जुन
आचरणहरुको पालनले चित्तमा शान्तिको अनुभव हुन्छ, यस्तो सदाचरणहरुलाई सदाचार (शील) भनिन्छ
सामान्यतया आचरणमात्रलाई शील भनिन्छ । चाहे त्यो असल होस या खराब, तैपनि रूढ़िले सदाचार नै शील भनिन्छ
तर केवल सदाचारको पालन गर्नु नै शील होईन, यद्यपि खराब आचरण पनि 'शील' (दु:शील)हो राम्रो र खराब
आचरण गर्ने मूलमा ति आचरणहरुलाई गर्ने प्रेरणा दिने एक प्रकारको भित्री
शक्ति हुन्छ, त्यसलाई चेतना भनिन्छ । त्यो चेतना नै वस्तुत: 'शील' हो। यस्को अतिरिक्त चैतसिक 'शील' संवरशील र अव्यतिक्रम शील- यि तीन शील अरु
हुन्छ नै-
- चेतना शील
- चैतसिक शील
- संवर शील
- अव्यतिक्रम शील
- चारित्त शील
- वारित्त शील
- नित्य शील
- अष्टाङ्ग शील
- दश शील
- चातुपरिशुद्धि शील
·
बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा चेतना शीलको यो
परिभाषा हो:-
जीव हिंसा बाट विरत रहने गुरु, उपाध्याय आदिको सेवा सुश्रुषा गर्ने पुरुषको चेतना (चेतना शील) हो। अर्थात जति पनि राम्रो कर्म (सुचरित) छ, त्यस्को सम्पादन गर्ने प्रेरिका चेतना 'चेतना शील' हो। जब सम्म चेतना नभए सम्म पुरुष शरीर या वाणीबाट असल या खराब कर्म गर्न सक्तैन । अत: असल कर्मलाई सदाचार (शील) भन्नु तथा खराब कर्मलाई दुराचार भन्नु, ति (सदाचार, दुराचार)को स्थूल रूपको भनाई हो । वस्तुत: त्यस्को मूलमा रहने चेतना नै महत्त्वपूर्ण हो, त्यसैले भगवान बुद्धले 'चेतनाहं भिक्खवे, कम्मं वदामि भन्नुभएकोछ ।

बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा चैतसिक शीलको यो
परिभाषा हो:-
जीवहिंसा आदि दुष्टकर्महरु बाट विरत रहने पुरुषको त्यो विरति 'चैतसिक शील' हो अर्थात दुष्कर्महरुले गर्नाले रोक्ने शक्त्ति 'विरति हो। यो विरति पनि एक प्रकारको 'शील' हो, अत: यसलाई 'विरति शील' पनि भनिनन्छ । अथवा लोभ, द्वेष मोह आदिको प्रहाण गर्ने पुरुषको जो अलोभ, अद्वेष, अमोह हो, ति 'चैतसिक शील' हो अर्थात जुन पुरुषको सन्तानमा लोभ, मोह नहोला त्यो काय दुश्च्चरित आदि दुष्कर्महरुबाट विरत रहला। अत: यसलाई (अलोभ आदि लाई) 'विरति शील भनिन्छ ।

बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा संवर शीलको यो परिभाषा:-
खराब विषयहरु तर्फ प्रवृत्त इन्द्रियहरुको ति विषयहरु सित रक्षा गर्नु अर्थात आफ्नो इन्द्रियहरुलाई खराब विषयहरुमा लाग्न नदिनु , यस प्रकार आफू व्दारा स्विकृत आचरणहरु को रक्षा गर्नु, ज्ञान द्वारा क्लेश (नीवरण) धर्महरलाई उत्पन्न हुन रोक्नु, विपरीत धर्महरु सित समागम हुँदा त्यसलाई सहनु तथा उत्पन्न भएको काम-वितर्क आदिलाई उत्पन्न हुन नदिनकव लागि प्रयास गर्नु 'संवर शील' हो ।

बौद्ध धर्म को अठारह बौद्ध निकायहरमा
अव्यतिक्रम शीलको यो परिभाषा :-
गृहीत व्रतहरु (शिक्षाप्रदहरु)को काय र वाक् व्दारा उल्लघंन नगर्नु (अनुल्लंघन) अव्यतिक्रम शील भनिन्छ। अर्थात जुन पुरुषले यो प्रतिज्ञा गरेकवछ कि मैले प्राणी-हिंसा गर्दिन- यस्तो पुरुषको कुनै पनि परिस्थितिमा शरीर या वाणी व्दारा आफ्नो प्रतिज्ञाको उल्लंघन नगर्नु 'अव्यतिक्रम शील' हो।

- बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा चारित्त
शीलको यो परिभाषा
:-
जुनन कर्महरुको सम्पादन गर्नुपर्छ, त्यस्को सम्पादन गर्नु 'चारित्त शील' हो । भगवान बुद्धले विनय पिटक मा भिक्षुहरको लागि जुन करणीय आचरण भन्नुभएकोछ, त्यसलाई गर्नाले यद्यपि 'चारित्त्व शील' पूरा हुन्छ। तथापि उहाँले निर्वाण प्राप्तिको लागि जुन मार्ग प्रदर्शित गरेकाछन्, त्यसलाई आफ्नो जीवनमा कार्यान्वयन् गर्नु नै चरित्त शील, राम्रै सित पूरा हुन्छ ।
·
बौद्ध धर्म को अठारह बौद्ध निकायहरमा
वारित्त शीलको यो परिभाषा:-
जुन कर्महरको सम्पादन गर्नुहुँदैन, त्यसलाई नगर्नु 'वारित्त शील' हो । र निषिद्ध कर्महरु नगर्नाले 'वारित्त शील' पूरा हुन्छ, तथापि उन्ले निर्वाण प्राप्तिको लागि जुन मार्ग प्रदर्शित गरेकाछन्, त्यसलाई आफ्नो जीवनमा व्यवहारमा कार्यान्वयन नगर्दा वारित्त शील, हुन्छ ।
बौद्ध धर्म को अठारह बौद्ध निकायहरमा
नित्य शीलको यो परिभाषा:-जुन कर्महरको सम्पादन गर्नुहुँदैन, त्यसलाई नगर्नु 'वारित्त शील' हो । र निषिद्ध कर्महरु नगर्नाले 'वारित्त शील' पूरा हुन्छ, तथापि उन्ले निर्वाण प्राप्तिको लागि जुन मार्ग प्रदर्शित गरेकाछन्, त्यसलाई आफ्नो जीवनमा व्यवहारमा कार्यान्वयन नगर्दा वारित्त शील, हुन्छ ।
- प्राणातिपात बाट विरत रहनु,
- चोरी बाट विरत रहनु,
- मृषावाद बाट विरत रहनु,
- काम मिथ्याचार बाट विरत रहनु, तथा
- मदिरापानबाट वा मादक द्रव्यहरुबाट विरत रहनु-
बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा अष्टाङ्ग शीलको यो परिभाषा:-
- प्राणि-हिंसा बाट विरत रहनु,
- चोरी न नगर्नु,
- ब्रह्मचर्य को पालन गर्नु,
- झूठो न वोल्नु,
- मदिरापान धम्रपान नगर्नु
- दिउँसो १२ बजे पछि (विकाल में) भोजन नगर्नु,
- नृत्य, गीत आदि न हेर्नु, न सुन्नु तथा माला, सुगन्ध आदिको प्रयोग नगर्नु
- ऊँचो र श्रेष्ठ आसनको त्याग गर्नु ।
9.
बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा दश
शीलको यो परिभाषा :-
अष्टाङ्ग शील को सातौ शीललाई दुई भागमा बाँडिन्छ, यस प्रकार ८औँ स्थानमा ९औ हुन्छ तथा त्यस्मा सुन, चाँदी आदिको ग्रहण न गर्नु एक शीललाई अरु जोड़िन्छ, यसप्रकार जम्मा १० शील हुन्छ ।
अष्टाङ्ग शील को सातौ शीललाई दुई भागमा बाँडिन्छ, यस प्रकार ८औँ स्थानमा ९औ हुन्छ तथा त्यस्मा सुन, चाँदी आदिको ग्रहण न गर्नु एक शीललाई अरु जोड़िन्छ, यसप्रकार जम्मा १० शील हुन्छ ।
बौद्ध धर्म को अठारह बौद्ध निकायहरुमा
चातुपरिशुद्धि शीलको यो परिभाषा :-
माथि जुन शील भनिएकोछ, ति सामान्यतया गृहस्थ आदिको दृष्टिले प्रहाण गर्ने योग्य शील हो। योगी भिक्षुहरको लागि विशेषत: क्लेशहरको प्रहाणको लागि ४ प्रकारको परिशुद्धिशीलहरको पालन गर्नु आवश्यक हुन्छ र सबै शील यस्को अन्तर्गत आउँछ । अत: यस्को यहाँ प्रतिपादन गरिएकोछ ।

