विश्व लाई अहिंसाको पाठ सिकाउने भगवान शाक्यमुनी बुद्धलाई आफ्नो मानवीय तत्वबाट आकर्षित र प्रभावित गर्ने वैशाली गणतंत्र की राजनर्तकी अर्थात नगर बधु 'आम्रपाली' को कला चेतना अध्ययन तथा शोधको अभावमा आज पनि उपेक्षित भएको पाईन्छ । तत्कालिन अवस्थामा सुन्दरीहरुलाई देखेपछि शारिररीक भोकले आँखा गाड्ने यौन तृप्त गरेरै छाड्थे जस्लाई नगर बधुको उपाधी दिईन्थ्यो ।
इतिहासकारहरुको अनुसार आफ्नो सौंदर्यको शक्त्तीले कैयौं साम्राज्यलाई खत्तम गर्ने सुन्दरी आम्रपालीको जन्म आज भन्दा लगभग २५०० वर्ष पूर्व वैशालीको आम्रकुंजमा भएकोथियो। उनि वैशाली गणतंत्रको महनामन नामक एक सामंन्तलाई पाएको थियो र पछि त्यो सामंन्त राजसेवाबाट राजिनामा दिएर आम्रपालीलाई पुरातात्विक वैशालीको नजिक आजको अंबारा गाँउ गयो। जब आम्रपालीको उमेर लगभग ११ बर्षको भयो तब सामंत उस्लाई लिएरर फेरि वैशाली फर्क्यो ।
विद्वानहरुको भनाई अनुसार ११ बर्षको स्यानो उमेरमा नै आम्रपालीलाई सर्वश्रेष्ठ सुन्दरी घोषित गरेर नगरवधु या वैशाली जनपद 'कल्याणी' बनाई दिएको थियो । यसपछि गणतंत्र वैशालीको कानूनको अन्तरगत आम्रपालीलाई राजनर्तकी बन्नुपर्यो ।
प्रसिद्ध चीनी यात्री फाह्यान र ह्वेनसांग को यात्रा वृत्तान्तमा पनि वैशाली गणतंत्र र आम्रपाली माथि विस्तृत उल्लेख गरेकोछ। दुबैले लगभग एकमतले आम्रपालीलाई सौंदर्यको मूर्ति भनेकाछन् । वैशाली गणतंत्रको कानून अनुसार हजारौं सुन्दरिहरुमा आम्रपालीलाई चुनेर सर्वश्रेष्ठ सुन्दरी घोषित गरेर जनपद कल्याणीको पद्वी दिएकोथियो ।
आम्रपाली को रूपको चर्चा जगत प्रसिद्ध थियो र त्यस समयमा उस्को एक झलक मात्रै भएपनि पाउन सुदूर देशहरुबाट अनेकौ राजकुमारहरु उसको महलको चारैं तिर आफ्नो छावनी बनाउंथ्यो । वैशालीमा शाक्यमुनी बुद्ध को प्रथम पदार्पणमा उन्को कीर्ति सुनेर उन्को स्वागतको लागि सोह्र श्रृंगार गरेर आफ्नो परिचारिकाहरु सहित गंडक नदीको तीरमा पुगिन् ।
आम्रपालीलाई देखेर बुद्धले आफ्नो शिष्यहरुलाई भन्नुपर्यो कि तिमीहरु आफ्नो आँखा बन्द गर..., किनकि भगवान बुद्ध जान्नुहुन्थ्यो कि आम्रपालीको सौन्दर्यलाई देखेर उन्को शिष्यहरुको लागि सन्तुलन राख्नु हुन्छ।
मानिन्छ कि आम्रपालीको मानवीय तत्वबाट नै प्रभावित भएर भगवान बुद्धले भिक्षुणी संघको स्थापना गर्नुभएको थियो। यस संघको माध्यमबाट भिक्षुणी आम्रपालीले महिलाहरुको महत्व जुन प्रतिष्ठा दिए त्यो त्यस समयमा एक ठूलो उपलब्धि मानिन्थ्यो ।

मगध सम्राट बिम्बसार पनि सुन्दरी भनेपछि भुतुक्कै हुने जसरी भएपनि प्राप्त गर्थे । आम्रपालीलाई प्राप्त गर्नको लाग वैशाली माथि जब आक्रमण गरे तब संयोगवश उस्को पहिलो भेट आम्रपाली सित भयो । आम्रपालीको रूप-सौंदर्यमाथिर मुग्ध भएर सम्राट बिम्बिसार पहिलो नजर मै प्रेममा भुतुक्कै भए। मानिन्छ कि आम्रपाली सित प्रेरित भएर बिम्बिसारले आफ्नो राजदरबारमा राजनर्तकीको प्रथाको शुरुआत गरेकाथिए। बिंबसारलाई आम्रपालीबाट एक छोरा पनि भयो जो पछि बौद्ध भिक्षु भए ।
बौद्ध धर्मको इतिहासमा आम्रपाली द्वारा आफ्नो आम्रकाननमा भगवान बुद्ध र उहाँको शिष्यहरुलाई निमन्त्रित गरेर भोजन गराएपछि दक्षिणाको रूपमा त्यो आम्रकानन उपहार दिएको ठूलो चर्चाछ । यस घटना पछि नै बुद्धले महिलाहरुलाई बौद्ध संघमा प्रवेशको अनुमति दिनुभएकोथियो । आम्रपाली यसपछि सामान्य बौद्ध भिक्षुणी बनिन् र वैशालीको हितको लागि उस्ले अनेक कार्य गरे। उस्ले केश काटेर भिक्षा पात्र लिएर सामान्य भिक्षुणीको जीवन व्यतीत गरिन् ।

भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment