के तथागत बुद्ध पुनर्जन्मलाई मान्दथे थे?
उत्तर “हो”
पुनर्जन्मको बारेमा तथागतको वैज्ञानिक दृष्टिकोण.
१, कुन चीजको पुनर्जन्म ?
2, कुन व्यक्तिको पुनर्जन्म ?
2, कुन व्यक्तिको पुनर्जन्म ?
- पुनर्जन्म कुन चीज को ?
यस कथनलाई प्रायः अवहेलना गरिन्छ. उपरोक्त दुबै प्रश्नहरुलाई एकै बनाउनाले पुनर्जन्मको बारेमा यति भ्रम उत्पन्न भएकोछ ।
तथागत बुद्ध अनुसार अस्तित्व को ४ भौतिक पदार्थ छ, ४ महाभूत छ जस्ले शरीर बन्छ ।
(१) पृथ्वी (२) जल (३) अग्नि (४) वायु
यस कथनलाई प्रायः अवहेलना गरिन्छ. उपरोक्त दुबै प्रश्नहरुलाई एकै बनाउनाले पुनर्जन्मको बारेमा यति भ्रम उत्पन्न भएकोछ ।
तथागत बुद्ध अनुसार अस्तित्व को ४ भौतिक पदार्थ छ, ४ महाभूत छ जस्ले शरीर बन्छ ।
(१) पृथ्वी (२) जल (३) अग्नि (४) वायु
जब शरीरको मृत्यु हुन्छ भने यि चारै महाभूतहरुको के हुन्छ ?
के ति पनि शरीरको साथ मर्छ ?
के ति पनि शरीरको साथ मर्छ ?
तथागत बुद्धले भने होईन. ति आकाशमा सामूहिक रूपले विद्यमान
समान भौतिक पदार्थहरुमा
मिल्छ । यि विद्यमान समान भौतिक पदार्थहरु मध्य जब यि चारै महाभूतहरुको पुनर्मिलन हुन्छ,
तथागत बुद्ध यहि पुनर्मिलनलाई पुनर्जन्म मान्दछन ।
आँख, कान,
नाक, जीभ्रो र छाला – यि पाँच इन्द्रियहरुलाई लिउँ. प्रत्येकको
विषय अलग छ, क्षेत्र
अलग छ ।
अब प्रश्न उठ्छ, यस्को अन्तिम आधार के हो ? को छ जुन पाँचै इन्द्रियहरुको विषयहरु र क्षेत्रहरुको
उपभोग गर्छ ?
उत्तर हो- “मन.”
“यि पाँचै इन्द्रियहरु केमा
निर्भर गर्छ ?
“चेतना (जिवित इन्द्रियहरु) मा.”
“चेतना के मा निर्भर गर्छ ?”
“उष्णता मा”.
“उष्णता केमा निर्भर गर्छ ?”
“चेतना मा”.
“तपाई
भन्नुहुन्छ, चेतना उष्णतामा निर्भर गर्छ र उष्णता
चेतनामा निर्भर गर्छ यस्को ठीक-ठीक के अर्थ सम्झिने ?”
“एक उदाहरणले . जस्तै दियोको प्रकाशबाट दीयोको ज्वाला किरण
प्रकट हुन्छ र दीयोको ज्वाला किरणबाट दीयोको प्रकाश प्रकट हुन्छ, त्यसै
प्रकार
चेतना उष्णतामा निर्भर गर्छ
र उष्णता चेतना मा निर्भर गर्छ .”
“यस्तो
कति
चीजहरु छ, जसबाट मुक्त हुँदा शरीर मरेको सम्झिन्छ ?”
“जिवित इन्द्रिय, उष्णता र विज्ञान”.
“मृत शरीरमा र ध्यानी भिक्षुमा के अन्तर छ ?”
“मृत शरीरमा न केवल शरीर, वाणी र मनको क्रिया शाँत हुन्छ, बरु
चेतना पनि हुँदैन,
उष्णता पनि हुँदैन र इन्द्रियहरको पनि
मूलोच्छेद हुन्छ, जबकि
ध्यानी भिक्षुको चेतना बनिरहन्छ, उष्णता
बनिरहन्छ, इन्द्रियहरु पनि बनिरहन्छ,
र श्वास-प्रश्वास बन्द हुन्छ, इन्द्रियहरुको वितर्क-विचार, संज्ञा आदि क्रियाहरु शान्त हुन्छ।”
“उष्णताको तात्पर्य हो ?”“उष्णता को मतलब हो, ‘ऊर्जा’ या ‘शक्ति’. मरेपछि शरीर ऊर्जा उत्पन्न गर्न बन्द गर्छ । मृत्यु पछि शरीरको ऊर्जा निस्केर आकाशको ऊर्जा-समूह सित मिसिएर एक हुन्छ । यसैले मृत्यु को दुई अर्थ छ- एक : शरीरमा नयाँ ऊर्जाको उत्पत्ति रोकिनु, दुई : विश्वमा जुन ऊर्जा संचरित भैरहेकोछ त्यस्मा वृद्धि हुनु.”
यस परिस्थितिको कारण नै बुद्धले भने कि उ ‘उच्छेदवादी’थिएन आत्माको कुरामा उनि उच्छेदवादी थिए, तररूपो कुरा हो उनि उच्छेदवादी थिएन ।
यस प्रकार तथागत बुद्धको मत वर्तमान विज्ञानको सर्वथा अनुकूल छ । शक्ति वा ऊर्जा कहिलै शून्यमा परिणित हुँदैन । विज्ञानो यो पक्का सिद्धान्त हो । मृत्यु पछि केहि रहँदैन, यो भन्नु विज्ञानको विरुद्ध होला । तथागत बुद्ध यहि अर्थमा पुनर्जन्ममा विश्वास गर्दथिए ।
अब अर्को प्रश्नलाई लिउँ
“पुनर्जन्म कुन व्यक्तिको ?” यो एक गाह्रो प्रश्न हो ।
के उहि मृत व्यक्ति नयाँ जन्म ग्रहण गर्छ ?
बुद्धको उत्तर हो, “यस्को कम भन्दा कम सम्भावना छ.” यदि मृत व्यक्तिको शरीर सबै भौतिक अंश पुनः नयाँ सित मिलेर एक नयाँ शरीरको निर्माण गर्न सके, तब यो मान्नु सम्भव छ कि उहि मान्छेको पुनर्जन्म भयो । यदि भिन्न-भिन्न मृत शरीरहरको अंशहरुको मेलले एक नया शरीर बन्यो त त्यो पुनर्जन्म त भयो, तर यो उहि मान्छेको पुनर्जन्म भएन ।
भवतु सब्ब मङ्गलम !
No comments:
Post a Comment