“बुद्ध धम्ममा ति लक्षण छनजो भविष्यको सार्वभौमिक धर्ममा अपेक्षितछ : यो
वैयक्तिक ईश्वर भन्दा पर छ , हठधर्मिता र ईश्वरवादी धर्म धाराणाहरुबाट
मुक्त छ ; यो प्राकृतिक र आध्यात्मिक दुबै तत्वहरुलाई समावेसित गर्छ , यो
सबै चीजहरुको अनुभवको धार्मिक भावनाको अभिलाषामा आधारित छ , प्राकृतिक र
आधात्मिक दुबै , एक अर्थपूर्ण एकत्व । यदि यस्तो कुनै धर्म छ जो आधुनिक
वैज्ञानिक आवशयकताहरुको साथ सुसंगत हुनसक्छ , त्यो बुद्ध धम्म नै हुन्छ,
।”...अल्बर्ट आईनस्टीन
नेपाल र भारतको इतिहासलाई अध्ययन गर्ने हो भने
बौद्ध र विरोधिहरको संघर्षको कठ्ठा बाहेक अरु केहि देखिंदैन, बस समयको साथ धर्म
नाम र रूप
बदलिरहन्छ तर विचारधारा
होईन |यि
संघर्ष हो मानवताको र ईश्वरवादिताको यसै भनौं आफु बाँच र बाँच्न देउको नीतिको र
उंच नीचको षड्यंत्र को |यस्मा विदेशी आक्रमणकारी एक पात्रको काम गर्छ, यो
कुरा बुझ्नको लागि
इतिहासको अध्ययन गर्न आवश्यक हुन्छ |
यहि संघर्षमा बौद्ध राजाहरुको हारको कारण भारतमा बौद्ध धम्म सात
सय सैलून सम्म सुप्तावस्थामा रह्यो | अनि अंग्रेजहरुले खुदाईको धर्मोत्थानलाई नया
पञ्च रंगिये झण्डा बनाए
र बौद्ध धम्मलाई पुनरस्तापित गर्नको लागि कोशिश गरे | बाबा साहब डॉ भिमराव आंबेडकरले
बहुजन जनतालाई फिर्ता आफ्नो बौद्ध धम्ममा फर्काए र यस प्रकार भारतमा
बौद्ध धम्मको पुनरुत्थानको शुरुआत भयो |
शाक्यमुनी बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेकोले बुद्ध भारतमा जन्मेको
भनेर फुर्ति लाएपनि त्यो अनुसार विकास हुन सकेको देखिंदैन ।