“बुद्ध धम्ममा ति लक्षण छनजो भविष्यको सार्वभौमिक धर्ममा अपेक्षितछ : यो
वैयक्तिक ईश्वर भन्दा पर छ , हठधर्मिता र ईश्वरवादी धर्म धाराणाहरुबाट
मुक्त छ ; यो प्राकृतिक र आध्यात्मिक दुबै तत्वहरुलाई समावेसित गर्छ , यो
सबै चीजहरुको अनुभवको धार्मिक भावनाको अभिलाषामा आधारित छ , प्राकृतिक र
आधात्मिक दुबै , एक अर्थपूर्ण एकत्व । यदि यस्तो कुनै धर्म छ जो आधुनिक
वैज्ञानिक आवशयकताहरुको साथ सुसंगत हुनसक्छ , त्यो बुद्ध धम्म नै हुन्छ,
।”...अल्बर्ट आईनस्टीन
नेपाल र भारतको इतिहासलाई अध्ययन गर्ने हो भने
बौद्ध र विरोधिहरको संघर्षको कठ्ठा बाहेक अरु केहि देखिंदैन, बस समयको साथ धर्म
नाम र रूप
बदलिरहन्छ तर विचारधारा
होईन |यि
संघर्ष हो मानवताको र ईश्वरवादिताको यसै भनौं आफु बाँच र बाँच्न देउको नीतिको र
उंच नीचको षड्यंत्र को |यस्मा विदेशी आक्रमणकारी एक पात्रको काम गर्छ, यो
कुरा बुझ्नको लागि
इतिहासको अध्ययन गर्न आवश्यक हुन्छ |
यहि संघर्षमा बौद्ध राजाहरुको हारको कारण भारतमा बौद्ध धम्म सात
सय सैलून सम्म सुप्तावस्थामा रह्यो | अनि अंग्रेजहरुले खुदाईको धर्मोत्थानलाई नया
पञ्च रंगिये झण्डा बनाए
र बौद्ध धम्मलाई पुनरस्तापित गर्नको लागि कोशिश गरे | बाबा साहब डॉ भिमराव आंबेडकरले
बहुजन जनतालाई फिर्ता आफ्नो बौद्ध धम्ममा फर्काए र यस प्रकार भारतमा
बौद्ध धम्मको पुनरुत्थानको शुरुआत भयो |
शाक्यमुनी बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेकोले बुद्ध भारतमा जन्मेको
भनेर फुर्ति लाएपनि त्यो अनुसार विकास हुन सकेको देखिंदैन ।
यो जिंदगीको उठानको नियम हो कि जसरी दिन पछि
रात आउँछ फेरि रात पछि
दिन आउँछ त्यसै प्रकार धर्म पछि अधर्म आउँछ अधर्म पछि धर्म आउँछ भनौं ईश्वरवादको चरममा
मानवता आउँछ मानवताको चरममा ईश्वरवाद आउँछ यि चक्र यसरी नै चलिरहन्छ
|मानवता
बहाल हुनाले पुरोहितवादीहरु
जो आफ्नो श्रेस्टता गुमाउँदा आत्तिन्नछन,षड्यंत्रमा लाग्छन् |यिनिहरु निरन्तर मानवता विरोधी
दया शून्य षड्यंत्र गरिरहन्छन् । यहाँसम्म
कि आफ्नो श्रेस्टता फर्काउन नरसंघार र महायुद्ध सम्म गर्न पछि पर्दैनन्ते इतिहासमा
यस्तो कैयौंपटक भैसकेकोछ |जब
युद्ध हुन्छ तब
मानवता र विज्ञानं सदियौं पछि जान्छ | यस्तोमा ईश्वर वादको फेरि उदय हुन्छ ।
पुरोहितवादको उदय हुन्छ र फेरि ईश्वरको नाममा जनताको शोषण हु न थाल्छ| आस्तिकता को चरममा नास्तिकता आउँछ
र नास्तिकता को चरममा आस्तिकता| अब ईश्वरवादको चरम भैसक्यो अब मानवतावादलाई
आउनै छ यसलाई कसैले रोक्न सक्दैन |
धम्म विरोधीहरु जहिलेपनि धम्मलाई हराउन नीतिहरु खोज्छन जस्तै
जब बुद्धको कुरा मान्छेले बुझ्न थाल्छन अनि यिनिहरु भन्न सुरु गरे कि यि सबै ति
कुराहरु सुन्नलाई मात्रै राम्रो हो । तिनिहरुले यस्ता सबै मानवतावादी महापुरुषहरुलाई चरुवाक
भने अर्थात तिनिहरु जस्को वाक्य सुने | तैपनि जब मान्छेहरुले मानेन त यिनिहरुले
षड्यंत्र र युद्धबाट जनताको राजाहरुलाई हराए र अनि हारेका जनता र उसका राजाहरुलाई
राक्षश अधर्मी
नीच आदि आदि लेखाएर इतिहासमा तिनिहरुलाई घृणाको पात्र बनाए | दिन रात मीडियामा यस्ता मानवता समर्थकहरुको
आलोचना गरेर जनतालाई जस्को भलो वास्तवमा जो सित थियो उ उसलाई
घृणा गर्न थाले |
भगवान् बुद्धले कति सत्य भनेकाछन - "हामी जसलाई घृणा गर्छौं उस्को
राम्रो खेख्न सक्तैनौं"
यही कारण हो कि धम्म विरोधिहरुको धम्म र बुद्ध र उसकाहरु
प्रति जो घृणा
फैलाए यसकारण मान्छेहरु बुद्ध तिर गएनन र आफ्नो शोषण सदियौ सम्म गराउँदै गरे तर अब
जागरहेकाछन् ।
मान्छेहरु अंध श्रद्धा र तर्क, कर्मकांड र विज्ञानंमा फरक बुझ्न
थालेकाछन कि खाली प्रार्थना गर्नेहरु ओंठले मात्रै भन्नेहरु भन्दा कर्मशील हात ठीक
हुन्छन् | मान्छेहरु बिस्तारे बिस्तारै व्यक्ति पूजा भन्दा धेरै तिनका सिद्धांतहरुमा
जोर दिन थालेकाछन | विज्ञान
र प्रबिधि बढनाले धार्मिक आडम्बर र अंधविश्वासहरुमा गहरी
चोट लागेकोछ | धेरै पुरानो ज़मानाको धार्मिक विश्वासहरको भ्रम सफा भैरहेकोछ | यि सबै बौद्ध धम्मको पक्षमा छन् |
आज सारा संसारमा गणराज्य देश बनाउने चलन चलेकोछ जहाँ कुनै राजाको मनोमानी चल्दैन बरु जनता को चुनावो द्वारा निर्णयहुन्छ यो हाम्रो देशको एक बलीयो उदाहरण हो | जस्तै को राजा हुन्छ र कुन नीतिहरु चल्छ | यि गणराज्य जस्लाई पश्चिमीहरु पछिल्ल् सताब्दी देखि जान्दैछन यो बोधमय भारतमा हज़ारौं साल देखि प्रचलित थियो |तथागत शाक्यमुनी बुद्धको पिताको राज्यलाई शाक्य गणराजय भनिन्थ्यो |विश्वको हरेक मामलामा अग्रणीहरु जस्लाई हामी अंग्रेज को नामले जान्दथियौं ति ब्रगतिले बौद्ध धम्म तिर आकर्षित भैरहेकाछन |
आज सारा संसारमा गणराज्य देश बनाउने चलन चलेकोछ जहाँ कुनै राजाको मनोमानी चल्दैन बरु जनता को चुनावो द्वारा निर्णयहुन्छ यो हाम्रो देशको एक बलीयो उदाहरण हो | जस्तै को राजा हुन्छ र कुन नीतिहरु चल्छ | यि गणराज्य जस्लाई पश्चिमीहरु पछिल्ल् सताब्दी देखि जान्दैछन यो बोधमय भारतमा हज़ारौं साल देखि प्रचलित थियो |तथागत शाक्यमुनी बुद्धको पिताको राज्यलाई शाक्य गणराजय भनिन्थ्यो |विश्वको हरेक मामलामा अग्रणीहरु जस्लाई हामी अंग्रेज को नामले जान्दथियौं ति ब्रगतिले बौद्ध धम्म तिर आकर्षित भैरहेकाछन |
धेरै जसो भक्तिपुर्वक पूजास्थानहरुमा भागदौड या प्राकृतिक आपदमा
अनेकौं भक्तजनको अनाहक मृत्यु भैरहेकोछ त्यसैले प्रशन हुन थालेकोछ कि तथाकथित
ईश्वरको ढोकामा पनि सुरक्षा छैन भने यस्तो ईश्वर काको घेरामा आउन थालेकोछ ।
यसैपाली केदार बद्रनाथमा भएको भयंकर बाढीले पनि प्रमाणित गरेकोछ | मान्छेहरु अब सत्य जान्नको लागि उत्सुक छन, ध्रेरै दिन सम्म यिनका आँखामा
अंधश्रद्धाको पर्दा ढाक्न सुकिंदैन यि पुरोहित हरु | धम्म को लागि नेपाल भारतको भुमि
अब तयार छ |अब
त्यो समय आएकोछ कि
जब मान्छेहरु धार्मिक बाबाहरु गुरुहरु र त्यस्का ठेकेदारहरुलाई शंकाको दृष्टिले
हेर्न थालेकाछन् |
बौद्ध धम्मको उद्देश्य, सबैलाई
न्याय मिलोस | भवतु सब्ब मङ्गलम् । सबैको मङ्गल होस सबैको जय होस ।
सबै प्राणी सुखी होउन शान्त होउन ।
आज मान्छेहरुलाई विज्ञान मन पर्छ, गणतंत्र मन पर्छ, न्याय व्यस्था मन पर्छ | भगवन बुद्ध र उनका
धम्मलाई जिम्मेदार न भनुं तर ति अब यि मूल्यलाई धेरै मन पराउँदैछन |
शायद अब तपाईले पनि केहि बुझ्नुभयो होला कि बौद्ध धम्म वास्तवमा
धर्म र ईश्वर भन्दा बिलकुल फरक छ शायद तपाईंले बुझ्नुभयो होला भारतका सम्राट
अशोक महान मगधका राजा बिम्बिसार कोशन राजा प्रसेनजित तथा बाबा साहब आंबेडकर
र सबै बौद्ध यि किन मान्थे कि बौद्ध धम्म
फैलाउनु नै मानवताको सत्य सेवा हो बाकि सबै त केवल आफ्नो वर्चस्व र श्रेस्टतालाई
बचाउने षड्यंत्र
मात्रैहो |
बौद्ध धम्म बैज्ञानिकतामा आधारितछ ।
....समयबुद्धा
No comments:
Post a Comment