Tuesday, January 20, 2015

बुद्ध र बुद्ध दर्शन (भाग २)




भगवान् बुद्धलाई प्राचीन सन्दर्भहरुमा ध्यानशील तथा न र एकान् प्रेमी भनिएकोछ वहाँको दया र बुद्धिस्वातंत्र्य विश्वविदित। वहाँ अंधश्रद्धाको कट्टर विरोधी हुनुहुन्थ्यो र प्रत्यात्मवेदनीय सत्यको उपदेश गर्नुहुन्थ्यो वहाँको देशनामा जातिवाद र कर्मकांडको स्थान थिएन । विद्या र आचरणले म्पन्न पुरुषलाई नै वहाँले सच्चा ब्राह्मण मान्नुहुन्थ्यो । वहाँको देशना समाजको सबै वर्गहरुको लागि ग्राह्य थियो र बौद्धिकता, नैतिकता एवं आध्यात्मिकताको प्रगतिमा एक विशिष्ट नया चरण थियो

बुद्ध देशना

भगवान् बुद्धको मूल देशना के थियो, यसमा प्रचुर विवाद छ भन्छन् विव्दानहरु   बौद्धहरुमा कालान्तरमा बिभिन्न संप्रदायहरुको जन्म र विकास भयो ति सबै आफूलाई बुद्ध सित अनुप्राणित मान्छन । बुद्धवचन पनि विभिन्न संप्रदायहरमा समान रूपले संरक्षित देखिदैन जति वहाँको नामले संरक्षित , विभिन्न भाषाहरु र संप्रदायहरुमा, हीनयान ( थेरवार  ) र महायानमा, ति सबैलाई बुद्धप्रोक्त ुनैपनि इतिहासकार मान्न सक्तैन । स्पष्ट नै बुद्धवचनको संग्रह र संरक्षणमा बिभिन्न परिवर्तन र परिवर्धन अवश्य स्विकार गर्नुपर्छ त्यस्को निष्पन्न रूपलाई एक दीर्घकालीन विकासको परिणाम मानुको अतिरिक्त ऐतिहासिक आलोचनाको समक्ष र युक्तियुक्त विकल्प छैन । महायानिहरुले यस समस्याको समाधानको लागि एक र दुई या तीन धर्मचक्रप्रवर्तनहरुको कल्पना गरे अर्कोतिर "विनयभेदान् देशनाभेद:" स सिद्धान्को कल्पना गरे । अर्थात् भगवान् बुद्धले स्वयम् उपायकौशल्यबाट बिभिन्न प्रकको धर्म देशना गर्नुभयो । अधिकान्श आधुनिक विद्वान् पालि त्रिपिटककोन्तर्गत विनय र सुत्त पिटकहरुमा संगृहीत सिद्धांतहरुको मूल बुद्धदेशना मानन्छन् केहि विद्वान् सर्वास्तिवाद अथवा महायानको सारांशलाई मूल देशना स्विकार गर्न चाहन्छन् । अन्य विद्वान् मूल ग्रंथहरुको ऐतिहासिक विश्लेषणबाट प्रारंभिक र उत्तरकालीन सिद्धांतहरुमा अधिकाधिक विवेक गर्न चाहन्छन, जस्को विपरीत केहि अन्य विद्वान् प्रकारको विवेकको प्रयासलाई प्राय: असम्भव मान्छन । मतभेद भएर पनि बिभिन्न सांप्रदायिक र ऐतिहासिक परिवर्तनहरुको पछि मूल देशनाको खोज नितान् आवश्यक छ किनकि स मूल संलग्नतामा नै आध्यात्मिक प्रामाणिकता निर्भर

