सामग्री : एक कप
भुटेको सूजी, दुईकप फुल क्रीम दुध, केसर 5-6
लच्छा(मनतातो दूधमा भिजाएको),१पाउ घीउ, 1 कप चीनी,
डायफ्रूट्स को मिक्स कतरन पाउ कप, ईलायची
पाउडर आधा चम्मच। मिश्रण भन्नाले काजू छोहारा नरिवल ईत्यादि नभएपनि केहि फरक
पर्दैन ।
बनाउने बिधि : सबै
भन्दा पहिला दूधलाई उमाल्ने र केसर पंहेलो मीसाईदिउं । चीसो गरेर यस्मा भुटेको
सुजी मिसाईदिने । 15-20 मिनेट गल्न दिंउं। अब एक कड़ाहीमा घीउ तताउंर सुजीलाई हल्का
खैरो हुन्जेल भुटौं, र चीनी मिसाईदिउं ।
जब मिश्रण घीउ
छोड़न थाल्छ तब चिल्लो लागेको थालमा मिश्रण छरीदिउं । डायफ्रूट्सको मिक्स कतरन एवं
ईलायची राखिदिउं। अब मनलागेको आकारमा काटौं। तयार सूजी डिलाइट स्वीट्स प्रस्तुत
गरौं ।
कृष्णजन्माष्टमी स्पेषल
No comments:
Post a Comment