Tuesday, December 27, 2011
The Follower's of Buddhas important 10 Place
भगवान बुद्ध महापरिनिर्वाण हुने समयमा आ of Buddhaफ्ना शिष्य आनन्दलाई महत्वपूर्ण चार स्थान र अन्य स्थानहरु भबिष्यमा जहां श्रद्धालुहरु आएर पुजा गर्नेछन् ।
एकः जहां तथागतको जन्म भएको थियो स्थान त्यो नेपालको पश्चिमान्चल लुम्बिनी अंचल रुपन्देही जिल्ला हो । यहां भारतका अशोक सम्राटले स्तम्भ गाडेकोछ ।
Where born Buddha that place was Lumbini Nepal . Where is Emperor Ashok Piller.
दुईः जहां तथागतले बोधिज्ञान प्राप्त गर्यो बोधगया भारतको बिहार राज्य पर्दछ यहां १६० फिट अग्लो ध्यान मुद्रामा भूमि स्पर्षमुद्रामा रहेको बुद्धको सुन्दर मुर्ति छ । Where Buddha got enlighten Bodhgaya India.
तिनः जहां तथागतले प्रथम धर्मचक्र प्रवर्तन गर्नुभो सारनाथ यहां पनि १५० फिट अग्लो बुद्धको सुन्दर मुर्ति रहेकोछ ।
Where Buddha first teach to 5 Vaddiya that was Buddha Religion.Where is 150 ft hight Buddha's Sculpture.
चारः जहां तथागतले महापरिनिर्वाण प्राप्त गर्नुभो कुशिनगर । अन्य महत्वपूर्ण स्थानहरु यस प्रकार रहेकोछ । Where Buddha got Mahaprinirwan
५ कपिलवस्तु: नेपालको लुम्बिनी अंचल कपिलवस्तु जिल्ला हो जिल्लाको सदरमुकाम तौलिहवा जहां शाक्यमुनी बुद्धको मूल घर थियो त्यस स्थानको नाम तिलौराकोट हो । यो स्थान तत्कालिन शाक्य गणराज्यको राजधानी थियो जस्को राजा शुद्धोधन थियो । स्थान भारतको कोशल राज्य देखि नजिक रहेको थियो ।Kapilvasu was kingdom of Shakya's King was Buddhas father Shusddhodhan.This place is also birth place Krakuchhand Buddh and Vipassi Buddha.
६ देवदहः यो सिद्धार्थ मावली स्थान हो ।र ससुराली पनि तत्कालिन शाक्य गणराज्य अन्तरगत पर्ने एउटा स्यानो राज्य थियो लुम्बिनी अंचलको नवलपरासी जिल्ला पर्दछ ।
Devdaha where is Father's place of Mahamaya and also Yashodhara .
८ श्रावस्तिः भारतको यू.पि.मा भएको स्थान चार पवित्र स्थलको दांजोमा महत्वपूर्ण रहेकोछ । जहां भगवान बुद्धले सर्बाधिक बर्षावास २५ वटा बर्षावास बस्नु भएको थियो । यहां कोशल राज्यको प्रसेनजित राजा थिए । महादानी अनाथपिण्डक जस्ले राजकुमारको जेतवन किनेर दान दिएका थए । तत्कालिन खतरनाक डांकु अंगुलीमालको गुफा पनि यहिं रहेकोछ । त्यतिबेलाको बुद्धले देशना दिनुभएको पिपलको विरुवा पनि हाल सम्म बृद्ध जिवित अवस्थामा रहेकोछ । बुद्धले पानी पिउनु भएको कुंवा पनि रहेकोछ ।Where Buddha take 25 Barshawas .
९ राजगृहः यो तत्कालिन शक्तिशाली सम्राट बिम्बिसारको राज्य मगधको राजधानी हो । यो ठाउं मा भगवानको महापरिनिर्वाण पछि प्रथम धम्म परिषद बसेको थियो । यहां भगवानले देशना दिनुभएको स्थान गृधकुट पनि रहेकोछ ।The kingdom of magadh where was king Bimbisara .
१० वैशालीः यो स्थान भारतको बिहार राज्यको मुजप्फरपुरमा रहेकोछ । यहां भगवानले दैनिक देशना दिनुहुन्थ्यो । यहां भगवानले आफ्नो परिनिर्वाण हुने कुरा भविष्यवाणी गर्नुभएको थियो । भगवानको परिनिर्वाणको १०० बर्षपछि दोश्रो परिषद बसेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment