Friday, February 7, 2020

अष्‍टावक्र: माहागीता--भाग-१(ओशो) प्रवचन--१



क अनौठो यात्रामा म निस्कन्छु । मान्छे सित धेरै शास्त्र छनतर अष्टावक्रगीता जस्तो शास्त्र छैन । वेद पनि फीका छ। उपनिषद धेरै मधुर स्वरमा बोल्छन । गीतामा पनि यस्तो गौरव छैनस्तो अष्टावक्रको संहितामाछ । केहि कुरा नै अनौठो छ !

सबै भन्दा ठूलो कुरा तो हो कि न समाजन राजनीतिन जीवनको कुनै अरु व्यवस्थाको कुनै प्रभाव अष्टावक्रको वचनहरुमा छ यति शुद्ध भावातीत वक्तव्यसमय र काल सित अतीतअरु छैन । शायद त्यसैले अष्टावक्रको गीता,अष्टावक्रको संहिताको धेरै प्रभाव भएन
कृष्णको गीताको धेरै प्रभाव भयो। पहिलो कारण : कृष्णको गीता समन्वय। सत्यको त्यति चिन्ता छैन जति समन्वयको चिन्ता । समन्वयको आग्रह यति गहिरो छ कि यदि सत्यअलिकति हराए पनि कृष्ण राजी
कृष्णको गीता खिचड़ी जस्तैछ  त्यसैलेबैलाई ठीकलाग्छ किनकि बैको केहि न केहि त्यस्मा मौजूदयस्तो कुनैम्प्रदाय खोज्नु गाह्रो छुन गीतामा आफ्नो वाणी नखोजोस। अष्टावक्र समन्वयवादी होईन सत्यवादी हो । सत्य जस्तोछ त्यस्तै छबिना कुनै लटरपटरको। सुननेलाई चिन्ता छैन । सुननेले बुझ्नेछबुझ्दैन यस्को पनि चिन्ता छैन । सत्यको यस्तो शुद्धतम वक्तव्य न पहिले भयोकहिले पछि हुनसक्यो
कृष्णक गीता मान्छेको प्रिय होकिनकि आफ्नो अर्थ निकाल्नु धेरै सुगम। कृष्णको गीता काव्यात्मक ह : दुई रुई पांच पनि हुनसक्छुई र दुई तीन पनि हुन सक्छ । अष्टावक्रक साथ कुनै खेल सम्भव छैन त्यहाँुई र दुई चार नै हुन्छ
अष्टावक्रको वक्तव्य शुद्ध गणितको वक्तव्य हत्यहाँ काव्यलाई अलिकता पनि स्थान छैनत्यहाँ कविताको लागि अलिकति पनि छूट छैन। जस्तो छ त्यस्तै भनेकाछन कुनै किसिमको समझौता छैन। कृष्णको गीता पढ़्यो भने भक्त आफ्नो अर्थ निकाल्छ,किनकि कृष्ण ले भक्तिको कुरा भनेकाछनकर्मयोगी आफ्नो अर्थ निकाल्छकिनकि कृष्णले कर्मयोगको पनि कुरा भनेकाछन;ज्ञानी आफ्नो अर्थ निकाल्छकिनकि कृष्णले ज्ञानको पनि कुरा गरेकाछन्। कृष्ण कहीं भक्तिलाई सर्वश्रेष्ठ भन्छनकहीं ज्ञानलाई सर्वश्रेष्ठ भन्छनकहीं कर्मलाई सर्वश्रेष्ठ भन्छन
कृष्णको वक्तव्य धेरै नै राजनैतिकतिनि राजनेता थिएकुशल राजनेता थीए! केवल राजनेता थिएयति नै भन्नु उचित होईनकुटिल राजनीतिज्ञ थिएडिप्लोमैट थीए। उनक वक्तव्यमा धेरै कुराको ध्यान रिएकोछत्यसैलेबैले गीता बुझ्छनत्यसैले त गीतामा हजारों टीकाहरुछन्अष्टावक्रमा कुनै चिंता गर्दैन किनकि अष्टावक्रको साथमा राजी हुनेभएिमीले आफूलाई छोड़नुपर्छ। बिनाशर्त! तिमी आफूलाईैजान सक्तैनौ। तिमीछाडी भए त जानसक्छौ। कृष्णको साथ तिमील आफूलाई लैजानसक्छौ । कृष्णको साथ तिमीलाई बदलने कुनै आवश्यक पर्दैन। कृष्णको साथ तिमी मौजूंद हुनसक्छौ
त्यसैले सबै सांप्रदायिकहरुले कृष्णको गीतामा टीकाहरु लेखेशंकरलेरामानुजलेनिम्बार्क लेवल्लभ लेसबैले। सबैले आफ्नो अर्थ निकाल। कृष्णले केहि यस्तो कुरा भनेकाछनुन बहुअर्थी त्यसैले मैले भन्छु काव्यात्मक। कविताबाट मनले चाहेको अर्थ निस्कन सक्छ
कृष्णको वक्तव्य यस्तो छ जस्तो कि वर्षामा बादल घेरिएको हुन्छ । जे चाह्यो हेर्यो। कसैले देख्छ हात्तीको सूंड़कोहि चाहे गणेशजीलाई देखोसकसैलाई केहि देखिन्न कहता भन्छकहाँ वाईहात कुरा गर्दैछौबादल! धुआयस्मा कस्तो आकृतिहरु देखिरहेकाछौ ?

पश्चिममा वैज्ञानिक मनको परिक्षणको लागि मसीको दाग ब्लटिंग पेपरमा राख्छन मान्छेलाई भन्छ ,हेरयस्मा के देखिन्छमान्छेले गहीरिएर हेर्छउसेलाई केहि देखिंदैन त्यहाँ केहि पनि छैनकेवल ब्लटिंग पेपरमा मसीको दागफ्याँकिएको मसीसोविचारि फ्याकिएको होईनत्यतिकै मसीको बोतलले मसी हालिदिएको मात्रैतर हेर्नेहरु केहि न केहि खोजिहाल्छन। जो देखनेले खोज्छ त्यो उसक मनमा छत्यो आरोप लगाईहाल्छ
िमीले देखेका होलाउ भित्तामा वर्षाको पनी हुन्छलामो धर्का हुन्छ। कहिले मान्छेको अनुहार जस्तो पनि देखिन्छ,हिले घोडाको जस्तो अनुहार। तिमीे हेर्न चाहन्छौआरोपित गरिहाल्छौ
रातको अंधेरोमा लुगा झुण्डिएकोछभूतप्रेत देखिन्छ
कृष्णको गीता यस्तै छुन तिम्रो मनमा छेखिनथाल्छ। त शंकर ज्ञान देख्छ रामानुज भक्ति देख्छतिलक कर्म देख्छर सबै आफ्नो घर प्रसन्नचित्त फर्कन्छ कि ठीककृष्ण त्यहि होुन हाम्रो मान्यता
इमर्सनले लेखेका छन कि कि एक पटक एक छिमेकीले प्लेटोको किताबहरु उसित मागेर लग्यो। अब प्लेटो दुई हजार साल पहिले थिएर दुनियाँको थोड़ अनौठो विचारकहरुमा एक। केहिदिन पछि इमर्सन ले भन्योकिताब पढ़िसकेकोभए फिर्ता गरिदेउछिमेकीले फिर्ता गर्यो । इमर्सन ले सोध्यो,कस्तो लाग्योउस्ले भन्यो कि ठीक। मान्छेप्लेटोको विचार मसित मिल्दोजुल्दोछ। कतिपटक त मलाई यस्तो लाग्यो कि य मान्छेलाई मेर विचारोहरु कसरी थाहापायो! प्लेटो दुईहजार बर्ष पहिला थिएलाई शङ्का लागिरहेकोछ कि मेर विचार चोरेन!
कृष्णमा पनि यस्तो धेरै पटक हुन्छत्यसैले कृष्णमाताब्दि बीत्योटीकाहरु चल्दैरहन्छ। हरेक सताब्दि आफ्नो अर्थ खोज्छहरेक मान्छे आफ्नो अर्थ खोज्छ। कृष्णको गीता मसीको दाग जस्तै हो। एक कुशल राजनीतिज्ञको वक्तव्य हो
अष्टावक्रको गीतामािमीुनै अर्थ  खोज्न सक्दैनौ। तिमी आफूलाई छोड़ेर जान्छौ तब मात्रै अष्टावक्रको गीता स्पष्ट होला
अष्टावक्रको सुस्पष्ट संदेशत्यस्मा अलिकति पनि तिमी आफ्नो व्याख्या राख्न सक्दैनौत्यसैले मान्छेहरुले टीका लेखेनन। टीका लेख्ने ठाउँ छैन; ; िम्रो मनको लागि सुविधा छैन कि तिमी केहि थप। अष्टावक्रले यस प्रकार वक्तव्य दि सदियौं बित्योत्यस वक्तव्यमाुनै केहि जोड़न पाएनघटाउन पनि पाएनधेरै कठिन छ यस्तो वक्तव्य दिन। शब्दको साथ यस्तो कुशलता बड़ कठिन
त्यसैले मैले भन्छु एक अनौठो यात्रा तिमी गर्दैछौ
अष्टावक्रमा राजनीतिज्ञहरुकोुनै उत्सुकता छैनन तिलककोन अरविंद कन गांधी कन विनोबा ककसैको कुनै उत्सुकता छैनकिनकििमी आफ्नो खेल खेल्न पाउँदैनौ। तिलकलाई  उक्साउनुछ देशभक्तिउठाना कर्मको ज्वारकृष्णको गीता सहयोगी बन्छ
