आदर्शवादी पथबाट हुंदै बुद्ध हामीलाई त्यसलाई जागृत अवस्थामा
लैजान्छौं जहाँ
मन सांसारिक तत्व भन्दा
माथि उठेर अलौकिक प्रकाश बाट प्रकाशित हुन्छ । धम्मपदको यहि सार हो । ..बुद्धवग्गमा यही भनिएकोछ हाम्रो जीवनको रुप रेखा हाम्रो मन गर्छ जस्तो
विचार त्यस्तो कर्म …जस्तो
कर्म त्यस्तो
योग । जीवनलाई सुखद बनाउन प्रति बुद्धवग्गको यो नीतिहरु
मनमा आशा र आस्थाको बोध गराउँछ ।
१७९.
तं बुद्धमनन्तगोचरं, अपदं केन
पदेन नेस्सथ॥
त्यो विजेता हो , त्यसमा कहिल्यै विजय प्राप्त गर्न सकिंदैन ..उस्को
प्रभाव क्षेत्रमा कसैले बाधा गर्न सक्तैन । त्यहाँ पुग्ने मार्ग छ …बुद्ध ..जो जागृत स्वरुप हो ।
१८०.
यस्स जालिनी विसत्तिका, तण्हा नत्थि कुहिञ्चि नेतवे।
तं बुद्धमनन्तगोचरं, अपदं केन
पदेन नेस्सथ॥
बस बुद्धको समीप हुनको लागि इच्छाहरुको जाल तथा माया मोहको
भुमरीबाट निस्कनुपर्छ ।
ये झानपसुता धीरा,
नेक्खम्मूपसमे
रता।
देवापि तेसं पिहयन्ति, सम्बुद्धानं सतीमतं॥
ईशवर पनि जागृतहरु सित प्रतिस्पर्धा गरेर उनी
माथि कृपा हुन्छ ..जागृत भएर ध्यानवस्थामा नै पूर्ण स्वतंत्रता र
शांतिको प्राप्ति सम्भव छ ।
१८२.
किच्छं सद्धम्मस्सवनं, किच्छो बुद्धानमुप्पादो॥
मनुष्य योनिमा जन्म लिनु कठिन छ .. तैपनि
मनुष्य भएर रहनु त्यो भन्दा कठीनछ ..धर्मलाई बुझ्नु झनै कठीन …तथा निर्वाण प्राप्ति सर्वाधिक कठिन छ ।
सब्बपापस्स अकरणं,
कुसलस्स
उपसम्पदा [कुसलस्सूपसम्पदा (स्या॰)]।
सबै अकुशलबाट ६ढा होउ ..कुशलता उतपादन गर्न कोशिश गर्दै गर …मन मस्तिष्कको शुद्धता राख ।
खन्ती परमं तपो तितिक्खा, निब्बानं [निब्बाणं (क॰ सी॰ पी॰)] परमं वदन्ति बुद्धा।
न हि पब्बजितो परूपघाती, न [अयं नकारो सी॰ स्या॰ पी॰ पात्थकेसु न दिस्सति] समणो होति परं
विहेठयन्तो॥
धैर्य राखेर सहनशक्तिको साथ जीवनको मूल
उद्देशय अर्थात निर्वाण प्राप्ति कोशिश गर्दै
गर …कसैको
कष्टको करण न बन र न कसैलाई
कष्ट देउ ।
१८५.
अनूपवादो अनूपघातो [अनुपवादो अनुपघातो (स्या॰ क॰)], पातिमोक्खे च संवरो।
मत्तञ्ञुता च भत्तस्मिं, पन्तञ्च सयनासनं।
अधिचित्ते च आयोगो,
एतं
बुद्धान सासनं॥
धम्मसंहितामार आचरण गर्दै अरुको दोषहरुलाई नहेर ..अरुलाई दुःख
नदेउ .. खान र सुत्नमा संयमित होउ र ध्यान गर्ने
पूरै चेष्टा चेष्टा गर ।
१८६.
अप्पस्सादा दुखा कामा, इति विञ्ञाय पण्डितो॥
स्वर्ण भणडारले पनि तृष्णा मेटाउन सक्तैन …मनको प्यास मेटाउन सक्तैन …ति
बुझ्ने हुन जो जान्दछ कि तृष्णा
..अन्तमा दु:खको कारण हो ।
१८७.
तण्हक्खयरतो होति,
सम्मासम्बुद्धसावको॥
स्वर्ण समान व्यक्ती आनन्दले तृप्ति असम्भव छ …बुद्धको सच्चा अनुयायी त्यहि हो जो इच्छाहरुलाई मारेर
अनमोल आनन्द प्राप्त गर्दछ ।
बहुं वे सरणं यन्ति, पब्बतानि
वनानि च।
आरामरुक्खचेत्यानि,
मनुस्सा
भयतज्जिता॥
नेतं सरणमागम्म,
सब्बदुक्खा
पमुच्चति॥
भयग्रस्त भएर वन पहाडमा तपनु , धार्मिक स्थलको शरण लिना व्यर्थ छ किनकि
यसमध्य कुनैपनि मनलाई भय मुक्त गर्न सक्दैन …
१९०.
चत्तारि अरियसच्चानि, सम्मप्पञ्ञाय पस्सति॥
आउ बुद्धको शरणमा आउ …धर्मानुसार जीवन जिउँ र संघको अनूकूल व्यवहार गरौं ।
१९१.
दुक्खं दुक्खसमुप्पादं, दुक्खस्स च अतिक्कमं।
अरियं चट्ठङ्गिकं मग्गं, दुक्खूपसमगामिनं॥
..तपाईं चार अभिजात सत्यहरुलाई यसरी जान ..दु:ख,
दु:खको कारण , दु:खको निवारण र आर्दश अष्टागिंक मार्ग …
एतं सरणमागम्म, सब्बदुक्खा पमुच्चति॥
अष्टांगिक मार्ग द्वारा तपाईं दु:ख – वेदनाबाट मुक्ति पाउन सक्नुहुन्छ ..त्यसको
शरणमा जानुनै उत्तम उपाय हो …किनकि फेरि दु:ख वेदना मेटीन्छ ।
दुल्लभो पुरिसाजञ्ञो, न सो सब्बत्थ जायति।
यत्थ सो जायति धीरो, तं कुलं
सुखमेधति॥
बुद्धको जस्तो अरु कोहि छैन । यस्तो महापुरुष पटक पटक जन्म लिंदैन
। जहाँ यस्तो विवेकी जन्म लिन्छ त्यो समाज उन्नति गर्छ ।
सुखो बुद्धानमुप्पादो, सुखा सद्धम्मदेसना।
सुखा सङ्घस्स सामग्गी, समग्गानं तपो सुखो॥
बुद्धको जन्म , धर्मको
शिक्षा तथा संघको अनूकूल आचरण आशीर्वादको समान हो ..
पूजारहे पूजयतो,
बुद्धे
यदि व सावके।
पपञ्चसमतिक्कन्ते, तिण्णसोकपरिद्दवे॥
यसलाई त ईशवरको अनुकम्पा समझनु पर्छ ।
न सक्का पुञ्ञं सङ्खातुं, इमेत्तमपि केनचि॥
त्यो श्रेष्ठ हों जुन खराबीलाई त्याग गर , कष्टहरुलाई पार गर , भयलाई जीत , सम्मानीयलाई सम्मान दिन्छ । बुद्ध एवं उन्को अनुनायिहरु प्रति
आस्था र
श्रद्धा राख्छ ।
No comments:
Post a Comment