शाक्यमुनी बुद्ध भन्नुहुन्छ,
“तिमी केवल मेरो निमन्त्रण स्विकार
गर मान्नु या न मान्नु त्यो पछिको कुरा हो । यस भवनमा दीयो बलेकोछ, तिमी भित्र आउ। र यो भवन तिम्रै हो यो तिम्रो नै अन्तर्मनको भवन हो।”
पहीलो, शाक्यमुनीबुद्ध दार्शनिक होईन, द्रष्टा हुन।
दार्शनिक त्यो, जो सोंच्छ। द्रष्टा त्यो हो, जो देख्छ। सोंच्नाले दृष्टि पाईंदैन । सोंच्नु अज्ञातको हुन पनि सक्दैन । जो ज्ञात होईन, त्यसलाई हामी कसरी सोच्ने ? सोंच्नु त ज्ञातको भित्र नै परिभ्रमण हो। सत्य अज्ञात छ । त्यस्तै नै अज्ञात हो जस्तो कि जन्मे दृष्टिबिहिनलाई प्रकाश अज्ञात हुन्छ। दृष्टिबिहिन जति सोंचोस उस्ले सोंचेर के थाहा पाउँछ ! आंखाको शल्यकृया भए मात्रै । शाक्यमुनी बुद्धले पटक पटक भन्नुभएकोछ कि म चिकित्सक हूँ। बुद्ध कुनै सिद्धांतको प्रतिपादन गर्दैनन। नी कुनै दर्शनको सूत्रपात गर्दैनन । वे केवल जब मान्छेहरु बुद्धको नजिक गए, तब बुद्ध बुद्धले ध्यान सिकाए किनकि ध्यानबाट आँखा खुल्छ भित्रको ।
।
शाक्यमुनी बुद्ध कुनै कुरामा पारम्परिक छैन, मौलिक छ।
वहाँ कुनै परम्परा, कुनै त्यस्तो बिरोध वाकि अतीतका ऋषिहरुले यस्तो भनेकाछन यसलाई मान, । उनि यो पनि भन्दैनन कि वेदमा यस्तो लेखेकोछ यसलाई मान मैले भन्छु त्यसैले मान्नुपर्छ। उनि भन्छन, जब सम्म तिमी जान ,नमान्नु । उधारो श्रद्धा दुई कौड़ीको हो विश्वास नगर । उनि न त कुनै ग्रन्थको न त म जेभन्छु त्यहि मात्रै ठीक हो भन्छु । मैले भनेको कुरा मान्नै पर्छ भन्ने छैन । मैले भनेकोछु कि भित्र आउ, यहाँ भवनमा दीयो जलिरहेकोछ । तब तिमीले मान्न जरुरी छैन तिमीले श्रद्धापुर्वक मान्नु जरुरीछैन। नत तिमीले नमान्नाले दीयो निभ्ने पनि होईन, दीयो जलिरहन्छ । तिमीले नमान्दा निभ्ने वा मान्दा जल्ने होईन बुद्ध भन्नुहुन्छ तिमीले केवल मेरो निमन्त्रणा स्विकार गर । हेर दीयो जलेकोछ कि छैन जब तिमी देख्छौ दियो जलेको तब मान्नुपर्ने पनि के जरुरी दियो जलेको छ त, तिमी ढुङ्गा पहाडलाई मान्दैनौ, परमात्मालाई त मान्छौ । तिमीले सूर्य चन्द्रलाई नमाने पनि, ति त छन नि ।तिमी स्वर्गलोक, मोक्ष, नर्कलाई मान्छौ । जो देखिंदैन,त्यसलाई मान्छौं । जो देखिन्छ,त्यसलाई मान्नुपर्नै के जरुरी, त्यस्को यथार्थ त स्पष्ट छ नि।
बुद्ध भन्नुहुन्छ, मेरी कुरामा भरपर्नु आवश्यक छैन, यति नै प्रयाप्तछ कि तिमी मेरो निमन्त्रण स्विकार गर । बुद्ध पारम्परिक छैन, मौलिक छ । विचारको परम्परा हुन्छ, दृष्टिको मौलिकता हुन्छ । विचार अतीतका हुन्छन, दृष्टि वर्तमानमा हुन्छ । विचार अरुका हुन्छन, दृष्टि आफ्नो हुन्छ ।

तेश्रो
कुरा,
शाक्यमुनी बुद्ध शास्त्रीय होईन । पण्डित
होईन, वैज्ञानिक हुन।
बुद्धले धर्मलाई पहीलोपटक वैज्ञानिक प्रतिष्ठा दिए । बुद्धले भने, अन्धविश्वासको जरूरी छैन । धर्म त जीवनको परम सत्य हो । एस धम्मो सनन्तनो। यो धर्म त शाश्वत र सनातन हो । जब तिमी आँखा खोल्छौ त बदेख्छौ । त्यसैले बुद्धले यो भनेनन कि नरकको भयको कारण मान, र यो पनि भनेनन् कि स्वर्गको लोभको कारण मान । यसैले यो पनि भननन् कि परमात्माले सताउँछ मानेन भने, अनि परमात्माले पुरस्कार दिन्छ यदि मान्यौ भने ।

बुद्धले त सारसूत्र भनेकाछन। बुद्धले भनेकाछन, यो धर्म तिम्रो स्वभाव हो । यो तिम्रो भित्र बगिरहेकोछ । यसलाई
खोज्न आकाशतिर हेर्नुपर्दैन,यस भेट्टाउन त केवल भित्र खोज्नुपर्छ । यो तिमी हौ, तिम्रो नियति हो, यो तिम्रो स्वभाव हो। एक क्षीणपनि तिमीले यसलाई बिर्सेनौ, केवल विस्मरण भयो ।
बुद्ध जे भन्छन ठीक भनेकाछन् तिनी मेरा आफन्त होईन त्यसैले उन्को कुरा मानेकोछु।

,
| बुद्धको साथमा धर्म अन्धविश्वास रहेन, अन्तर्खोज बन्यो। बुद्ध ईश्वरलाई मान्दैन, केहि पनि मान्दैन। बुद्ध भन्छन् कुनै मान्नु जरुरी छैन नमानिकनै आफ्नो भित्र जान सक्छौ । भित्र जानलाई मान्नु आवश्यकता छैन ! न त ईश्वरलाई मान्नुछ, न आत्मालाई, न स्वर्ग-नर्क मान्नुछ।यसलाई त नास्तिकले पनि नकार्न सक्तैन । नास्तिक भन्छन, यो भित्र शाश्वत छैन। बुद्ध भन्छन्हैं, चिन्ता छोड, पहिला यो जतिछ त्यति जान, यहि जान्नाले यदि शाश्वतको दर्शन हुन्छ भने मान्नुको के आवश्यकता; तब त तिमी मानिहाल्छौ । बुद्धले नास्तिकहरुलाई धार्मिक बनाउने काम गरे बुद्ध प्रति जो आकर्षित भए ति बुद्धिमान थिए । बुद्ध महान दार्शनिक हुन,बुद्धका पछाडी यति धेरै ठूल ठूला दार्शनिक जम्मा भए । बुद्ध एक्लै एक व्यक्तिको पछाडी यति दर्शनशास्त्र जन्मीयो,जति मनुष्य-जातिको इतिहासमा कुनै अरु व्यक्तिको पछाडि भएन र बुद्धको पछाडी यति महत्वपूर्ण विचारक भए कि जस्को तुलना सारा पृथ्वीमाथि पनि खोज्न गाह्रोछ ।
कसरी यो घटीट भयो ? बुद्धले महा नास्तिहरुलाई आकर्षित गरे । बुद्ध वैज्ञानिक हुन,यसकारण कि नास्तिक पनि उत्सुक भए। विज्ञानलाई त नास्तिकलाई नकार्न सक्दैन । बुद्धले भने, संदेह छ, लौ त, सन्देहको नै भर्याङ्ग बनाउं । सन्देह भन्दा अरु शुभ के हुन सक्छ !

शाक्यमुनी बुद्ध
एक धेरै पूरानो कथा हो कि ब्रह्माले जब सृष्टि गरे र सबै बनाए, त्यहिबेला उस्ले यथार्थ र सपना पनि बनाए । बन्दै झगड़ा शुरू भयो ।
यथार्थ र सपनाको झगड़ा त पूरानै हो ।
पहिलो दिन नै झगड़ा । यथार्थले भन्यो, म श्रेष्ठ हुँ; सपनाले भन्यो, तिमी होईन म हुँ, तिमीमा के छ ! झगड़ा यहाँ सम्म भयो कि
ब्रह्मा कहाँ पुग्यो । ब्रह्मा हाँसे र उनले भने, यसो गर, सिद्ध होउ प्रयोग बाट। तिमी
मध्य जस्ले भुईंमा खुटटा जमाएरै आकाशलाई छुन सक्यो, त्यहि श्रेष्ठ हो।
दुबै लागे । सपनाले त तुरुन्तै आकाश छोयो, तर खुट्टा भुईंमा पुग्न सकेन । झुण्डीयो आकाशमा। हातले त छोयो आकाशमा । यथार्थ भुईंमा खुट्टा जमाएर उठ्यो रुख जस्तै, तर आकाश छुन सकेन ।
ब्रह्माले भन्यो, बुझ्यो केहि ? सपना एक्लै आकाशमा अड्किन्छ, यथार्थ एक्लै भुईं मै रन्थनीयो । केहि यस्तो चाहिन्छ कि सपना र यथार्थको मेल होस ।
त बुद्ध वायवी होईन । तर यो होईन कि उन्ले आकाश छोएन । आकाश छोए, तर यथार्थको आधारमा छोए।
यस फरकलाई बुझ।
बुद्धले खुट्टा त भुईं मै टेके, बुद्धले यथार्थलाई अदकति पनि बिर्सेन, यथार्थमा जग राखे; भवन उठायो, मंदिर माथि उठ्यो, जसलाई हामी नास्तिक भन्छौं, ति भुईंमै रहे त्यही ठूटो जस्तै। यथार्थको ठीटो। मार्क्सवादी होंस या चार्वाकवादी होंस, ति यथार्थको ठूटो हो ।
बुद्ध स्वप्नवादी छैनन्, परम व्यावहारिक छन्।तर चार्वाक जुतो व्यवहारवादी पनि होईन। जब कोहि बुद्धको अऊडी आएर ईश्वरको बारेमा सोध्छ अनि उनि भन्छन व्यर्थको कुरा नसोध। कतिपयले सोंचे बुद्ध अनीश्वरवादी हुन,त्यसैले त ईश्वरको बारेमा उत्तर दिन्नन। यो कुरा साँचो होईन । बुद्ध भन्छन, पहिला भुईंमा त खुट्टा टेक, पहिला ध्यानमा ओर्ल अनि अन्तस चेतनामा त जड़ा फैलाउ। यो अचानक नै आफ्नो ठाउँ लिन्छ। जब रुख बलीयो सित भुईंमा जम्छ रुख आफै आकाशमा उठ्न थालिहाल्छ ।
बुद्ध धेरै गहीरो यथार्थवादी हुंन, तर उन्को यथार्थ आदर्शलाई लिएकैछ नि।

शाक्यमुनीबुद्ध विधिवादी होईन मानवीय हुन्।
एक त विधिवादी हुन्छन्है, जस्तै मनु। सिद्धान्त महत्वपूर्ण छ, मनुष्य महत्वपूर्ण होईन ।

बुद्ध वर्ण-व्यवस्थालाई मानेनन् के। त्यसैले बुद्ध आश्रम-व्यवस्थालाई
पनि मानेन । किन कि यि जड़ सिद्धांत हुन् हैं। बुद्धले भने, ब्राह्मण त्यहि जो ब्रह्मलाई जान्दछ ।
ब्राह्मणको घरमा जन्म लिनाले कोहि ब्राह्मण हुँदैन र शूद्र त्यो जो ब्रह्म जान्दैन । शूद्र-घरको घरमा
जन्मींदैमा कोहि शूद्र हुंदैन । त कैयौं ब्राह्मण शूद्र भए बुद्धको हिसाबले अनेकौ शूद्र बाह्मण भए। सबै अस्तव्यस्त भयो
। मनुको पूरै शास्त्रलाई बुद्धले उखालेर फ्याँकि दिए । त्यहि
भएर बुद्ध सित ब्राम्हणहरु अहिले सम्म रिसाएकाछन् हिन्दू अहिले सम्म पनि बुद्ध सित
रिसाएकैछन् बुद्धको बिषयमा बिभिन्न षडयन्त्र चलाईरहेकैछन् । वर्ण-व्यवस्थालाई यस
प्रकार नराम्रो सित फोडे बुद्धले । यो कुनै आकस्मिक कुरा होईन भारतका डाक्टर
बाबासाहेब अम्बेडकरले २५०० बर्ष पछि फेरि शूद्रहरुलाई बौद्ध हुन निमन्त्रण दिए । अम्बेडकरले
धेरैकुरा सोंचेका थिए । पहिला त ईसाई हुने होकि, किनकि हिन्दु यति सताए, अनि सोंचे मुसलमान हुने होकि । तर यो पनि ठीक
लागेन मुसलमानहरुमा पनि त्यहि उपद्रव छ । वर्णको नामले शिया-सुन्नी छ ।
अन्ततः अम्बेडकको दृष्टि बुद्धमा गयो तब ज्ञान भयो अम्बेडकरले बुद्ध बाहेक शुद्रलाई स्विकार्ने अरु कोहि छैन । किनकि शूद्रको लागि पनि सिद्धान्त कोहि मनाउन सक्छ भने केवल शाक्यमुनी बुद्ध हुन ।
यह आकस्मिक हैन कि डा अम्बेडकर बौद्ध भए । पच्चीससय बर्ष पछि शूद्रहरुलाई फेरि बौद्धत्व तिर जानु ।
बुद्धले वर्णको व्यवस्था तोड़े र आश्रमको व्यवस्था पनि तोडे। जवान, युवकहरुलाई संन्यास दिए तब। हिन्दू रिसाए। त हिन्दूहरुको संन्यास एक किसिमले मुर्दा संन्यास हो, जो अन्तीम घड़ीमा हुन्छ । त्यसैले ब्राम्हण हिन्दू यति रिसाए कि बौद्ध भिक्षुहरु र बौद्ध बिहारहरु नष्ट गर्न थाले । यति सम्म रिसाउन थाले कि कसैले बुद्धको वचन मात्रै स्विकारेकाछन् भने पनि तिनिहरु सित समेत रिसाउन थाले । ढुङ्गामा कोरीएको धर्मो जस्तै एउटा युग बितेर अर्को युग सम्म ।