कृष्ण सबैलाई ाँधिन तयार छैनचाहे जस्ले उस्को काँधमा राखेर गोली राजी। काँध उस्कोछाडी लुक्ने तिमीलाई सुविधार उस्को पछिबाट गोली चलाउ त गोली पनि बहुमूल्य महशुश हुन्छ
अष्टावक्र कसैलाई ाँमा हात राख्न दिँदैनत्यसैले गांधीलाई कुनै उत्सुकता छैनतिलकलाई कुनै उत्सुकता छैनअरविंदविनोबालाई कुनैिनुिनु छैनकिनकि तिमी  ेहि थोप्न सक्दैनौ। राजनीतिको सुविधा छैन। अष्टावक्र राजनीतिक पुरुष होईन
यस्तो सुस्पष्टखुल आकाश जस्तो वक्तव्यस्मा बादल छँदैछैनिमीले कुनै आकृर्ति देख्न पाउँदैनौ। आकृति छोड़्छौ सबबन्छौ निराकारअरूपको साथ जोड़्छौम्बंध त अष्टावक्र बुझ्न सक्छौ। अष्टावक्रलाई बुझ्न चाहे ध्यानको गहिराईमा जानुपर्छुनै व्याख्याले हुनेवाला छैन
र ध्यानको लागि पनि अष्टावक्र भन्दैन कि तिमी बसेर रामराम जप। अष्टावक्र भन्छ : तिमी जेगरत्यो ध्यान न होला। कर्ता जहां छ त्यहाँ ध्यान कस्तोजबसम्म गर्नुछ तब सम्म भ्रांति। जब सम्म गर्नेवाला मौजूद तब सम्म अहंकार मौजूद
अष्टावक्र भन्छन्हैं : साक्षी हुनु ध्यानजहां कर्ता छूट्छतुम केवल  हेर्ने रहिजान्छद्रष्टामात्र! द्रष्टामात्र हुनुमा नै दर्शन हो। द्रष्टामात्रै हुनुले नै ध्यान हो। द्रष्टामात्रुनु मानै ज्ञान ह
यो भन्दा पहिला हामी सूत्रमा जाउँअष्टावक्रकोम्न्बंमाेहि कुरा बुझ्नु जरूरी धेरै थाहा छैनकिनकि न त ति सामाजिक पुरुष थिएन राजनीतिकत इतिहासमाुनै उल्लेख छैन। बस अलिकति घटनाहरु ज्ञातति पनि बड़ अजीब,भरोसा गर्ने योग्य छैनतर बुझेमा त बड़ गहीरो अर्थ खुल्छ।
पहिलो घटनाअष्टावक्र जन्म्यो त्यो भन्दा पहिलाकोपछिको केहि थाहा छैनगर्भको घटना। पिताठूलो पंडित थिए। अष्टावक्रमाको गर्भमा। पिता दैनिक वेदको पाठ गर्छन र अष्टावक्र गर्भमा सुन्छ । एक दिन अचानक गर्भबाट आवाज आउँछ कि पर्ख ! य सब बकवास ह। ज्ञान यस्मा केहि पनि छैनबस शब्दहरको संग्रह ह। शास्त्रमा ज्ञान कहांज्ञान स्वयंमा छ। शब्दमा सत्य कहांसत्य स्वयंमा छ
पिता स्वभावत: रिसाए । एक त पिताअनि ठूला पंडित! र गर्भमा लुकेको छोरा यस प्रकारको कुरा भन्ने ! अहिले त जन्मेको पनि छैन ! एकदम रिसाएरिसले आगो भए। पिताको अहंकारलाई चोट पर्यो अनि ठूला पंडितको अहंकार! ठूला पंडित थिए जोबड़ विवादी थशास्त्रार्थी थीए। क्रोधमा अभिशाप दियो कि जब जब जन्मन्छौ त आठ अंगले बाङ्गो होलासत्यसैले नामअष्टावक्र। आठ ठाउँमा कुप्रो भएर जन्म्यो। आठ ठाउँ ऊंट जस्तै बाङ्गो तिङ्गो ! पिताले क्रोधमा शरीरलाई विक्षत  गरिदिएयस्तै अरु कथा पनि छन
भनिन्छ किबुद्ध जब जन्मनुभयो उभिउभिइ जन्मनुभयोमा उभिनुभएको थियो रुखको तलउभि उभि आमा थिईन उभि उभि जन्मनुभयोभुईंमा खस्नुभएन कि हिंडनुभयोसात पाईला हिंडनुभयो। आठौं पाईलामा पर्खिएर चार आर्यसत्यहरको घोषणा गर्नुभयोकि जीवन दुखहिले सात पाईला मात्रै चाल्नुभाको थियो पृथ्वीमाकि जीवन दुख हकि दुखबाट मुक्त हने सम्भावनाकि दुखमुक्तिको उपायकि दुखमुक्तिको अवस्थानिर्वाणको अवस्था
लाओत्सुकोम्बन्मा कथा कि लाओत्सु बूढ़ो जन्मिएअस्सी वर्षको जन्मीएअस्सी वर्ष सम्म गर्भ मै रहे। केहि गर्ने चाहना नै थिएन त गर्भबाट निस्कने की चाहना पनि भएन। कुनै वासना थिएन त संसारमा आउने पनि वासना भएन। जब जन्मीए त सेतै कपाल थिएअस्सी वर्षको बूढ़िए। जरथुस्त्रकोम्बंन्मा कथा छ कि जब जरथुस्त्र जन्मीए जन्मिने बित्तिकै खित्का छोडेर हाँसेतर यि सबैलाई मात गरिदिए अष्टावक्रले। यि त जन्मिने कुरा हुन । अष्टावक्रले आफ्नो पूरा वक्तव्य दिए जन्मिनु भन्दा अगावै
ि कथाहरु महत्वपूर्ण छन्यि कथाहरुमा यि व्यक्तिहरुको जीवनको सबै सारम्पदा हनिचोड़ ह। बुद्धलेुन जीवन भरिमा भन्नुभयो त्यसको निचोड. बुद्धले आष्टांगिक मार्गको दिनुभयो. त सात पाईला हिंडनुभयोआठौमा रुक्नुभयो। आठ अंग छन जम्मा। पुग्ने अंतिम अवस्था ह सम्यक समाधि। त्यस समाधिको अवस्थामा नै थाहा हुन्छ जीवनको पूरैकोति चार आर्यसत्यहरुको घोषणा गरिदिनुभयो
लाओत्सु बूढ़ो जन्मिएमान्छेहरुलाई अस्सी बर्ष लाग्छतब पनि बुझ्न सक्तैन । बूढ़ो भएर पनि मान्छेहरु कहाँ बुद्धिमान हुन सक्छन र! बूढ़ुनु र बुद्धिमान हुनु पर्यायवाची त होईनकपाल त घाममा पनि पाक्न सक्छ
लाओत्सुको कथा यति नै भन्छ कि यदि जीवनमा त्वरा भएतीव्रता भए ुन अस्सी बर्षमा घट्छ त्यो एक क्षणमा घट्न सक्छ। प्रज्ञाको तीव्रता भए त एक क्षणमैन सक्छ। बुद्धि मलिन भए अस्सी बर्षमा पनि कहा घट्छ र !
जरथुस्त्र जन्मना साथाँसे। जरथुस्त्रको धर्म एक्लो धर्म हो संसारमा जस्ला हाँस्दै गरेको धर्म भन्न सकिन्छ। अतिपार्थिवपृथ्वीको धर्म हो! त्यसैले त पारसी अरु धार्मिकहरुलाई धार्मिक मान्दैनन्। नाच्दैगाउँदैप्रसन्न! जरथुस्त्रको धर्म हां्दै गरेको धर्म हजीवनको स्विकारको धर्म हनिषेध छैनत्याग छैन। तिमीलेुनै पारसी साधु देखेका छौांङ्गैभुतुङ्गै उभिएको,घाममा उभिएको धूनी बालेर बसेकोछैनपारसीधर्ममा जीवनलाई सताउनेकष्ट दिने कुनै व्यवस्था छैन। जरथुस्त्रको सारा संदेश यहि हो कि जब हाँस्दै परमात्मालाई पाउन सकिन्छ भने रुँदै किन पाउने ?जब नाच्दै पुग्न सकिन्छ त्यसन्दिर सम्म भने अनर्थको किन काँडा रोप्नेजब फूलहरु सित साथ जान सकिन्छ भने दुखवाद किन त्यसैले ठीकप्रतिक ठिछ कि जरथुस्त्र जन्मने बित्तिकै नै हाँसे खित्का छोडेर
यि कथाहरुमा इतिहास खोज्नुयस्तो भएकोथियोयस्तै होईनतर यि कथाहरुमा एक ठूलै गहीरो अर्थ

िमी सित एक बीउ छ। जब तिमी बीउलाई हेर्छौ यसबाट जम्मिने फूलको कुनै पनि खबर पाईदैन। यो के हुन सक्छयस्को अलिकति पनि थाहा हुँदैन कमल बन्ला फुल्ला पानीमा रहला पानीबाट अछूत रहलासूर्यको किरणमा नाच्ला र सूर्य पनि ईर्ष्यालु होलायस्को सौंदर्य सितयस्को कोमलता सितयस्को अपूर्व गरिमायस्को प्रसाद सितयस्को सुगन्ध आकाशमा उड़्लािउ देखेर थाहा पनि हुदैन। बिउलाई देखेरयस्को कुनै कल्पना पनि गर्न सक्तैनअलिकति अनुमान पनि गर्न सक्दैनतर एक दिन यो हुन्छ नै
त दुई तरिकाले हामी सोंच्न सक्छौ। या त हामी बिउलाई हत्केलामा राखौं कसेरभनुँुनिउमा देखिंदैन त्यो कमलमा पनि घट्न सक्दैन। य भ्रम हो। य धोखा हो। य झूठ ह
स्लाई हामी तर्कनिष्ठ भन्छौंसंदेहशील भन्छौंउस्को यहि आधार हति भन्छनुनिउमा देखिन्न त्यो फूलमा हुन सक्तैन कतै भ्रांति भैरहेकोछ
त्यसैलेए संदेहशील व्यक्ति बुद्धलाई मान्नसक्तैनमहावीरलाई स्विकार गर्न सक्तैनजीससलाई अंगिकार गर्न सक्तैनकिनकि ति भन्छनमैले जाने यिनलाई
जीसस ङ्कफ्नो गाउँमाबड़ हैरान भए. गाउँकाहरुलाई कुनै वास्ता छैन। जीससको वक्तव्य ह कि पैगम्बरको आफ्नो गांउँमा पूजा हुँदैन। कारण के होलाकिन हुँदैन गाउँमा पूजा पैगम्बरकोगाउँका मान्छेहरुले बचपन देखि देखेकाछन : सिकर्मी जोसेफको  छोरा हो! काठ ओसारेको देखेकाछनआरा रन्दा चलाउँदै काठ चिर्दै गरेको देखेकाछनपसिनाले निथ्रुक्क भएको देखेकाछन्बाटवमा खेल्दै गरेको झगडा गरेको देखेकाछन। गाउँकाहरुले बच्चै देखि चिनेकाछनिउ जस्तै। आज अचानक यो कसरी हुन सक्छ परमात्माको पुत्र भयो रे!
होईनजस्लेिउलाई देखेकाछन फूललाई मान्न सक्तैनउ भन्छअवश्य धोखा होलाबेईमानी होला ।ो मान्छे पाखण्डी ह
बुद्ध आफ्नो घर कपिलवस्तु फर्के बुवा । सारा दुनियाले देखि रहेकोछ तर बाउलाई देखिंदैन ! सार दुनिया अनुभव गरिरहेको छ एक प्रकाशटाढाटाढा सम्म खबर गैरहेको थियोटाढा टाढाबाट मान्छेहरु आउन थालेकाछनतर जब बुद्धफर्केर घर आये बाह्र बर्ष पछिबाउले भने मैले तिमीलाई अहिले पनि क्षमा गर्न सक्छु यद्यपि तिमीले काम त ठिक गरेनौ । तर छोरा मसित बाउको हृदय। मैले माफ गरिदिन्छुढोका तिम्रो लागि खुलैछतर फ्याँक भिक्षाको पात्र! फाल भिक्षुको भेष! यो सबै मेरो अगाडी चल्दैन। तिमी फर्केर आउ। य राज्य तिम्रै होयो राज्य कस्ले सम्हाल्छभयो अब यो वालकपन धेरैअब बन् गर सबै खेल!
बुद्धले भन्नुभयो । कृपा गरेर मलाई त हेर्नुस! अब जे भयो त्यो फर्केर आउको छैन। य कोहि अर्कै आएकोछ। जो तपाईको घर जन्मेको थियो त्यहि फर्केर आएको हवईन । य कोहि अर्कै आएकोछ। बिउ फूल भएर आएकोछ राम्ररी हेर्नुस
बुवा शुद्धोधनले भन्योिमी मलाई सिकाउन आएकाछौजब देखि जन्मेका थियौ तिम्रो बारे सबै थाहाछअरुलाई धोखा दिनु बाउलाई होईन । मैले अझे भन्छु। मैले तिमीलाई राम्ररी जान्दछु। मलाई केहि सिकाउनु पर्दैन। क्षमा गर्न तयारछु
बुद्धले भन्नुभयो : तपाई मलाई जान्नु हुन्छ ! म आफूले आफैलाई थाहा पाएकव थिईनभर्खरै भर्खरै किरण आएकोछ र स्वयंलाई जानेको छु। क्षमा गर्नुस! तर मैले यो भन्नैपर्छ कि जस्लाई तपाईले देख्नु भएको थियो,त्यो म होईन। र जहां सम्म तपाईले देख्नुभयोत्यो म होईन। बाहिबाहितपाईले देख्नुभयोित्र तपाईले कहां देख्नुभयो हजूरबाट जन्मेको हुँ तर तपाईले मलाई निर्मित गर्नुभएन। म तपाईबाट आएको हुँ जसरी एक बाटोबाट कुनै बटुवा आएँछतर बाटो र बटुवाको के लिनुदिनुछ भोली बाटोले भन्ला कि मैले तिमीलाई चिन्छुिमी म सित भएर आएको होत्यस्तै तपाई भन्दै हुनुहुन्छतपाई भन्दा अघि पनि म थिएँ। जन्मौं जन्मौं देखि मेरो यात्रा यात्रा चलिरहेकोछतपाईबाट आएकव अवश्य हुँ म अरुबाट पनि आएकोछुअरु पनि मेरो बुवा थिएअरु पनि मेरो आमा थिएतर मेरो हुनु बड फरकफरक हुन
कठिन छ साह्रै कठिनअति कठिन ! यदििउलाई देख त फूलमा भरोसा लाग्दैन
एक त ढंग ह अश्रद्धालुकोतर्कवादीकोसंदेहशीलकोकि उ भन्छ कििउलाई मैले चिन्दछुत फूल हुनै सक्तैन। मैले हीलोलाई थाहाछत्यस हीलोबाट कमल कसरी हुन सक्छसबै गलत! सपना होला। भ्रांति होला। कुनै मोहजालमा फस्यो होला कसैले धोखा दियो। एक टो छ श्रद्धालुकोप्रेमीकोभक्तकोसहानुभूतिले भरिएको हृदयकोत्यो फूललाई देख्छ र फूलको पछिबाट यात्रा गर्छउ भन्छजब फूलमा यस्तो सुगंध भयोजब फूलमा यस्तो विभा प्रगट भयोजब फूलमा यस्तो प्रतिभाजब फूलमा यस्तो कुंआरापन देखे अवश्य बीउमा पनि थियो होलाकिनकि ुन फूलमा भयो त्यो बीउमा न हो यो हुनै सक्तैन
ि सारा कथाहरु भएकाछनयस्तो होईनजस्ले अष्टावक्रकोके फूललाई देखे ।  म सित कोहि सोध्छन कि तपाई सित बचपनमा धेरैले पढ़े होंलास्कूलमाकलेजहरुमातिेखिंदैन! ति कसरी देखिएला!  ति भरोसा गर्न सक्तेन। अति कठिन छ तिनिहरुलाई
 बै महापुरुषहरुको जीवनकथाहरुुई तरिका लेखिन्छ । जुन उन्का विपरीत छन्ति बचपन देखि यात्रा शुरू गर्छनुन उन्का पक्षमा छनति अंत बाट यात्रा शुरू गर्छन र बचपन तिर जान्छन। दुबै एक अर्थमा सही हतरुन बचपन देखि यात्रा  गरेर अंत तिर जान्छनति वंचित हुन्छन। उन्को सही हुनु उन्को लागि आत्मघाती हजो अंत देखि यात्रा गर्छन र पछाडी तिर जान्छनति धन्यभागी हुनकिनकि धेरै कुराहरु तिनलाई अनायास मिल्छुन कि पहिला तर्कवादिहरुलाई पाउँदैन

अब जस्ले अष्टावक्रको कथालाई हेर्लाउ सुन्दै : 'गलत! असंभव!यह  कथा जस्ले पनि लेख्यो उस्लाई पनि थाहानहोला कहीं कोहि गर्भबाट बोल्छ! तियति भनिरहेकोछ कि जो आखिर म प्रगट भयो त्यो गर्भमा मौजूद थियो होला । ुन वाणी आखिरमा आयोत्यो कुनै न कुनै गहीरो तलमा गर्भमा पनि मौजूद थियो होलाअन्यथा आउँथ्यो कहाँबाट, ? शून्यबाट थोरै केहि आउँछ! हरेक चीजको पछाडी कारणदेख्न सकेनामीले तर किन थियो त मौजूद। यि सारा कथाहरु यसैको सूचना दिन्छ
