आज साउन १९ गते
नेपालगन्ज निवासी उत्कृष्ट दाता स्व हिराकाजीका कान्छा सुपुत्र सन्तोषकाजी शाक्यको प्रमुख आतीथ्यमा दाताहरुको सम्मान समारोह यस केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यको सभापतीत्वमा समपन्न भएकोछ । एकहप्ता अगाडी समय माँग गरि आजको प्रमुख आतीथ्यता निर्धारण गरिएको कार्यक्रममा कर्णाली प्रदेश सरकारको मन्त्रीज्यूलाई सुर्खेतको स्टार होटलमा सहभागि हुनुपरेकोले सहभागि हुनसक्नुभएन नत आमन्त्रित पत्रकार साथीहरुलाई समय मिल्न सक्यो तैपनि सम्पन्न भयो । उक्त अवसरमा मानार्थ सदस्यबाट सम्मानित गणेशजल सहकारी सँस्थाका अध्यक्ष प्रेम बिसी नेत्रहीन सँघ कर्णाली प्रदेश सँयोजक शुरेश खड्का नेपाल आदवासी जनजाती महासँघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष पञ्चसिँह रोकाय र सम्मानित मानार्थ सदस्य जयन्ति थापाज्यूको बुवा धर्म जङ्ग थापाले बधाई तथा शुभकामना व्यक्त गर्नुभएकोथियो । उक्त अवसरमा नेपाल मगरसँघ सुर्खेतका अध्यक्ष दिलबहादुर वँशीमगरले मासिक १ हजार सहयोग गर्ने सन्देश पठाउनु भएको थियो भने अतीथि पञ्चसिँह रोकायले आ व २०७५।७६मा ७५हजार सहयोग गर्ने ३ोष०ा गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतीथि सन्तोष काजी शाक्यले रु१०हजारको चेक हस्तान्तरण गर्नुभएकोथियो । उक्त कार्यक्रममा सँस्थाकि उपाध्यक्ष मेनका आचार्यले स्वागत अभिव्यक्त दिएका थिएभने सँस्थापक सचीव साेमना खड्काले सन्चालन गरेकिथिईन ।

No comments:
Post a Comment