Friday, September 20, 2019

भगवान महावीर स्वामीको –संक्षिप्त जीवन परिचय



छ्ब्बीस वर्ष भन्दा केहि बढी समय पुर्व अवसर्पिणी कालकोन्तिम तीर्थंकर श्री महावीर स्वामीको जन्म भएको थियो | बिहार प्रान्तको वै्शाली गणराज्यको क्षत्रिय कुण्ड ग्रामको राजा सिद्धार्थको रानी त्रिशलादेवीको रत्न्कुक्षीबाट चैत्र शुक्ल त्रयोदशीको मध्यरात्रिमा प्रभुको जन्म भएको थियो | प्रभुको जन्मले त्रिलोकमा आनन्दोत्सव छायो | शिशु तीर्थंकरलाई सुमेरु पर्वतमा लगेर इन्द्रहरु र देवहरुले प्रभुको जन्म कल्याणक मना | विहान महाराज सिद्धार्थले पुर जनपदको साथ मिलआफ्नो पुण्यपुज्ज पुत्रको जन्मोत्सव आयोजना गरे |
कुमारावस्थामा वर्धमान द्वारा गरेको महावीरोचित कार्यहरुको कारण तिनि महावीरनामले विशेष विश्रुत भए | तीस वर्ष सम्म महावीर गहवासमा रहे | यशोदा नामक राजकन्या सित महावीरको शुभविवाह पनि भयो | प्रियदर्शना नामकि  उन्लाई एक छोरी पनि भयो | माता -पिता स्वर्गारोहण  पश्चात अग्रज नन्दीवर्द्धनको आग्रहमा महावीर दुई वर्ष सम्म घरमै बसे | आखिर तीस वर्षको उमेरमा मङ्गसीरष्ण दशमीमा उन्ले दिक्षा लिए  |
महावीरको साधना काल बारह वर्ष छ्महीनर पन्द्र्ह दिनको रह्यो | स अवधिमा भगवानले तप ,संयम र साम्यभावको विलक्षण साधना गरे | शुलपाणि , कटपुतना ,संगम आदि देवहरु , चण्डकौशिक आदि तिर्यंचहरु , अनार्यहरु तथा ग्वालहरु आदि मानवहरुले प्रभुलाई लोमहर्षक उपसर्ग दिए | प्रभुको कानमा कीला सम्म ठिक दिईयो | यद्यपि कष्ट –दाताहरुलाई पनि प्रभुले आफ्नो हितैषी नै मान्नुभो | समय मात्राको लागि पनि प्रभुको ह्रदयमा कष्ट दिनेहरु प्रति अन्यथा भावको उदय भएन | कैवल्य-प्राप्ति पश्चात प्रभुले तीस वर्ष सम्म धराधाममा विचरण गर्नुभयो | प्रभुको धर्मक्रान्तिले राजा देखि रंक सम्म प्रभावित भए | श्रेणिक , चेट्क , कोणिक , उदयन , प्रधोत प्रभ्रति अनेक राजा प्रभुको उपासक बने | अभय कुमार , नन्दीषेण , मेघकुमार जस्ता राजकुमार एवं शालिभद्र , धन्ना जस्ता धनाधीशहरुले अकूल वैभवलाई वास्ता नगरि प्रभुको अपरिग्रह- पथमा चरणन्यास गरि आत्माको परा-वैभव हस्तगत गरे | महावीरज्यूले अहिंसा , अपरिग्रह र अनेकान्त क उत्कट उदघोष गर्नुभयो | पशुबलि र अस्प्रश्यताको प्रबल विरोध गर्नुभयो | हाँले भन्नुभयो-मनुष्य जन्मले होईन कर्मले महान हुन्छ | श्रेष्ठ कर्म गर्ने शुद्रकुलोत्पन्न व्यक्ति पनि ब्राह्मण ह |
७२ वर्षको उमेर सम्म विश्वलाई अध्यात्मको अमत पान गराउनुभइ कार्तिक कष्ण औंसीको राती पावापुरी नगरीमा प्रभुले मोक्षलागर्नुभयो | प्रभुको निर्वाणको समय उपस्थित अठारह गण राजाहरुले रत्नहरुको प्रकाशले त्यस रातीलाई आलोकित गरेर प्रभुको निर्वाणोत्सव मना | अघतन य दिवस दिपावलीको रुपमा भारतमा दीप मालाहरु प्रज्ज्वलित गरेर मनाईन्छ |
भगवानको चिन्हको महत्व
सिंह चरम तीर्थंकर भगवान महावीर स्वामीको चरण चिन्ह वनराज सिंह ह | सिंह पराक्रम र शौर्यको प्रतिक ह | आफ्नो बलमा उङ्गको  राजा हुन्छ आफ्नो क्षेत्रमा निर्भर भएर विचरण गर्छ | भगवान महावीरले भन्नभयो कििमी पनि सिंहको समान पराक्रमी , साहसी र निर्भयी बन | दुर्ल , कायर र भयभीत रहने भूतहरुको भोजन बन्छ | कायर /कमजोरलाई सबैले खान चाहन्छ | कसैले पनि उस्को मद्दत गर्न आउँदैन | सिंहको बारेमाो भनिन्छ कि उ भोकै मर्नसक्छ तर घास कहिल्यै खाँदैन | उस्को यस गुणबाटामी शिक्षा लिन सक्छौं कि आफ्नो स्वभावको विपरीत ुनै काम नगर । खराब समयमा पनि खराब काम नगर | स प्रकार -निर्भयव्रत्ति एवं स्वभावमाढ रहने शिक्षा हामी सिंहबाटिन सक्छौं | स प्रकार २४ तीर्थंकरहरुको चरण -चिन्हहरुबाटामीलाई ज्ञान , प्रेरणा एवं शिक्षाको भण्डार उपलब्ध हुन्छ | यि चिन्हहरुको संकेतहरु / प्रेरणाहरुबाट ामी आफ्नो आध्यात्मिक उत्कर्ष प्राप्त गर्न सक्छौं | बै चिन्ह लोक मंङ्गको प्रतिक हो |
भवतु सब्ब मङ्गलम् ।


Wednesday, August 28, 2019

खोज्ने होईन पाउ



एरनाल्डले बुद्धको बारेमा अचम्मको किताब लेखेकाछन्है: लाइट अफ एशिया। त्यस्मा जुन वर्णन छ, राती बुद्धले गृहत्याग गर्ने समय, बडो मायाँ लाग्दो छ। धेरै वेर सम्म नाच-गान चलिरह्यो । वेर सम्म संगीत बजिरह्यो । अनि बुद्ध निदाउनुभयो । तर आधा रातमा अचानक बिउँझनुभयो । जो नर्तकिहरु नाच्दै थिईन, ति पनि थाकेर आप्नो बाजाहरु त्यहिं छोड़ेर भुईंमा नै निदाए । उज्यालो चकमन्न चन्द्रमाको रात छ । उज्यालो झ्याल ढोकाबाट चाँदनी भीत्र आएकोछ ।

राजकुमार सिद्धार्थ चांदनीको प्रकाशमा राम्री ति महिला नर्तिकहरुलाई हेरिरहनुभएकोछ, जस्लाई मान्छेहरु धेरै सुन्दरी मान्छन। कसैको मुखबाट र्याल बगरिरहेकोछ , किनकि निद्रा लागेकोछ नि । कसैको आंखामा कचेरा भरिएकोछ। कसैको अनुहार कुरुप देखिएकोछ । कोहि नींद्रामा बड़बड़ाईरहेकोछ। जस्को सुमधुर स्वर सुनिएकोथियो सांझ, उ यस प्रकार बड़बड़ाई रहेकोछ जस्तै पागल हो! सिद्धार्थले ति सबै सुन्दर महिलाहरुलाई यो कुरूपता देख्नुभयो र एक बोध भयो कि जो मैले सोँच्छु, त्यो मेरो कल्पना हो। यथार्थ यहि हो। आज नभएभोली यो शरीर माटो हुन्छ । आज नभए भोली शरीर चितामा हुन्छ। यस शरीरको पछाडी म कहिले सम्म दौड़िरहुँ ? यो शरीरमा मकहिले सम्म सम्म अल्झिरहने ?

यो आघात यति गहोरो भएको थियो कि वहाँले त्यसै राती गृह त्याग गर्नुभयो । उन्तीस वर्षको उमेर कुनै कमी होईन! अहिले त युवा थिए। तर जीवनको यथार्थ देखियो । जीवन बड़ो खोक्रोछ । जीवन बिलकुल अस्थिपंजर छ। हाड-मांसु माथिबाट ढाकिएकोछ, भित्र अस्थिपंजर छ ।
 निस्केर गए, जति टाढा जान सक्थे । जो सारथी उहाँलाई लिएर गए छोड़न स्वर्णरथमा बसालेर, उ बूढ़ो सारथी उहाँलाई समझाउँथे कि हजूरले के गर्दैहुनुहुन्छ? महललाई सम्झनुस ! यति सुन्दर महल अब कहां पाईन्छ? यशोधरा राजकुमारीलाई सम्झनुस ! यति सुन्दरी महिला कहां पाउनुहुन्छ? यति प्यारो राज्य, इतनी सुख-सुविधा, यति वैभव-विलासयि सबै स्वर्गलाई  छोड़ेर कहां जाँदै हुनुहुन्छ

