Friday, February 8, 2013

तपाईं हात्ती होईन मान्छे हो (जातक कथा )




एकजना मान्छे कतैबाट जाँदैथियो, ्यहिबेला उस्ले सड़कको छेउमा खुट्टामा मोटो रस्सीले बाँधेको हात्ती देखे, त्यो देखेर अचम्म मानेर रोकीयो । उस्ले देख्यो हात्तीको अगाडी पट्टीको खुट्टामा  डोरी बाँधेकोछ, यो देखेर अच्म्लाग्यो कि हात्ती जस्तो विशालकाय जीव फलामको जंजीरको ठाउंमा बस एक स्यानो डोरीले बाँधेको !!! यो स्पष्ठ थियो कि हात्तीले जब चाह्यो तब त्यो जाबो डोरी चुँडाएर जान सक्थ्यो, तर त्यो हात्तीले त्यसो गरेको थिएन चुपचाप सुँड हल्लाउंदै आँखा चिमिक्क चिमिक गर्दै थियो ।
अनि त्यो मान्छेले नजिकै बसेको माउते सित सोध्यो ए माउते दाई ! यो हात्ती कसरी शान्ती पुर्वक जाबो यो डोरीले बाँधिएर बसेको भाग्ने विचार पनि गरेकोपनि छैन ? तब माउतेले भन्यो, ” यि हात्तीहरुलाई स्यानो छंदै यहि डोरीले बाँधिन्छ, त्यसबेला यो सित यति शक्ति हुंदैन की यो डोरीलाई चुडाल्न सकोस । गर्न त पटक पटक प्रयास नगरेको कहाँ हो र गर्दा पनि डोरी चुँडाल्न नसक्नाले उलाई बिस्तारै बिस्तारै बिश्वास भयो कि उ यो डोरीलाई चुडाल्न सक्तैन भनेर र ठूलो भएपछि पनि यहि विचार बलीयो भैरह्यो, यसकारण पनि कहिलेकाहिं पनि चुँडाल्ने कोशिश गर्दैन.
त्यो देख्ने मान्छे अचम्म मान्यो कि यो ताकतवर जनावर केवल यसकारण आफ्नो बन्धन चुँडाल्न सक्तैन किनकि उ यो कुरामा बिश्वास गर्छ कि मसित यो डोरी चुँडाल्न शक्ति छैन !!
यि हात्तीको जस्तै नै हामीमा कतिजना खाली पहिलो भएको असफलताको कारण यो मानेर बस्छौं कि म बाट यो सफल हुन सक्तैन आफैले बनाएको मानसिक जंजीरमा बाँधिएर सम्पूर्ण जीवन बिताउंछौं । के हामी यो हात्ती जस्तै हौं त ? बुझौं असफलता जीवनको एक अङ्ग हो
भवतु सब्ब मङ्गलम्
 र निरन्तर प्रयास गर्नाले मात्रै सफलता प्राप्त हुन सक्छ । यदि तपाईं पनि यस्तो कुनैन्धनमा बाँधिनुभएको छ जो तपाईंको आफ्नो योजना सफल बनाउन बाधा भएकोछ त्यसलाई चुडाल्नुस.. तपाई हात्ती होईन मान्छे हो ।
त्यस्तै एउटा पूरानो कथाछ ।
राजाको एउटा बलीयो ल८ईमा भागलिने हात्ती बुढो भयो । कुनै कतै कार्यक्रममा सहभागि भएको थिएन । माउतेले पनि बुढो भयो सक्तैन भनेर त्यत्तिकै छोडेको थियो । त्यो बुढो हात्ती एक दिन डुल्दै जङ्गलतिर गएको एउटा हीलो दलदलमा जाक्कीयो उस्ले धेरै कोशिश गर्दा पनि उठन सकेन । उ बेस्सरी कराउन थाल्यो मान्छेहरुलाई टीठ लागपनि हीलोको दलदलबाट हात्तीलाई उठाउने कसरी । जति कोशिश गरेपनि नसकेर त्यत्तिकै थाकेर अब मत यहि हीलोमा मर्छु कि क्याहो भनेर सुतेको थियो । राजाले आदेश दियो कि ल यो हीलोमा फँसेको हात्तीलाई कस्ले निकाल्न सक्छ त्यस्लाई राम्रो ईनाम दिन्छु । कसैले सकेन एउटा बुढोले उपायो भन्यो महाराज! म सित केवल उपायछ यदि मेरो भनेको कुरा मान्नुहुन्छ भने सुन्नुहोस । यो हात्ती पहिला बाजा गाजाका साथ लडाईमा जान्थ्यो सबैलाई उछिनेर अगाडी हुन्थ्यो हैन ? हो जोशीलो पाराको बाजा बजाएर यस्को चारै तिर घुमाउनुस अनि हेर्नुस अचम्म । राजाले त्यसै गर्न आदेश दियो । बाजा बज्यो जोशको साथमा । हात्तीले सोंच्यो लौ दुश्मन त नजिक आईसकेछ उस्ले जवानीको लडाईको जोश निकालेर जुरुक्क उठ्यो र हीलोबाट बाहिर आयो । रामा अचम्म मान्यो ।
हामीमा पनि १०४ बर्षे जाहानिया राणा शासन फाल्ने २५ बर्षे निरंकुश पंचायति व्यवस्था फाल्ने । दो श्रो जन आनेदोलनबाट केयौं शहीदको वलिदानीबाट निरंकूश राजाको शासन फाल्ने शक्तिछ भने भारतीय विस्तारवाद र बिदेशी ईशारालाई लत्याउने शक्ति पनि निहितछ । भारत सित हामी निहु खोज्न सक्तैनौं तिनको नीतिलाई परास्त गर्न सकतैनौ भन्ने मनस्थितबाट उठ्नु मात्रै पर्छ ।
भवतु सब्ब मङ्गलम्
————————————–

केहि महत्वपूर्ण हर्बल रेमेडीज चर्चा



Herbal Remedies
हर्बल रेमेडीज अर्थात वनस्‍पतिहरुबाट प्राप्‍त अवयव र यसकोङ्गको औषधी अथवा बीमारिहरुमा प्रयोग गर्दा प्राप्‍त आरोग्‍यता अथवा रोगमुक्‍त हुने माध्यम हो
Herbal Remedies are procured from the natural herbs and plants. The part of the herbs and plants are used for the entire treatment of the human body. The herbs are having curing properties and thus they are been used since centuries.
आयुर्वेद, जसलाई हाम्रो परमपरागत चिकित्‍सा पद्धति पनि भनिन्छ, वनस्‍पतिहरुको उपयोग बीमारिहरुलाई टाढा गर्न वा निर्मूल गर्न गरिन्छ
Ayurveda, which is also known Indian system of Medicine,  uses herbal medicines and its formulations in the treatment of the disease and ailments from minor to major stages.
1- Herbal formula for Obesity: मोटोपनको लागि हर्बल फर्मूला
सोंठ {Zingiber officinal},मरीच{Piper nigram},स्यानो पीपली {Piper Longum},कुलथी {Dolicus biflorus}, अर्जुन {Terminalia Arjuna}, जवासा {Alhagi camelorum}, अपामार्ग {Achyranthus aspera}, गोरखमुंडी {Sphaeranthes Indicus}, खैर {Acacia catechu}, 
Method of preparation: Make  fine powder of the above Herbs. Take 2 Grams Herb powder, mix one cup plain water and one boil. Sieves the decoction. When lukewarm, drink the decoction, one or two times a day.औषधि तैयार गर्ने बिधि- उक्‍त सबै बनौषधिहरुलाई पीसेर चूर्ण बनाउं यस्मा २ ग्राम चूर्ण एक कप पानीमा मिसाएर एक भुलुक उमाल्नेयो तैयार गरेको काढ़ा अथवा चीयालाई छान्ने मनतातो हुंदै पिउने। यो काढा दिनमा एकपटक वा दुईपटक बिहान बेलुका पीउन सकिन्छ                                               
                                                            Herbal Pain Reliver Tea
2- Herbal formula for  Heart and Cardiac disorders: समस्‍त हृदय रोगहरुको आरोग्‍य गर्ने फार्मूला Formula: बला {Sida cardifolia} महाबला {Sida spinosa} अर्जुन {Terminalia Arjuna} मुलहठी  {Glycyrhiza Glabra}  Method of preparation: Make  fine powder of the above Herbs. Take  One [1]  Grams Herbs powder, mix one cup plain water and one boil. Sieves the decoction. When lukewarm, drink the decoction, one or two times a day.औषधि तैयार गर्ने बिधि- उक्‍त सबै बनौषधिहरु पीसेर चूर्ण बनाउनेयसबाट १ ग्राम चूर्ण एक कप पानीमा मिसाएर एक उमाल्ने बेला सम्म पकाउनेस तैयार गरिएको काढ़ अथवा चीयालाई छान्ने मनतातो हुन्जेल पिउने । यो काढा दिनमा एक पटक या दुई पटक बिहान बेलुका  पीउन सकिन्छ  खास गरेर सबै वनस्‍पतिहरु सबै स्‍थानहरुमा पाईन्छ, तर यदि तपाईलाई भनिएको फारमूलाको औषधी कुनै कारण नपाईए, तपाईं जानकारीको लागि बिभिन्न ठाउंमा सम्पर्क गरेर वनस्‍पतिहरु पाउन सकिन्छ कतिपय बनस्पतिहरु हामीले देखि रहेको भएतापनि नचिनेर झारपात जस्तै फालिरहेका हुन्छौं Although  all herbs are available everywhere, because of their commonness, but if you feel any difficulty to procure the herbs, you can get information about their availability from us. For the same you can E-mail us or can contact “online”. We have large stock of the herbs an crude form and in powder form and already prepared formulea.