Tuesday, December 6, 2011

प्राणायाम एक जानकारी


प्राणायाम

आजभोली वेकल्पिक चिकित्साको रुपमा योग प्राणायाम चर्चित भएको सर्बबिदितैछ । एलोपेथिक उपचारबाट दिक्क भएकाहरु यस तर्फ आकर्षित भएकोछ । वास्तवमा मानिसले आफैले दुःख आर्जन गरेकाहुन भन्दा केहि फरक नपर्ला । शरीरमा सामान्य समस्या आएपनि एलोपेथिक औषधी प्रयोग गर्नाले दुःख पाएकाछन् । एलोपेथिक औषधीको आफ्नो ठाउंमा महत्वपूर्ण स्थान त छंदैछ । तैपनि भरिसक्य प्रयोग नगरि स्वउपचार गर्न र रोग बाट बच्न योग तथा प्राणायाम मानिसको जीवनमा अतिनै लाभकारीछ ।
प्राणायामः दुई शब्दको योगबाट बनेकोछ-(प्राण+आयाम)पहि शब्द प्राण हो अर्को आयाम। प्राण क अर्थ जो हामीलाई शक्ति दिन्छ या बल दिन्छ। आयामको अर्थ जान्नको लागि यसको संधि विच्छेद गर्नुपर्छ किनकिो दुई शब्दको योग(आ+याम)बाट बनेकोछ यस्मा मूल शब्द 'याम' हो '' उपसर्ग लागेकोछ। यामको अर्थ 'गमन'ुन्छ '' उपसर्ग 'उल' अर्थमा प्रयोग गरिएकोछ अर्थात आयामको अर्थ उल्टो गमन हुन्छ। अतः प्राणायाममा आयामलाई 'उल्टो गमन' को अर्थमा प्रयोग गरिएकोछ ।  प्राणायामको बारेमा धेरै ऋषिहरुले आआफ्नो ढंगले भनेकाछन् व्याख्या गरेकाछन तैपनि सबैको भावार्थ एकै हो जस्तै पतन्जलिको प्राणायाम सूत्र एवं गीतामा जस्मा पतन्जलिको प्राणायाम सूत्र महत्वपूर्ण मानिन्छ जो यस प्रकार उल्लेख गरेको पाईन्छ- तस्मिन सति श्वासप्रश्वासयोर्गतिविच्छेद:प्राणायाम॥ यस्को नेपाली अनुवाद यस प्रकारछ- श्वास प्रश्वासको गतिलाई छुट्याउनु प्राणायाम हस सूत्रको अनुसार प्राणायाम गर्नलाई सबैभन्दा पहिले सूत्रको सम्यक व्याख्या हुनुपर्छ, तर पतंजलिको प्राणायाम सूत्रको व्याख्या गर्नुभन्दा अघिामी ले यो कुरामा ध्यान दिनु पर्छकि पतंजलिले योग क क्रियाहरु एवं उपाएलाई योगसूत्र नामक पुस्तकमा सूत्र रूपबाट संकलित गरेकोछ,र सूत्रको अर्थ नै हुन्छ -एक निश्चित नियम जो गणितीय एवं विज्ञान सम्मत हो। यदि सूत्रको सही व्याख्या भएनभने त उत्तर सत्यबाट टाढा एवं परिणाम शून्य हुन्छ। यदि पतंजलिको प्राणायाम सूत्रको अनुसार प्राणायाम गर्ने होभने सबैभन्दा पहिला उन प्राणायाम सूत्र तस्मिन सति श्वासप्रश्वासयोर्गतिविच्छेद:प्राणायाम॥ सम्यक व्याख्या हुनुपर्छ शास्त्रानुसार,विज्ञान सम्मत,तार्किक,एवं गणितीय होयहि व्याख्याको अनुसार क्रिया गर्नुपर्छयस्कोलागि सूत्रमा प्रयुक्त शब्दहरुको अर्थबोध हुनुपर्छ तथा त्यसमािएको गति विच्छेदको विशेष युक्तिलाई जान्नु नित्तान्त आवश्यकछत्यसैले पतंजलिको प्राणायाम सूत्रमा प्रयुक्त शब्दको अर्थ बोध हुनुपर्छ शाक्यमुनी बुद्धले पनि योग र प्राणायामलाई सदुपयोग गरेर बुद्धत्व प्राप्त गर्नुभएकोथियो । बुद्धले देखाउनुभएको ध्यानमा बिशेषगरि सांस प्रश्वासलाई हेर्ने पद्दतिलाई विपश्यना भनिएकोछ ।