10.
प्रातिमोक्ष संवरशील
11.
जस्को पालनबाट मोक्ष प्राप्ति हुन्छ, यस्तो आचरणहरु (शिक्षापदहरु)लाई 'प्रातिमोक्ष' भनिन्छ । ति आचरणहरुको
रक्षा गर्नु नै 'प्रातिमोक्ष
संवरशील' हो । यस्को पालनको लागि श्रद्धा हुनु परम आवश्यकछ । बुद्ध शासनको प्रति श्रद्धा हुनालेनै बुद्ध व्दारा
उपदिष्ट आचरणहरु
(शिक्षापदहरु)को पालन गर्न सकिन्छ। भिक्षुमा जब श्रद्धाको आधिक्य हुन्छ,
तब उ
बुद्ध व्दारा
उपदिष्ट आफ्नो शीलहरुको त्यसै प्रकार सतर्क भएर आचरण
गर्छ, यस
प्रकार चौरी गाई आफ्नो पुच्छरको एकमात्र प्रिय पुत्रको तथा कानो
व्यक्ति आफ्नो एक
आँखालाई
सावधानीको साथ
आचरण गर्छ ।
12.
इन्द्रिय संवरशील
13.
चक्षु आदि इन्द्रियहरुको रक्षा गर्नु 'इन्द्रिय
संवरशील' हो। जब भिक्षु उपर्युक्त प्रातिमोक्ष संवरशीलबाट सम्पन्न हुन्छ,
तब उ इन्द्रिय
संवरशीलको पनि पालन
गर्नमा
समर्थ हुन्छ। यि दुबै शील वस्तुत: परस्पराश्रित हुन्छ । जुन
प्रातिमोक्षसंवर शीलबाट
सम्पन्न हुन्छ, उ
इन्द्रिय संवरशीलको पनि पालन गर्छ तथा जुन
इन्द्रिय संवरशीलबाट सम्पन्न
हुन्छ, उ
प्रातिमोक्ष संवरशीलको पनि पालन गर्छ। इन्द्रिय संवरशीलबाट सम्पन्न हुनको लागि आफ्नो चक्षु आदि इन्द्रियहरुको रक्षा गरिन्छ
। जस्तै- जब
चक्षुको
सम्मुख वर्ण (रूप) उपस्थित हुन्छ तब त्यस रूपको प्रति राग आदिको उत्पाद हुन दिनुहुँदैन ।
14.
आजीव पारिशुद्धिशील
15.
आफ्नो
जीविका चलाउनको लागि ग़लत
(पापमूलक) साधनहरुको
प्रयोग न गर्नु 'आजीव पारिशुद्धिशील' हो। जब कुनै
व्यक्ति भिक्षु-दीक्षा ग्रहण गर्छ, तब उस्लाई
दीक्षाको साथै भिक्षापात्र पनि प्राप्त हुन्छ, जस्लाई लिएर उ गाँउ-नगरमा घूम्छ र
श्रद्धालुहरु व्दारा
श्रद्धापूर्वक जे पनि भोजन, वस्त्र आदि
दिन्छन, त्यसबाट आफ्नो
जीविका चलाउँछ ।
16.
प्रत्ययसन्निश्रित शील
17.
वस्त्र, (चीवर), भोजन (पिण्डपात), शयनासन
(विहार) तथा औषधि (ग्लानप्रत्ययभैषज्य)- यि चार वस्तुहरुलाई प्रत्यय भनिन्छ। जुन
भिक्षु यि चार
वस्तुहरुलाई नै आफ्नो जीवनको साधन बनाउँछ, त्यस
भिक्षुको यो आचरण नै 'प्रत्ययसन्निश्रित
शील' भनिनन्छ । यस शील को
सम्पन्नताको लागि 'प्रज्ञा'को परम
आवश्यकता छ।
यद्यपि भगवान
बुद्धले आफ्नो
भिक्षुहरुलाई तीन
वस्त्र र भोजन आदिको आश्रय
लिएर जीवन
चलाउनको लागि भन्नुभएको थियो, त्यसैले यस्को प्रयोग सोँच विचार गरेर गरिन्छ ।
18.
धुतांग
19.
शीलहरुको पालनबाट यद्यपि भिक्षु परिशुद्धशील हुन्छ,
तथापि जुन भिक्षु
अल्पेच्छता, अल्पसन्तुष्टि
आदि गुणहरुले
युक्त हुन्छ, ति यदि आफ्नो शीलहरुलाई पवित्र
गर्न चाहन्छ भने
भगवान बुद्धले उन्को लागि १३ प्रकारको परिशुद्ध शीलहरु अर्थात धुतांगको उपदेश दिनुभएकोछ
।
No comments:
Post a Comment