बुद्धिविलास
धर्म होईन
चिन्तन मनन्
द्वारा धर्मकव सैद्धान्तिक जानकारी लिएर मात्रै हाम्रो वास्तविक लाभ हुन सक्तैन ।
यव जानेर मात्रै कि लड्डु पेंडा मिठो हुन्छ भनेर हाम्रो मुख मीठो हुंदैन त्यसकव
लागि त खानै पर्छ । केवलयो जानेर मात्रै हुंदैन कि दुध शरीरलाई पौष्टीक हुन्छ
हाम्रो शरीर पुष्ट हुंदैन त्यसकोलागि त दुध पिउनै पर्छ । जान्नु र बुझ्नु हाम्रो
कल्याणको पहिलो खु८्किलो हो । तर केवल जानेर बुझेर मात्रै रोकियौं र कार्यान्वयन
गरिएन भने यस्तो जान्नु र बुझ्नु व्यर्थैछ । कोरा बुद्धिविलासकोरा दिमागि व्यायाम
भयो र यहि त हामी गर्छौं । धार्मिक र दार्शनिक सिद्धान्तहरुको छलफल वादविवाद चर्चा
परिचर्चा खण्डन मण्डन तर्क
बितर्क सम्जने सम्जाउने पढने पढाउने लेख्ने लेखाउने बोल्ने बताउन मै हामी जीवन
व्यतित गर्छौं । र दुर्भाग्य त यो हो कि यसैमा हामीले जीवन सफल मान्छैं । अचम्मकव सन्तोष छ हामिलाई आफ्नो धर्म जिज्ञासा
पूरा गर्नमा तथा बौद्धिक स्तरमा जानेको त्यस धर्म ज्ञान रसीलो भाषामा व्यक्त गर्ने
क्षमता प्राप्त गर्दैमा । यस आत्म सन्तुष्टी लाईनै हामिले जीवनकव अन्तिम लक्ष्य
मानेकाछौं । साँच्चै कस्तो आकर्षणछ यो मृगजाल जस्मा हामी यति सजिलै सित फस्छौं
जसरी माकुरवको जालवमा झिंगा फस्छ र अनि यो बन्धनलाई नै आभुष० मानेर गर्व अनुभव
गर्छौं ।
धर्म आदर्श जीवनका आधारबाट हिन्दिबाट अनुवाद साभार
No comments:
Post a Comment