बौद्ध जातक कथा
एक समयमा एउटा गाउंमा रबर बस्थ्यो । एकदिन मन्दीरमा
घण्टी बजाएर दौडेर जङ्गलमा गयो । बाघले घण्टी बजेको सुन्यो र कताबाट यो आवाज आएको
रहेछ भनेर चारैतिर हेर्यो । त्यहिबेला उस्ले रबरलाई देख्यो र एकै पटक झम्टेर
मारिदियो। घण्टी भुईंमा खस्यो । केहि दिन पछि एक बाँदरको समूह त्यो बाटोबाट गयो ।
त्यो ठाउंबाट तिनिहरुले घण्टी उठाएर घर लग्यो र। तिनहरुले घण्टीलाई देखेर खुबै मज्जा मान्यो
घण्टी बजाउंदै खेल्न थाल्यो । राती बाँदरहरु पहाडको माथि टुप्पामा बस्यो र पटक पटक
घण्टी बजाउंदै खेल्न थाल्यो । गाउंका मानिसहरु घण्टीको हल्लाले डरायो । गाउंका मान्छेहरुले रबरको लास भेटाए र सोंचे कि
पक्कै यो भूतको आत्मा हुनुपर्छ यहाँ मान्छेहरुलाई मार्यो अनि घण्टी बजाएर रमायो ।
गाउंलेहरुले यो कुरा सुनेर सोंच्यो कि पक्कै जङ्गलमा कुनै शिकारीले बदमासी
गरिरहेकोछ । फेरि अर्कोले सोंच्यो कि अब हरेक तिर बस्न पो थाल्यो डरले । एक जना
बलीयो र बुद्धीभएको महिला थिईन् गाउंमा । उस्ले विचार गर्यो मैले यस्तो
अन्धविश्वासको पत्याउंदीन कुनै भुतले गाउंमा सताईरहेकोछ भन्नेकुरा मैले पत्ता
लगाएरै छाड्छु यो घण्टी बज्ने कुरा । मध्यरातमा उनी जङ्गलमा गईन् र बाँदरको एक
समूह घण्टी सित खेलिरहेको भेट्टाईन । त्यो
महिलाले राती जङ्गलमा घण्टी बज्नुको रहस्य फेला पारिन् । उनी राजा समक्ष पुगिन् र
भनिन् सरकार! म यो कुरामा विश्वस्त भएँ कि यो भूत प्रेतको आत्मा देवताको
पूजा गरेपछि समाधान हुनसक्छ तर यस्मा अलि खर्च लाग्छ । यदि हजूरबाट यो स्विकृति
हुन्छ भने मैले त्यस डराउन दिनेलाई मारेर गाउंलाई खुसि गर्न सक्छु । राजा यो
घटनाबाट आफै पनि डराएको थियो र महिलाको अनुरोधलाई स्विकार गरियो । महिलाले रकम
पाएपछि केहि केहि केराउ मम्फली र केरा फलफूल लिईन् देवताको पूजा गर्ने सामग्रिको
चाँजोपाँजो मिलाईन् । उनीले एक गोलो घेरा बनाईन र सबै खानेकुरा त्यहाँ राखिन र
त्यसपछि ति सामान लिएर जङ्गलमा गईन् र पहाडको नजिक । ति खानेकुराहरु रुख निर
राखिदियो र केहि परबाट बाँदरले के गर्ने रहेछ भनेर चेवा लियो । जब बांदरहरुले
खानेकुराहरु देख्यो घण्टी त्यहिं छोडेर दौडेर खानेकुरा समात्यो । त्यहिबेला
महिलाले घण्टी लिएर दौडेर गाउंतिर लाग्यो र घण्टी लगेर दरबारमा राजालाई दियो ।
राजा धेरै खुसि भयो बहादुर महिलाको काम देखेर बहादुरी कामको पुरस्कार दियो ।
त्यहिबेला देखि त्यहां कुनै घण्टीको हल्ला
सुनिएन र खुसिपुर्वक गाउंलेहरु बस्न थाले ।
समीक्षाःकुनै घटनामा त्यत्तिकै डराउने होईन बुद्धि पुगायो
भने हरेक काम सफल हुन्छ ।
No comments:
Post a Comment