अष्टावक्रको संम्बंन्मा अर्को कुराुन ज्ञातत्यो जब बाह्र वर्षका थिए। बस दुई कुरा ज्ञात। तेस्रो उन्को अष्टावक्रगीता होया केहि मान्छे भन्छन 'अष्टावक्रसंहिता'। जब ति बाह्र वर्षकािए त एक ठूलै विशाल शास्त्रार्थ जनकले रच्यो। जनक सम्राट थिए र उनले सार देशभरिका पंडितहरुलाई निमंत्रण गरे। र उन्ले एक हजार गा राजमहलको ढोकामा उभ्याईदिए ति गाईको सींङ्गमा सुनले मोडी दियो हीरेजवाहरात लट्ईदिए भने, 'जो जित्ला उस्ले यि गाईहरु लैजाउ
बड़ विवाद भयो ! अष्टावक्रको बाउ पनि त्यस विवादमा गयो। खबर आयो सांझ हुँदै गर्दा  बाउ हारिरह्यो। सबै सित जिति सकेको थियोवंदिन नामको एक पंडित सित हारिरहेकोथियो। य खबर सुनेर अष्टावक्र पनि राजमहल पुग्यो। सभा सजीएको थियो। विवाद अन्तिम चरम अवस्था मा थियो। निर्णायक समय नजिक आएको थियोबाउको हार्ने स्थिति बिलकुल निश्चित भैसकेको थियो। अब हारेयो तब हार्यो की अवस्था थियो
अष्टावक्र दरबार भित्र गयो। पंडितहरुले  उस्लाई देख्यो। महापंडित जम्माथिए! उस आठ अंङ्गहरुले बाङ्गो तिङ्गो शरीर! उ हिंडदा पनि मान्छ्लाई हाँसो लाग्थ्यो । उस्को हिंडनु पनि  बड़ हास्यास्पद थियो। सार सभा हाँ्न थाल्यो। अष्टावक्र पनि खित्का छोडेर हाँस्यो राजा जनकले सोधे. ' सब हाँ्छनट्ट्यो त मैले बुझ्छु किन हाँस्दैछन भनेरतर छोरा तिमी किन हाट्ठ्दै छौ ?'
अष्टावक्रले भन्यो. ' यसकारणाँसिरहेकोछु कि यि चमारहरुको सभामा सत्यको निर्णय भैरहेकोछ!बड़... मान्छे अनौठो थिए होला! 'ि चमार यहां के गरिरहेका छन?'
ुनसान छायो सभा!.. चमार! सम्राटले सोध्यो. 'िम्रो मतलब?' उस्ले भन्यो: 'सोझै कुरा छयिनलाई छाला देखिन्छ देख्याछैन। म भन्दा सोझो मान्छे पाउनु गाह्रो छत्यो त यिनलाई देखिंदैनयिनलाई बाङ्गो तिङ्गो शरीर देखिन्छ। य चमार हुन ! यि छालाका जानकार हुन्। राजनमंदिर क टेढ़ो हुनाले कहीं आकाश टेढ़ो हुन्छघड़ फूटेकोुनाले कहीं आकाश फूट्छआकाश त निर्विकार। मेरा शरीर टेढ़ामेढ़ो छतर म त होईन। यो जुनित्र बसेको छ यस तरफ त हेर! यसले तिमी सीधासादा र केहि खोज्न सक्तैनौ
ो ठूलो झस्किन घोषणा थियोुनसान छायो होला। जनक प्रभावित भयोझटका खाय। निश्चित नै कहां चमारहरुको भीड़ जम्मा भएर बसेकोछ ! स्वयम df पश्चाताभयोअपराध लाग्यो कि म पनि हाँसेत्यस दिन त केहि भन्नै पर्ने होलातर अर्को दिन विहान जब सम्राट घूमन निस्केकाथिए बाटोमा अष्टावक्र देखियो। घोड़ाबाट ओर्ल्योखुट्टामा पड्यो । सबैको अगाडी हिम्मत गर्न सकेनएक दिन पहिले। एक दिन पहिले भनेका थिएकि, 'बाबुिमी किनाँस्छौ?' बारह बर्षको केटो थियो । उमेर बुझेको थियो। आज उमेर बुझेन। आज घोड़ाबाट ओर्ल्यो र खुट्टामा ढोग्न थाल्योसाष्टांग दंडवत! र भन्यो : आउनुहोस राजमहलमेर जिज्ञासाहरुको समाधान गरिदिनुहोस! हे प्रभुउनुहोस मेरो घर! कुरा मैले बुझें! रात भरि म सुत्न सकिन। ठीकै भन्यौ : शरीरलाई जस्ले चिन्छ यस्को पहिचान गहीरो कहाँस्को पहिचान गहीरो कहां! आत्माको बारेमा विवाद गरिरहेकाछनर अहिले पनि शरीर मा रस र विरस उत्पन्न हुन्छघृणाआकर्षण उत्पन्न हुन्छ! मर्त्यलाई देखिरहेकोछअमृतको चर्चा गर्छन! धन्यभाग मेर कि तपाई आउनुभयो र मलाई झस्काई दिनुभयो! मेर नींद्रा भङ्ग गरिदिनुभयो! अब आउनुहोस!
