विशाखाको कपाल र लुगा भिजेको थियो । बडो शोकाकुल देखिएकि थिईन उनी ! भगवान बुद्धले उनीतिर हेरेर भन्नुभयो, 'यो तिमीले आफूलाई कस्तो दशा बनाएकि छौ ? तिमीलाई यस दसामा देखेर मलाई अचम्म लागेकोछ ।'
बिशाखाले भनिन् 'मेरो छोराको निधन भयो भन्ते ! त्यसको शोकमा मा छु भन्ते !' विशाखाले स्यानो स्वरमा उत्तर दिईन ।
'के तिमीले भन्न सक्छौ कि श्रावस्तीमा कति महिला पुरुषको दिनकै मृत्यु हुन्छहोला ? भगवानले सोध्नुभयो ।
'निश्चित संख्या त भन्न सक्तिन तर एक न एक मनुष्य त अवश्य नै पंचतत्वमा विलीन हुन्छ होला,' विशाखाले उत्तर दिईन् ।

'श्रावस्तीमा जति महिला पुरुष छन तिनि प्रति तिमीलाई आत्मीय भाव जाग्रृत
हुन्छ ?'
'हुन्छ, भन्ते!'
'अनि तिनका छोरा छोरी नाती नातिनी प्रति ?'
'तिनहरु प्रति पनि मेरो त्यस्तै व्यवहार रहन्छ ।'
भनौ एक न एक बालक त पंचतत्वमा विलीन हुन्छ नै होला । तब भन विशाखा, प्रतिदिन के तिमी यसै दशामा रहन सक्छौ ?'
'छैन भन्ते !'
'तब थाहा पाउ कि जस्को एकिय साक्खै-सम्बंन् होला, उस्लाई एकसय दुख होला र जसको केवल एक मात्र बच्चा होला, उस्लाई एकै दुख होला । तर जो यस संसारमा एक्लो छ र जस्को कोहि साक्खै-सम्बंन् छैन, उसेलाई अरुकोलागि कुनै दुःख छैन । यसैकारण जीवनमा सुखी रहने एकमात्र उपाय यो हो कि कसैसित कुनै सम्बंन्ध न रहोस । न त कसैलाई प्रिय मानीयोस र न कसैप्रति ममता प्रदर्शित गरीयोस । यदि मान्छ संधै प्रसन्नचित रहन चाहन्छ भने त उसलाई कसैसित सम्बन्ध जोड्नु हुंदैन ।

No comments:
Post a Comment