Jeewan Kumar Shakya
आज सभ्यताको प्रतिष्पर्धामा
मान्छेहरुले स्वास्थ्यको
विषयमा यस सीमा सम्म
परावलम्बी बनाएको छकि कि उनिहरु प्राकृतिक जीवन क्रम नै भुलेकाछन् ।
फलतः आफूले आफैलाई र परिवारजनलाई बिभन्न
रोग शोकले ग्रस्त भइरहेकाछन् स्याना तिना रोगहरुमा पनि अनावश्यक धन
नष्ट भैरहेको चालै पाएकाछैनन । मान्छे साँच्चै भन्ने
होभने भित्रबाट खोक्रो भैरहेकछ छ भन्दा अत्युक्ति नहोला ।
हाम्रो आहार-विहारमा समाविष्ट कृत्रिमताले जुन प्रकारले सीमा सम्म शरीरको अङ्गहरु-असमर्थ बनाएकोछ, त्यस्तै प्रकार चिकित्सा क्रम पनि बढदै गैरहेकोछ । परा पूर्वकालमा आर्युवेद नै स्वास्थ्य संरक्षणको एकमात्र माध्यम थियो । आज पुरानो कुरा गर्नेहो भने पुरातनवादी भन्न बेर लाग्दैन चिकित्साको नाममा एउटा स्यानो रोगको कारण पत्ता लगाउने बिभिन्न् यन्त्र पद्धतिहरु उपलव्धछन् । हुन त मान्छे बुद्धिमान भएकाछन, रोग निदानको नयाँ नयाँ आबिष्कार पनि भएकैछ, जीवाणु-विषाणुहरु हेर्ने थाहापाउने यंत्रहरु पनि बनाएकैछन,तर औषधिहरु मारक क्षमता र त्यसमा अवलम्बनको दुष्परिणामहरुले एक पटक फेरि सोंच्नै पर्ने हो कि भनेर विवश गरिदिएकोछ के यो ठीकहो त?
आज आधुनिकताको नाममा बिषसेवन गरिरहेकाछन् । कुनै पनि भोजनको खाद्य पदार्थमा शुद्धताछैन त्यसै गरेर मान्छेको शरीर वचन र चैतना पनि शुद्ध हुन सकेकोछैन । नयाँ नयाँ आबिष्कारहरु सुबिधाहरु नराम्रो होइन तर मान्छे बिलकूलै पराधिन भएको छैन त । एउटा स्यानो हिसाबलाई नै लिउँ न कुनै सामान्य जोड घटाउ गुणन भाग गर्नु पर्यो भने क्यालकुलेटर नभै हुँदैन यद्यपि धेरै समयको हिसाब क्षण भरिमा हुन्छ तर सोंच्न क्षमता क्षिण भएको छैन त ? अब सामान्य शारिरीक समस्याको बारेमा घरेलु उपचार जो हाम्रै वरिपरि भएका जडीबुटीलाई सदुपयोग गर्दा कसोहोला । यद्यपि म यस्को बिशेषज्ञ त होइन इन्टरनेट सुबिधाको सदुपयोग गरेर अध्ययन गरे बिभिन्न भाषा बाट अनुवाद गरेर परिक्षण गरिएको उपायहरु प्रस्तुत गर्दछु ।

१:- आजभोली अधिकांश युवाहरुको कपाल चाँडैने फुलेर निरासछन । ल चिन्ता लिनुपर्दै केहि घरेलु तरिका
दिइएकोछ विश्वास लागे गरेर हेर्नु ।
पुदीना, अमरबेल, मेहंदी, नीम र बयरको कलीलो पातलाई पानीले राम्री धवएर सफा गर्ने । अब यस्लाई जसरी हुन्छ पिस्ने र एक कटौरामा राख्ने । एक फलाम को कडाहीमा कालो तील या नरिवलको तेलमा राखौं र कटोरामा राखेको पदार्थलाई यस्मा हालेर तताउने। तेल तब सम्म तातीरहोस, जब सम्म कि राखीएको पदार्थ जलेर कालो नहोस। यसो गर्दा तेलबाट गाज निस्कन्छ । यसो भएपछि तेल तयार भयो भनेर जान्ने । अब यसलाई सुरक्षित ठाउँमा तीन दिन सम्म ढाकेर राखौं एकै ठाउँमा रहोस । चौथो दिन तेललाई पातलो सुती कपड़ाले छानौं । अब यसलाई शिशीमा राखौ ।
राती सुत्ने बेला रौंको जडा सम्म लाग्ने गरि तेल कपालमा नियमित दैनिक लगाउँ । हेर्नुस कपाल कालो हुन थाल्नेछ । नीद्रा पनि राम्रो सित लाग्नेछ । यो तेलले टाउकोलाई शितल बनाउँछ । तेल लगाइ सकेपछ कुनैपनि साबुन सेम्पु प्रयोग नगर्ने । नुहाउनेछ भने मुल्तानी माटो या खेतको कालो माटो प्रयोग गर्न सकिन्छ । अर्को कुरा भिजेको कपालमा तेल प्रयोग नगर्ने ।