राजमहलमा बड़ सजावट  बनाएको थियो। स्वर्णसिंहासनमा बसालेका थिए यस बारह बर्षको अष्टावक्रलाई र उसित जिज्ञासा गर्यो । पहि सूत्र जनकको जिज्ञासा ह। जनकले सोध्योअष्टावक्रले बझायो
यो भन्दा धेरै अष्टावक्रको बारेमा केहि थाहा छैन अरु थाहा पाउनु आवश्यक पनि छैनयति नै प्रशस्त छ। हीरा धेरै हुँदा पनि हुँदैनकंकड़ढुङ्गा नै धेरै हुन्छन । हीरा एउटै भएपनि धेरै हुन्छ। यिुई स्यानो घटनाहरुछन
एक त जन्मनु भन्दा पहिले : गर्भबाट आवाज र घोषणा गर्यो ' पागलपनमा परेकाछौशास्त्रमा अल्झि रहेका छौशब्दमा अल्झिरहेकाछौजाग! य ज्ञान होईन सब उधारो हो। य सब बुद्धिको  नै जाल हअनुभव छैनयसमा रत्तिभरपनि सार छैन। कहिले सम्म आफूलाई ्रममा राख्छौ ?'
दोश्रो घटना : राजमहलमााँस्नु पंडितहरुको भन्नु अष्टावक्रकोकि जीवनमा देखने दृष्टिहरु छनएक आत्मदृष्टिअर्को चर्मदृष्टि। चमार छालालाई देख्छ। प्रज्ञावान आत्मालाई देख्छ
िमीले ख्याल गर्यौ चमार तिम्रो अनुहार तिर हेर्दैन जूतालाई देख्छ। असलमा चमार जूता देखेर सबै थाहा पाउँछ तिम्रो बारेमा कि आर्थिक हालत कस्तो छसफलता पाईरहेकोछ कि विफलता भाग्य कस्तो चलिरहेकोछत्यो सबै उस्ले जुत्तामा ददेख्छ । जूताको सिलाई भनिदिन्छ तिम्रो जुत्ताको दशाले भनिदिन्छ । जूतामा तिम्रो आत्मकथा लेखेकोछ । चमारले पढिहाल्छ। जूतामा चमकजूताको ताजा र नया हुनुचमार तिमीसित प्रसन्नता पुर्वक भेट्छ। जूता नै उसको लागि तिम्रो आत्माको प्रमाण हो
दर्जीले कपड़ा हेर्छ। तिम्रो कोटकपड़ा देखेर थाहा पाउँछतिम्रो आर्थिक स्तर
सबैको आफ्नोाँधेको दृष्टिहरुछन्
केवल आत्मावान मात्रै आत्मालाई देख्छ । उस्को कुनै दृष्टि छैन। उसित दर्शन
एक स्यानो घटना अरुुन अष्टावक्रको जीवन सितम्बंन्धित छैनरामकृष्ण र विवेकानंदक जीवन सितम्बंन्धित तर अष्टावक्र सित उस्को जोड़अब हामी सूत्रहरुमा प्रवेश गरौं
विवेकानंद रामकृष्ण कहाँ आयतब उनक नाम 'नरेंद्रनाथियोविवेकानंद पछि रामकृष्णले भनेको । जब आय रामकृष्ण कहाँ त अति विवादी थिएनास्तिक थिएतर्कवादी थिए। हरेक चीजको लागि प्रमाण चाहन्थ्यो
ेहि चीजहरु छन जस्को लागि कुनै प्रमाण होईनमजबूरी। परमात्माको लागि कुनै प्रमाण छैनर प्रमाण छैन। प्रेमको लागि कुनै प्रमाण छैनर प्रमाण छैन त्यस्तै सौंदर्यको लागि कुनै प्रमाण छैन
भनिन्छमजनूले भन्यो लैलालाई हेर्न मजनूको आंखाले हेर्नुपर्छ। ठीक भन्यो। लैलालाई हेर्नेअरु कुनै उपाय छैन
मजनूलाई  राजाले वोलाएर भन्यो तँ बहुला छस । मैले तेरो लैलालाई जान्दछु साधारणकेटी होकालीकलूटीेहि खास त छैन। तँलाई देखेर दया लाग्छ ।ि  मेर राजमहलकि बारह सुन्दरी केटीहरुछन्ि यस देशका सुंदरतम केटीहरु हुनयस मध्य तिमीले कोहि छानेर लिनसक्छौ। उसले हेर्यो र भन्यो यस मध्य त कोहि पनि लैला छैन। य लैलाको प्रतिष्पर्धामा त परै जावसउस्को पाईलाको धूलो पनि छैन
सम्राटले भन्यो मजनू तँ बहुला होस
मजनू ने कहा : यह हो सकता है। लेकिन एक बात आपसे कहना चाहता हूंलैला को देखना हो तो मजनू की आंख चाहिए। ठीक कहा मजनू ने।