Thursday, May 14, 2015

भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप



  • भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई राख्नु) र अपनयन (केहि बुद्धवचनहरु निकाल्नु) नहुन दिनको लागि क्रमश: तीन संगीतिहरुको अर्थात सम्मेलन आयोजन गरीयो । प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपकोमा संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे । यस प्रकार यस संगीतिमा सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक विभाजन गरे । भगवान बुद्धको परिनिर्वाणको एकसय वर्ष बीत्दा-बीत्दै आयुष्मान यशले वैशालीको वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दस वस्तुहरुको आचरण गरेको देखे, जस्माुन-चाँदीको ग्रहण पनि एक थियो। अनेक भिक्षुहरुको दृष्टिमा  स्को आचरण अनुचित थियो यस्को निर्णय गर्नको लागि द्वितीय संगीति बोलाईयो महास्थविर रेवतको अध्यक्षता  सम्पन्न स संगीतिमा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु)को आचरण विनयविपरीत निश्चित गरे
  • वैशालीको वज्जिपुत्तक भिक्षुहरले महास्थविरहरको यस निर्णयलाई अमान्य गरिदिए र कौशाम्बी एक पृथक् संगीति आयोजित गरे जस्मा दस हज़ार भिक्षु सम्मिलित भएकाथिए यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा स सभालाई मान्नेहरुले 'महासांघिक' भने
  • स प्रकार बौद्ध संघ दु भाग या निकायमा बाँडियो, स्थविरवादी र महासांघिक। पछि गएर भगवानको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक को कालमा आयोजित तृतीय संगीतिको समय सम्म बौद्ध संघ अठारह निकायहरमा विकसित भयो
  • महासांघिक भी कालान्तर में दो भागों में विभक्त हो गए-
         एकव्यावहारिक
        गोकुलिक।
  • गोकुलिकबाट पनि दुई शाखाहरु विकसित भयो-
         प्रज्ञप्तिवादी  
        बाहुलिक या बाहुश्रुतिक।
  • बाहुलिक सबाट चैत्यवादी नामक एक अर्को शाखा प्रकट भयो प्रकार महासांघिकबाट पाँच शाखाहरु निस्कियो ुन महासांघिकको साथ जम्मा ६ निकाय हुन्छ
  • अर्कोतिर स्थविरवादी पनि पहिला दुई भागमा विभक्त भए, यथा- वज्जिपुत्तक र महीशासक। वज्जिपुत्तक भागमा विभक्त भए, यथा-
         धर्मोत्तरीय,
        भद्रयाणिक,
        छन्रागरिक (षाण्णागरिक) र
       सम्मितीय।
  • महीशासकबाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
         धर्मगुप्तिक र
        सर्वास्तिवादी।
  • सर्वास्तिवादिहरुबाट क्रमश: काश्यपीय, काश्यपीय बाट सांक्रान्तिक र सांक्रान्तिक बाट सूत्रवादी सौत्रान्तिक निकाय विकसित भयो स प्रकार स्थविरवादी निकाय बाट ११ निकाय विकसित भयो, जुन स्थविरवादी निकायको साथ जम्मा १२ हुन्छन् । दुबै प्रकारको निकाय भेद मिलेर जम्मा अठारह निकाय हुन्छन