Tuesday, August 7, 2018

अमूल्य विचारहरु


 *आजको अमूल्य विचार*
*”पुल पर्खाल दुबैको निर्माणमा एकै जस्तो सामग्रिहरु प्रयोग हुन्छ ।
*जबकि ।*”पुलयात्रुहरुलाई जोड़ने काम गर्छ ।
*….!**”पर्खाल बिभान गर्ने काम गरछ ।*
*”मान्छे पनि प्रकृतिले एक जस्तै बनाएकोछ,*
*को कस्तो व्यवहारगर्छ यो उस्को संस्कारमा निर्भर छ !!!!!*
   

फलदार रुख र गुणवान व्यक्ति नै झुक्छन्
सुकेको रुख र मुर्ख व्यक्ति कहिल्यै झुक्दैन ।

सम्मान कारकको हुन्छ नत्र त उँचाई त छायाँ पनि ठूलै हुन्छ ।
*मान्छे भन्दा ठूलै हुन्छ..!!”.*    
                
   
अनमोल विचार
*”जिन्दगीको परीक्षामा ..*
*कुनै नम्बर ..पाईदैन*
*हजूर साहेब ………*
*मान्छेहरु तपाईलाई मनले* 
*सम्झना गरे ..त बुझ्नु* 
*तपाई पास हुनुभयो ।* 
           **

* NICE LINE *                                                                    
  नाता त्यो होईन जुन
        दुनियालाई देखाईन्छ,
नाता त्यो हुन्छ,जसलाई
हृदयबाट गरिन्छ,
आफ्नो भन्नाले कोहि आफ्नो हुँदैन,
आफ्नो त त्यो हुन्छ जसलाई 
         हृदयबाट अपनाईन्छ

   
 *_साँचो सीख……._*
    *“क्रोधमा बोलेको केवल एक कठोर शब्दयति जहरीलोबन्न  सक्छ कि तपाईको हजार प्यारो कुराहरुलाई एक मिनेटमा नष्ट गर्न सक्छ ।*
    *त्यसैले…,* 
*कम बोल्नु, बिस्तारै वोल्नु, मीठो बोल्नु ।।*
   

*कहिले काहीँ ठक्कर पनि राम्रै हुन्छ..!*  *किनकि*
*बाटोको बाधा थाहा हुन्छ..!*   *र*
*सम्हाल्ने हात कस्को हो..!*
*यो पनि थाहा हुन्छ..!*
    

फलदार रुख र गुणवान*
        *व्यक्ति नै झुक्छन् ,*
*सुकेको रुख र मुर्ख* 
        *व्यक्ति कहिल्यै झुक्दैन ।*
*कदर किरदारको हुन्छ*
     *… नत्रउँचाई त छायाँ पनि*
*मान्छे भन्दा ठूलै हुन्छ..!!”.*    
                *सोच्नाले कहाँ पाईन्छ र ईच्छाएको शहर’….*
     *’हिँडने जिद्दि पनि आवश्यकछ है गन्तव्यको लागि।।*..

यदि तिमी जित्न चाहन्छौ भने यो गर  !

·         स्यानो स्यानो खुशिहरु नै त
जिउने सहारा बन्दछ ।।
चाहनाहरु त के त्यो त पल पल बदलिरहन्छ।।
·         त्यस मान्छेलाई खोजिरहनुभएकोछ जस्ले तपाईलाई सहयोग गर्छ त ऐनाको अगाडी उभिनु तपाईलाई त्यो मान्छे देखिन्छ जस्ले तपाईलाई सहयोग गर्न सक्छ ।

·         दुःखमा मान्छेले ईश्वरलाई सम्झनछन तर सुखमा मान्छे ईश्वरलाई भूल्छन।
यदि सुखमा पनि मान्छे ईश्वरको नजिक रहे त दुःख नै किन होस ।

·         रुख कहिल्यै हाँगा काटेर सुक्दैन
रुख त जहिले जड़ो काट्नाले सुक्छ……..
त्यस्तै नै मान्छे आफ्नो कर्मले होईन
बरु आफ्नो स्यानो सोँच र गलत व्यवहारले हार्छ !!!!

·         इच्छाहरुलाई अलिकति घटाएर हेर्नु तपाईलाई खुशिहरुको संसार देखिन्छ ।

·         यो सत्य हो कि भीड़मा,
*
सबैजना असल हुँदैनन् ।
तर
*
एक सत्यो यो पनि हो कि.असलहरु मान्छेहरुको भिडमा हुँदैनन् .


सफलताव्यक्तिको   केवल चमकमान्छेहरुलाई देखिन्छ।
उस्ले कति अंध्याराहरु देखेकाछन यो कसैले जान्दैन….

·         यदि सपना सत्य नभए बाटो फेर सिद्धान्त होईन
·          किनकि रुखले सँधै पातहरु फेर्छ  जड़ो होईन।    

·         कतै न कतै कर्महरुको डर छ, नत्रभने गंगामा किन यति भीडछ?
जस्ले कर्मलाई सम्झन्छ उस्ले धर्मलाई सम्झने आवश्यकछैन .
पाप शरीरले होईन विचारले गर्छ र गंगा विचारहरुलाई होईन केवल शरीरलाई पखाल्छ .

दृष्टि कर्म हों
कहिल्यै यो नभन्नु कि अरुमा धेरै र ममा कम छ,
          अरुको छायाँमा उभिएर हामी आफ्नो छायाँ गुमाउँछौ,
          ”आफ्नो छायाँको लागि आफै घाममा उभिनुपर्छ

·         *ऊंचाई खाटको जति बढाउनुस* अग्लाई त मानवीयताले नै बढछ…!!*

·         *मान्छे धेरै अचम्मको हो*
          *मन परे केहि खराबी देख्दैन,*
          *
घृणा गर्योभने राम्रो देख्दैन !*

·         *यस दुनियामा तपाईको आफ्नो समय नै हो..,*
*
यदि समय सही, छभने सबै आफ्ना, नत्र कोहि छैन.**

·         यदि बाटो राम्रो भए,_*    
     *_थाहा पाउनु_*
        *_
कुन गन्तव्य तिर जान्छ !_*
    *_
तर यदि गन्तव्य राम्रो भए त,_*
     *_
कहिल्यै बाटोको धन्ना नगर्नु !!_*

मेहनतको फल र समस्याको समाधान
अवेला भएपनि अवश्य प्राप्त हुन्छ ।

·         हृदय भन्दा धेरै उव्जाऊ स्थान अरु कुनै छैन ! किनकि यहाँ जे रोपिन्छ ।
बढछ अवश्य नै !अनि त्यो प्रेम किन नहोस या घृणा”||*

·         सफलताको कथाहरु नपढ
त्यसबाट तपाईलाई केवल एक सन्देश पाईन्छ।
असफलताको कथा पढनु त्यसबाट तपाईलाई
·         सफल हुने केहि विचार पाईन्छ ।

·         दुनिया में सब चीज मिल जाती है,….
केवल अपनी गलती नहीं मिलती…..

समस्यामा यदि सहयोग माग्न त विचार गरेर माग किनकि नत्र
समस्या त थोरै समयको लागि हुन्छ र कृतज्ञ जिंदगी भरिको लागि..!!

·         टाउकोलाई अलिकति झुकाएर हेर्नु तपाईको अभिमान मरिजान्छ ।


1 comment: