एक
समय भगवान श्रावस्तीको अनाथपिंडिकको जेतवनाराममा विहार गर्दै हुनुहुन्थ्यो। तब भिक्षुहरुलाई
संबोधन गर्नुभयो -
भिक्षुहरु
! अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेरजान्छ । सबै अहंकार र अभिमान समूल नष्ट
हुन्छ ।
भिक्षुहरु
! जस्तै, शरदकालमा कृषक राम्रो हलोले
जोतदै सबै जड़ मूललाई छिन्न-भिन्न गर्दै जोत्छन त्यस्तै नै भिक्षुहरु ! अनित्य-
संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग, अविद्या तथा अहंकार र
अभिमान छिन्न-भिन्न हुन्छ ।
भिक्षुहरु
! जस्तै, घाँसी घासलाई गोरेर, माथिको झारपात यता उति
फ्याँक्छ ।
भिक्षुहरु !त्यसरी नै, अनित्य-संज्ञाको भावना गर्नाले
सबै कामराग.....छिन्न भिन्न हुन्छ ।
"भिक्षु ! जस्तै, कुनै आँपको हाँगा काट्नाले त्यस्मा भएको सबै आँपहरु खस्छ । भिक्षुहरु ! त्यस्तै नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग...... छिन्न भिन्न हुन्छ ।
"भिक्षु ! जस्तै, कुनै आँपको हाँगा काट्नाले त्यस्मा भएको सबै आँपहरु खस्छ । भिक्षुहरु ! त्यस्तै नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग...... छिन्न भिन्न हुन्छ ।
भिक्षुहरु
! जसरी, सबै मूल-गन्धहरुमा
कालानुसारी उत्तम मानिन्छ । भिक्षुहरु !त्यस्तै नै,
अनित्य
संज्ञाको भावना।
भिक्षुहरु
! जस्तै, सबै सार गन्धमा लाल चन्दन
उत्तम मानिन्छ । भिक्षुहरु त्यस्तै नै, अनित्य-संज्ञाको भावना ।
भिक्षुहरु
! जस्तै, सबै पुप्प-गन्धहरुमा जूही
उत्तम मानिन्छ ! भिक्षुहरु ! त्यस्तै नै, अनित्यसंज्ञाको भावना।
जस्तै, सबै स्याना तिना राजा सबै चक्रवर्ती राजाको अधीन रहन्छ, र चक्रवर्ती राजा तिनका प्रधान मानिन्छ ! भिक्षुहरु ! त्यसरी नै, अनित्य-संज्ञाको भावना हो ।
जस्तै, सबै स्याना तिना राजा सबै चक्रवर्ती राजाको अधीन रहन्छ, र चक्रवर्ती राजा तिनका प्रधान मानिन्छ ! भिक्षुहरु ! त्यसरी नै, अनित्य-संज्ञाको भावना हो ।
जस्तै, सबै सबै ताराहरको उज्यालो प्रकाश चन्द्रमाको उज्यालो १६औँ
भाग पनि हुँदैन, र चन्द्रमा ताराहरुमा
प्रधान मानिन्छ। भिक्षुहरु ! त्यसरी नै अनित्य-संज्ञाको भावना मानिन्छ ।
"भिक्षुहरु ! अनित्य-संज्ञाको
कसरी भावना र अभ्यास गर्नाले सबै कामराग.....समूल नष्ट भएर जान्छ ?
“यह रूप है, यह रूप की उत्पत्ति है; यह रूप को अस्त हो जाना है। वैसे,
यो वेदना,यो संज्ञा, यो संस्कार, यो विज्ञानलाई अस्त हुनु छ।
भिक्षुहरु ! यस प्रकार अनित्य-संज्ञाको भावना र अभ्यास गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेर जान्छ; सबै अहंकार र अभिमान समूल नष्ट भएर जान्छ।

भवतु
सब्ब मङ्गलम् !
No comments:
Post a Comment