केहि चर्चित
रोगहरुको घरेलु उपचारहरु
आजभोली डाईबिटीज
अथवा सुगर अथवा मधुमेहका रोगी नभएको मानिस कमै होलान हाम्रो खानपान वा आहार बिहार
नमिल्नाले सुगर रोगले पिडित हुनुपरेकोछ । कसैलाई घरेलु उपचारको विश्वास लाग्छ
तकसैलाई लाग्दैन जसलाई लाग्छ प्रयोग गरेर हेरौं ।
१, कांक्रो१ करेला१ गोलभेडा१
को जुस बनाउने खाली पेटमा पिउनाले नियन्त्रित हुन्छ । तपाईंको घर आँगनमा
घ्यूकुमारीको बिरुवा छ भने भित्रको गुदीमात्रै
बिहान १।१ चम्चा खानाले पनि लाभ हुन्छ ।
२, जमुनाको बियाँ धूलो
बनाएर एक एक चम्चा बिहान बेलुका खाली पेटमा पानीको साथमा खानाले डाईबिटीज नियन्त्रण
हुन्छ ।
३, नीमको पात कम्तीमा
७ पात चपाएर वा पिसेर कुनै तरिकाले खानाले सुगर नियन्त्रण हुन्छ ।
यो रोग लागेको लाई
यस्ता लक्षणहरु पनि देखा पर्छ ।
पानीको बढी प्यास
लाग्ने पिसाब बढी लाग्ने सम्भोग गर्न मन नलाग्ने । गरेपनि छाला चर्केर समस्या हुने
।
कुनै औषधी प्रयोग नगरे पनि चीनी भएको चिया
पटक्कै नपिउने । मीठाईको प्रयोग कम गर्ने । एक छाक भात खाए पनि एक छाक रोटी वा
गहुंको दलिया खांदा सुगर नियन्त्रण हुन्छ भन्ने अनुभवछ ।
पायल्स (बवासीर)को बारेमा
दिसा गर्दा रगत
निस्कने दुख्ने हुन्छ । यो कब्जीएतको कारणाले उतपन्न हुने रोगहो । गरीष्ट खाना
चिल्लो पिरो अदुवा भएको शव्जी खानाले पनि बवासीरले धेरै दुख दिन्छ ।
उपायहरु
१, नरीवलको जटालाई
जलाएर खरानी बनाउने चालेर राख्ने तीन तीन ग्राम यो धुलो दहीको मही वा मठ्ठा सित
खानाले लाभ हुन्छ ।
२, चुम्बकीय उपचार
पद्दती अनुसार उत्तरी ध्रुबको शक्त्तीशाली चुम्बकमा प्रत्यकदिन बढीमा १ञ५ मिनेट बस्नाले
निको हुन्छ । यो उपचार गर्न चुम्बकीय
उपचारको बारेमा जानकारी भएको सित निर्देशन लिनु राम्रो हुन्छ ।
सचेत हुनेः यो रोग
हुनेले अदुवा पटक्कै नखाने । भुटेको तारेको र पीरी एकदम कम गर्ने ।
No comments:
Post a Comment