शाक्यमुनी बुद्ध नियमवादी होईनन्, बोधवादी हुन्।
यदि बुद्धसित सोध, के ठीक छ, के खराब , तब बुद्ध उत्तर दिन्नन् । बुद्ध यहि भन्दैनन कि यो काम खराब छ यो काम ठीक छ । बुद्ध भन्छन् , जो बोधपूर्वक गरिन्छ, त्यो ठीक; जो अबोधले गरिन्छ, खराब । यहि फरकलाई बुझ्नु । बुद्ध यो भन्दैनन कि सबै कामको स्थितिमा भलो हुन सक्छ । या कुनै काम सबै स्थितिमा खराब हुन सक्छ । कहिले कुनै कुरा पुण्य पन न सक्छ, र कहिले कुनै कुरा पाप हुन सक्छ-त्यहि कुरा पाप हुनसक्छ, भिन्न परिस्थतिमा त्यहिकुरा पुण्य र पाप हुन सक्छ । यसैले पाप र पुण्य कर्मको माथि लेबिल टाँसिएको छैन।

अहिले गरीएको काम पुण्य होला साँझ फेरि त्यहि काम शायद पाप हुनसक्छ ।
भिन्न परिस्थिति।
बुद्धल आधार दिए-बोध, जागरूकता। यसलाई राम्ररी सम्झिराख्नु । अचेतमा गरिएको सबै काम पाप हुन सक्छ त बुद्ध भन्छन्, यदि तिमी क्रोध पनि जागरूकतापूर्वक गर्न सके त पुण्य नै हुन्छ । अब फर्क बुझ्नु । यसको अर्थ यो भयो कि सबै क्रोध पाप हुंदैन र सबै क्रोध पुण्य हुंदैन । कहिले आमा जब आफ्नो बच्चा माथि क्रोध गर्छिन, कति करुणा पुर्वक यो जरुरी होईन कि पाप हुन्छ। शायद बिना क्रोधले बच्चा बिग्रन्छ । तर यति नै बुद्धको भनाई छकि, होशपूर्वक गरीयोस । सचेततापुर्वक एक कथा सुनेकोछु । एक समुराई, एक क्षत्रियको गुरुलाई कसैले हत्या गरिदयो । र जापानमा यस्तो छ, यदि कुनै गुरुलाई हत्या गरीयो भने शिष्यको कर्तव्य हो कि बदला लिने । चुपलागेर बस्ने त कुरै छैन ढुक्क लाएर कहाँ बस्न पाईन्छ यि समुराई ठूलै भयानक योद्धा हुन्छन। चेलाले २ बर्ष सम्म खोज गर्दागर्दा एक गुफामा समातीयो छातीमा छुरा हान्नै लागेको थियो कि त्यो मान्छेले समुराईलाई थूकी दियो। जसै उस्ले थुक्यो, उस्ले छुरा आफ्नो म्यानमा राखेर गुफाबाट बाहिर निस्केर आयो ।
त्यस मान्छेले भन्यो,किन के भयो ? दुई बर्षदेखि मलाई खोजिराथियौ बल्ल् भेट्टायौ म भने लुक्दै थिएँ आज तिमीले भेट्टायौ, तर के भयो छुरा त फर्काएर म्यानमा राख्यौ ?
उस्ले भन्यो मलाई क्रोध आयो। तिमीले थूक्यौ, मलाई क्रोध आयो । मेरो गुरुको उपदेश थियो, मारे पनि यदि कसैलाई मूर्छामा नमार्नु । तब मार्नुमा कुनै पाप छैन । तर तिमीले जो थूक्यौ, दुई बर्ष सम्म मैंले होश राखें-यो त केवल एक व्यवस्थाको कुरा थियो कि मेरो गुरुलाई तिमीले मार्यौ त मैले तिमीलाई मार्न लागेकोथिएँ, मेरो यस्मा कुनै व्यक्तिगत लिनु-दिना थिएन-तर तिमीले थूक्यौ मलाई, मैले भूलें कि गुरुलाई र मेरो मनमा भाव उठ्यो कि मारु यस मान्छेलाई, यस्ले मलाई थुक्यो ! म बीचमा आएँ, मूर्छा आयो। अहंकार बीचमा आयो, मूर्छा आयो । यसैले अब म जान्छु। अब फेरि जब यो मूर्छा हट्ला तब सोचूंला। तर मूर्छामा केहि गर्न सकिंदैन ।
बुद्धले भने, जो तिमी मूर्छामा वा बेहोसमा गर, त्यहि पाप; जो जागरूकतामा गर त्यो नै पुण्य हो । यो पाप र पुण्यको ठूलो नयाँ व्यवस्था थियो । र यस्मा व्यक्तिलाई परम स्वतन्त्रता छ ।