२:- केहि बेर बसेर उठेपछि आँखाको अगाडी अधेरो हुन्छ, चक्कर लाग्छ। ल अब आयुर्वेदको अनुसार केहि उपाय यस
प्रकारछ ----
एक सुकेको, लामो या गोल लौकी जो पाकेर सुकेको होस,त्यसलाई लिएर डाँठ तिरबाट काटीदिउँ,भित्र खोक्रो देखीयोस। यस भित्र गुदी या बिउ होस हल्लाएर निकाली दिउँ। त्यसमा पानी भरेर १२ घण्टा सम्म राखिदिउँ अनि फेरि हल्लाउँदै पानी निकालेर सफा गरेर दुईपटक छानौ ।
यो पानीलाई एक बाटा जस्तो भाँडोमा राखौं, जस्मा नाक डुबाउन सकियोस । नाकले खुब मज्जाले नी तानौं । यस पछि दिनभरी नाकबाट पानी चुहिरहन्छ । पानी तानीसकेपछि नाक तल पारेर घोप्टीउँ।यसो गर्नाले चक्कर लाग्ने रोग सँधैको लागि आरामहुन्छ ।

३:- गर्मीको समयमा पसीना र वर्षाको कारण शरीरको छालामा बिभिन्न रोग उत्पन्न
हुन्छ भैरहेकैछ। यस्तो बेलामा छाला
रोग बिशेषज्ञको शरणमा पर्छौं बिभन्न परिक्षण हुन्छ अनि औषधीहरुको पोको हुन्छ तर
रोबाट मुक्ति पाईन्न, म आफै पनि यि
रोगबाट ग्रसित हुँ औषधी खान र लगाउन थालेको बर्षौं भयो तर १९ को २० पनि भएकोछैन ।
मेरो श्रिमती खुट्टा दुख्ने रोगले हिंड्नै
गाह्रो भएर बिभिन्न परिक्षण गरेर औषधी खान थालेको रोगको पहिचान नै हुन सकेको छैन
समस्या यथावत नै छ । रोग पत्तो नलाए
सम्म निवारण हुने त कुरै भएन,त्यहि भएर
आयुर्वदीक वैद्यहरुले बताएको केहि घरेलू उपाय भेट्टाएकोले शरीर स्वास्थ्य
रक्षाको लागि उपलव्धीहोला सबैलाई भनेर प्रस्तुत गरेकोछु।
बेसार, लाल चन्दन, नीमको रुखको बोक्रा, चिरायतो, हर्रो, बर्रो, अमला र अडूसे को पात लाई बराबर मात्रामा लिउँ। यि सबैलाई पानीमा राखेर फुल्न भिजाइदिउँ । त्यसपछि पीसेर नरम लेदो बनाउँ । अब यस पेस्ट भन्दा चार गुना धेरै तीलको तेल लिउँ। मानौ १०० ग्राम लेदो पेष्ट भएको भए ४०० ग्म तेल । अब तेलको चार गुणा पानी अर्थात १६०० मिली वा ग्राम पानी मिसाई दिउँ एक भाँडोमा ।अब यसलाई मध्यम आँचमा तताउँ, जब सम्म सबै पानी बाफ बनेर उडदैन तब सम्म तताउँ । अब बचेको तेललाई उपयुक्त भाँडोमा राखौं ।
अब शरीरको जहां पनि चिलाउने भएकोछ, त्यहाँ शरीरमा लगाउँ । कति लगाउने बाक्लो लगाउने पातलो लगाउने हो लगाउँदा आफै थाहा हुन्छ। यस लेपलाई केहि दिन लगाई रहँदा रोग निको हुन्छ । यस्लाई नुहानु भन्दा अघि बिहान र राती सुत्नुभन्दा अघी लगाउने भनेर आयुर्वेदीक वैद्यले भन्नुहुन्छ ।

४:- आफ्नो स्वास्थ्लाई तनदुरूस्त राख्नको लागि वैद्यले निर्देशन गरेको सरल र सजिलो मंत्रोलाई व्यवहारमा ल्याए अवश्य लाभ होला ।
● शरीर थकाइले दुखिराकोछ भने सर्यूको तेलमा अलिकति नून मिसाएर हल्का तताउने । अब पूरै शरीरमा तेल लगाएर मालिश गर्ने र त्यसपछि तातो पानीले नुहाउने ।
● मूंगको दाललाई रातभरी भिजाउने बिहान त्यसमा २ लाङ्ग राखेर बनाउने अथवा पकाउने । यसरी पाकेको दाल पहिलाको तुलनामा धेरै नै सुपाच्य हुन्छ ।
● जामुना खान मनलागेर मज्जाले खाइयो अब मचमच भयो भने आँपकव एक चोक्टा खाएमा तत्कालै राहत हुन्छ ।
● खुट्टाको पैतला चीरा चीरा परेकोछ, चीरा पेरको ठाउँमा सर्स्यूं वा तोरीको तेल र मोम पगालेर लगाएर पुरी दिउँ त्यसपछि सुकेको मेहदी छर्किदिउँ। नियमित लगाउनाले लाभ हुन्छ ।
● मरीच र मिश्री एकै साथ चबाउनाले घाँटीको खब खब समाप्त हुन्छ ।
● मूला स्वाद लाएर धेरै खाइयो, भने अलिकति अजवाइन अलिकत खाउँ यस्ले अपच हुँदैन ।
● मेथी र अजवायनलाई बराबर मात्रामा पीस्ने। अब यस्लाइ भोजन गरेपछि मनतातो पानीको साथमा खाने । ग्यास, अपच र कब्जियतको शिकायत हुँदैन ।
● खाना लोभीएर अलि बढी नै खाइयोभने, एक इलायची पनि खाउँ हजम हुन्छ ।
● बाडुल्की लाग्यो आइरह्यो रोकिएन मूलाको पात ३।४ पात धोएर खाउँ बाडुल्की बन्द हुन्छ ।

5:- मूला खान
मनलाग्छ खाएपछि साँस ठ्वाँस्स गन्हायो तर खाना पचाउन साह्रै उपयोगिछ
है यो त पाचकको काम पो गर्छ । बिहान पेट पन सफा हुन्छ।
अब मूलाको उपलव्धीअरु पनि है त ---
● यकृत र प्लीहा को रोगिहरुको लागि दैनिक भोजनमा मूला खाने गरौं। यस रोकोको लागि लाभ हुन्छ ।
● पेट सित सम्बन्धित बीमारिहरुको लागि मूलाको खार/रस विशेष लाभ हुन्छ।
● यदि तपाईको पेट गहुङ्गो लागिरहेकोछ भने मूलाको रसमा नून वा बिरे नून हालेर एक गिलास पिउनुस ।।
● मूत्ररोग को शिकायत छ मूलाको रस पिउने गरौ लाभ नै हुन्छ।
● मूलाको रस रुचिकर एवं हृदयलाई प्रफुल्लित बनाउँछ । यो हलका र कंठशोधक पनि हुन्छ ।
● घाँटी भित्र सूजनछ मूलाको पानी, सिंढे नून मिसाएर तताउने र मनतातो ले मुखमा राखेर गरररर गर्ने । यस्ल् सूजन समाप्त हुन्छ।
● मूलाको खरानीलाई सर्स्यूंको तेलमा फिंटेर मालिश गर्नाले शोथ समाप्त हुन्छ ।
● मूला पातलो काटेर सिरकामा राखेर घाममा राख्ने र रंग बादामी भएपछि खाने । यस्ले जठराग्नि तेज हुन्छ ।
● घ्यूमा मूला भुटेर खानाले वात-पित्त र कफमा धेरै लाभदायक हुन्छ ।

भवतु सब्ब मङ्गलम्
No comments:
Post a Comment