घरि
घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
कोहि नभएको वेला त कल फर्काउँथे ।
घर परिवार सबैका सामु घण्टी बज्दा तर्सिन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
मैले कल फर्काउँदा चुपचाप बस्छौ ।
फेरिपनि पटक पटक मिसकल गर्छौ ।
कल फर्काउन मसित पनि व्यालेन्स छैन ।
कन्जुशी नगरि मलाई व्यालेन् पठाईदेउन ।
कहिले काहि तिम्रो लामो सुस्केरा सुन्छु ।
तिमी केटी हो कि केटा मगजमा कुरम बुन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
जोवन गयो वैँश गयो बुझेन अझै यो मन ।
नसकिने भो केहि गर्न के भयो यस्तो तन ।
कहिले काहिँ रातीमा पनि झस्किन्छु ।
तिम्रै मिसकल होकि भनि तर्सिन्छु ।
यस्तै त होला यो उराठ जिन्दगानी ।
न तरल भयो सरल भयो आफ्नो कहानी ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
आखिरमा तिमी मेरो केहि न केहि नाता त पर्छौहोला ।
ढाँटेपाटेको माया लाए झैँ गर्छौ देखेर पनि नदेखेझैँ गर्छौ ।
गोजो रित्तो छ के तात्तो न छारोको किन मायाँ गर्छौ ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
२४ शनिबार भाद्र २०७४
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
कोहि नभएको वेला त कल फर्काउँथे ।
घर परिवार सबैका सामु घण्टी बज्दा तर्सिन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
मैले कल फर्काउँदा चुपचाप बस्छौ ।
फेरिपनि पटक पटक मिसकल गर्छौ ।
कल फर्काउन मसित पनि व्यालेन्स छैन ।
कन्जुशी नगरि मलाई व्यालेन् पठाईदेउन ।
कहिले काहि तिम्रो लामो सुस्केरा सुन्छु ।
तिमी केटी हो कि केटा मगजमा कुरम बुन्छु ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
जोवन गयो वैँश गयो बुझेन अझै यो मन ।
नसकिने भो केहि गर्न के भयो यस्तो तन ।
कहिले काहिँ रातीमा पनि झस्किन्छु ।
तिम्रै मिसकल होकि भनि तर्सिन्छु ।
यस्तै त होला यो उराठ जिन्दगानी ।
न तरल भयो सरल भयो आफ्नो कहानी ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
आखिरमा तिमी मेरो केहि न केहि नाता त पर्छौहोला ।
ढाँटेपाटेको माया लाए झैँ गर्छौ देखेर पनि नदेखेझैँ गर्छौ ।
गोजो रित्तो छ के तात्तो न छारोको किन मायाँ गर्छौ ।
घरि घरि मलाई किन मिस्कल मात्रै गर्छौ ।
भन त साथी नढाँटी तिमी मेरो को पर्छौ ।
२४ शनिबार भाद्र २०७४
No comments:
Post a Comment