————————————————-
नैतिकता सर्वोच्च प्राथमिकताको चीज हो… तर केवल हाम्रो लागि, ईश्वरको लागि होईन ।
आखिर यो ससार कसरी बन्यो, यो प्रश्न हाम्रो मष्तिश्कमा घूमिरहन्छ । यहि प्रश्नमा दुनियाको विभिन्न धर्महरले मात्रै होईन,वैज्ञानिकहरुले पनि मन्थन गरेकाछन । चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई पनि यो प्रशनले मन्थन नगरेको कहाँ हो र । उनको यस बारेमा निम्न विचार रहेकाछन -
मैले यो जान्न चाहन्छु कि यो दुनियालाई आखिर भगवानले कसरी बनायो । मेरी रुचि कुनै यो वा या त्यो धार्मिक ग्रन्थमा लेखेको कुरामा आधारित कुनै यस्तो वा त्यस्तो अदभुत र चमत्कारिक घटनाहरुलाई बुझ्नमा होईन । मैले भगवानको विचार बुझ्न चाहन्छु ।
(१) कुनै व्यक्तिगत भगवानको आइडिया एक एंथ्रोपोलॉजिकल कॉन्सेप्ट हो, जसलाई मैले गंम्भीरता पूर्वक लिदिन ।
(२) यदि मान्छेहरु केवल यसकारण भद्र छन्, किनकि उ सजाय सित डराउँछन, र उहाँलाई आफ्नो भलाईको बदलामा कुनै दैवी ईनामको आसा छ, त यो जानेर मलाई साह्रै निराशा हुन्छ कि मानव सभ्यतामा दुनियाभरीको धर्महरुको बस यहि योगदान रहेकोछ । म यस्तो कुनै व्यक्तिगत ईश्वरको कल्पना पनि गर्न सक्तिन भने कुनै व्यक्तिको जीवन र उस्को दैनिक कामकाजलाई निर्देशित गर्दा हुन, या फेरि त्यो, जुन सर्बोच्च न्यायाधीश जस्तै कुनै स्वर्ण सिंहासनमा विराजमान होस र आफ्नै हातले रचेकोए प्राणिहरुकोबारेमा फैसला लिदो हो । म यस्तो यस सत्यको भएतापनि गर्न सक्तिन कि आधुनिक विज्ञानको कार्य-कारणको मशीनी सिद्धान्तलाई धेरै हदसम्म शन्देहको फायदा भएकोछ ( आइन्स्टीन यहाँ क्वान्टम मैकेनिक्स र ढलेको नियतिवादको बारेमा भनिरहेकाछन)। मेरो धार्मिकता, त्यस अनन्त उत्साहको विनम्र प्रशंसामा छ, जुन हाम्रो कमजोर र क्षणभंगुर बुझेपछि अलिकति हामीमा मदजुदछ । नैतिकता सर्वोच्च प्राथमिकताको चीज हो…तर केवल हाम्रो, भगवानको लागि होईन ।
(३) यस्तो कुनै चीज ईश्वर कसरी हुन सक्छ, जुन आफ्नै रचनालाई पुरस्कृत गरेर या फेरि त्यस्को बिनाश हुन तयार हुने । म यस्तो ईश्वरको कल्पना गर्न सक्तिन जस्को उद्देश्यमा म आफ्नो कामनाहरुको प्रतिरूप खोज्छन, संक्षेपमा ईश्वर कुनै अरु होईन, बरु छुद्र मानवीय इच्छाहरु को नै प्रतिबिम्ब हो। मैले यो पनि मान्दिनकि कोहि आफ्नो शरीरको मृत्यु पछि पनि बाँचिरहन्छन्है, यद्यपि अरुप्रति गुनासो पोख्ने केहि गर्वले भरोस डरलाग्दो धार्मिक विचार आत्माहरुको भउको साबित गर्नमा पूरै शक्ति लगाईदिन्छन्।
