यो एक ठूलै विरोधाभास हो,ज्ञान प्राप्त गरिसकेपछि
शाक्यमुनी बुद्ध सात दिन चुपलागेर चुपलागेर ध्यानमा मात्रै व्यस्त हुनुभयो । वहाँ चुप यति मधूरो थियो कि
रसपूर्ण थियो ।
देवलोकमा हलचल मच्चीयो। भनिन्छ ब्रह्मा स्वयम् आत्तिए । किनकि कल्पौ कल्प बित्छ, हजारौ-हजार वर्ष बित्छ तब मात्रै व्यक्ति बुद्धत्व उपलब्ध हुन्छ । शाक्यमुनी बुद्धको निर्वाण भएको २५०० बर्ष बित्यो कति अशान्ति छाएको छ कति हाहाकार भैरहेकोछ । जब कि यो बुद्धको क्षेत्र हो ।
अहँ यो त भएन बुद्धलाई बोल्न मनाउनै पर्यो। भगवान त मौनको मालिक हुनुभयो बोल्न त बाध्य नृ गर्नुपर्यो । भनिन्छ कि ब्रह्माजी सबै देवताहरुको साथमा बुद्ध समक्ष उपस्थित भए र चरणमा दडवट गरे किनकि बुद्धत्व भनेको देवत्व भन्दा माथि नै हुन्छ ।
देवता पनि बुद्ध हुन चाहन्छन । देवता पनि सुखी हुन चाहन्छन् । अझै देवताहरुको मोह लोभ समाप्त भैसकेकोछैन। अझै तृष्णा मेटीएको छैन् । भनिन्छ ब्रह्मा झुकेर बिन्ति गरे भगवान तपाई त बोल्नै पर्छ यसरी चुप लागेर कहाँ हुन्छ वोल्नुभएनभने त ठूलै दुर्घटना हुन्छ । र एक पटक यो सिलसिला बस्यो भने परम्परा नै बिग्रन्छ । बुद्ध त सदा बोल्दै आएकाछन । तपाई नबोली हुँदैन तपाईले जुन बोल्ने क्षमता पाउनुभएकोछ । तपाईको वोल्नाले अँध्यारोमा हराएकाले उज्यालो पाउनेछन। बाटो बिराएकाहरुले बाटो भेट्टाउनेछन् वोलिदिनुहोस। बल्ल भगवानमा करुणा जाग्यो मान्नुभयो बोल्नलाई । साधारण मान्छे वासनाले बोल्छ, बुद्ध पुरुष करुणाले वोल्छन । साधारण मान्छे यसकारण वोल्छन कि केहि पाईएला, बुद्ध पुरुष यसैले बोल्छन कि शायद बोल्नाले केहि बाँडिएला त्यसैले बोल्छन । त्यहि त भनिन्छ कि भगवान यति चुपलाग्नुभयो कि सन्सारमा यति कोहि चुप लागेनन् । अनि भगवान गाउँ गाउँ वस्ति चाहारेर यति बोल्नुभयो कि सन्सारमा त्यति कसैले बोलेनन् ।

बुद्धको धर्ममा दर्शनमा जे
जति छ सुत्त पिटक ति सबै बुद्धका वचनहरु नै हुन । विनय पिटक सबै बुद्धले बोल्नु
भएको विनयहरु हुन् ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment