Tuesday, August 7, 2018

केहि रोचक जानकारीहरु



1.    अंग्रेजहरु आउनुभन्दा अघि भारत पूरै विश्वमा सबै भन्दा धनी देश थियो।
2.    सन्सारमा सबै भन्दा धेरै विश्वविद्यालय भारतमा छ ।
3.    एरिजोनामा ऊंटको शिकार गर्नु क़ानूनको बिरुद्ध हो ।
4.    स्ट्राबेरी र काजू एक्लो यस्तो फल हो जस्को बीउ फलको बाहिर हुन्छ जबकि अन्य फलहरको भित्र हुन्छ ।
5.    मटरको दाना बारूद बनाउनको लागि प्रयोग गरिन्छ ।
6.    अमेरीकामा हरेक वर्ष ७०० भन्दा धेरै चक्रवात आउँछ ।
7.    टमाटर सब्जी होईन बरु एक फल हो ।
8.    केराको रुख लगभग २० फीट सम्म बढ़्छ ।
9.    एक रुखले हरेक वर्ष २००० दुई हजार लीटर पानी भूईबाट सोख्छ ।
10.  चीनको लगभग २० प्रतिशत रुखहरु औषधी बनाउनको लागि प्रयोग गरिन्छ ।
11.  स्याउ पानीमा  तैरिन थाल्छ किनकि त्यस्मा २५ प्रतिशत हावा हुन्छ ।
12.  एक स्याउको रुखले हरेक बर्ष लगभग ४०० स्याउ उत्पादन गर्छ ।
13.  हिमालय पर्वत हरेक बर्ष एक इंच माथि उठ्छ ।
14.  दुनियाँको सबैभन्दा ठूलो सुन खानी अलास्कामा छ ।
15.  अमरीकी हरेक वर्ष ३५ टन पास्ता खान्छन ।
16.  न्युयोर्क शहरको निक नेम बिग एप्पल हो ।
17.  ठूला कंगारू ३० फीट सम्म उफ्रन सक्छ ।
18.  उल्लूको दांत हुँदैन र पोथी उल्लू भाले उल्लू भन्दा आकारमा ठूलो र तौलमा पनि धेरै हुन्छ ।
19.  सऊदी अरब (Saudi Arabia) एक यस्तो देश हो जहाँ कुनै मन्दिर मस्जिद छैन ।
20.  यस्को अति रिक्त सऊदी अरब दुनियाको सबैभन्दा कडा कानूनभएको देश हो।
22.  संसार (World)को सबैभन्दा महंगो वस्तु यूरेनियम हो।
23.  संसारको सबैभन्दा ठूलो रेगिस्तान सहारा रेगिस्तान हो।
24.  रूस संसारको एक यस्तो देश हो जस्को एक भागमा दिन हुन्छ र अर्को भागमा रात हुन्छ।
25.  संसारको सबैभन्दा ठूलो महांसागर प्रशान्त महांसागर हो ।
26.  संसारको सबैभन्दा प्राचीन भाषाको नाम संस्कृत हो।
27.  विश्वको एक्लो यस्तो देश जस्ले आजसम्म युद्ध लडेन त्यो देश हो स्विजरलैंड
28.  .यूरोप एक यस्तो महांदीप हो यहां कुनैपनि छैन ।
29.  अलस्कामा सबैभन्दा धेरै सुन पाईन्छ ।
30.  संसारको सबै भन्दा गहीरो झील बैकाल झील हो जो रूसमा छ ।
31.  पाकिस्तानमा सबैभन्दा धेरै गधा पाईन्छ ।
32.  भारतको पहिलो मुगल शासक बाबर थिए।
33.  हङ्गकङ्गमा अंग्रेजहरुले १५६ बर्ष सम्म राज गर्यो ।
34.  चीनको साथमा १४ देश लाग्छ ।
35.  इण्डोनेसियामा सबै भन्दा धेरै मुश्लिम आबादी छ।
36.  अफगानिस्तानमा सबै भन्दा धेरै जनसँख्या पठानहरको छ ।
37.  ब्राजील देशको नाम रुखको नामबाट राखिएको हो।


1 comment:

  1. ज्ञान कुरा राख्नुभाको मा धन्यवाद छ

    ReplyDelete