Friday, March 21, 2014

बौद्ध धर्ममा अनित्यता



अनित्यता बौद्ध धर्मको एक महत्वपूर्ण ईकाई हो । भगवान बुद्धले खोजेरथाहा पाउनुभयो कि सबै कुरा अनित्य छ। र प्रत्येक वस्तु केहि अरु नै हुने प्रक्रियामा छ । नश्वरताको यो बोध हामी आफ्नै जीवनमा पनि देखिन्छ । हामी सबै परिवर्तज तिर भागिरहेका छौं । उदाहरणका लागि म आफै तपाई आफै प्रमाणका रुपमा छौं बीस त के १० बर्ष  पहला जे थियो आझ फरक छ । मान्छेको शारिरीक मात्रै होईन हाम्रो विचार पनि परिवर्तन भैरहेको छ । प्रकृतिमा पनि परवर्तन सरल तरिकाले हेर्न सकिन्छ , कोपीला हेर्दा हेर्दै फ़ूल बन्छ , फ़ूल ओइलाउँछ , र यहाँ सम्म कि आकाश गंगा पनि परिवर्तन भैरहन्छ ।  
एक सूफ़ी कथा छ- फरीदुद्दीन अत्तारले लेखेको । यस्मा अनित्यताको बोध हामीलाई जीवनमा गराउन सक्छ ।
अत्तारले आफ्नो गुरुबाट जे सिके त्यस्को अभ्यास गर्दै गरे | अनि उस्लाई मन लाग्इ कि अब हज गरुँ’ | जब हजको लागि निस्क्यो त टाढा गाह्रो यात्रा थियो । महिनौ लाग्ने हिंडदा हिडदै एक गाँउँमा पुग्यो थाकेको थियो, भोक पनि निक्कै लागेको | अनजान बाटो थियो | उस्ले एक जना सित भन्यो कि मलाई यहाँ बस्ने ठाउँ कहाँ पाईएला ?’ उस्ले जवाब दियो- यहाँ शाक़िर नामको एक जना छन, तिमी उस्को घर जाउ । उ त्यस ठाउँको सबै भन्दा  धनी हो र धेरै दयालु छन् |त्यसो त यस ठाउँमा सबै भन्दा ठूलो साहु हमदाद छन् तर हमदादको ठाउँमा तिमी शाक़िर कै घर जाउ | उ शाकीरको घर गयो| शाक़िरको अर्थ हुन्छ जो धन्यवाद गरिरहन्छ | जब उकहाँ पुग्यो  त जस्तो उसको  बारेमा सुनेको थियो, बिल्कुल त्यस्तै नै निस्क्यो | शाक़िरले उस्लाई घरमा बस्न दियो | भोजन दियो, सुत्ने ठाउँ पनि दियो | शाक़िरको श्रीमती तथा बच्चाहरुले उस्को सेवा गर्यो |दुई दिन बस्यो उ तेस्रो,  उ हिंडन थाल्यो तब उस्ले खाने कुराहरु र पानी पनि दियो | हिंडदा हिंडने त्यस दरवेशले भन्यो कि शाक़िर! तिमी कति असल छौ | तिमी कति धनी रहेछौ, तिमीले मलाई यति सबै दियौ कि तिमीलाई यसबारेमा अलिकता पनि सोंच्नु परेन  जबकि तिमीले मलाई चिन्दा पनि चिन्दैनौ |

