Herbal Remedies
हर्बल रेमेडीज अर्थात वनस्पतिहरुबाट प्राप्त अवयव र यसको अङ्गको औषधी अथवा बीमारिहरुमा प्रयोग गर्दा प्राप्त आरोग्यता अथवा रोगमुक्त हुने माध्यम हो ।
Herbal Remedies are procured from the natural herbs and
plants. The part of the herbs and plants are used for the entire treatment of
the human body. The herbs are having curing properties and thus they are been
used since centuries.
आयुर्वेद, जसलाई हाम्रो
परमपरागत चिकित्सा पद्धति पनि भनिन्छ, वनस्पतिहरुको उपयोग बीमारिहरुलाई
टाढा गर्न वा निर्मूल गर्न गरिन्छ।
Ayurveda, which is also known Indian system
of Medicine, uses herbal medicines and its formulations in the
treatment of the disease and ailments from minor to major stages.
1- Herbal
formula for Obesity: मोटोपनको लागि हर्बल फर्मूला
सोंठ {Zingiber officinal},मरीच{Piper nigram},स्यानो पीपली {Piper Longum},कुलथी {Dolicus
biflorus}, अर्जुन {Terminalia Arjuna}, जवासा {Alhagi
camelorum}, अपामार्ग {Achyranthus aspera}, गोरखमुंडी {Sphaeranthes Indicus}, खैर {Acacia
catechu},
Method of
preparation: Make
fine powder of the above Herbs. Take 2 Grams Herb powder, mix one cup plain
water and one boil. Sieves the decoction. When lukewarm, drink the decoction,
one or two times a day.औषधि तैयार गर्ने बिधि- उक्त सबै बनौषधिहरुलाई पीसेर चूर्ण बनाउं
। यस्मा २ ग्राम चूर्ण एक कप पानीमा मिसाएर एक
भुलुक उमाल्ने। यो तैयार
गरेको काढ़ा अथवा चीयालाई छान्ने
र मनतातो हुंदै पिउने। यो काढा दिनमा एकपटक
वा दुईपटक बिहान बेलुका पीउन सकिन्छ ।
Herbal Pain
Reliver Tea
2- Herbal formula for Heart and Cardiac disorders: समस्त हृदय रोगहरुको आरोग्य गर्ने फार्मूला Formula: बला {Sida cardifolia} महाबला {Sida spinosa} अर्जुन {Terminalia Arjuna} मुलहठी
{Glycyrhiza
Glabra} Method of preparation: Make
fine powder of the above Herbs. Take One [1] Grams Herbs powder,
mix one cup plain water and one boil. Sieves the decoction. When lukewarm,
drink the decoction, one or two times a day.औषधि तैयार गर्ने
बिधि- उक्त सबै बनौषधिहरु पीसेर चूर्ण बनाउने। यसबाट
१ ग्राम चूर्ण एक कप पानीमा मिसाएर एक
उमाल्ने बेला सम्म पकाउने। यस तैयार
गरिएको काढ़ा अथवा चीयालाई छान्ने
र मनतातो हुन्जेल पिउने । यो काढा दिनमा एक पटक या दुई
पटक बिहान र बेलुका पीउन
सकिन्छ । खास गरेर सबै वनस्पतिहरु
सबै स्थानहरुमा पाईन्छ, तर यदि तपाईलाई
भनिएको फारमूलाको औषधी कुनै कारण नपाईए, तपाईं
जानकारीको लागि बिभिन्न ठाउंमा सम्पर्क गरेर वनस्पतिहरु पाउन सकिन्छ।
कतिपय बनस्पतिहरु हामीले देखि रहेको भएतापनि नचिनेर झारपात जस्तै फालिरहेका
हुन्छौं । Although
all herbs are available everywhere, because of their commonness, but if you
feel any difficulty to procure the herbs, you can get information about their
availability from us. For the same you can E-mail us or can contact “online”.
We have large stock of the herbs an crude form and in powder form and already
prepared formulea.
No comments:
Post a Comment