भगवान् बुद्धले प्रचलित मागधी (पाली) भाषामा उपदेश दिनुभयो र सबैलाई यस्को अनुमति दिनुभयो कि ति उपदेशहरुलाई आआफ्नो बोलीमा सम्झना राखोस यस्तो स्थितिमा बौद्ध दर्शन कप्रादेशिक प्रसारको साथ य अनिवार्य थियो कि बुद्धवचनको क्रमश: अनेक संग्रह प्रस्तुत होयसमा केवल पालिको संग्रह नै अब पूर्ण। अन्य संग्रहहरुको केहि अंश मूलमा एवं केहि अनुवादहरुमा नै पाईन्छ स प्रकार पालि त्रिपिटिकको महत्व निर्विवादयस्को प्राचीनता पनि असंदिग्ध छ किनकि ई.पू. प्रथम शताब्दीमा यस्को सुदूर सिंहलमा लिपिबद्ध गरीएको थियो । तथापि य स्विकार गर्नु गाह्रो छ कि पाल मागधी ह, साथ ही अभिधर्म पिटकको बुद्धोत्तरकालीनता आधुनिक विद्वानहरुमा प्राय: निर्विवाद। विनय एवं सुत्त पिटकहरुमा प्राचीन र अर्वाचीन अंशहरको भेद सर्वदा उपेक्षणीय। उदाहरणको लागि विनयमा प्रातिमोक्ष प्राचीन, संगीति विवरण अपेक्षाकृत अर्वाचीन, सुत्तपिटकमा सुत्तनिपातको अट्टक र पारायण वग्ग प्राचीन, दीर्घको महापदान सुत्त अपेक्षाकृत अर्वाचीन। य कल्पना गर्नु उपयुक्त हवला कि भगवान् बुद्ध लेम्भीर आध्यात्मिक सत्य तिर सरल, व्यावहारिक र मार्मिक रीतिबाट परिस्थितिको अनुकूल संकेत गर्नुभयो यि सांकेतिक उक्तिहरुको संग्रह, व्याख्या, परिभाषा, वर्गीकरण आदि द्वारा बिभिन्न सांप्रदायिक सिद्धान्हरुको विकास भयो

बुद्धको युगमा अनेक श्रमण परिव्राजक संसारलाई एक दु:खमय चक्र मान्थे स दृष्टिबाट बुद्ध सहमत हुनुहुन्थ्यो र अनित्य संसारको द्वण्द्वात्मक दु:खबाट युक्त भएर आत्यंतिक शांतिलाई वहाँले स्वयम् आफ्नो पर्येषणाको लक्ष्य बनानुभयो । ध्यान द्वारा वहाँले धर्मरूप परम सत्यको साक्षात्कार अथवा सम्बोधि प्राप्ति गर्नुभयो । यह पारमार्थिक धर्म तर्कको अगोचर थियो त्यस्को दुई रूप निर्दिष्ट - प्रतीत्यसमुत्पाद र निर्वाण। प्रतीत्यसमुत्पादमा दु:ख प्रपंचको परतंत्रता संकेतित निर्वाणमा परम शांति। अनित्य र परतंत्र नाग रूप (चित्त र शरीर)लाई आत्मस्वरूप समझना नै मूल अविद्या हत्यहिबाट तृष्णा एवं कर्म द्वारा संसारचक्र अनवरत गतिशील रहन्छ यस्को विपरीत शील अथवा सत्कर्म, वैराग्य, एवं प्रज्ञा संसारको हेतुपरम्पराको निराकरण द्वारा निर्वाण तिर लैजान्छ । प्रज्ञा साक्षात्कारात्मक हुन्छ । चार आर्य सत्यहरुमा मूलत: यही न्देश प्रतिपादित

एकातिर भगवान् बुद्धले कर्मतत्वलाई मनोवैज्ञानिक विश्लेषण द्वारा चित्तप्रसूत भनेर प्रदर्शित गरिदिनुभयो कि संसारवृक्षको बी मन नै हो - "मनोपुब्बंगमा धंम्मा मनोसेट्ठा मनोमया" अर्कोतिर मनको अनित्यता र परतन्त्रता द्वारा त्यस्को अनात्मता र हेयताको वहाँले स्पष्ट प्रतिपादन गरिदिनुभयो। संसार चित्तमा प्रतिष्ठित छ र चित्त दु:ख, अनित्य एवं अनात्मको लक्षणहरुबाट परिगृहीत। मूलत: चित्तमा नैरात्म्य बोध द्वारा चित्तोपशम नै निर्वाण ह

प्रथम आर्य सत्यको मीमांसा गर्दै बौद्धहरुले त्रिविधदु:खताको प्रतिपादन गरेकवछ - दु:ख दु:खता जुन संवेदनात्मक स्थूल दु:ख हो, परिणाम दु:खता जुन कि सुखको अन्यथाभावबाट व्यक्त हुन्छ, एवं संस्कारदु:खता जुन संस्कारहरुको संचलनात्मकता हस संस्कारदु:खताको कारण नै "सर्वं दु:खम्" स लक्षणको  तै पनि व्यभिचार हुँदैंन । दु:खको सूक्ष्म एवं विराट् रूपको सम्यग्बोध आध्यात्मिक संवेदनशीलताको विकसितहुँदा नैम्भव हुन्छ । बौद्धहरु अनुसार दु:ख सत्यको साक्षात्कार हुँदा पृथग्जनको स्थिति छूटेर आर्यत्वको उन्मेष हुन्छ