Sunday, March 16, 2014

सुन्दरी आम्रपाली र युवा बौद्ध भिक्षु


भगवान बुद्ध वैशालीमा बस्नुभएको थियो जहाँ आम्रपाली वेश्या थिईन । बुद्धको समयमा यस देशमा सुन्दरीको चर्चाको बिषय थियो कि कुनै पनि मान्छेले उनि सित बिहे गर्न अनुमती थिएन । किन कि अनावश्यक इर्ष्या सिर्जना गरिएकोथियो । त्यसताका त्यस्तो वेश्याबृत्ती गर्नेलाई नगरबधु भनिन्थ्यो जो शहरको जस्को पनि श्रीमती हुन सक्थ्यो । तिनि सामान्य वेश्या पनि होईन सबैले आदरगर्नुपर्ने थिइन जो पायो त्यो तिनिसित सम्पर्क गर्न सकथिनन केवल धनी मान्छेहरु मात्रै वा राजा राजकुमारहरु र उच्च घरानाका मात्रै जान सक्थ्यो ।
आम्रपाली अती नै सुन्दरी महिला थिइन् । एकदिन उनले एक युवा भिक्षुलाई बाटोमा आईरहेको देखिन् ।तिनिले कसैलाज्ञई त्यस्तो प्रेम गरेकि थिईनन् तिनिसित ठूलै राजा महाराजाहरुको सम्बन्ध थियो वा धनी व्यक्तित्वहरु तर तिनि तुरुन्तै ति युवा देखेर मख्खै भइद्द र एकतर्पी प्रेम थालिन । बदद्ध भिक्षु सित केहि थिएन केवल माँगेर काम चलिरहेकोथियो । उनले त्यस युवा भिक्षुको बाटो रोकेर भनिन् "आज मेरो मेरो भोजन स्विकार गर्नुहोस" । अरु भिक्षुहरु पनि आईरहेको थियो किनकि भगवान बुद्ध जता जाँदै हुनुहुन्थ्यो । अरु भिक्षुले त यो विश्वासै गर्न सकेन कि क्रोध इर्ष्या ले भरिएको मानिसको गुण त हो तिनिहरुले देख्यो कि युवा भिक्षु आम्रपाली कहाँ पस्यो ।
आम्रपालीले भनिन् कि ३ दिन पछि बर्षावास सुरु हुँदैछ ।

Saturday, March 15, 2014

दर्शनमा विचारधाराहरु



दर्शनमा दुई विचारधाराहरुछन्
() आत्मवाद, जो आत्माको अस्तित्व मान्दछ ।
() अनात्मवाद, जो आत्माको अस्तित्व मान्दैन ।
एक तेश्रै विचारधारा नैरात्मवादको पनि छ, जो आत्म-अनात्मबाट पर नैरात्मालाई देवतालाई जस्तै मान्छ केहि दर्शनहरुमा आत्मवाद र अनात्मवादको समन्वय पनि पाईन्छ । यथा जैन दर्शनमा। आत्मवाद ब्राह्मणपम्परा या श्रौत दर्शन मानिन्छ; अनात्मवादको अंतर्गत चार्वाक लोकायत र श्रमणपरम्पराक बौद्ध दर्शनको समावेश हुन्छ चार्वाक दर्शनमा परमात्म तथा आत्म दुबै तत्वहरुको निषेधत्यो विशुद्ध भौतिकवादी दर्शन हो तर समन्वयार्थी भगवान बुद्धले भन्नुभएकोछ कि रूप, वेदना, संज्ञा, संस्कार विज्ञान यि पाँच स्कन्ध आत्मा होईन । पाश्चात्य दर्शनमा ह्यूमको स्थिति प्राय: यसै प्रकारकोछ । वहाँ कार्य-कारण-पद्धतिको प्रतिबन्र अन्तत: सब क्षणिक सम्वेदनाहरुको समन्वय नै अनुभवको आधार मानिएकोछ । आत्मा स्कन्हरुबाट भिन्न भएर पनि आत्माको सबै अङ्ग कसरी हुन्छ, सिद्ध गर्नमा बुद्ध र परवर्ती बौद्ध नैयायिकहरुले धेरै नै तर्क प्रस्तुत गरेकाछन् । बुद्ध धेरै प्रश्नहरुमा मौन हुनुभयो । उहाँका शिष्यहरुले त्यस मौनलाई धेरै प्रकारको अर्थ लगाए। थेरवादी नागसेनको अनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानको संघात मात्र आत्मा हो भनेकाछन् । उसका उपयोग प्रज्ञप्तिको लागि गरिन्छ । अन्यथा त्यो अवस्तु । आत्मा यद्यपि नित्य परिवर्तनशील स्कन्ध हो , अत: आत्मा यि स्कंधहरुको न्तानमात्र हअर्कोतिर केवल हेतु प्रत्ययबाट जनित धर्म ह, स्कन्, आयतन र धातु हों, आत्मा होईन। सर्वास्तिवादी बौद्ध सन्तानवादलाई मान्छन । उनक अनुसार आत्मा एक क्षण-क्षण-परिवर्ती वस्तु ह। विज्ञानवादी बौद्धहरुले आत्मालाई आत्मविज्ञान मानेका पनि छन्। उन अनुसार बुद्ध ले, एकातिर आत्माको चिर स्थिरता र अर्कोतिर त्यसको सर्वथा उच्छेद, यि दुई अतिरेकी स्थितिहरुबाट भिन्न मध्यको मार्ग मानियो। योगाचारिहरुको मतबाट आत्मा केवल विज्ञान ह। य आत्मविज्ञान विज्ञप्ति मात्रतालाई मानेर वेदान्तक स्थिति सम्म पुग्छ । पाश्चात्य दार्शनिकहरुमा अनात्मवादको धेरै तटस्थताबाट विचार भयो, किनकि दर्शन र धर्म वहाँ भिन्न वस्तुहरु थियो यद्यपि हेगेलको पछि कार्लमार्क्सले भौतिकवादी दृष्टिकोणबाट अनात्मवादको नयाँ व्याख्या प्रस्तुत गर्यो। परमात्म या अंशी आत्मतत्व क अस्तित्वलाई मानेर पनि जीवजगत्‌ क समस्याहरु समाधान प्राप्त हुन सक्छ भनेकाछन्