सिद्धार्थले पछि फर्केर हेर्नुभयो । पूर्णिमाको रातमा उहाको संगमरमरको महल सपना जस्तै चमचम देखिएकोछ । त्यसमा जलिरहेको दियो,  आकाशमा तराहरु चमचम गरिरहेको झैं ।तर वहाँले भन्नुभयो, जानुपैले जानैपर्छ । किनकि तिमीले जस्लाई महल भन्छौ नि, मैले त्यहाँ आगोको ज्वालाबाहेक केहि देखेकोछैन। मैलेत्यहाँ  चिंताहरु जलिरहेको देख्दैछु। आज हवईन भोली, चाँडै नै सबै खरानी भैहाल्छ । 

यो भन्दा पहिला सबै खरानी होस,यो भन्दा अघि मेरो शरीर  ढलोस, मैले जान्नुपर्छ कि त्यसलाई, जो शाश्वत हो । यदि केहि शाश्वत हो, भने त्यसलाई थाहा पाउनुपर्नेछ । मैले सत्यलाई चिन्नुपर्नेछ; सत्यलाई साक्षात्कार गर्नुपर्नेछ ।
धर्मेंद्र, तिमी भन्छौ । जेपनि मैले चाहें यसलाई पाउन सकिन ।

कस्ले पाउन सक्यो ? केहि पाउन सक्यो, उनिहरले पाएर पाए व्यर्थ। केहिपनि पाउन सकेन, ति भौँतारिरह्यो, केवल भौतारिरह्यो । राम्रै भयो कि तिमीले यो कुरा बुझ्यौ कि चाहमा नै केहि अवश्य भूलछ; कि चाह, र पाउन अप्ठ्यारो हुन्छ ! र यो डर सार्थक छ कि कतै परमात्मालाई चाहन थालुँ र यस्तो न होस त्यसलाई पाउन नसकुँ !
तुम चौंकोगे। तुमने अगर किसी और से पूछा होता, किन्हीं और तथाकथित संत-महात्माओं से पूछा होता, तो तुम्हें यह उत्तर न नपाए जो उत्तर तिमी मबाट पाउछौ । तिम्रो संत-महात्मा त भन्छन, चाहपरमात्मालाई चाह धित मर्ने गरि चाह; एकाग्र-चित्त भएर चाह; अवश्य पाउँछौ ।
तरमैले तिमीसित भन्छु, यदि परमात्मालाई चाह, त बस, चूक्छौ। चाह चुकाउँछ। चाहलाई छोड़। चाहलाई जानदेउ । परमात्मा लाई पाउने विधि छ: चाह सित मुक्त भैजानु ।

थोरैसमयलाई, चौबीस घंणटामा कम भन्दा कम यति समय निकाल , जब केहि पनि चाह। त्यसैलाई मैले ध्यान भन्छु। घण्टा भरिलाई, दुई घण्टा, दिउँसमा अथवा राती, विहान या सांझ, जहिले समय निकाल। ढोका बन्द गरेर शान्तीलेबस। केहि पनि न चाह। न कुनै मांग, न केहि चाह। शून्यवत! जस्तै छँदैछैन । जस्तै कि मर्यो । जस्तै मृत्यु घट्यो ।
ध्यान मृत्यु होस्वेच्छाले बोलाएको मृत्यु। ठीकछ,साँस चलिरहन्छ, त्यहि हेरिरहनु। र छाती धड़किरहन्छ, त्यहिसुन्दै गर्नु । तर अरुकेहि होईन । साँस आउँछ जान्छ, छाती धड़किन्छ र तिमी चुपचाप बसिरहेकाछौ ।
शुरू-शुरूमा गाह्रो होला । गर्नु अरु केहि छैन । जन्म जन्म देखि  विचारहरको तांती लागेकोछ, त्यो एकदमले बन्द हादैन। त्यस्को लाम लागेकोछ । किन बाँधिएकाछौ उभिएकोछ विचार । सत्य त यो हो, यस्तो मौका देखेर कि तिमी एक्लै बसेकाछौ एक्लै, कुनै पनि टूट छैन, तिमीमा ओईरिनेछ सारा विचार। यस्तो शुभ अवसर मुश्किलले नै पाईन्छ। तिमी अल्झि रहन्छौ काममा, धाम छ, हजार दुनियाको व्यवसाय छविचार उभिन्छ मौकाको खोजमा कि कहिले मौका पाईन्छ, कहिले तिमीमा झम्टीन्छ !

तर जब तिमी शान्त बस्छौ, ध्यानमा बस्छौ, त पाउछौ अवसर विचारहरुको । सारा विचार झम्टीन्छ, जस्तै दुश्मनहरुले आक्रमण गरेको हो । कुरुक्षेत्र शुरू हुन्छ । भिन्न भिन्न तरिका तरिकाको विचार, संगत-असंगत विचार, मूढ़तापूर्ण विचार, सबै एकदम तिमीमा दौड़िन्छ । चारैतिरबाट आक्रमण हुन्छ । त्यस्लाई पनि हेर्दै गर्नु । न लड़नु, झगड़ा नगर्नु, विचारहरुलाई हटाउने कोशिश नगर । बसि राख्नु चुपचाप। जस्तै आफ्नो केहि लिनु-दिनु छैननिष्पक्ष, निरपेक्ष, असंग। जस्तै बाटोको किनारमा कवहि बटुवा थाकेर बसेकोछ रुखको छायामा, र बाटोमा हिंडीरहेको हेर्दैछ । कहिले कार गुज्रिन्छ, कहिले बस गुज्रिन्छ, कहिले ट्रक गुज्रिन्छ, कहिले मान्छेहरु जान्छ, उस्लाई लिनुदिनु केहिछैन ! कोहि यता जाँदैछ, कोहि उता तिर जाँदैछ । जस्लाई जहाँ जानुछ गैरहेकोछ । जस्लाई जे गर्नुछ गरिरहेकोछ । बाटोको छेउ बसेर हेर्दैछ हिंडनेहरुलाई के मतलब ! पापी जावस कि पुण्यात्मा; सेतो कपड़ा लगाएर कोहि जावस कि कालो लुगा लगाएर; वस कि पुरुष; जावस गैरहेकोछ । बाटोमा जाँदै गर्छन । हिंडदै गरेको बाटोमा बटुवा थाकेर बसेकोछ के मतलव छ र !

त्यस्तै नै तिमी आफ्नो चित्त हिंडीरहेको बाटोको छेउमा बस्ने हेर्दै गर्नु । कुनै निर्णय छैन । कुनै पक्ष-विपक्ष छैन । कुनै छान्नु पर्दैन । यस विचारलाई समातुँ त्यसलाई छोडिदिउँ; यो आवस, यो मेरो होस; यो न आवस, यो कहिले न आवसयस्तो कुनै भावनाहरु उठ्न नदिनु।र बिस्तारै-बिस्तारै, दिन यस्तो समय आउँछ, जब बाटो सून्य लाग्ला । कहिले-कहिले कोहि पनि नहवला बाटोमा नसान होला । अन्तराल आउँछ। त्यहि अंतरालमा पहिलो पटक तिमीलाई परमात्माको झल्को होला । किनकि न कुनै चाह छ, न कुनै कल्पना, न कुनैं विचार।
परमात्मा को झल्कव पाईएला कतै बाहिरबाट हवईन; तिम्रै भित्र बसेकोछ । विचारहरुको तुवाँलो हराउँछ, तब देखिन थाल्छ ।
जो तिमीले प्रेमको अनुभवले जानेकोछौ, त्यस अनुभवलाई उपयोग गर्नु । जो तिमीले अहिले सम्म संसारको प्रीतिमा सिक्यौ, त्यस पाठलाई नभूल्नु । चाहत गरेर तिमीले जे देख्यौ, कि सदा हारोस, त्यो एक ठूलो सम्पदा हो । त्यस पाठको यदि उपयोग गरे, तब परमात्माको सम्न्बंधमा असफल हुनुनपरोस ।
नहाचाहर परमात्मा पाउन सकियोस। लाओत्सूको प्रसिद्ध वचन छ:नखोजपाउ। नमांगपाउ। न कतै जानु, न खोजनुछ । त्यो परम धन तिम्रो भित्र छ। त्यो तिम्रो स्वरूप हो ।
https://www.facebook.com/images/emoji.php/v9/f61/1.5/16/1f341.png🍁 
मृत्युार्मा अमृत गमयप्रवचन-07https://www.facebook.com/images/emoji.php/v9/f61/1.5/16/1f341.png ओशो  बाट नेपालीमा अनुवाद। जीवनकुमार शाक्य