमुत्पादको रूपमा स्विकार गर्नुभयो ।

 . हाँले जीवनको निराशावादी भाग्यवादी दृष्टिकोणको खण्डन गर्नुभयो । उहाँले यस मूर्खतापूर्ण दृष्टिकोण को पनि खण्डन गर्नुभयो कि किसी ईश्वरले पहिलैबाट निश्चित गरे कि मान्छे र संसारको साथ के घटीछ हुने वालाछ ।

 . हाँले यस सिद्धान्तलाई अस्वीकार गर्नुभयो कि पूर्व जन्महरुमा गरिएको कर्म वर्तमान कार्यहरुलाई कमजोर या निष्क्रिय बनाउने सामर्थ्य राख्छ । कर्मको यस निराशावादी भाग्यवादी दृष्टिकोणकोहाँले त्याग गर्नुभयो ।हाँले पुरान कर्म-वादको स्थानमा  एक धेरै वैज्ञानिक कर्म-सिद्धान्तको स्थापना गर्नुभयो ।

 . आत्माको एक शरीरबाट निस्केर अर्को शरीरमा जाने कुराको स्थानमाहाँले संसरण-रहित पुनर्जन्म लाई स्विकार गर्नुभयो ।

. हाँले मोक्ष (आत्मा को मुक्ति) क स्थानमा निर्वाणको सिद्धान्तको स्थापना गर्नुभयो ।

 बुद्धले के स्विकार गर्नुभयो !

 . बुद्धले मान्नुभयो कि मन सबै चीजहरको केन्द्र बिन्दु ह तथा मन सबै प्रवृत्तिहरुको पूर्वगामी हो ।. मन प्रवृत्तिहरमा अधिकार राख्छ, त्यसलाई उत्पन्न गर्छ । यदि मनलाई वशमा गरीयोभनेबै प्रवृत्तिहरु वश मा हुन जान्छ । मन सबै प्रवृत्तिहरुको प्रधान र अगुवा हो । अतः सर्वप्रथम मनलाई सुसंस्कृत गर्नमा ध्यान दिनुछ ।

 . मन नै सबै असल र खराबहरुको मूल स्रोत ह, ुन हाम्रो भित्र जन्मिन्छ जस्को हामी शिकार हुनपर्छ ।

 . बैसलहरु बै खराबहरु मनको नै उपज हो ।

 . यदि कोहि खराब मनबाट केहि बोल्छ या गर्छ भने दुःख त्यस्को पछि पछि त्यसरी नै जान्छ जसरी गाड़ी तान्ने गोरुको पछि पछि गाडीको चक्का । यसैले चित्तलाई निर्मल बनाई राख्नु नै धम्म को सार हो ।

 . बै खराब कर्महरुबाट टाढा रहनु, बुद्धको शिक्षाहरुको महत्वपूर्ण भाग हो ।

 . बुद्धको वास्तविक धम्म धार्मिक-ग्रन्हरुमा छैन बरु धम्म सिद्धान्तहरु पालन गर्नुमा छ ।

वेद, मानव समाज र मानवता :

 वेद मंत्रहरु / स्तोत्रहरु / ऋचाहरु / स्तुतिहरुको संग्रह हों । यि ऋचाहरुलाई पाठ गर्नेहरुलाई ऋषि भनिन्छ यि न्त्र इंद्र, वरुण, अग्नि, सोम, ईशान, प्रजापति, ब्रह्मा, महद्धि, यम तथा अन्य देवताहरुको आह्वान (प्रार्थनाहरु) मात्र हो ।

 आह्वान (प्रार्थनाहरु) केवल शत्रुहरुको विरुद्ध सहायता प्राप्त गर्न, उपहार स्वरूप धन प्राप्त गर्न तथा भक्तहरुबाट भोजन, मासमदिराको भेंट स्विकार गर्नको लागि हो ।

 वेदहरुमा दर्शनको मात्रा धेरै छैन । तत्कालीन अघमर्षण, प्रजापति परमेष्ठी, वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हिरण्यगर्भ तथा विश्वकर्मा नामक ऋषिहरुले दार्शनिक ढ़ङ्गको निराधार परिकल्पनाहरु दिए । यि वैदिक ऋषिहरु / दार्शनिकहरुको मुख्य विचारणीय बिन्दु थिए संसारको उत्पत्ति कसरी भयो ? भिन्न-भिन्न वस्तुहरुको उत्पत्ति कसरी भयो? त्यस्को एकता र अस्तित्व किन छ? कस्ले उत्पत्ति गर्यो कस्ले व्यवस्था गर्यो ? संसार कोबाट उत्पन्न भयो ?  फेरि केमा विलीन हुन्छ ?

 बुद्धलाई वेद मन्त्रहरुमा त्यस्तो केहि देखिएन जो मानवको नैतिक उत्थानमा सहायक होस । बुद्धको दृष्टिमा वेद मरुभूमि जस्तै व्यर्थ छ। त्यसैले बुद्धले वेद मन्त्रोहरुलाई बहिष्कार गर्नुभयो र त्यसलाई यसकारण योग्य लागेन कि त्यसबाट केहि सीख्न या ग्रहण गरिएला ।

 यसै प्रकार बुद्धलाई वैदिक ऋषिहरुको दर्शनमा पनि कुनै सार देखिएन । ऋषि सत्यको खोजमािए तर ति सत्य सम्म पुग्न सकेनन् । तिनका सिद्धान्त केवल मनोकल्पनालाई उड़ाउने थियो, ुन न तर्क र न ह यथार्थमा आधारित थियो । दर्शनको क्षेत्रमा उनक योगदानले कुनैपनि सामाजिक मूल्यको उत्पत्ति गरेन । त्यसैले बुद्धले वैदिक ऋषिहरुको दर्शनलाई बेकार जानेर अस्वीकार गर्नुभयो ।

 अतः बुद्धको दृष्टिमा वेद मानव समाज र मानवताको लागि मरुभूमि जस्तै बेकार हों । यस प्रकार शाक्यमुनी बुद्ध वेदको विरोधी भएकोले विष्णुको अवतार भन्नु मिथ्या हो । वहाँले वेदमा कुनै वैज्ञानिकता देख्नुभएन बरु मानव मानवमा तल माथि पारेको देख्नुभयो ।

 नमो बुद्धाय


सन्दर्भ सामग्रि लाला बौद्धको लेखबाट