Friday, March 14, 2014

पत्रकार महासंघ सुर्खेत शाखाको ९औं अधिवेशन परिणाम



फागुण २९ गते
आज भएको नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ९ औं अधिवेशनमा प्रगतिशील पक्षधरका निम्नाननुसार निर्वाचित भएकोमा समस्त मतदाता सभासदहरुलाई धन्यवाद तथा विजयी सबैलाई बधाई ज्ञापन गर्दछु ।
अध्यक्ष गणेश कन्चन भारती  निर्वाचित
उपाध्यक्ष दिपक बुढा         निर्विरोध
सचिव ललित बुढा           निर्विरोध
सचिव दिपक बुढा           निर्विरोध
सह सचिव गोबिन्द शाही     निर्विरोध
कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा   निर्वाचित
सदस्यहरुमा
१ कृष्ण आचार्य            निर्वाचित
२ गोबिन्द खत्री            निर्वाचित         
३ जीवन शाही             निर्वाचित  
४ देवराज जैशी            निर्वाचित  
५ प्रतिमा परियार          निर्वाचित    
६ विर्ख बहादुर बडुवाल      निर्वाचित
७ दलित  रगविर विश्वकर्मा  निर्वाचित
८ महिला कोमल शाही       निर्वाचित
९ जनजाती ललित गाहा      निर्वाचित
१० मधेशी अशोक मिश्र      निर्विरोध
केन्द्रीय पार्षदहरु
१ जीवनकुमार शाक्य प्राप्त मत १३०
२ आकाशतारा बयक  प्राप्त मत १२३
३ रिता कँडेल       प्राप्त मत १२३
४ युवराज शर्मा      प्राप्त मत १२२
५ भानुभक्त भारती    प्राप्त मत ११९
६ कमलेश डिसी      प्राप्त मत ११९ भूपू अध्यक्ष
७ कुमार ढकाल      प्राप्त मत ११५
८ दुर्गा थापा         प्राप्त मत ११३ निबर्तमान अध्यक्ष
९ त्रिभूवन बि सी     प्राप्त मत ११२
 १० खडानन्द लामिछाने प्राप्त मत १०६
 ११ सरस्वति गौतम  
 १२ कमलराज लम्साल 
१३ कृष्णा रेग्मी्
१४ खुम बहादुर डिसी भावुक
१५ गणेश बहादुर वली
१६ चिरन्जीवी गिरी
१७ डम्मर आचार्य
१८ तेज प्रकाश जि सी
१९ डा दिपक गौतम
२० धर्म राज जि सी
२१ पृथ्वीबहादुर सिंह
२२ भिमराज सुवेदी
२३ मन्जुल अधिकारी
२४ युवराज शर्मा
२५ लक्ष्मण भण्डारी
२६ विद्या खरेल
२७ सूर्य प्रकाश कँडेल
२८ हरिमायाँ शर्मा
२९ प्रकाश पन्त     प्रजातान्त्रिक बाट
मलाई सर्बाधिक मत दिई बिजयी गराउनुहुने सबैमा हार्दिक कृतज्ञताज्ञापन गर्दछु ।