(४)। मैले यस्तो ईश्वरलाई सम्मान गर्न सक्तिन जो हामी मानव जस्तो नै अनुभूतिहरु र क्रोध-अहंकार- रीस राग जस्तो थुप्रै नराम्रोले भरीएको होस । मैले आत्माको विचारलाई कहिल्यै मान्न सक्तिन र न ही मैले यो मान्न चाहन्छु कि आफ्नो भौतिक मृत्यु पछि पनि कोहि अस्तित्वमा होस । कोही आफ्नो वाहियात अभिमान या कुनै धार्मिक डरको कारणले यदि यस्तो मान्न चाहन्न, त न मानोस। मैले त मानवीय चेतना, जीवनको चिरन्तन रहस्य र वर्तमान विश्व जस्तो होस, उस्को विविधता र संरचना बाट नै खुशि छु । यि सृष्टि एक मिलीजुली कोशिशको परिणाम हो, सूक्ष्म भन्दा सूक्ष्म कणले पनि नियमबद्ध भएर धेरै तार्किक ढंगले एकसाथ सम्मिलित भएर यस अनन्त सृष्टिलाई रचनामा आफ्नो पूरा योगदान दिएकोछ । यो दुनिया-यो ब्रह्मांड यस्कै मिलीजुली कोशिश और कुछ प्राकृतिक नियमों का उदघोष भर है, जिसे आप हर दिन अपने वरिपरि बिल्कुल सफा हेर र छोएर महसूस गर्न सकिन्छ ।
(५)। वैज्ञानिक शोध यस विचारमा आधारित हुन्छन कि हाम्रो वरिपरि र यस ब्रह्मांडमा जो केहि पनि घट्छ त्यस्को लागि प्रकृतिको नियम नै जिम्मेवार हुन्छन । यहां सम्म कि हाम्रो क्रियाकलाप पनि यहि नियमहरु बाट निर्धारित हुन्छ । यसैले, एक अनुसन्धान बेज्ञानिक शायदै कहिले यो विश्वास गर्न तयार होस कि हाम्रो वरि परिको दिनचर्याको जिन्दगीमा घट्ने घटनाहरु कुनै प्रार्थना या फेरि कुनै सर्वशक्तिमानको इच्छाबाट प्रभावित हुन्छ ।
(७)। सत्य त यो हो कि मेरो धार्मिक विश्वासहरुको बारेमा तपाई जे पढनुहुन्छ, त्यो झूठो बाहेक अरु केहि होईन । एक यस्तो झूठो जसलाई पटक पटक योजनाबद्ध तरीकाले दोहराईन्छ । म दुनियाको कुनै पंथ या समूहको व्यक्तिगत ईश्वरमा विश्वास गर्दिन र मैले कहिल्यै यसबाट नाहि गरिन, बरु हरेकपटक अरु पनि जोरदार तरीकाले यस्को घोषणा गरेकोछु । यदि ममा धार्मिकताको कुनैपनि अंश छ भने त्यो यस दुनियाको लागि असीमित प्रेम र सम्मान छ, जस्को केहि रहस्यहरुको विज्ञान अहिले सम्म बुझ्न सफल रहेकोछ ।
(७)। ‘कॉस्मिक रिलिजन’ को यो महसुस कुनै व्यक्तिलाई गराउनु साह्रै गाह्रो छ जो दुनिया वी धर्मिको दलदलमा घाँटी सम्म पुरेको होस र जो पीढ़ियौ पुरानो आफ्नो धार्मिक विश्वासलाई छोड़ेर, कुनै अरु सुन्न सम्म तैयार न होस । यस्तै नै धार्मिक अडिगता, हरेक युगको शिखर धर्म-पुरुषहरु को पहिचान रहेकोछ, जस्को विश्वास तर्क आधारित हुँदैन, त्यो आफ्नो वरिपरि घटने घटनाहरुको लागि कारण खोज्दैनन, यहां सम्म कि कति धर्म-नेताहरुलाई त यस्तो ईश्वर पनि स्विकार्य छैन जस्को आकार मानव जस्तो होस । हामी सबै प्रकृतिको संतानहरु हौ, जस्को जन्म प्रकृतिको नै केहि नियमहरुको मातहत भएकवछ, तर अब हामी प्रकृतिको ति नियमहरुलाई नै आफ्नो ईमान बनाउँन चाहँदैन । कुनैपनि चर्च यस्तो छैन, जस्को आधारभूत उपदेशहरुमा यि नियमहरुको कुरा गरीएको होस । मेरो विचारले यस सृष्टिलाई रच्ने प्राकृतिक नियमहरु प्रति मान्छेहरुमा सम्मान को भावना उत्पन्न गर्नु र यसलाई आउने पीढ़िहरु सम्म प्रसारित गर्नु नै कला र विज्ञानको सबैभन्दा ठूलो जिम्मेवारी हो ।