प्राणायाम प्राण अर्थ सांस आयाम अर्थुई सांसको  दूरी बढ़ाउनु, श्‍वास र नि:श्‍वास क गतिलाई नियंत्रण गरेर रोक् र निकाल्लाई क्रिया भनिन्छ भनेर व्याख्या त गर्नु परोईन ।
श्वासलाई बिस्तारै गतिले गहो तानेर रोकनाने र बाहिर निकाल्ने वा फाल्ने प्राणायामको क्रममा आउंछ। श्वास तान्नेको साथमा भावना गरौंकि प्राण शक्ति, श्रेष्ठता श्वासको द्वारा भित्र तानिंदैछ, सांस फाल्दा यो भावना गरौं कि मेरो भित्रको दुर्गुण, दुष्प्रवृत्तिहरु, खराब दुषित विचार प्रश्वासको साथमा बाहिर निसकंदैछ । ह सांस लिन्छौं त खालिवा सोंच्दैनौ त उस साथमा ब्रह्मान्डको सबै उर्जालाई तान्छौं। अब तपाईंलाई लाग्लाकि खालि सांस तान्नले कस्तोहोला । हामी जो सांस फोक्सोमा तान्छौं, त्यो खालि सांस हुंदैन त्यसमा सारा ब्रम्हाण्को सारा उर्जा समाएकोहुन्छ । मानिलिउं कि जो सांस हाम्रो पूर शरीरलाई चलाउन जान्दछ, त्यो तपाईंको शरीरलाई दुरुस्त गर्नलाई पनि ताकत दिन्छ
विपश्यनामा सांस आएको र गएको हेरिन्छ प्राकृतिक रुपमा जसरी आएको छ र जसरी गएकोछ केवल त्यसलाई विचार गरिन्छ कुनै कसरत गरिन्न ।जसलाई आनापान सति भनिन्छ ।
अब प्राणायाम के के हो तः 
प्राणायाम को योगमा साह्रै महत्व
 सावधानिहरुः
  • सबैभन्दा पहिले तीन कुराको आवश्यकता , विश्वास, सत्यभावना दृढ़ता।
  • प्राणायाम गर्नुभन्दा अघि पहिलााम्रो शरीर भित्रबाट र बाहिरबाट शुद्ध हुनुपर्छ
  • बस्नलाई भुईमा आसन बिछाउनुपर्छ
  • बस्दा हाम्रो रीढ़को हड्डिहरु एक पंक्तिमा अर्थात सोझो हुनुपर्छ
  • सुखासन, सिद्धासन, पद्मासन, वज्रासन कुनैपनि आसनमा बसौं, तर जस्मा तपाईं धेरै समयसम्म बस्न सक्नुहुन्छ, त्यहि आसनमा बसौं
  • प्राणायाम गर्दााम्रो हातलाई ज्ञान या कुनै अन्य मुद्रामा भएको राम्रो हुन्छ
  • प्राणायाम गर्दााम्रो शरीरमा कुनै तनाव हुनुहुंदैन, यदि तनावमा प्राणायाम गरेमा लाभ हुंदैन तनावको अवस्थामा ध्यान गर्नु उपयुक्त हुन्छ । आँखा चिम्लेर सांस आएको गएको स्थितिलाई हेर्ने गर्दा तनाव बिस्तारे कमहुंदै जान्छ । यसलाई आनापान भनिन्छ ।
  • प्राणायाम गर्दा आफ्नो शक्तिको अतिक्रमण नगरौं
  • ह्‍रेक सांस आएको गएको आरामबाट हुनुपर्छ कष्टदायक हुनुहुंदैन
  • जसलाई उच्च रक्त-चाप , स्ले आफ्नो रक्त-चाप साधारण भएपछिमात्रै बिस्तारै प्राणायाम गर्नुपर्छ उच्च रक्तचाप भएकोले आँखालाई चिम्लेर आनामपान गरेको धेरै उपलव्धीमुलक हुन्छ ।
  • यदि आँप्रेशन भएकोछ भने, छः महीना पछि मात्रै प्राणायाम बिस्तारै गर्ने
  • प्राणायाम गर्दा मन शान्तपुर्क केन्द्रित भएमा मात्र लाभकारी हुन्छ । सांस लिंदा "हाम्रो शरीरको सार रोग शरीरबाट बाहिर निकालििंउं र हाम्रो शरीरमा सार ब्रह्मांण्ड क सार ऊर्जा, ओज,तेजस्विता हाम्रो शरीरमा प्रवेश गराउं
