Tuesday, September 26, 2017

घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ कविता

घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
कोहि नभएको वेला त कल फर्काउँथे ।
घर परिवार सबैका सामु घण्टी बज्दा तर्सिन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
मैले कल फर्काउँदा चुपचाप बस्छौ ।
फेरिपनि पटक पटक मिसकल गर्छौ ।
कल फर्काउन मसित पनि व्यालेन्स छैन ।
कन्जुशी नगरि मलाई व्यालेन् पठाईदेउन ।
कहिले काहि तिम्रो लामो सुस्केरा सुन्छु ।
तिमी केटी हो कि केटा मगजमा कुरम बुन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
जोवन गयो वैँश गयो बुझेन अझै यो मन ।
नसकिने भो केहि गर्न के भयो यस्तो तन ।
कहिले काहिँ रातीमा पनि झस्किन्छु ।
तिम्रै मिसकल होकि भनि तर्सिन्छु । 
यस्तै त होला यो उराठ जिन्दगानी ।
न तरल भयो सरल भयो आफ्नो कहानी ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
आखिरमा तिमी मेरो केहि न केहि नाता त पर्छौहोला ।
ढाँटेपाटेको माया लाए झैँ गर्छौ देखेर पनि नदेखेझैँ गर्छौ ।
गोजो रित्तो छ के तात्तो न छारोको किन मायाँ गर्छौ ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
२४ शनिबार भाद्र २०७४
Top of Form

प्रज्ञा र प्रज्ञा धन

प्रज्ञा र प्रज्ञा धन
प्रज्ञा भनेको सरल अर्थमा भन्नुपर्दा ज्ञान हो । यसलाई अग्रेजीमा ज्ञानलाई knowledge र प्रज्ञालाई Wisdom भनिएकोछ हेर्दा एउटै एउटै भए पनि भावना फरकछ । चच्छु भनेको आँरा त हो तर भित्रिमनको हेराईलाई मैले चच्छु भन्दछु । ज्ञान त चोर फटाहा र दुराचारीलाई पनि ज्ञान नभई उस्ले कुकर्म गर्नै सक्तैन चोर्ने ज्ञान कला नभई चोर्न सक्तैन तर चोर्नु प्रज्ञा होईन चेर्नबाट बचाउनु वा चोर हुनबाट बचाउनु प्रज्ञा हुन सक्छ । अर्थात अर्को अर्थमा भन्ने हो भने बिशेष प्रकारको उच्चज्ञान नै प्रज्ञा हो वा बुद्धी विवेक हो भन्ने बुझिन्छ । प्रज्ञाले ठीक बेठीक राम्रो नराम्रो कुशल अकुशल पाप धर्मलाई राम्रोसंग छुट्याउन सकिन्छ । मूर्ख मानिस जति नै राम्रो सुन्दर मान्छे राम्रो धर्मको सत्संग पाए पनि उस्ले केहि राम्रो लिन सक्दैन। यसको विपरित प्रज्ञावान व्यक्तिले पण्डितहरुको सत्संग पाए पनि धेरै कुरा सिक्न सक्छन धेरै कुरा लिन सक्छन । बुद्ध वचन धम्मपदमा यसरी पनि आएकोछ -
"महुज्ञम 'पि चे वञ्ञु-पण्डित पयिरुपासति ।
खिप्प धम्मं विजानाति जिव्हा सूपरसं यथा ।।"
अर्थात जिब्रोले त्युन तरकारीको स्वाद पाएझैं विज्ञजनले लक्षणमात्र भएपनि पणडितहरुको सत्संग पायोभने धर्मको रस बुझिहाल्छ ।
प्रज्ञाको लक्षण
 विशुद्धीमार्ग ग्रन्थ अनुसार प्रज्ञालाई राम्री जान्ने अर्थमा लिईएकोछ । विशेष रुपले जान्नु विशिष्ट आकारलाई नाना प्रकारले जान्नु प्रज्ञा हो । एउटा टेबुलमा रिखएको रत्न वा कुनै वस्तुको उपमा लिउं । एकजना बच्चाले एकजनाले कृषकले एक जना स्वर्णकारले देख्दा उक्त रत्न भिन्ना भिन्नै रुपले लिने र बुझ्ने हुन्छ । जसरी एउटा बच्चाले कसरी लिन्छ केवल खेलौना बिचित्रको रुपमा कृषकले यसलाई कसरी प्रयोजन गर्ने तर स्वर्णकारले रत्नको महत्व मूल्य सक्कली नक्कली तौल सबै जान्दछ ठीक त्यसरीनै प्रज्ञा भएको व्यक्तिले हरेक कुरा राम्ररी जाँचेर हेर्दछ । आज भोली सुन जस्तो फरक नपर्ने झलझली परेको गहना बजारै भरि पाईन्छ भनिन्छ पनि "सोने से कम नहिं खोनेसे गम नहिं" तर एउटा सामान्य मान्छेले पाएमा सुनको गहना भेट्टाए भनेर मकअख पर्छ तर त्यहि वस्तु गहना एक स्वर्णकारले भेट्टाए भने ए यो त नक्कली हो भनेर महत्व दिंदैन । कस्को प्रज्ञाहो कस्को ज्ञान हो ।कस्को प्रज्ञा हुन्छ कस्को हुंदैन केलाएर हेर्नेहो भने थाहा हुन्छ । सुप्शिद्ध ग्न्थ मिलिन्द प्रश्नमा नागसेन स्थवीर भिक्षु र राजा मिलिन्दको बीचमा प्रज्ञाको लक्षण बारे राम्रो सम्बादछ । चर्चाको क्रममा राजा मिलिन्दले भिक्षु नागसेन संग यसरी प्रशन् गर्छभन्ते प्रज्ञाको पहिचान के हो भिक्षु नागसेन भन्नुहुन्छ महाराज! काट्नु प्रज्ञाको पहिचान हो र देखाईदिनु पनि प्रज्ञाको पहिचान हो ।" /राजा मिलिन्दले फेरि प्रश्न गर्छन भन्ते देखाईदिनु कसरी प्रज्ञाको पिहचान हो ?
भिक्षु नागसेनले स्पष्ट पार्दै भन्नुहुन्छ -महाराज  प्रज्ञा उत्पन्न हुनाले अविद्यारुपी प्रकाश उत्पन्न हुन्छ ज्ञानको प्रकाश उत्पन्न हुन्छ चार आर्य सत्य सफासंग देख्न सकि दिएर समन्छ । त्यसपछि योगिले अनित्य दुःख र अनात्मलाई सम्यकरुपले प्रज्ञा ज्ञानव्दारा जान्दछ । राजा अझै स्पष्ट हुन चाहन्छ र भन्छन उपमा दिएर सम्झाउनुहोस । भन्ते-महाराज जसरी कुनै व्यक्ति  हातमा बत्ती लिएर अध्यारोमा कोठामा जान्छ उज्यालो हुन्छ अर्थात प्रकाश फैलिन्छ र सबै वस्तु देखिन्छ विद्या रुपीरै आर्य सत्य सफाः प्रकाश उत्पन्न हुन्छ । ज्ञानको प्रकाश उत्पन्न हुन्छ चारै आर्य सत्य सफासंग देखिन्छ त्यसपछि योगिले अनित्य दुःख र आत्मालाई सम्यकरुपले प्रज्ञा (ज्ञान) व्दारा जान्दछ ।महाराज यसरीनै देखाईदिनु प्रज्ञाको परिचयहो ।
महाराज मिलिन्द भन्छन भन्ते नागसेन साधु! साधु! राम्रो सित बुझाईदिनुभयो ।
प्रज्ञा तिन प्रकारको हुन्छ । १ श्रुतमयी प्रज्ञा २ चिन्तन मयी प्रज्ञा ३ भावनामयी प्रज्ञा । १ श्रुतमयी प्रज्ञाप्रवचन सुनेको पिस्तक पढेको भरमा भएको ज्ञान लाई  श्रुतमयी प्रज्ञा भनिन्छ । २ चिन्तन मयी प्रज्ञाचिन्तन मनन गरेर प्राप्त हुने ज्ञान लाई  चिन्तन मयी प्रज्ञा भनिन्छ । ३ भावनामयी प्रज्ञाआफ्नो अऐयास परिश्रम व्दारा प्राप्त हुने ज्ञानलाई  भावनामयी प्रज्ञा भनिन्छ । बुद्धले सुनेको होईन आफ्नै प्रयास अभ्यास व्दारा प्राप्त गर्नुभएको ज्ञान  भावनामयी प्रज्ञा हो । सबैभन्दा ठूलो प्रज्ञा भनेको अनुभव व्दारा प्राप्त  भावनामयी प्रज्ञा हो सबै भन्दा महत्वपूर्ण प्रज्ञा हो ।

बौद्ध जातक कथा

चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।
अन्धो गिद्ध र चराहरु
हितोपदेशमा यो पनि एउटा रोचक कथाछ एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरुमा चराचुरुङ्गीहरु बस्थे । एक दिन एए६ कानो गिद्ध त्यहाँ बस्न आयो ।अरु चारहरुले उस्लाई बुढो भएकोले स्वागत गर्यो ।त्यो कानो गिद्धले जब चराहरुलाई देखेर रमाए र सोंचे मलाई यिनिहरुले कति मायाँ गरेको । चराहरुले उस्लाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेकाथिए ।एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरु कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो ।स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो कोहो त्यहाँ नहेरेरै ।बिरालोले सोंच्यो हे भगवान म मरेको जस्तै गर्न जानेकवछु तर बलीयो हुनुपरछ है र मैले निधो गर्नुपर्छ ।एक पटक बिरालोले भन्यो ए बुद्धीमान म आएं है । गिद्धले सोध्यो तिमी को हौ । बिरालोले भन्यो म बिरालो हुं ।गिद्धले भन्यो यहाँबाट गैहाल नत्र ठीक हुन्न है मै खान्छु तिमीलाई । बरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस । तपाईले कुरै नबुझि तुरुन्त यस्तो निर्णय गर्नु ठीक हो। हाम्रो यस संगैको यात्रामा। गिद्धले निर्णय गर्यो उस्को कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईको विद्वताको बारेमा धेरै सुनेकोछु चराहरुबाट तिनहरुले मलाई भनेकोछ कि मैले धेरै कुराहरु धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उस्ले भन्यो मैले केहि पनि मनमा लिन्न ति चराहरुले के सत्य भन्यो भनेर जब तपाई म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान कहाई बाट आएका हौ अतीथि भएर । यदि तपाई सित मलाई सम्मान गरेर ख्वाउने केहि छैन भने तपाईले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि । बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा । बिरालो त चलाख थियो । उस्ले आफ्नो कानले भुई छोएरल ईमकान्दार सोझोले झैं र भन्यो मैले धेरै कुरा पढे जानेकोछु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरुलाई मार्छन त भनेर बुझ्न आएकोहुं ।बुढ गिद्धले उस्को बाठो कुरा माथि पत्याएर रुखमा बस्नदियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरु एक एक गर्दै खान थल्यो । चराहरुले देख्यो कि बच्चाहरु त कम देखिन्छ नि अनि तिनिहरुले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भैरहेको केहि थाहाछैन यस्सो उस्ले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरु खाएर हड्डी फालेको देख्यो । जब चराहरुले ति फालिएका हड्डीहरु देखेर सोंच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरुले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसरनै दिएन तिनिहरुले र मारिदयो ।
कुरै नबुझि कसैलाई तेसै सजाय नदेउ ।

बौद्ध जातक कथा

चराहरुको सल्लाह बाँदरहरुलाई
यो एउटा रोचक कथाहो हितोपदेशबाट संग्रहितः एक समयमा एउटा नदीको किनारमा रुख थियो । त्यो रुख चराचुरुङ्गीहरुको लागि मानो घर जस्तै थियो । ति सबै आनन्दले बस्दै आएकाथिए । एकदिन आकाशमा काली बादल छायो र दह्रो बर्षा भयो । केहि बाँदरहरु ट्ट्यही अर्को रुखमा खेलिरहेकाथिए तिनिहरुलाई आपतपर्यो जाडोले थुरथुर काँप्नथाले । चराहरुले बाँदरलाई भन्यो ए बाँदरहरु तिमिहरुको यस्तो बस्ते ठाउं छैन तिमीहरुले पनि यस्तै बनाएकोभए हुन्थ्यो नि । जब हामी आफ्नो यो स्यानो चुच्चोले गुँड बनाउन सक्छौभने तिमीहरुले किन सक्तैनौ । जबकि भगवानले तिमीहरुलाई दुई हात पनि दिएकाछन । यो कुरा सुनेर बाँदरहरुलाई रीस लाग्यो र भने कि यि चराहरुलाई अब पाठ सिकाउनुपर्यो पर्ख बर्षा त रोकिनदेउ बडो हामीलाई अर्ति दिने भएकाछौ । अनि हामीले खाईदिन्छौ कसरी घर बनाउने भनेर । बर्षा पनि रोकीयो । बाँदरहरु रुखमा चढेर गुँडहरु भत्काईदिए अण्डाहरु भुईमा फालिदिए विचरा चराहरु डरले यताउती उडन थाले र सोंचे बेक्कारमा तिनिहरुलाई सल्लाह दिएछौ निदनुपर्ने आफैलाई आपतपर्यो । सल्लाह त्यस्तालाई दिनु जो बुद्धीमानछ जस्ले सोध्छ ।
अन्धो गिद्ध र चराहरु
हितोपदेशमा यो पनि एउटा रोचक कथाछ एक समयमा पहाडको को तल सुनसान नदी थियो । त्यहाँ रुखहरुमा चराचुरुङ्गीहरु बस्थे । एक दिन एए६ कानो गिद्ध त्यहाँ बस्न आयो ।अरु चारहरुले उस्लाई बुढो भएकोले स्वागत गर्यो ।त्यो कानो गिद्धले जब चराहरुलाई देखेर रमाए र सोंचे मलाई यिनिहरुले कति मायाँ गरेको । चराहरुले उस्लाई खान दिनेथ्यो र गिद्धले पनि त्यसै गरेर रमाएर बसेकाथिए ।एक दिन एउटा बिरालो त्यो रुखमा आयो । बिरालो आएको देखेर चराहरु कराउन थाले । बिरालोले चराको बच्चालाई समातेर खाने आसा गरेको थियो ।स्यानै बच्चाले देखेर बेस्सरी करायो । कानो गिद्धले सोध्यो कोहो त्यहाँ नहेरेरै ।बिरालोले सोंच्यो हे भगवान म मरेको जस्तै गर्न जानेकवछु तर बलीयो हुनुपरछ है र मैले निधो गर्नुपर्छ ।एक पटक बिरालोले भन्यो ए बुद्धीमान म आएं है । गिद्धले सोध्यो तिमी को हौ । बिरालोले भन्यो म बिरालो हुं ।गिद्धले भन्यो यहाँबाट गैहाल नत्र ठीक हुन्न है मै खान्छु तिमीलाई । बरालो चलाख थियो उसेले तुरुन्तै भन्यो गिद्धज्यू मेरो कुरा सुन्नुहोस । तपाईले कुरै नबुझि तुरुन्त यस्तो निर्णय गर्नु ठीक हो। हाम्रो यस संगैको यात्रामा। गिद्धले निर्णय गर्यो उस्को कुरा सुन्नलाई बिरालोले भन्यो म नदीको अर्को छेउमा बस्छु मैले तपाईको विद्वताको बारेमा धेरै सुनेकोछु चराहरुबाट तिनहरुले मलाई भनेकोछ कि मैले धेरै कुराहरु धर्मको बारे सिक्नुपर्छ त्यसैले म यहाँ आएकोहुं तपाईको शिष्टता सीप र ज्ञान सिक्न ।अनि उस्ले भन्यो मैले केहि पनि मनमा लिन्न ति चराहरुले के सत्य भन्यो भनेर जब तपाई म कमजोरलाई मार्न तयार हुनुहुन्छ । तपाईले त मलाई राम्री सम्मान गर्नुपर्छ हामी त सबै भगवान कहाई बाट आएका हौ अतीथि भएर । यदि तपाई सित मलाई सम्मान गरेर ख्वाउने केहि छैन भने तपाईले मलाई राम्रोसित भन्न सक्नुहुन्छनि । बुढो गिद्धले भन्यो मैले कसरी पत्याउन सक्छु तिम्रो कुरा । बिरालो त चलाख थियो । उस्ले आफ्नो कानले भुई छोएरल ईमकान्दार सोझोले झैं र भन्यो मैले धेरै कुरा पढे जानेकोछु सत्यताको हत्या भैरहेकोछ भनेर । मैले किन चराहरुलाई मार्छन त भनेर बुझ्न आएकोहुं ।बुढ गिद्धले उस्को बाठो कुरा माथि पत्याएर रुखमा बस्नदियो । दिन बित्दै गएपछि बिरालोले गिद्धले थाहा नपाउनेगरि स्याना चराहरु एक एक गर्दै खान थल्यो । चराहरुले देख्यो कि बच्चाहरु त कम देखिन्छ नि अनि तिनिहरुले यता उति बच्चालाई खोज्यो । बुढो गिद्धले के भैरहेको केहि थाहाछैन यस्सो उस्ले रुखको तल हेरेको त बिरालोले चराका बच्चाहरु खाएर हड्डी फालेको देख्यो । जब चराहरुले ति फालिएका हड्डीहरु देखेर सोंच्यो हेर यो गिद्धले त हाम्रो बच्चा खाएर हड्डी फालेको । चराहरुले त्यो बुढो गिद्धलाई कुरै नबुझेर ठुंगेर मार्न थाल्यो । गिद्धलाई भन्ने कुने अवसरनै दिएन तिनिहरुले र मारिदयो ।
कुरै नबुझि कसैलाई तेसै सजाय नदेउ ।

प्रज्ञा र प्रज्ञा धन
प्रज्ञा भनेको सरल अर्थमा भन्नुपर्दा ज्ञान हो । यसलाई अग्रेजीमा ज्ञानलाई knowledge र प्रज्ञालाई Wisdom भनिएकोछ हेर्दा एउटै एउटै भए पनि भावना फरकछ । चच्छु भनेको आँरा त हो तर भित्रिमनको हेराईलाई मैले चच्छु भन्दछु । ज्ञान त चोर फटाहा र दुराचारीलाई पनि ज्ञान नभई उस्ले कुकर्म गर्नै सक्तैन चोर्ने ज्ञान कला नभई चोर्न सक्तैन तर चोर्नु प्रज्ञा होईन चेर्नबाट बचाउनु वा चोर हुनबाट बचाउनु प्रज्ञा हुन सक्छ । अर्थात अर्को अर्थमा भन्ने हो भने बिशेष प्रकारको उच्चज्ञान नै प्रज्ञा हो वा बुद्धी विवेक हो भन्ने बुझिन्छ । प्रज्ञाले ठीक बेठीक राम्रो नराम्रो कुशल अकुशल पाप धर्मलाई राम्रोसंग छुट्याउन सकिन्छ । मूर्ख मानिस जति नै राम्रो सुन्दर मान्छे राम्रो धर्मको सत्संग पाए पनि उस्ले केहि राम्रो लिन सक्दैन। यसको विपरित प्रज्ञावान व्यक्तिले पण्डितहरुको सत्संग पाए पनि धेरै कुरा सिक्न सक्छन धेरै कुरा लिन सक्छन । बुद्ध वचन धम्मपदमा यसरी पनि आएकोछ -
"महुज्ञम 'पि चे वञ्ञु-पण्डित पयिरुपासति ।
खिप्प धम्मं विजानाति - जिव्हा सूपरसं यथा ।।"
अर्थात जिब्रोले त्युन तरकारीको स्वाद पाएझैं विज्ञजनले लक्षणमात्र भएपनि पणडितहरुको सत्संग पायोभने धर्मको रस बुझिहाल्छ ।
प्रज्ञाको लक्षण
 विशुद्धीमार्ग ग्रन्थ अनुसार प्रज्ञालाई राम्री जान्ने अर्थमा लिईएकोछ । विशेष रुपले जान्नु विशिष्ट आकारलाई नाना प्रकारले जान्नु प्रज्ञा हो । एउटा टेबुलमा रिखएको रत्न वा कुनै वस्तुको उपमा लिउं । एकजना बच्चाले एकजनाले कृषकले एक जना स्वर्णकारले देख्दा उक्त रत्न भिन्ना भिन्नै रुपले लिने र बुझ्ने हुन्छ । जसरी एउटा बच्चाले कसरी लिन्छ केवल खेलौना बिचित्रको रुपमा कृषकले यसलाई कसरी प्रयोजन गर्ने तर स्वर्णकारले रत्नको महत्व मूल्य सक्कली नक्कली तौल सबै जान्दछ ठीक त्यसरीनै प्रज्ञा भएको व्यक्तिले हरेक कुरा राम्ररी जाँचेर हेर्दछ । आज भोली सुन जस्तो फरक नपर्ने झलझली परेको गहना बजारै भरि पाईन्छ भनिन्छ पनि "सोने से कम नहिं खोनेसे गम नहिं" तर एउटा सामान्य मान्छेले पाएमा सुनको गहना भेट्टाए भनेर मकअख पर्छ तर त्यहि वस्तु गहना एक स्वर्णकारले भेट्टाए भने ए यो त नक्कली हो भनेर महत्व दिंदैन । कस्को प्रज्ञाहो कस्को ज्ञान हो ।कस्को प्रज्ञा हुन्छ कस्को हुंदैन केलाएर हेर्नेहो भने थाहा हुन्छ । सुप्शिद्ध ग्न्थ मिलिन्द प्रश्नमा नागसेन स्थवीर भिक्षु र राजा मिलिन्दको बीचमा प्रज्ञाको लक्षण बारे राम्रो सम्बादछ । चर्चाको क्रममा राजा मिलिन्दले भिक्षु नागसेन संग यसरी प्रशन् गर्छ- भन्ते ! प्रज्ञाको पहिचान के हो ? भिक्षु नागसेन भन्नुहुन्छ - महाराज! काट्नु प्रज्ञाको पहिचान हो र देखाईदिनु पनि प्रज्ञाको पहिचान हो ।" /राजा मिलिन्दले फेरि प्रश्न गर्छन भन्ते देखाईदिनु कसरी प्रज्ञाको पिहचान हो ?
भिक्षु नागसेनले स्पष्ट पार्दै भन्नुहुन्छ -महाराज !  प्रज्ञा उत्पन्न हुनाले अविद्यारुपी प्रकाश उत्पन्न हुन्छ , ज्ञानको प्रकाश उत्पन्न हुन्छ चार आर्य सत्य सफासंग देख्न सकि दिएर समन्छ । त्यसपछि योगिले अनित्य दुःख र अनात्मलाई सम्यकरुपले प्रज्ञा ज्ञानव्दारा जान्दछ । " राजा अझै स्पष्ट हुन चाहन्छ र भन्छन उपमा दिएर सम्झाउनुहोस । भन्ते-महाराज जसरी कुनै व्यक्ति  हातमा बत्ती लिएर अध्यारोमा कोठामा जान्छ उज्यालो हुन्छ अर्थात प्रकाश फैलिन्छ र सबै वस्तु देखिन्छ विद्या रुपीरै आर्य सत्य सफाः प्रकाश उत्पन्न हुन्छ । ज्ञानको प्रकाश उत्पन्न हुन्छ चारै आर्य सत्य सफासंग देखिन्छ त्यसपछि योगिले अनित्य दुःख र आत्मालाई सम्यकरुपले प्रज्ञा (ज्ञान) व्दारा जान्दछ ।" महाराज यसरीनै देखाईदिनु प्रज्ञाको परिचयहो ।
महाराज मिलिन्द भन्छन - भन्ते नागसेन साधु! साधु! राम्रो सित बुझाईदिनुभयो ।
प्रज्ञा तिन प्रकारको हुन्छ । १ श्रुतमयी प्रज्ञा २ चिन्तन मयी प्रज्ञा ३ भावनामयी प्रज्ञा । १ श्रुतमयी प्रज्ञा- प्रवचन सुनेको पिस्तक पढेको भरमा भएको ज्ञान लाई  श्रुतमयी प्रज्ञा भनिन्छ । २ चिन्तन मयी प्रज्ञा- चिन्तन मनन गरेर प्राप्त हुने ज्ञान लाई  चिन्तन मयी प्रज्ञा भनिन्छ । ३ भावनामयी प्रज्ञा- आफ्नो अऐयास परिश्रम व्दारा प्राप्त हुने ज्ञानलाई  भावनामयी प्रज्ञा भनिन्छ । बुद्धले सुनेको होईन आफ्नै प्रयास अभ्यास व्दारा प्राप्त गर्नुभएको ज्ञान  भावनामयी प्रज्ञा हो । सबैभन्दा ठूलो प्रज्ञा भनेको अनुभव व्दारा प्राप्त  भावनामयी प्रज्ञा हो सबै भन्दा महत्वपूर्ण प्रज्ञा हो ।