मुक्तक
२ जनवरी २०१२
सिद्धार्थनगर
मेरो साथमा तिमी हुंदा तिमी रमायौ र कति
मेरो साथमा तिमी नहुंदा तिमी रिसायौ र कति
तिमी खुशि हुंदा म खुशि भैरहें कति
तिमी दुखि भैरहंदा म रोई रहें कति
कुनै हिसाब छैन । अब त मुस्कुराउन अलिकति ।
मौसम त चीसोछ बादल कुहीरो अनि सिमे सिमे पानी पर्दैछ ।
पानीको बाछिट्टाको झटारो अनुहार फैलिएको केश
पानीको थोपाहरु तिम्रो अनुहारमा हेर्दा मौसम कति बेश ।
No comments:
Post a Comment