  • यस्तो होईन कि रोगीहरुले मात्रै प्राणायाम गर्नुपर्छ, यदि रोग नभएपनि संधै निरोगि हुन पनि ध्यानको साथमा प्राणायाम गरौं ध्यान गर्दा सांसलाई कष्ट नदिएर केवल आएको गएको हेर्ने होकुनै वयायाम गर्नु पर्दैन ।
भस्त्रिका प्राणायाम
सुखासन सिद्धासन,पद्मासन,वज्रासनमा कुनै बस्ने। नाकबाट लामो सांस फोक्सोमा भरौं, ेरि लामो सांस बाहिर फालौं झट्कादिएर ।| सांस लिंदा र फ्यांकदा एकै दबाव भइरहोस | ामीलाई हाम्रो गल्तीहरु सुधार्नुपर्छ, एक त हामी पुर सांस लिन्नौं; अर्को हाम्रो सांस पेटमा जान्छ | हेर्नुस हाम्रो शरीरमा दुईबाटो छन, एक ( नाक, श्वसन नलिका, ोक्सो), अर्को( मुख, अन्ननलिका, पेट्)| जस्जैतै फोक्सोमावा शुद्ध गर्ने प्रणली,त्यस्तो पेटमा छैन| त्यसैकारणाम्रो शरीरमा क्सीजनको कमी महसूस हुन्छ| उस्को कारणाम्रो शरीरमा रोग उतपन्न हुन्छ | त्यहि गलती लाई हामी सुधार गर्नुपर्छ | जस्तो कि केहि पाउनमा खुशि हुन्छ,त्यस्तै नै खुशि हामीलाई प्राणायाम गर्दा हुनुपर्छ किन न हो सार जिन्दगिको प्राप्त भैरहेकोछ | |
·        मस्तिष्कबाट सम्बंधित सबै बाधाहरु मेटाउन लाभदायक |
·        पर्किनसन,पक्षघात,लुलपन इत्यादि स्नायुहरुबाट उतपत्तीसबै समस्या मेटाउंछ |
·        भगवान से नाता जोडने के लिये|
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन अथवा कुनै आसनमा बस्ने। र सांस बाहिर फाल्दा पेट भित्र जानुपर्छ, यस्मा खालि सांस फाल्दै गर्ने हो| ुई सांसको बीच आफै भित्र जान्छ जाननाजान सांलाई भित्र लिने होईन | कपाल  भनिन्छ मस्तिषको अग्र भागलाई, भाती भनिन्छ ज्योतिलाई; कपालभाती प्राणायाम गर्ने लगतार गर्नाले अनुहारको चमक बढछ ।| कपालभाती प्राणायामको सन्जीवनि भनिन्छ| कपालभाती प्राणायाम गर्दा समय मुलाधार चक्रमा ध्यान केन्द्रीत गर्नुपर्छ| यसले मुलाधार चक्र जाग्रिभएर कुन्ड्लीनि शक्ति जग्रित हुन मद्दत गर्छ| कपालभाती प्राणायाम गर्दा यस्तो सोंच्नुपर्छकि, ाम्रो शरीरको सारा नकारात्मक तत्व शरीरबाटिर जाँदैछ। खाना पाईयोस वा नपाईयोस दैनिक कम्तिमा पनिमिनेट कपालभाती प्राणायाम गर्दा जाति हुन्छ,यो दृढ संकल्प गर्नुपर्छ ।
 लाभ
  • रौं सम्बन्धि सबै समस्या हुन्छ |
  • अनुहारको खुम्चाई,ाको तल कालो हट्छ ।|
  • थायराँइडको समस्या समाधान हुन्छ |
  • बै प्रकारक चर्म समस्या समाधान हुन्छ |धेर्यतापुर्वक ।
  • को सबै प्रकारक समस्या समाधान हुन्छ,र आाको शक्ती फर्किन्छ |
  • दातको सबै समस्या समाधान हुनाछ ।|
  • कपालभाती प्राणायामले शरीरको बोसो घटाउन सघाउंछ,
  • प्राणायामको सबै भन्दा ठूलो फईदा छ|
  • कब्जिएत, सीडिटी, ेँस्टीक जस्तो पेटको सबै समस्या समकाधान हुन्छ |
  • युट्रस(महीलाको)को सबै समस्या समाधान हुन्छ |
  • डाबिटी संपूर्णतया ठीक हुन्छ |
  • कोलेस्ट्रोललाई घटाउन सघाउंछ |
  • बै  प्रकारको एलर्जीहरु समाधान हुन्छ |
  • सबैभन्दा खतरनाक क्यान्सर रोग सम्म ठीक हुनसक्छ
  • शरीरमा स्वतः हेमोग्लोबिन तयार हुन्छ |
  • शरीरमा स्वतः क्याल्शीयम तयार हुन्छ |
  • किडनी स्वतः स्वच्छ हुन्छ डायलसिस गर्न आवश्यक नपर्नसक्छ |
बाह्य प्राणायाम
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनैमा बस्ने। सांसलाई पूर बाहिर निकालेपछि सांस बाहिनै रोकेपछ तीन बन्ध लगाईन्छ|
१) जालंधर बन्ध :- घांटीलाई पूरा खुम्चाएर अलिकति छातीमा टाँसेर राख्ने |
२) उड़ड्यान बन्ध :- पेटलाई पूरै भित्र पीठ्यु तिर तान्ने|
३) मूल बन्ध :- ाम्रो मल विसर्जन गर्ने गुजद्वारमा पूरै माथि तान्ने |
लाभ्
  • कब्जिएत, सीडीटी,गेस्टीक, जस्तो पेटको समस्याहरु समाधान हुन्छ |
  • हर्निया राम्रै ठीक हुन्छ|
  • धातु,र पिशाबबाट संबन्धित समस्याहरु समाधान र मनको एकाग्रता बढ्छ|
  • व्यंधत्व (संतान हीनता)बा छुट्कारा पाउन पनि सघाउंछ
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनैमा बसौं। शुरुवात र अन्त पनि हमेशा बायाँनाक(नोस्टील) बाट गर्ने, नाकको दायाँ प्वालन्गर्ने र बायाँबाट लामो सांस लिने, ि बायाँलाईन् गरेर, दाया प्वालबाट लामो सांस फाल्ने...अब दायाँबाट लामो सांस लिंने र बाँया बाट फाल्ने...यसरी दायां बाँया पालै पालो गरेर १०-१५ मिनेट दोहोर्याउने| सास लिंदाध्यान दुबै आखा बीचमा स्थित आज्ञा चक्रमा ध्यान एकत्रित गर्नुपर्छ | र मनै मन सांस लिंदा सकारात्मक सोंच्ने| हाम्रो शरीरको ७२,७२,१०,२१० सुक्ष्मादी सुक्ष्म नाडी शुद्ध हुन्छ| बायाँ नाडीलाई चन्द्र( इडा, गन्गा ) नाडी,र बाँया नाडीलाई सुर्य ( पीन्गला, यमुना ) नाडी भनिन्छ| चन्द्र नाडीबाट चीसोवा भित्र आउंछ, र सुर्य नाडीबाट गरम नाडी हवा भित्र जान्छ| चीसो तातोवाको उपयोगबाटाम्रो शरीरको तापमान संतुलित हुन्छ| यस्लेाम्रो रोग-प्रतिकारक शक्ती बढ्छ |
लाभ्
  • मुटूको रोकावट खुल्छ । र रक्तचाप ठिक हुन्छ |
  • आर्थराटीस,रोमेटोर आर्थराटीस,कार्टीलेज खिईनु जस्ती रोग ठीक हुन्छ |
  • कोलेस्टाल,टाक्सीनस,आस्कीडण्टस यस्को जस्तो विजतीय पदार्थ शरीरबाटिर निस्कन्छ|
  • सायकीक पेंशनट्सलाई फईदा हुन्छ |
  • मिर्गौला प्राकृतिक रुपले स्वछ हुन्छ, डायलेसीस गर्नु आवश्यक पर्छ |
  • सबैभन्दा ठूलो खतरनाक क्यान्सर सम्म ठीक हुन्छ |
  • बै प्रकारको एलर्जीहरु मैटीन्छ |
  • स्मरण बढाउनको लागि |
  • रुघा खोकी, नाक, घाँटी ठीक हुन्छ|
  • ब्रेन ट्युमर पनि ठीक हुन्छ |
  • बै प्रकारको चर्मरोग समस्या मैटीन्छ |
  • मस्तिष्क सम्बधित सबै बाधा मेटाउन |
  • पर्किनसन,पक्षघात,लुलपन इत्यादी स्नयुहरु सम्बधित सबै बाधा मेटाउन |