(८)। म एक पैटर्न हेर्छु त त्यस्को सुन्दरतामा हराउँछु , म त्यस पैटर्नको रचयिताको चित्रको कल्पना गर्न सक्तिन । यसै तरिकाले दिनकै यो जान्नको लागि म आफ्नो घड़ी हेर्छु कि, यस बेला कति बजेकोछ ? तर दिनकै यसो गर्दा एक पटक पनि मेरो विचारमा त्यस घड़ीसाजको चित्र आउँदैन जस्ले फैक्ट्रीमा मेरो घड़ी बनायो होला । यस्तो यसकारण किनकि मानव मस्तिष्क फोर डायमेंशन्स (चार विमाएं – लंबाई, चौड़ाई, ऊंचाई या गहराई र समय)लाई एकसाथ बुझ्न सक्षम छैन, यसैले त्यो ईश्वरको अनुभव कसरी गर्न सक्छ, जो सित हजारौं साल र हजारौं डायमेंशन्स एक मा समहित हुन्छ ।
(९)। यति प्रगति र यति आधुनिक ज्ञान पछि पनि हामी ब्रह्मांडको बारेमा केहि पनि जान्दैनौ। मानव विकासवादको शुरुआतबाट लिएर अहिलेसम्म अर्जित हाम्रो सारा ज्ञान कुनै स्कूलको बच्चाको जस्तैछ। संभवत: भविष्यमा यस्मा केहि अरु थपिएला, हामी कयौ नया कुरा जानौला, तरपनि चीजहरको असली प्रकृति, केहि यस्तो रहस्य छ, जस्मा हामी शायद कतैपनि जान नसकौला, कहिले हवईन ।
(१०)। मैले पटक पटक भन्दै गरेको हुँ कि मेरो विचारले व्यक्तिगत ईश्वरको अवधारणा बिल्कुल बच्चाको जस्तै हो। तर म व्यावसायिक नास्तिकहरुको त्यस दिग्विजयकारी उत्साहमा भागीदारी हुन चाहँदिन जुन आफ्नो कुरा मनाउने विचारले भरेर युवाहरु सित तिनका धार्मिक विश्वासहरुलाई छुटाउनको लागि केहिपनि हदसम्म जान तैयार रहन्छ। बरु, प्रकृतिलाई बुझ्न आफ्नो बौद्धिक र मानवीय कमिहरुको साथ साथ म विनम्रता भरेको व्यवहारलाई प्राथमिकता दिन्छु ।
भविष्यको धर्म एक ‘कॉस्मिक रिलिजन’ होला । यो दुनियाभरीको व्यक्तिगत ईश्वरको ठाउँ लिनेछ र बिना तर्कको धार्मिक विश्वासहरु र थुप्रै धार्मिक क्रिया-कलापहरु, कर्म-काण्डहरुलाई बेमानी गर्ला । यो प्राकृतिक पनि हुन्छ र आध्यात्मिक पनि, यो ति अनुभवहरु बाट बनेको तर्कहरुमा आधारित होला कि सबै प्राकृतिक र आध्यात्मिक चीजहरु यस प्रकार एक छ जस्को बुझाउन सक्ने एक अर्थ छ। यो जे केहि पनि मैले भनि रहेकोछु, यस्को उत्तर बौद्ध धर्ममा छ। यदि कुनै यस्तो धर्म छ जुन भविष्यमा आधुनिक वैज्ञानिक आवश्यकताहरुको साथ पाईलामा पाईला मिलाएर हिडन सक्छ, त त्यो बुद्ध धर्म नै हुनेछ ।
-महान वैज्ञानिक, अल्बर्ट आइंस्टीइन
No comments:
Post a Comment