बुद्ध असहजका पक्षपाती होईन, सहजका उपदेष्टा हुंन ।
बुद्ध भन्छन, कठिनको नै कारण आकर्षित नहोउ । किनकि कठिनमा अहंकारको लगाव छ ।
यह हिलारी र तेन्जिङ्ग शेर्पा माथि यति हल्ला मचाईयो यिनिहरुले कुन ठूलो काम गरे ,सगमाथाको टुप्पामा झण्डा गाडे, मैंले पनि झण्डा गाड़ें ! तर तिम्रो त्यो हिमाल होंचो छ जो पनि चढन सक्छ। जहाँ जो पनि चढन र पुग्न सक्छ, त्यसमा अहंकारलाई तृप्तिको उपाय छैन ।
बुद्धले भनेकाछन कि अहंकार प्रायः नै कठिनमा र दुर्गममा उत्सुक हुन्छ ।

सुनीयो, मान्छे चन्द्रमामा पुगे । अहिले सम्म आफैमा पुगेकाछैनन\ ! तिमीले कहिल्यै बुझ्यौ यस्मा ? चन्द्रमा पुग्नु प्राबिधिकको
अद्भुत विजय हो । गणितको विज्ञान को अदभुत
विजय हो। !
त्यो बिजय भएर के भयो, रुघा उपचार खोज्न सकेको छैन ! रुघा त सँधै रहन्छ यसबाट मुक्तिको कुनै उपाय छैन । किन कि चिकित्सक त क्यनसरमा उत्सुक
छ, रुघा
खोकिमा होईन । ठूलो कुरा अहंकार को चुनौती हुन्छ । मान्छे
आफ्नै भित्र पुगेन जो नजिकै छ तर चान्द्रमा पुगे । पुग्न त
जहाँ पनि पुग्ला ग्रहहरुमा । बुद्ध असहजवादी छैनन । बुद्ध भन्छन्, सहजतामा ध्यान देउ । जो सरल छ, सुगम छ त्यहि साधना हो । बुद्धले
जीवनचर्यालाई अत्यंत सुगम बनाउन उपदेश दिएकाछन् । स्यानो बच्चा जस्तै सरलतापुर्वक
जिउनु। सन्यासी हुनुको अर्थ जटील काम गर्ने भोकै बस्नै शरीरलाई कष्ट दिने टाउकोले टेक्ने यि सबै अनर्थ हुन बुद्धले भने यि सबै अहंकारको प्रतिष्पर्धाहो । जीवन त सुगम छ सरल छ। सत्य सुगम र सरल नै
हुन्छ । तिमी नैसर्गिक बन र अहंकार को आकर्षणमा न फंस ।
-ओशो रहस्यदर्शियों पर ओशो एस धम्मो सनंतनो, भाग 9 (प्रवचन नं. 82 से संकलित) बाट अनुवाद तथा साभारओशोले जति शाक्यमुनी बुद्धलाई कसैले बुझेन । ओशोले बुद्धलाई नजिकबाट बुझे जो साँच्चै नजिक थियो ।
No comments:
Post a Comment