एस धम्मो सनंतनो—(कथा—यात्रा)
एक जुलाहाको छोरी गौतम बुद्धको दर्शन गर्न आईन । अत्यंत आनंद र अहोभावले
उस्ले बुद्धको पाउमा अभिवादन गरिन । बुद्धले सोध्नुभयो कहांबाट आयौ नानी ? भन्ते जान्दिन
उनले भनिन् उस्को उमेर धेरै पनि थिएन अठारह वर्षकि मात्रै । बुद्धले भन्नुभयो कहां जान्छौ ? भन्ते, थाहा छैन उनले भनिन् । के थाहा छैन बुद्धले सोध्नुभयो उनि
बोलिन भन्ते थाहाछ । जान्दछौ बुद्ध ले भन्नुभयो ? उनि बोलिन कहां भगवान अलिकतिपनि थाहा छैन ।
यस्तो कुरा सुनेर अरु
उपस्थितहरु रिसाए । गांउका मान्छेहरुलाई थाहा थियो कपडा बुन्ने जुलाहाको छोरीहो
राम्री थाहाछ । यो वाईहात कुरा गर्छि यस्तो कुरा पनि गर्ने भगवान सित ? यो
कुनै शिष्टाचार हो सभ्यताहो ?
बहुलायी
कस्तो कुरा गर्छि भनेर गाली गरे ।
तर भगवानले भन्नुभयो
पहिला उसको कुरा सुन के भन्छिन् । बुद्ध हाँस्नुभयो र भन्नुभयो छोरी यि सबै कुरा
बुझेँ तिमीले के भन्यौ ।
तब त्यस युवतीले भनिन्
जुलाहाको घरबाट आउँदैछु,
भगवान यो त हजूरलाई थाहानैछ। अनि यि गाउँका
सबैलाई थाहाछ । तर कहां
बाट आउँदैछु यो जन्म कहां कहाँबाट भयो मलाई थाहाछैन। फर्केर जुलाहाको
घरमै जान्छु यो पनि मलाई थाहाछ र हजूरलाई पनि थाहाछ र गाउँका सबैलाई थाहाछ यि कुरा
अर्कै हो ! तर यस जन्म पछि मृत्यु भएपछि केहि थाहाछैन मलाई । त्यसैले मैले हजूर
सित भनेकि हुँ— जब मैले सोँचे कि हजूरले सोध्दै हुनुहुन्छ कहाँबाट आउँदैछौ
जुलाहाको घर बाट ? तब मैले भने जान्दछु । जब हजूरले भन्नुभयो कहाँ जाँदैछौ ? मैले
सोँचे कहां फर्केर जुलाहाको घर जान्छु ? तब
मैले भने जान्दछु । तर जब मैले हजूरको आँखामा हेरेँ तब मैले भने— होईन
भगवानले यस्तो प्रश्न किन सोध्नुहोला । वहाँ सोध्दै हुनुहुन्छ कहाँ कुन लोकबाट ? कहां
तिम्रो जीवनको
स्रोत छ ? तब
मैले भने भगवान जान्दिन अनि फेरि मैले सोँचे जब हजूरले सोध्नुहुन्छ मैले
सोँचे मरेपछि कहां जाऊंली—
बुद्धले यस्तो प्रश्न के सोध्नुहोला— तब
मैले भने मैले जान्दिन ।
त्यसैले। तब बुद्धले यो गाथा भन्नुभयो—
‘यो सारा लोक दृष्टिबिहिनछ । यहां देख्ने विरलैछन। जालबाट मुक्त
भएको पन्क्षी जस्तै विरलै स्वर्ग जान्छ।’
त्यस केटीलाई वहाँले भन्नुभयो तिमीसित
आँखाछ र हेर्न सक्छौ । यि गाउँका विचरा दृष्टिबिहिनछन् । आँखा भएकाहरु जब भन्ला त दृष्टिबिहिनले
बुझ्दैन, किनकि आंख
भएकाहरु यस्तै कुरा गर्छन
जो दृष्टिबिहिन मान्नै सक्तैन र हुनै
सक्तैन । आंखाँ भएकाहरु भन्छ, प्रकाश, आँखा भएकाहरु भन्छ,
रङ्ग,
पहाड
हिमाल कति राम्रो ईन्द्रधनुष र दृष्टिबिहिनले कसरी बुझ्ला ?
बुद्ध,
कृष्ण,
महावीर आँखा भएका हुन, दृष्टिबिहिनले केहि
बुझ्न सक्तैन । ‘
हंसादिच्चपथे यंति
आकासे यंति इद्धिया।
नीयंति धीरा लोकम्हा
जेत्वा मारं सवाहिनिं।।
जसरी हाँस आकाशमा उडछ, यस्तो
एक अर्को आकाशछ—अन्तरको प्राकाश—जहा परमहंस उड़छन्। जसरी हाँस आकाशमा उड़छ र टाढाको यात्रा गर्छ, यस्तै परमहंस अन्तरको आकाशमा उड़्छन् र निर्वाणमा लीन हुन्छन् ।
ओशो
एस धम्मो सनंतनो
No comments:
Post a Comment