  • सायनसकोबाधा मैटीन्छ |डाईबिटीज पुरै मैटीन्छ |
  • टाँन्सीलको बाधा पनि मेटीन्छ|
भ्रामरी प्राणायाम
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनैमा बस्ने। दुबै बुढी औंलाले दुबै कान पुर बन्द गरेर, ुई माहिली साहिंली र कान्छी आखा बन्द गरेर चोर औंलाले आखिभौंमाथि राखेर| लामो सास लिएर घाँटीबाट भवरां जस्तो (म……)आवाज निकाल्ने |
लाभ
  • पॉझीटीव्ह एनर्जी तयार गर्छ | सायकीक पेंशनट्सलाई फईदा गर्छ |
  • मायग्रेन पेन, डीप्रेशन,र मस्तिषको सम्बन्धी सबै बाधा माउंछ |
  • मन र मस्तिषष्को शांन्ति हुन्छ |ब्रम्हानण्को प्राप्ती गर्न|
  • मन र मस्तिषको एकाग्रता बढाउन |
 उद्गीथ प्राणायाम
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनै आसनमा बस्ने। र लामो सांस लिएर मुखबाट अ      आवाज निकाल्ने ।|
 लाभ
  • पॉझीटीव्ह एनर्जी सायकीक पेंशनट्सलाई फईदा ।|
  • मायग्रेन पेन, डीप्रेशन,र मस्तिषक क सम्बधित सबै बाधाहरु समाधान हुन्छ |
  • मन मस्तिषलाई शान्ति प्राप्त हुन्छ |
प्रणव प्राणायाम
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनै आसनमा बस्ने। र मनै मन एकदम शान्त बसेर लामो लामो लिएर   आवाज निकाल्ने |
  • यस्ले पनि मष्तिष्क सम्बन्धि र बिभिन्न रोगहरु समाधान हुन्छ ।
अग्नीसार क्रिया
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनै आसनमा बस्ने। सांसलाई  पुर बाहिर नीसकेपछि बाहि  रोकेर पेटलाई अगाडी पछाडि गर्ने |
 लाभ
  • कब्जिएत, सीडीटी,स्टीक, हर्निया धातु,र पिशाब संम्बन्धी सबैसमाधान हुन्छ ।
  • व्यंधत्व से छुट्कार मिल जायेगा|
विशेष प्राणायाम
उज्जायी प्राणायाम
सुखासन,सिद्धासन,पद्मासन,वज्रासन कुनै आसनमा बस्नेखुम्चीएको घाँटीबाट सालाई भित्र लिने |
 लाभ
  • थायराँइड  भक्कभकाउने अनिद्रा,मानसिक टीबी•(क्षय) लाभ र नबोल्ने बच्चा पनि बोल्न थाल्छ |
 शितकारी प्राणायाम
माथिको कुनै आसनमा बस्ने। जीभ्रो टालुमा लगाएरुबै बंगारा बन्द गर्ने, ट्ठयानो ठाउंबाट हावा लिने|र मु बन्द गरेर सांसलाई नाकबाट बाहिर फाल्ने| यसरीवा बाहिर फ्याँक्नाले भित्र शितल हुन्छ | शरीर भित्रको गर्मी शितलमा परिवर्तन हुन्छ | यो पाणायाम गर्मी मौसममा गर्नु लाभ हुन्छ ।
 लाभ
  • शरीरको अतिरिक्त गरमीलाई कम गर्ने परीना धेरै आउने कम हुन्छ ।|
  • पेटको गर्मी र जलन कम हुन्छ र |शरीरमा धेरै राम्रव हुन्छ ।
  •  शितली प्राणायाम
कुनै आसनमा बसेर जिभ्रो  चुच्चो पारे बाहिर निकालेर अनि हावा भित्र तान्ने र नाबमट बाहिर फाल्ने ।|
 लाभ
  • शरीरको गर्मी धेरै पसीना आउनेलगाएत शरीरको बिभिन्न गर्मीलाई आराम गर्छ ।
  •  धन्यवाद ।
  • सन्धर्भ सामग्री ईन्टरन्ट बाट

No comments:

Post a Comment