Tuesday, August 7, 2018

"चाणक्य नीति"


भारतका आचार्य चाणक्य एक यस्ता महान विभूति थिए, जस्ले आफ्नो विद्वता, बुद्धिमता र क्षमताको बलमा भारतीय इतिहासको धारालाई बदलि दियो । मौर्य साम्राज्यको संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कूटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रूपमा पनि प्रख्यात भए । मैले यहाँ यिनको चर्चा गर्न थालेको त्यसै होईन यिनि शाक्यवँशीका थिए । कपिलवस्तुबाट विस्थापित भएका शाक्य वँशिहरु मयूरपालन गर्ने ठाउँमा गएर मयूर पालन व्यवसाय गर्नाले मौर्यवँशी भएका हुन भन्ने कुरा ईतिहाँसले प्रमाणित गरेको देखिन्छ ।


सयौँ बर्ष बितिसकेपछि पनि यदि चाणक्यले भनेका सिद्धांत ‍र नीतिहरु प्रासंगिक छ । त्यसैले उन्ले आफ्नो गहन अध्‍ययन, चिंतन र जीवानानुभवहरुले अर्जित अमूल्य ज्ञानलाई, पूरैह नि:स्वार्थ भएर मानवीय कल्याणको उद्‍देश्यले अभिव्यक्त गरे ।


"चाणक्य नीति" आचार्य चाणक्यको नीतिहरु अद्भुत संग्रह हो, जुन आज पनि उतिकै प्रासंगिक छ,मानिसको जीवनयापनमा  उपलव्धीमूलक लागेकोले क्रमशः प्रस्तुत गर्ने जमर्को गरेकोछु । भनिन्छ दुईहजार बर्ष पहिले लेखिएको भनिन्छ  । अर्थात शाक्यमुनी बुद्धको निब्बाण को ५०० बर्ष पछि भएकोले अवश्य पनि बुद्धको विचार सित प्रभावित छैन होला भन्न सकिन्न ।

चाणक्य नीति द्वारा मित्र-भेद देखि लिएर दुश्मन सम्मको पहिचान, पति-परायण तथा चरित्र हीन महिलामा विभेद, राजाको कर्तव्य र जनता को अधिकारहरु तथा वर्ण व्यवस्थाको उचित निदान हुन्छ। महापंडित आचार्य चाणक्यको 'चाणक्य नीति'मा कुल सत्र अध्याय छ, जस्लाई मैले हिन्दबाट अनुवाद गरेर प्रस्तुत गर्ने जमर्को गरेकोछु !! केहि धार्मिक तथा सामप्रदायिक विवाद देखिने भनाईहरुलाई मैले यहाँ राखेको छैन ।


सम्पूर्ण चाणक्य नीति
१.  तीन लोकको स्वामी सर्वशक्तिमान भगवान विष्णुलाई नमन गर्दै मैले एक राज्यको लागि  नीति  शास्त्रकोके सिद्धान्तहरु भन्छु ।  मैल यो सूत्र अनेक शास्त्रहरुको आधार लिएर गरिरहेकोछु ।।  २. जो व्यक्ति शास्त्रहरुको सूत्रहरुको अभ्यास गरेर ज्ञान ग्रहण गर्ला उस्लाई अत्यंत वैभवशाली कर्तव्य को सिद्धान्त ज्ञात होला । उस्लाई यस जानकारी होलाकि कन कुन कुरा अनुशरण गर्नुपर्छ कुन गर्नुपर्दैन । उस्लाई राम्रो र नराम्रोको पनि ज्ञात होला र अंततः उसेलाई सर्वोत्तमको पनि ज्ञान होला ।  
३. त्यसैले मान्छेहरुको भलो गर्नको लागि मैले ति कुराहरुलाई भन्छु जस्ले मान्छेहरु सबै चीजहरुलाई सही परिपेक्ष्यमा देख्लान ।  
४. एक पण्डित पनि घोर कष्टमा पर्छ यदि उ कुनै मूर्खलाई उपदेश दिन्छ, यदि उ एक दुष्ट पत्नी लाई पालन-पोषण गर्छ या कुनै दुखी व्यक्तिको साथ अत्यन्त घनिष्ठ सम्बन्ध बनाउँछ ।


५. दुष्ट पत्नी, झूठो मित्र, बदमाश नोकर र सर्पको साथ निवास साक्षात् मृत्युको समान हो।  


६ . मान्छेले आईपर्ने समस्याहरु सित जुझ्नको लागि धन सन्चय गर्नुपर्छ । उस्लाई धन-सम्पदा त्यागेर पत्नीको सुरक्षा गर्नुपर्छ । तर यदि आत्माको सुरक्षाको कुरा आए उस्ले धन र पत्नी दुबैलाई तुक्ष्य सम्झनुपर्छ । 
.


७ .भविष्यमा आईपर्ने समस्याको लागि  धन सुरक्षित गरौँ ।यस्तो नसोँचौ कि  धनवान व्यक्ति लाई के को समस्या ? जब धनले साथ छोड़छ तब संरक्षित धन छिटो नै घट्न थाल्छ ।  


८.  त्यस देशमा  न बसौँ तपाईको कुनै ईज्जत छैन, जहाँ तपाई रोजगार कमाउन सक्दैन, जहाँ तपाईको कुनै मित्र छैन र जहाँ तपाई कुनै ज्ञान प्राप्त गर्न सक्नुहुँदैन ।  

९ . यस्तो ठाउमा एक दिन पनि नबस्नु जहाँ निम्नलिखित यि पांच छैन:
एक धनवान व्यक्ति ,
एक ब्राह्मण जो वैदिक शास्त्रहरुमा निपुण होस,
एक राजा,
एक नदी ,
र एक चिकित्सक।  




१० .  बुद्धिमान व्यक्तिले यस्तो देशमा कहिल्यै जानु हुँदैन :
रोजगार कमाउने कुनै माध्यम छैन,
जहाँ मान्छेलाई कुनै कुराको डर छैन,
जहाँ मान्छेहरुलाई कुनै कुराको लाज छैन
जहाँ मान्छेहरु बुद्धिमान न होस,
र जहाँ अरुको वृत्ति दान धर्म गर्ने मन छैन।  

११ . नोकरको परीक्षा तब गरौँ जब उ कर्तव्यको पालन  नगरेको होस
नातेदारको परीक्षा तब गरौँ जब तपाईँ समस्याले घेरिएको हुन्छ,
मित्रको परीक्षा विपरीत परिस्थितिहरुमा गरौँ,
र जब तपाईको समय राम्रो भैरहेको छैन तब श्रीमतीको परीक्षा गरौँ।  


१२ . असल मित्र उहि हो जो हामीलाई निम्नलिखित परिस्थितिहरुमा नत्यागोस:
आवश्यकता पर्दा,
कुनैसी दुर्घटना हुँदा,
जब भोकमरी परेको होस,
जब युद्ध चलिरहेको होस,
जब हामीलाई राजाको दरबारमा जानु परोस,
 जब हामीलाई स्मशान घाट जानुपरोस ।  

१३ . जो व्यक्ति कुनै नाशवान चीजको लागि कहिल्यै नाश नहुने चीजलाई छोड़ि दिन्छ, तब उस्को हातबाटसे अविनाशी वस्तु त जान्छ नै र यस्मा कुनै सन्देह छैन कि नाशवानलाई पनि उ गुमाउँछ ।  


१४ . एक बुद्धिमान व्यक्तिलाई कुनै इज्जतदार घरको अविवाहित कन्या सित कुन अवस्थामा विवाह गर्नुपर्छ । उस्ले कुनै हीन घरको अत्यंत सुन्दर केटी सित पनि विवाह गर्नुहुँदैन। विवाह जहिलेपनि समान परिवारमा नै उचित हुन्छ ।  

१५ . यि ५ मा कहिल्यै विश्वास नगर्नु :
१. नदिहरु 
२. जोसित  अश्त्र-शस्त्र 
३. नङ्ग र सिङ्ग भएको पशु
४. महिला (यहाँ संकेत जो राम्री जस्तो लाग्ने, अरुले नराम्रो नमान्नुहोला )
५. राज घरानाकाहरु सित ।  



१६ . यदि हुन सके त विषबाट पनि अमृत निकाल्नु
यदि सुन गुहुमा खसेको भएपनि निकालौँ र धोएर प्रयोग गरौँ,
निच कुलमा जन्मेका सित भएपनि सर्वोत्तम ज्ञान ग्रहण गरौँ
त्यसरी नै यदि कुनै बदनाम घरको केटी पनि महान गुणले सम्न् छ र तपाईलाई केहि सिकाउँछ भने ग्रहण गरौँ ।
१७ .  महिलाहरुमा पुरुषहरुको अपेक्षा: 
भोक दुई गुणा,
लाज चार गुणा,
साहस छः गुणा
र काम आठ गुणा हुन्छ ।  

चाणक्य नीति दोश्रो भाग

1. झूठो बोल्नु, कठोरता, छल गर्नु, बेवकूफी गर्नु, लोभ, अपवित्रता  र निर्दयता यि महिलाका केहि नैसर्गिक दुर्गुण हुन।  

2.भोजनको योग्य पदार्थ र भोजन गर्ने क्षमता, सुन्दर महिला र उस्ने भोग्नको लागि काम शक्ति, पर्याप्त धनराशी तथा दान दिने भावना - यस्तो संयोगहरु हुनु सामान्य तपको फल होईन


३. त्यस व्यक्तिले धर्तीमै स्वर्ग पायो
१. जस्को छोरा आज्ञांकारी छ,
२. जस्को पत्नी उस्को इच्छा अनुरूप व्यव्हार गर्छिन,
३. जस्लाई आफ्नो धनमा सन्तोष  छ ।

४. छोरा त्यो हो जो पिताको भनाई मान्छ, पिता त्यो हो जो पुत्रहरुको असल पालन-पोषण गर्छ, मित्र त्यो हो जस माथिस तपाई विश्वास गर्न सक्नुहुन्छ र पत्नी त्यहि हो जस्बाट सुख प्राप्त हुन्छ। 

५. यस्तो व्यक्तिबाट बच्नुस जो तपाईको मुख अगाडी त मीठो कुरा गर्छनतपाईको पछाडी तपाईलाई बर्बाद गर्ने योजना बनाउँन, यस्तो गर्ने मान्छे त त्यो विषको भाँडो जस्तै हो जस्को माथिको सतह दूधले भरीएकोछ


६. एक खराब मित्रमा कहिल्यै विश्वास नगर्नु । एकअसल मित्रमा पनि । किनकि यदि यस्तोहरु तपाई सित रुष्ट हुन्छन त तपाईको गोप्यता सबै खोलिदिन्छन् । 

७. मनमा सोंचेको कार्यलाई कसैको अगाडी प्रकट नगर्नु बरु मनन पूर्वक त्यस्को सुरक्षा गर्दै त्यसलाई कार्यमा परिणत गरौँ ।
८. मुर्खता दुखदायी हो, जवानी पनि दुखदायी हो,तर यि सबै भन्दा धेरै दुखदायी कुनै अरुको घर गएर उस्को गुणबयान लिनु ।


९. हरेक पर्वतमा माणिक्य हादैनहरेक हाथीको शिरमा मणी हुँदैन, सज्जन पुरुष पनि हरेक ठाउँमा हुँदैन र हरेक वनमा चन्दनको रुख पनि हुँदैन ।
१०. बुद्धिमान पिताको आफ्नो छोराहरुलाई शुभ गुणहरको शिक्षा दिनुपर्छ किनकि नीतिज्ञ र ज्ञानी व्यक्तिहरु नै कुलमा पूजा हुन्छ ।

११. जो आमा बुवाले आफ्नो बच्चाहरुलाई शिक्षा दिँदैनन् भने बच्चाहरुको शत्रु सामान हो। किनकि ति विद्याहीन बालक विद्वानहरुको सभामा त्यस्तै नै तिरस्कृत हुन्छ जस्तै हाँसहरुको बथानमा  बकुला ।


१२. बच्चाहरुलाई मायाँले पुलपुल्याउँदा बानी खराबमा परिवर्तन हुन्छ, तिनलाई कडा शिक्षा दिनाले राम्रो बानी हुन जान्छ, त्यसैले आवश्यक पर्दा दण्ड दिनुपर्छ धेरै पुल पुल्याउने होईन 

१३. यस्तो दिन पनि नआवस आफ्नो एक श्लोक, आधा श्लोक, चौथाई श्लोक, या श्लोकको केवल एक अक्षर सिकाउन सक्दैन, या तपाईले दान, अभ्यास या कुनै पवित्र कार्य गरेकोछैन ।

१४. पत्नीको वियोग हुनु, आफ्नैबाट बे-इज्जत हुनुना, बचेको ऋण, दुष्ट राजाको सेवा गर्नु, गरीबी एवं दरिद्रहरुको सभा - यि छ कुरा शरीरलाई बिना आगोले नै जलाईदिन्छ ।

१५.  नदीको किनाराको रुख, अर्को व्यक्तिको घरमा जाने अथवा बस्ने महिला बिना मन्त्रिहरुको राजा - यि सबै निश्चय नै चाँडै नस्ट हुन्छ । 


१६. एक ब्राह्मणको बल तेज र विद्या छ, एक राजाको बल उस्को सेनामाछ, एक वैश्यको बल उस्को धनमा छ तथा एक शुद्रको बल उस्को सेवा परायणतामा छ ।
१७. वेश्याले निर्धन व्यक्तिलाई  त्याग्नुपर्छ, प्रजाले पराजित राजालाई त्याग्नुपर्छ, चराहरुले फलरहित रुख त्याग्नुपर्छ । अतीथिहरुले भोजन गरेपछि पाहुना लागेको घरबाट निस्कनुपर्छ । 

१८. ब्राह्मण दक्षिणा पाएपछि आफ्नो यजमानलाई छोड़ि दिन्छ, विद्वान विद्या प्राप्ति पछि गुरुलाई छोड़ेर जान्छ र पशुले जलिरहेको वनलाई त्यागिदिन्छन् ।


१९. जो व्यक्ति दुराचारी, कुदृष्टिका हुन्छन, तथा खराब ठाउँमा बस्ने मान्छेको साथ मित्रता गर्छ, उ चाँडै नै नष्ट हुन्छ ।

२०. प्रेम र मित्रता समान स्तरमा राम्रो लाग्छ, राजाकोमा नोकरी गर्नेलाई नै सम्मान पाउँछ, व्यवसायमा वाणिज्य सबै भन्दा असल हो, एवम् उत्तम गुणभएको महिला  आफ्नो घरमा सुरक्षित रहन्छ ।
तेश्रो अध्याय
1. यस सन्सारमा यस्तो घर कस्कोछ जस्मा कुनै कलंक छैन, त्यो को छ रोग र दुखबाट मुक्त छ.सँधै सुख कोसित हुन्छ ?

२. मान्छेको कुलको ख्याति उस्को आचरणबाट हुन्छ, मान्छेको बोलचालबाट उस्को देशको ख्याति बढ़छ, मान सम्मान उस्को प्रेमलाई बढ़ाउँछ, एवं उस्को शारीरको गठन उस्लाई भोजनबाट बढ़छ । 


३. छोरीको विहे असल खानदानमा गर्नुपर्छ । छोरालाई राम्रो शिक्षा दिनुपर्छशत्रुलाई आपत्ति र कष्टमा पार्नुपर्छ, एवं मित्रहरुलाई धर्म कर्ममा लगाउनु पर्छ ।

 चौथो अध्याय
निम्नलिखित कुराहरु आमाको गर्भ मै निश्चित हुन्छ....
१. व्यक्ति कति बर्ष जिउने २. उ कुन प्रकारको काम गर्छ ३. उसित कति सम्पत्ति होला ४. उस्को मृत्यु कहिले हुन्छ ।


पुत्र , मित्र, आफन्तहरु साधुहरुलाई देखेर टाढा भाग्छन, तर जो  साधुहरुको अनुशरण गर्छन उनमा भक्ति जागृत हुन्छ र उसित त्यस पुण्यबाट उस्को सारा कुल धन्य हुन्छ ।



जसरी माछा दृष्टीबाट, कछुआ ध्यान दिएर र चरा स्पर्श गरेर आफ्नो बच्चfलाई पाल्छ, त्यसरी नै संतजन पुरुषहरुको संगती मान्छेको पालन पोषण गर्छ ।



जब तपाईको शरीर स्वस्थ छ र तपाईको नियंत्रणमा छ त्यसै समय आत्मसाक्षात्कारको उपाय गरिहाल्नुपर्छ किनकि मृत्यु भएपछि कसैले केहि गर्न सक्तैन ।



विद्या अर्जन गर्नु यो एक कामधेनु समान हो जो हरेक मौसममा अमृत प्रदान गर्छ । उ  विदेशमा आमाको समान रक्षक एवम् हितकारी हुन्छ । त्यसैले विद्यालाई एक गुप्त धन भनिन्छ ।


सैयौ गुणरहित छोरो भन्दा राम्रो एक गुणी छोरा हो किनकि एक चन्द्रमा ले नै रात्रीको अन्धकारलाई भगाउँछ, जब कि असंख्य तारा यो काम गर्दैन ।



एक यस्तो बालक जो जन्मँदै मृत थियो, एक मुर्ख दीर्घायु बालक भन्दा धेरै राम्रो. पहिलो बालक त एक क्षण को लागि दुःख दिन्छ, दोश्रो बालक उस्को आमा बुवालाई जिन्दगी भीर दुःखको अग्निमा जलाउँछ ।



निम्नलिखित कुराहरुले मान्छेलाई आगो बिना नै जलाईदिन्छ...।
१. एक स्यानो गाउँमा बस्नु जहाँ बस्ने सुविधाहरु उपलब्ध हुँदैन ।
२. एक यस्तो मान्छेलाई यहाँ नोकरी गर्नु जो नीच कुलमा जन्मेकोछ ।
३. अस्वास्थय्वर्धक भोजन खानु ।
४. जस्को श्रीमती हरेकपल रिसाईरहन्छ ।
५. जस्को मुर्ख छोरा छ ।
६. जस्को छोरी विधवा भएकोछ ।



त्यो गाई कुनकामको जुन न त दूध दिन्छ न त बच्चा  जन्माउँछ । त्यस्तै प्रकारले त्यो  बच्चा जन्म भएको के कामको जो न विद्वान भयो न भगवान् कै भक्त भयो ।


जब मान्छे जीवनको दुःखबाट जल्न थाल्छ उसलाई निम्नलिखित नै सहारा दिन्छ...
१. छोरा र छोरी २. श्रीमती ३. भगवान्को भक्त.



यो कुरा एक पटक हुनुपर्छ..
१. राजा को वचन ।
२. बिद्वान व्यक्तिको वचन ।
३. केटीको विवाह ।



जब तपाई तप ध्यान गर्नुहुन्छ एक्लै गर्नु ।
अभ्यास गर्नुहुन्छ भने अरुको साथ गर्नुस ।
गायन गर्दा तीन जना ले गर्नु ।
कृषि चार जनाले गर्नु ।
युद्ध गर्दा धेरै जना  मिलेर गर्नु ।



त्यो असल पत्नी हो जो शुचिपूर्ण छ, पारंगतछ, शुद्ध छ, पतिलाई प्रसन्न गर्नेछिन र सत्यवादी छिन ।.



जुन व्यक्तिको छोरा छैन उस्कव घर उजाड छ. जस्लाई कुनै सम्बन्धी छैन उस्को सबै दिशा पनि उजाड़ छ. मुर्ख व्यक्तिको ह्रदय उजाड़ छ. निर्धन व्यक्तिको सबै उजाड छ ।



जुन अध्यात्मिक सिकेको आचरण गरिँदैन त्यो बिष हो । जस्को पेट ख़राब छ उस्को लागि भोजन बिष हो ।. निर्धन व्यक्तिको लागि अरकसैको सामाजिक या व्यक्तिगत कार्यक्रममा एकत्रित हुनु विष हो ।



जुन मान्छे सित धर्म र दया छैन उस्लाई पन्छाउ  जुन गुरु सित अध्यात्मिक ज्ञान छैन उस्लाई टाढा गर । जुन पत्नीको अनुहारमा हरेकपल घृणा छ उस्लाई टाढा राख । जुन नातेदारहरु सित प्रेम छैन त्यसलाई टाढा गर ।



सतत भ्रमण गर्नु मान्छेलाई बूढ़ो बनाईदिन्छ । यदि घोड़ालाई हरेकपल बांधि राखे त्यो बूढा हुन्छ । यदि महिला उस्को पतिको साथ प्रणय नगरे बुढी हुन्छिन । घाममा राख्नाले कपडा पुरानो हुन्छ ।



यि कुराहरुलाई पटक पटक विचार गर...
सही समय
सही मित्र
सही ठेगाना
पैसा कमाउने सही साधन
पैसा खर्च गर्ने सही तरीका
तपाईको उर्जा स्रोत.


द्विज अग्निमा भगवान् देख्छन.
भक्तहरुको ह्रदयमा परमात्माको वास हुन्छ ।
जो अल्प मतिका हुन्छन उ मूर्तिमा भगवान् देख्छन ।
तर जो व्यापक दृष्टी राख्ने छन, ति यो जान्दछन कि भगवान सर्वव्यापी छ ।.

सुनको जाँच त्यस्लाई कशिमा घोटेर, काटेर पिटेर आगोमा पोलेर तेजाबमा हालेर गरिन्छ । त्यसै प्रकार मान्छेको परीक्षण उ कति त्याग गर्छ, उस्को आचरण कस्तोछ, उस्मा गुण कुनकुन छ र उस्को व्यवहार कस्तो छ यसरी हुन्छ ।




यदि तपाईलाई समस्या आउँछ भने त्यसबाट हवशियार हुनु तर समस्या आएमा जसरी भएपनि त्यसबाट मुक्त हुनुपर्छ ।.



अनेक मान्छे एकै गर्भबाट जन्मेको या एकै नक्षत्रमा जन्मेको भएपनि एकनाश हुँदैन । त्यसरीनै जसरी कि बयरको झाडीमा सबै बयर एकैदको हुँदैन ।



त्यो मान्छे जस्को हात स्वच्छ छ कार्यालयमा काम गर्न चाहँदैन । जस्ले आफ्नो कामनालाई खत्तम गरेकवछ, शारीरिक शृंगार गर्दैन, जो आधा पढ़ेको मान्छे छ उ मीठो बोल्न सक्दैन जो सोझो कुरा गर्छ उ कसैलाई धोका दिन सक्तैन ।



मूर्खहरु बुद्धिमान सित इर्ष्या गर्छन ।. गलत बाटोमा हिँडने महिला पवित्र महिला सित इर्ष्या गर्छिन । अनुहार नराम्री महिलाले सुन्दरी महिला सित ईर्ष्या गर्छन ।



खाली बस्नाले अभ्यासको नाश हुन्छ । अरुको हेरविचार गर्नको लागि पैसा नष्ट हुन्छ । गलत ढंगले रोप्नाले कृषक आफ्नो बिउको नाश गर्छ । यदि सेनापति नभए सेनाको नाश हुन्छ ।



अर्जित विद्या अभ्यासबाट सुरक्षित रहन्छ ।
घरको इज्जत असल व्यवहारले सुरक्षित रहन्छ ।
असल गुणहरले इज्जतदार मान्छेलाई मान मिल्छ ।
कुनै पनि मान्छेको रीस उस्को आँखाँमा देखिन्छ ।



धर्मंको रक्षा पैसाबाट हुन्छ ।
ज्ञानको रक्षा जमेर अभ्यास गर्नाले हुन्छ ।
राजाबाट रक्षा उस्को कुरा मान्नाले हुन्छ ।
घरको रक्षा एक दक्ष गृहिणीबाट हुन्छ ।



जो वैदिक ज्ञानको निन्दा गर्छन, शास्त्र सम्मत जीवनशैलीको मजाक उड़ाउँछ, शान्तीपूर्ण स्वभावका मान्छेको मजाक उड़ाउँछ, बिना कुनै आवश्यकताको दुःख प्राप्त हुन्छ ।



दान गरीबीलाई सिध्याउँछ । असल आचरण दुःखलाई मेटाउँछ । विवेक अज्ञानलाई नष्ट गर्छ । जानकारी भयलाई समाप्त गर्छ ।



वासनाको समान दुष्कर कुनै रोग छैन । मोहको समान कुनै शत्रु छैन । क्रोधको समान अग्नि छैन । स्वरुप ज्ञानको समान कुनै बोध छैन ।



मान्छे एक्लै जन्मिन्छ । एक्लै नै मर्छ । आफ्नो कर्महरको शुभ अशुभ परिणाम एक्लै नै भोग्छ । एक्लै नैमा नरकमा जान्छ या सदगति प्राप्त गर्छ ।



जस्ले आफ्नो स्वरुपलाई जान्यो उस्कोलागि स्वर्ग त सामान्य हो । एक पराक्रमी योद्धा आफ्नो जीवनलाई तुच्छ मान्छ । जस्ले आफ्नो कामनालाई जित्यो स्त्री भोगको विषय छैन । उस्को लागि सम्पूर्ण ब्रह्माण्ड तुच्छ छ जस्को मनमा कुनै आसक्ति छैन ।


जब तपाई घुम्न जानुहुन्छ त विद्यार्जन नै तपाईको मित्र हो । घरमा पत्नी मित्र हो ।. बीरामी हुँदा औषधी मित्र हो. अर्जित पुण्य मृत्यु पछि एकमात्र मित्र हो ।



समुद्रमा हुने बर्षा व्यर्थ छ । जस्को पेट भरेकोछ उस्कव लागि अन्न व्यर्थ छ । धनवानको लागि उपहार वस्तु को कुनै अर्थ छैन । दिउँस उज्यालोमा दियोको के अर्थ ।



वर्षाको जल समान कुनै जल छैन। आफ्नै शक्तिको समान कसैको शक्ति छैन । नेत्र ज्योतिको समान कुनै प्रकाश छैन । अन्न भन्दा ठूलो कुनै सम्पत्ती छैन ।



निर्धनलाई धनको कामना । पशुलाई वाणीको कामना । मान्छेहरुलाई स्वर्गको कामना । देवहरुलाई मुक्तिको कामना ।



सत्यको शक्ति नै यस दुनियालाई धारण गर्छ । सत्यको शक्तिबाट नै सूर्य प्रकाशमान छ, हावा चल्छ, सत्यमा नै सबै आश्रित छ। प्रकृतिको सत्यलाई कसैले नकार्न सक्तैन ।



लक्ष्मी जो संपत्तिको देवता हो, वह चंचला छ । हाम्रो श्वास पनि चंचला छ। हामी कति समय जिउँछौँ यस्को कुनै ठेगान छैन । हामी कहाँ हुन्छौँ यो पनि पक्का छैन । कुनै कुरा यहाँ पक्का छ भने यो छ कि हामीले कमाएको पुण्य कति छ ।



मान्छेमा नाई सबै भन्दा धूर्त । कौवा पक्षीहरुमा धूर्त । लोखर्के प्राणीहरुमा धूर्त । महिलाहरुमा लम्पट महिला सबै भन्दा धूर्त ।.



यि सबै तपाई पिता हुन १. जस्ले तपाईलाई जन्म दियो। २. जस्ले तपाईलाई यज्ञोपवित संस्कार गरे ३. जस्ले तपाईलाई पढाए ४. जस्ले तपाईलाई भोजन दिए ५. जस्ले तपाईलाई भयपूर्ण परिस्थितिहरुमा बचाए ।



यि सबैलाई आफ्नो आमा सम्झनु.१. राजाको पत्नी २. गुरु कि पत्नी ३. मित्रको पत्नी ४. पत्नी कि आमा ५. र तपाईको आमा ।

ब्राह्मणों को अग्नि की पूजा करनी चाहिए . दुसरे लोगों को ब्राह्मण की पूजा करनी चाहिए . पत्नी को  पति की पूजा करनी चाहिए तथा  दोपहर के भोजन के लिए जो अतिथि आये उसकी सभी को पूजा करनी चाहिए .



सुनको जाँच त्यस्लाई कशिमा घोटेर, काटेर पिटेर आगोमा पोलेर तेजाबमा हालेर गरिन्छ । त्यसै प्रकार मान्छेको परीक्षण उ कति त्याग गर्छ, उस्को आचरण कस्तोछ, उस्मा गुण कुनकुन छ र उस्को व्यवहार कस्तो छ यसरी हुन्छ ।




यदि तपाईलाई समस्या आउँछ भने त्यसबाट हवशियार हुनु तर समस्या आएमा जसरी भएपनि त्यसबाट मुक्त हुनुपर्छ ।.



अनेक मान्छे एकै गर्भबाट जन्मेको या एकै नक्षत्रमा जन्मेको भएपनि एकनाश हुँदैन । त्यसरीनै जसरी कि बयरको झाडीमा सबै बयर एकैदको हुँदैन ।



त्यो मान्छे जस्को हात स्वच्छ छ कार्यालयमा काम गर्न चाहँदैन । जस्ले आफ्नो कामनालाई खत्तम गरेकवछ, शारीरिक शृंगार गर्दैन, जो आधा पढ़ेको मान्छे छ उ मीठो बोल्न सक्दैन जो सोझो कुरा गर्छ उ कसैलाई धोका दिन सक्तैन ।



मूर्खहरु बुद्धिमान सित इर्ष्या गर्छन ।. गलत बाटोमा हिँडने महिला पवित्र महिला सित इर्ष्या गर्छिन । अनुहार नराम्री महिलाले सुन्दरी महिला सित ईर्ष्या गर्छन ।



खाली बस्नाले अभ्यासको नाश हुन्छ । अरुको हेरविचार गर्नको लागि पैसा नष्ट हुन्छ । गलत ढंगले रोप्नाले कृषक आफ्नो बिउको नाश गर्छ । यदि सेनापति नभए सेनाको नाश हुन्छ ।



अर्जित विद्या अभ्यासबाट सुरक्षित रहन्छ ।
घरको इज्जत असल व्यवहारले सुरक्षित रहन्छ ।
असल गुणहरले इज्जतदार मान्छेलाई मान मिल्छ ।
कुनै पनि मान्छेको रीस उस्को आँखाँमा देखिन्छ ।



धर्मंको रक्षा पैसाबाट हुन्छ ।
ज्ञानको रक्षा जमेर अभ्यास गर्नाले हुन्छ ।
राजाबाट रक्षा उस्को कुरा मान्नाले हुन्छ ।
घरको रक्षा एक दक्ष गृहिणीबाट हुन्छ ।



जो वैदिक ज्ञानको निन्दा गर्छन, शास्त्र सम्मत जीवनशैलीको मजाक उड़ाउँछ, शान्तीपूर्ण स्वभावका मान्छेको मजाक उड़ाउँछ, बिना कुनै आवश्यकताको दुःख प्राप्त हुन्छ ।



दान गरीबीलाई सिध्याउँछ । असल आचरण दुःखलाई मेटाउँछ । विवेक अज्ञानलाई नष्ट गर्छ । जानकारी भयलाई समाप्त गर्छ ।



वासनाको समान दुष्कर कुनै रोग छैन । मोहको समान कुनै शत्रु छैन । क्रोधको समान अग्नि छैन । स्वरुप ज्ञानको समान कुनै बोध छैन ।



मान्छे एक्लै जन्मिन्छ । एक्लै नै मर्छ । आफ्नो कर्महरको शुभ अशुभ परिणाम एक्लै नै भोग्छ । एक्लै नैमा नरकमा जान्छ या सदगति प्राप्त गर्छ ।



जस्ले आफ्नो स्वरुपलाई जान्यो उस्कोलागि स्वर्ग त सामान्य हो । एक पराक्रमी योद्धा आफ्नो जीवनलाई तुच्छ मान्छ । जस्ले आफ्नो कामनालाई जित्यो स्त्री भोगको विषय छैन । उस्को लागि सम्पूर्ण ब्रह्माण्ड तुच्छ छ जस्को मनमा कुनै आसक्ति छैन ।


जब तपाई घुम्न जानुहुन्छ त विद्यार्जन नै तपाईको मित्र हो । घरमा पत्नी मित्र हो ।. बीरामी हुँदा औषधी मित्र हो. अर्जित पुण्य मृत्यु पछि एकमात्र मित्र हो ।



समुद्रमा हुने बर्षा व्यर्थ छ । जस्को पेट भरेकोछ उस्कव लागि अन्न व्यर्थ छ । धनवानको लागि उपहार वस्तु को कुनै अर्थ छैन । दिउँस उज्यालोमा दियोको के अर्थ ।



वर्षाको जल समान कुनै जल छैन। आफ्नै शक्तिको समान कसैको शक्ति छैन । नेत्र ज्योतिको समान कुनै प्रकाश छैन । अन्न भन्दा ठूलो कुनै सम्पत्ती छैन ।



निर्धनलाई धनको कामना । पशुलाई वाणीको कामना । मान्छेहरुलाई स्वर्गको कामना । देवहरुलाई मुक्तिको कामना ।



सत्यको शक्ति नै यस दुनियालाई धारण गर्छ । सत्यको शक्तिबाट नै सूर्य प्रकाशमान छ, हावा चल्छ, सत्यमा नै सबै आश्रित छ। प्रकृतिको सत्यलाई कसैले नकार्न सक्तैन ।



लक्ष्मी जो संपत्तिको देवता हो, वह चंचला छ । हाम्रो श्वास पनि चंचला छ। हामी कति समय जिउँछौँ यस्को कुनै ठेगान छैन । हामी कहाँ हुन्छौँ यो पनि पक्का छैन । कुनै कुरा यहाँ पक्का छ भने यो छ कि हामीले कमाएको पुण्य कति छ ।



मान्छेमा नाई सबै भन्दा धूर्त । कौवा पक्षीहरुमा धूर्त । लोखर्के प्राणीहरुमा धूर्त । महिलाहरुमा लम्पट महिला सबै भन्दा धूर्त ।.



यि सबै तपाई पिता हुन १. जस्ले तपाईलाई जन्म दियो। २. जस्ले तपाईलाई यज्ञोपवित संस्कार गरे ३. जस्ले तपाईलाई पढाए ४. जस्ले तपाईलाई भोजन दिए ५. जस्ले तपाईलाई भयपूर्ण परिस्थितिहरुमा बचाए ।



यि सबैलाई आफ्नो आमा सम्झनु.१. राजाको पत्नी २. गुरु कि पत्नी ३. मित्रको पत्नी ४. पत्नी कि आमा ५. र तपाईको आमा ।



छैठौ अध्याय
श्रवण गर्नाले धर्मंको ज्ञान हुन्छ, द्वेष दूर हुन्छ, ज्ञान प्राप्ति हुन्छ र मायाको आसक्तिबाट मुक्ति हुन्छ ।

.

पँक्षीमा कौवा नीच । पशुमा कुकूर नीच । जो तपस्वी पाप गर्छ उ घृणित तर अरुको निन्दा गर्छ उ सबै भन्दा चण्डाल ।



खरानीले रगडनाले पीतल चम्कन्छ । ताँबा इमली ले सफ़ा हुन्छ । महिला प्रदरबाट शुद्ध हुन्छ । नदी बहि रहनाले सफ़ा रहन्छ ।



राजा, ब्राह्मण र तपस्वी योगी जब अरु देशमा जान्छन, तब आदर पाउँछ । तर महिला भुलेर अन्तै गए बर्बाद हुन्छ ।



धनवान मान्छेको धेरै मित्र हुन्छन । उन्का कैयौ नातेदार पनि हुन्छन ।. धनवानलाई नै मान्छे भनिन्छ र पैसावालालाई नै पण्डित भनेर पुकारिन्छ ।



सर्व शक्तिमानको इच्छाबाट नै बुद्धि काम गर्छ, त्यहि कर्महरुलाई नियन्त्रीत गर्छ । उसैको इच्छाले वरिपरि सहयोग गर्नेहरु आउँछन ।



काल सबै जीवहरुलाई निपुणता प्रदान गर्छ । त्यहि सबै जीवहरुको सँहार पनि गर्छ । त्यो जागिरहन्छ जब सबै सुत्छन् । काललाई कसैले जित्न सक्तैन ।



जो जन्मै देखि दृष्टिबिहिन छ उस्ले देख्न सक्तैन । त्यसै प्रकार  जो वासना को अधीन छ उ पनि देख्न सक्तैन । अहम्कारी मान्छेलाई कहिल्यै यस्तो लाग्दैन की उ केहि खराब गरिरहेको छ । र जो धनको पछाडी परेकोछ उस्लाई उन्को कर्महरुमा कुनै पाप देख्दैन ।




जीवात्मा आफ्नो कर्मको मार्गबाट जान्छ । र जे जस्तो असल खराब परिणाम कर्महरुको आउँछ त्यसलाई भोग्छ । आफ्नै कर्महरले उ संसारमा बांधिन्छ र आफ्नै कर्महरुको बन्धनहरुले छूट्छ ।



राजालाई उसको जनताको पाप लाग्छ । राजाको काम गर्ने पुजारीलाई राजाको पाप लाग्छ । श्रीमानलाई श्रीमतीको पाप लाग्छ । गुरुलाई उस्को शिष्यहरको पाप लाग्छ ।




आफ्नै घरमा मान्छेका यि शत्रु हुनसक्छन्...
उस्को बाबु यदि उ जहिले सुकै ऋणमा डूबिरहन्छ ।
उस्को आमा यदि उ अरु पुरुष सित संग लाग्छिन ।
सुन्दरी श्रीमती
 त्यो केटो जस्ले शिक्षा प्राप्त गरेको छैन ।




एक लोभी मान्छलाई उपहार दिएर संतुष्ट गर ।. एक कठोर मान्छेलाई हात जोड़ेर संतुष्ट गर । एक मुर्ख लाई सम्मान दिएर संतुष्ट गर । एक विद्वान् मान्छेलाई सत्य वोलेर संतुष्ट गर ।



एक बेकार राज्यको राजा हुनु भन्दा यो राम्रो होला कि त्यो मान्छे कुनै राज्यको राजा न होस ।
एक पापीको मित्र हुनु भन्दा राम्रो छ कि बिना मित्रको होस ।
एक मुर्खको गुरु हुनु भन्दा राम्रो कि बिना शिष्य वाला होस.
एक खराब श्रीमती हुनु भन्दा राम्रो श्रीमती बिहिन होस ।



एक बेकार राज्यमा मान्छेहरु सुखी कसरी हुन्छ ? एक पापी बाट कसैको शान्तिको प्राप्ति कसरी हुन्छ ? एक खराब श्रीमती साथ घरमा के सुख प्राप्त हुनसक्छ । एक नालायक शिष्यलाई शिक्षा दिएर कसरी कीर्ति प्राप्त हुन्छ ?



शेरबाट एक कुरा सीक्नु । बकुलाबाट एक। कुखुराबाट चार । कौवाबाट पाँच ।कुकूर बाट छ । र गधाबाट तीन ।



शेरबाट यो असल कुरा सिक्नु कि तपाईले जे गर्न चाहनुहुन्छ एकमनले र जबरदस्त प्रयास गर ।



बुद्धिमान मान्छे आफ्नो इन्द्रियहरुलाई बकुला झैँ वशमा गर्दै आफ्नो लक्ष्यलाई स्थान, समय र योग्यताको पूरा ध्यान राख्दै पूरा गर्नु ।




कुखुराबाट यि चार कुरा सिक्नु...
१. सही समयमा उठ्ने. २. नीडर बनेर र लडने. ३. सम्पत्तिको नातेदारहरु लाई उचित बिभाजन गर्ने. ४. आफ्नै कष्टबाट आफ्नो रोजगार प्राप्त गर्ने ।



कौवा बाट यि पाँच कुरा सिक्नु... १. आफ्नो श्रीमतीको साथ एकांतमा प्रणय गर्नु. २. नीडरता ३. उपयोगी वस्तुहरुको संचय गर्नु. ४. सबैतिर दृष्टी घुमाउनु. ५. अरु प्रति सजिलै विश्वास नगर्नु । 




कुकूर सित यि कुरा सिक्नु १. धेरै भोक लागेकोछ तर खानेकुरा केहि नभए वा कमि भए पनि सन्तोष गर्नु २. गहीरो नींदमा भएपनि क्षणकै उठ्नु ३. आफ्नो मालिक प्रति पूर्ण इमानदारी राख्नु ४. नीडरता ।



गधाबाट यि तीन कुरा सिक्नु १. आफ्नो बोझ बोक्न न छोड़नु । २. हिउँद होस गर्मीको चिंता नगर्नु ३. सधै सन्तुष्ट रहनु ।



जो मान्छे यि बीस गुणहरुमा अभ्यास गर्छ उ जे गरे पनि सफल हुन्छ।



सातौँ अध्याय
एक बुद्धिमान मान्छेले निम्नलिखित कुरा कसैलाई भन्नुहुँदैन ..
१. की उस्को धन हराईसकेको छ ।.
२. उस्लाई क्रोध आयो ।.
३. उस्को श्रीमतीले जुन गलत व्यवहार गर्यो ।
४. अरुले उस्लाई गाली गर्यो ।
५. उ कुन प्रकारले बेइज्जत भयो ।



जुन व्यक्ति आर्थिक व्यवहार गर्नमा, ज्ञानार्जन गर्नमा , खानमा र काम-धन्दा गर्न लजाउँदैन उ सुखी हुन्छ ।



जो सुख र शान्तिको अनुभव स्वरुप ज्ञानलाई प्राप्त गर्नाले हुन्छ त्यस्तो अनुभव जो लोभीहरु धनको लोभ मा यहाँ वहाँ भौँतारिरहन्छ उस्लाई हुँदैन ।




व्यक्ति यि ३ चीजहरुमा  संतुष्ट रहनु...
१. आफ्नो श्रीमती २. त्यो भोजन जुन विधाताले प्रदान गर्यो ३. उति धन जति इमानदारीबाट प्राप्त भयो ।

तर यि चीजहरुबाट सन्तुष्ट हुनुहुँदैन
१ अभ्यास २ भगवानको नाम स्मरण ३ परोपकार ।



यि दुबैको मध्यबाट कहिले नजानु..
१. दुई ब्राह्मण.
२. ब्राह्मण और उस्को यज्ञमा जलने अग्नि.।
३. पति पत्नी ।
४. स्वामी र उस्को चाकर ।
५. हलो र गोरु ।



आफ्नो खुट्टा कहिल्यै पनि यिनबाट छुननदिउँ...१. अग्नि २. अध्यात्मिक गुरु ३. ब्राह्मण ४. गाई ५. एक कुमारिका ६. एक उमेरमा ठूलो मान्छे ५. एक बच्चा.



हात्तीबाट हजार गजको टाढा राख्नु ।
घोड़ाबाट सय को
सिंङ्ग वाला जनावरबाट दसको ।
तर दुष्ट जहाँ होस त्यस ठाउँबाट निस्कि हाल्नुपर्छ ।




हात्तीलाई अंकुशले नियंत्रित गर्नु ।
घोड़ालाई थपथपाएर ।
सिंङ्ग वाला जनावरलाई डण्डा दखाएर ।
एक बदमाशलाई हतियार देखाएर ।.



ब्राह्मण मीठो भोजनले तृप्त हुन्छ । मयू मेघ गर्जनाले । साधू अरुको सम्पन्नता देखेर र दुष्ट अरुको विपत्ती देखेर ।



एक शक्तिशाली मान्छे सित उस्को कुरा मानेर समझौता गर्नु । एक दुष्टको प्रतिकार  गर्नु र जस्को शक्ति तपाईको शक्तिको बराबर छ उसित समझौता विनम्रताले या कठोरताले गर्नु ।



एक राजाको शक्ति उस्को शक्तिशाली पाखुरीमा छ । एक ब्राह्मणको शक्ति उस्को स्वरुप ज्ञानमा छ । एक महिलाको शक्ति उस्को सुन्दरता, तारुण्य र मीठो वचनमा छ ।



आफ्नो व्यवहारमा धेरै सीधा नहुनु । तपाई यदि वन गएर हेरेमा पाउनुहुनेछ जुन रुख सीधा उम्रेकोछ त्यसलाई काटीयो र जुन रु बाङ्गोतिङ्गो छ त्यो उभिएकोछ ।




हाँस त्यहाँ रहन्छ जहाँ पानी हुन्छ । पानी सूकेपछि ति त्यो ठाउँ छोड़िदिन्छ । तपाई कुनै मान्छेलाई यस्तो व्यवहार गर्न नदिउँ कि उ तपाई निर आउने जाने गरिरहोस ।




संचित धन खर्च गर्नाले बढ्छ । त्यसै प्रकार जसरी साजी पानी जुन भरखरै आएकोछ बच्छ, यदि पुरानो स्थिर पानीलाई निकाले बाहीर गरिदिए ।





स्वर्गमा निवास गर्ने देवताहरु र र धर्तीमा निवास गर्नेहरुमा केहि साम्य पाईन्छ ।
उन्का समान गुण छन् १. परोपकार २. मीठो वचन ३. भगवानको आराधना. ४. ब्राह्मणहरको आवश्यक्ताको पूर्ति ।



नरकमा निवास गर्नेहरु  र धर्तीमा निवास गर्नेहरुमा साम्यता - १. अत्याधिक क्रोध २. कठोर वचन ३. आफ्नैहर सित शत्रुता ४. नीचहरु सित मैत्री ५. हीनकार्य गर्नेहरुको चाकरी ।



यदि तपाई  शेरको गुफामा जानुहुन्छ भने तपाईलाई हात्तीको शीरको मणि पाउन सक्नुहुन्छ । तर यदि तपाई लोखर्के बस्ने ठाउँमा जानुहुन्छ भने त बाख्खाकव पुच्छर कि गधाको हाड बमहेक केहि पाउने छैन ।



एक अनपढ़ मान्छेको जिन्दगी कुनै कुकूरको पूच्छर जस्तै व्यर्थ छ । न त्यस्को ईज्जत नै हुन्छ न इज्जत नै ढाकिन्छ र न किरा झिँगा भगाउने काम लाग्छ ।



यदि तपाई दिव्यता चाहनुहुन्छ भने तपाईको वाचा, मन र इन्द्रियहरुमा शुद्धता हुनुपर्छ । त्यसै प्रकार तपाईको ह्रदयमा करुणा हुनुपर्छ।



जुन  प्रकारले एक फूलमा सुगन्ध छ । तीलमा तोरीमा तेल छ । काठ दाउरामा अग्नि छ । दूधमा घ्यू छ । उँखुमा गुलीयो गुँड छ । त्यसै प्रकार यदि तपाई सम्यकदृष्टिले हेर्नु भएमा हरेक व्यक्तिमा परमात्मा छ ।


आठौँ अध्याय
नीच वर्गकाहरु धन चाहन्छन । मध्यम वर्गकाहरु धन र इज्जत । तर उच्च वर्गकाहरु सम्मान चाहन्छन किनकि सम्मान नै उच्च मान्छेहरुको असली धन हो ।


दीयोले अँधेरोलाई खाईदिन्छ त्यसैले कालो धुवाँ बनाउछ । त्यसै प्रकार हामी जुन प्रकारको अन्न खान्छौँ . माने सात्विक, राजसिक, तामसिक त्यसै प्रकारको विचार उत्पन्न गर्छौ ।



हे विद्वान् पुरुष ! आफ्नो सम्पत्ति केवल पात्रलाई नै दिनु अरुलाई पनि कहिल्यै नदिनु । जो पानी बादल लाई समुद्रले दिन्छ । त्यो वडो मीठो हुन्छ । बादलले वर्षा गरेर त्यो पानी पृथ्वीका सबै चल अचल जीवहरुलाई दिन्छ र फेरि अनि समुद्रलाई फर्काईदिन्छ ।


विद्वान्हरु जो तत्वलाई जान्दछन तिनले भनेकाछन की मासु खानेहरु चण्डालहरु भन्दा हजार गुना नीच हुन । यसैले कि यस्तो मान्छेम नीच कोहि छैन ।



शरीरमा मालिश गरेपछि, स्मशानमा चिताको धुवाँ शरीरमा आएपछि, सम्भोग गरेपछि, दाढ़ी बनाएपछि जब सम्म मान्छे ननुहाए सम्म उ चण्डाल रहन्छ ।



पानी अपचको औषधी हो । पानी चैतन्य निर्माण गर्छ, यदि उ पानी भोजन पचेपछि पीईन्छ. पानीलाई भोजन पछि तुरुन्त पिउनु विष पिउने समान हो ।



यदि ज्ञानलाई उपयोगमा ल्याईएन भने त्यो हराउँछ । मान्छे यदि अज्ञानी छ भने खाईदिन्छ । सेनापति को बिना सेना हराउँछ । पति बिना पत्नी हराउँछ ।



त्यो मान्छे अभागी हो  जो आफ्नो बुढ़ौलीमा श्रीमतीलाई मृत्यु देख्छ । त्यो पनि अभागी हो जो आफ्नो सम्पदा सम्बंधितलाई सुम्पिदिन्छ । त्यो पनि अभागी हो जो खानको लागि अरुमा निर्भर छ ।



यो कुरा व्यर्थ छ । वेद मंत्रहरु उच्चारण गर्नु तर निहित यज्ञ कर्महरुलाई नगर्नु । यज्ञ गर्नु तर पछि अरलाई दान दिएर तृप्त नगर्नु । पूर्णता त भक्तिबाट आउँछ । भक्ति नै सबै सफलताहरुको मूल हो ।.



एक संयमित मनको समान कुनै तप छैन । संतोषको समान कुनै सुख छैन । लोभको समान कुनै रोग छैन । दयाको समान कुनै गुण छैन ।



क्रोध साक्षात् यम हो । तृष्णा नरक तिर लैजाने  वैतरणी हो । ज्ञान कामधेनु हो ।. संतोष नै नंदनवन हो ।



नीतिको उत्तमता नै व्यक्ति सौंदर्यको गहना हो ।. उत्तम आचरणबाट व्यक्ति उत्तरोत्तर ऊँचो लोकमा जान्छ । सफलता नै विद्याको गहना हो । उचित विनियोग नै सम्पत्तिको गहना हो ।



निति भ्रष्ट हुनाले सुन्दरताको नाश हुन्छ । हीन आचरणले असल कुलको नाश हुन्छ । पूर्णता नआउनाले विद्याको नाश हुन्छ  । उचित विनियोगको बिना धनको नाश हुन्छ ।



जुन पानी धर्तीमा समाहित भयो त्यो शुद्ध हो । परिवारमा समर्पित श्रीमती शुद्ध हो ।अरुको कल्याण गर्ने राजा शुद्ध हो । त्यो ब्राह्मण शुद्ध हो जो सन्तुष्ट छ ।



असंतुष्ट ब्राह्मण, संतुष्ट राजा, लाज राख्ने वेश्या, कठोर आचरण गर्ने गृहिणी यि सबैहरु  विनाश  प्राप्त हुन्छन ।



क्या गर्नुछ उँचो कुलको यदि बुद्धिमत्ता नभए । एक नीच कुलमा उत्पन्न हुने  विद्वान् व्यक्तिको सम्मान देवता ले पनि गर्छ ।



विद्वान् व्यक्ति अरुबाट सम्मान पाउँछ ।. विद्वान् उस्को विद्वत्ताको लागि हरेक ठाउँ सम्मान पाउँछ । यो बिलकुल सत्य हो की विद्या हरेक ठाउँमा सम्मानित छ ।



जो मान्छे देख्दा सुन्दर छ, जवान छ, ऊँचो कुलमा जन्मेको छ, त्यो बेकार हो यदि उ सित विद्या छैन । उ त पलाँशको फूल समान हो जुन देख्दा राम्रो तर सुगन्ध छैन ।



यो धर्ती मान्छेहरुको भारले च्याँपिरहेकोछ, जो मासु खान्छन, रक्सी पिउँछन, बेवकूफ छन्, ति सबै मान्छे हुँदाहादै पनि पशु नै हुन ।



त्यस यज्ञको समान कुनै शत्रु छैन जस्को उपरान्त मान्लोछेहरुलाई ठूलो सँख्यामा भोजन नगराईयोस. यस्तो यज्ञ राज्यले ख़तम गर्कछ । यदि पुरोहित यज्ञमा ठीक तरिकाले उच्चारण गर्नादैन भने यज्ञ उस्लाई ख़तम गर्छ र यदि यजमान अरुलाई दान एवं भेटवस्तू नदिए त त्यो पनि यज्ञ द्वारा ख़तम हुन्छ ।

नवौँ अध्याय
तात, यदि तिमी जन्म मरणको चक्रबाट मुक्त हुन चाहन्छौ भने जुन विषयको पछि तिमी इन्द्रियहरुको सन्तुष्टिको लागि  भागि हिँडछौ त्यसलाई यसरी त्याग जसरी तिमीले विषलाई त्याग्छौ । यि सबैलाई छोड़ेर हे तात तितिक्षा, ईमानदारीको आचरण, दया, शुचिता र सत्य यस्को अमृत पिउ ।


ति बेमानहरु जो अरको गुप्तकुराहरु खोलेर भन्दै हिँडछ, त्यस प्रकार नष्ट हुन्छ जसरी कुनै साँप कमिलाको प्वालमा पसेर मर्छ ।


शायद कसैले ब्रह्माजी, जो यस सृष्टिको निर्माता छन, लाई यो सल्लाह दिएनकि उ ...
सुवर्णलाई सुगन्ध प्रदान गरोस.
उखुको पातलाई फल प्रदान गरोस ।
चन्दनको रुखलाई फूल प्रदान गरोस ।
विद्वान्लाई धन प्रदान गरोस ।
राजालाई दीर्घायु प्रदान गरोस ।

Perhaps nobody has advised Lord Brahma, the creator, to impart perfume to gold; fruit to the sugarcane; flowers to the sandalwood tree; wealth to the learned; and long life to the king.

अमृत सबैभन्दा राम्रो औषधि हो ।
इन्द्रिय सुखमा असल भोजन सर्वश्रेष्ठ सुख हो ।
नेत्र सबै इन्द्रियहरुमा श्रेष्ठ हो ।
मस्तक शरीरको सबै भागहरुमा श्रेष्ठ हो ।


कुनै संदेशवाहक आकाशमा जान सक्तैन र आकाशबाट कुनै खबर आउनसक्तैन । त्यहाँ रहनेहरुको आवाज सुनिदैन र उनिहरुसित कुनै सम्पर्क हुन सक्तैन । त्यसैले त्यो ब्राह्मण जो सूर्य र चन्द्र ग्रहणको भविष्य वाणी गर्छ, उस्लाई विद्वान मान्नुपर्छ ।


यि सातलाई ठाउँ दिए यदि यि सुते भने...
१. विद्यार्थी २. सेवक ३. पथिक ४. भोको मान्छे ५. डराएको मान्छे ६. खजानाको रक्षक ७. खजाञ्ची


यि सातलाई नींद्रबाट जगाउनु हुँदैन...
१. साँप २. राजा ३. बाघ ४. डस्ने कीरा ५. स्यानो बच्चा ६. अरुको कुकूर ७. मुर्ख


जस्ले वेदको अध्ययन पैसा कमाउनको लागि गरेकवछ र जो नीच काम गर्नेले दिएको अन्न खान्छ उसित कुन शक्ति हुनसक्छ । त्यो यस्तो भुजंङ्गको समान हो जो डस्न सक्दैन ।


जसले हप्काउनाले अगाडीको मनमा डर हुँदैन र प्रसन्न भएपछि जो अगाडीभएकालाई केहि दिँदैन । उ न कसैको रक्षा गर्न सक्छ न कसैलाई नियन्त्रित गर्न सक्छ । यस्तो मान्छेले के भलो गर्न सक्छ र ।


यदि नागले फन उठाए चाहे त्यो बिषालु न होस तर पनि यो गर्नु अगाडीकोलाई डर उत्पन्न गर्न पर्याप्त छ । यहाँ यो कुरा कुनै अर्थ छैन कि फन उठाएको साँप बिषालु छ कि छैन ।


बिहान उठेर दिन भरी जो दाउ जो तपाई लगाउँदै हुनहुन्छ त्यस्को बारेमा सोच्नु । दिउँस आफ्नो आमालाई सम्झनु । राती चोरलाई न भूल्नु ।


तपाईलाई इन्द्रको समान वैभव प्राप्त होला यदि तपाई..
आफ्नो भगवान्को घाँटीको माला आफ्नो हातले बनाए ।
आफ्नो भगवान्को लागि चन्दन आफ्नो हातले पिसे ।
आफ्नो हातले पवित्र ग्रन्थहरु लेखे ।.


गरीबीमा धैर्यले परास्त गर। पुरानो लुगालाई स्वच्छ राख । बासी भोजनलाई तताउनु । आफ्नो कुरूपता मा आफ्नो असल व्यवहारले परास्त गर्नु ।


दशौँ अध्याय
जो सित धन छैन त्यो गरीब होईन उ त वास्तवमा ढनाढ्य हो, यदि उसित विद्या छ ।तर जो सित विद्या छैन उ त सबै प्रकारबाट निर्धन हो ।

हामी आफ्नो हरेक पाईला फूकि फूकि चालौ । हामी छानेको पानी पिउँ । हामी त्यहि कुरा बोलौँ जो शास्त्र सम्मत छ । हामी त्यहि काम गरौँ जसबारे हामीले सावधानीपुर्वक सोचिसकेकाछौँ ।


जस्लाई आफ्नो इन्द्रियहरुको तुष्टि चाहियो उ विद्या आर्जन गर्ने सबै विचार भूल्नु  र जस्लाई ज्ञान चाहिन्छ उ आफ्नो इन्द्रियहरुको तुष्टि भूलोस । जो इन्द्रिय विषयहरुमा लागेकोछ उस्लाई ज्ञान कस्तो, र जस्लाई ज्ञान छ उ व्यर्थको इन्द्रिय तुष्टिमा लागिरहोस यो सम्भव छैन ।


त्यो के हो जो कवी कल्पनामा जान सक्दैन । त्यो कुन कुरा हो जसलाई गर्न महिला सक्षम छैन । यस्तो कुन बकवास हो  जो रक्सी पिएका मान्छेले गर्दैन । यस्तो के हो जो कौवाले खाँदैन ।



नियति एक भिखारीलाई राजा र राजालाई भिखारी बनाउँछ । त्यो एक अमीर मान्छलाई गरीब र गरीब लाई अमीर ।


भिखारी यो कन्जूस मान्छेको दुश्मन हो । एक राम्रो सल्लाहकार एक मुर्ख मान्छेको शत्रु हो ।
त्यो श्रीमती जो पर पुरुषमा रूचि राख्छी, उस्को लागि उस्को पति नै उस्को शत्रु हो ।
जो चोर रात को काम करने निकलता है, चन्द्रमा ही उसका शत्रु है.


जोसित यि केहि छेन...
विद्या.
तप.
ज्ञान.
असल स्वभाव.
गुण.
दया भाव.
...त्यो धर्तीमा मनुष्यको रूपमा घुमने पशु हो । धर्तीमा उन्को भार हो ।



जस्को मश्तिष्क खाली छ, उ केहि उपदेश बुझ्दैन । यदि बाँसलाई मलय पर्वतमा उमारे पनि त्यस्मा चन्दनको गुण आउँदैन ।


जोसित आफ्नो केहि उपाय विचार छैन उस्को शास्त्र के भलाई गर्ला । एक अन् मान्छेले ऐना के गरोस ।


एक खराब मान्छे सुध्रिन सक्तैन । तपाई पृष्ठ भागलाई चाहे जति सफ़ा गरोस त्यो श्रेष्ठ भागहरुको बराबरी गर्न सक्तैन ।

आफ्ना नजिकको नातेदारहरुको अपमान गर्नाले जान्दछ
अरुको अपमान गर्नाले धन जान्छ । राजाको अपमान गर्नाले सबै जान्छ ।
एक ब्राह्मणको अपमान गर्नाले कुलको नाश हुन्छ ।


यो राम्रै होला कि तपाई जंगलको एक झाडीको तल रहनु, जहाँ बाघ र हात्ती हुन्छन, त्यहाँ बसेर तपाई फल खानु र जलपान गर्नु, तपाई घाँसमा सुत्नु र पुरानो रुखको बोक्रा लगाउनु तर तपाई आफ्नो नातेदार सित नभएर तपाई निर्धन भयो ।


ब्राह्मण एक रुख जस्तै हो. उस्को प्रार्थना नै उस्को मूल हो । उ जुन वेदहरुको गान गर्छ त्यहि उस्को शाखाहर हो । त्यो जुन पुण्य कर्म गर्छ त्यहि उस्को पात हो । यसैले उस्ले मूललाई बचाउनुपर्छ । यदि मूल नष्ट भयोभने हाँगाहरु पनि हादैन र पात पनि ।


लक्ष्मी मेरी माता है. विष्णु मेरे पिता है. वैष्णव जन मेरे सगे सम्बन्धी है. तीनो लोक मेरा देश है.

My mother is Kamala devi (Lakshmi), my father is Lord Janardana (Vishnu), my kinsmen are the Vishnu-bhaktas (Vaisnavas) and, my homeland is all the three worlds.

रातीको समय कति प्रकारका चराहरु रुखमा विश्राम गर्छन । बिहान हुने बित्तिकै सबै चराहरु दशै दिशातिर उडेर जान्छन । हामी किन दुःख गर्ने यदि हाम्राले छोडेर गए ।


जोसित विद्या छ उ शक्तिशाली हो । निर्बुद्धि पुरुष सित के शक्ति हुनसक्छ ? एक स्यानो खरायोले पनि चतुराई पुर्वक मदमस्त हात्तीलाई तलाउमा खसालीदिन्छ ।


हे विश्वम्भर तू सबका पालन करता है. मै मेरे गुजारे की क्यों चिंता करू जब मेरा मन तेरी महिमा गाने में लगा हुआ है. आपके अनुग्रह के बिना एक माता की छाती से दूध नहीं बह सकता और शिशु का पालन नहीं हो सकता. मै हरदम यही सोचता हुआ, हे यदु वंशियो के प्रभु, हे लक्ष्मी पति, मेरा पूरा समय आपकी ही चरण सेवा में खर्च करता हू.

Why should I be concerned for my maintenance while absorbed in praising the glories of Lord Vishwambhara (Vishnu), the supporter of all. Without the grace of Lord Hari, how could milk flow from a mother's breast for a child's nourishment? Repeatedly thinking only in this way, O Lord of the Yadus, O husband of Lakshmi, all my time is spent in serving Your lotus feet.
 एघारौँ अध्याय
१ उदारता, वचनमा मधुरता, साहस, आचरणमा विवेक यि कुरा कसैले पाउन सक्तैन यि मूलमा हुनुपर्छ ।

२ जो आफ्नो समाज छोडेर अर्को समाजमा मिसिन्छ, उ त्यहि राजा जस्तै नष्ट हुन्छ जुन अधर्मको मार्गमा हिँडछ ।


३ हात्तीको शरीर कति विशाल छ तर एक स्यानो अंकुशबाट नियंत्रित हुन्छ ।
एक दियो अन्धकारलाई नाश गर्छ, के अँधेरो भन्दा दियो ठूलो छ ?
एक चम्केको बिजली एक पहाड़लाई चिरिदिन्छ ,के बिजली पहाड़ जति विशाल ?
हैन पटक्कै होईन त्यहि ठूलो हो जस्को शक्ति छाउँछ । यस्ले केहि फरक पर्दैन आकार कति छ ।


४ जो घर गृहस्थीको काममा लागि रहन्छ उ कहिल्यै ज्ञान प्राप्त गर्न सक्तैन । मासु खानेहरुको ह्रदयमा नहुनसक्छ । लोभी मान्छेले कहिल्यै सत्य भाषण गर्न सक्तैन र एक शिकारीमा कहिल्यै शुद्धता हुन सक्तैन ।


५ एक दुष्ट मान्छेमा कहिल्यै पवित्रता उदीत हुन सक्तैन उस्लाई चाहे जसरी समझाउ । नीमको रुख कहिल्यै मीठो हुन सक्तैन तपाईले चाहे उस्को टुप्पा देखि जडो सम्म घ्यू चिनी हाल्नु ।.


६ तपाई चाहे सय पटक पवित्र पानीमा नुहाउनु तपाईले मनको मयल धुन सक्नुहुन्न । त्यसै प्रकार जुन प्रकारले मदिराको भाँडो पवित्र हुन सक्तैन चाहे त्यसलाई तताएर सबै मदिराको बाफ बनाईदेउ ।


७ यस्मा कुनै आश्चर्य छैन की मान्छे ति कुरा प्रति अनुदगार भन्छ जस्को कुनै ज्ञान छैन । त्यसै प्रकार जसरी एक जङ्गली शिकारीको श्रीमती हाथीको शिरको मणि फालेर गूंजको माला धारण गर्छ ।


८ जो व्यक्ति एक बर्ष सम्म भोजन गर्नेसमय भगवान्को ध्यान गर्ला र मुखले केहि नवोल्ला  उस्लाई
 एक हजार करोड़ वर्ष सम्म स्वर्गलोक प्राप्ति हुन्छ ।


९ एक विद्यार्थी पूर्ण रूपले निम्न लिखित कुरालाई त्याग गरोस.
१. काम २. क्रोध ३. लोभ ४. स्वादिष्ट भोजनको अपेक्षा. ५. शरीरको शृंगार ६. अत्याधिक जिज्ञासा ७. अधिक निद्रा ८. शरीर निर्वाहको लागि अत्याधिक प्रयास ।


१० त्यहि ठिक ब्राह्मण हो जो केवल एक पटक भोजनबाट सन्तुष्ट रहन्छ, जेमा १६ संस्कार गरेको होस, जो आफ्नो श्रिमती सित महीनामाल एक दिन समागम गर्छ र महिनावारी समाप्त भएको अर्को दिन ।


११ त्यो ब्राह्मण जो दुकानदारीमा लागेको भने, असलमा वैश्य नै हो ।.


१२ निम्न स्तरको मान्छे सित जुन व्यवसायमा सम्पर्क आउँछ, त्यो व्यवसाय ब्राह्मणलाई शुद्र बनाईदिन्छ ।



१३ त्यो ब्राह्मण जो अरुको काममा भाँजो हाल्छ, जो दम्भी छ, स्वार्थी छ, धोखेबाज छ, अरुलाई घृणा गर्छ र बोल्ने समय मुखमा मिठास र ह्रदयमा क्रूरता राख्छ, त् एक बिरालो जस्तै हो ।


१४ एक ब्राह्मण जो तलाउलाई, कुवाँलाई, बगै लाई र मन्दिरलाई नष्ट गर्छ, त्यो म्लेच्छ हो ।.


१५ त्यो ब्राह्मण जो भगवान्को मूर्तिको सम्पदा चोर्छ र उ अध्यात्मिक गुरु जो अरुको श्रिमतफ सित समागम गर्छ र जो आफ्नो गुजारा गर्नको लागि केहि पनि र सबै खान्छ त्यो चण्डाल हो ।


१६ एक गुणवान मान्छेलाई त्यो सबै दान  दिनुपर्छ जो उस्को आवश्यकता भन्दा धेरै छ । केवल दानको कारण नै कर्ण, बाली र राजा विक्रमादित्य आज सम्म चलिरकेकोछ । हेर्नु ति मौरीहरुलाई जो आनो खुट्टा दुखले धर्तीमा झट्कार्छ आफै सित भन्छ " आखिरमा सबै गयो। हामीले हाम्रो मह जुन बचाएर राखेको थियौ, न दान नै दियौ र न आफै खायौँ । अहिले एक पलमै कोहि हामीबाट सबै छिनेर लग्यो."

 बाह्रौँ अध्याय
१ त्यो गृहस्थले भगवान् को कृपा पाईसकेकोछ जसको घरमा आनन्ददायी वातावरण छ। जस्को बच्चा गुणी छ । जस्को श्रीमती मधुर वाणी बोल्छिन । जो सित आफ्नो आवश्यकता पूरा गर्नकव लागि पर्याप्त धन छ । जो आफ्नो श्रिमती सित सुखपूर्ण सम्बन्ध राख्छ । जस्को नोकर उस्ले भनेको मान्छ । जस्को घर मा पाहुनाको स्वागत गरिन्छ । जस्को घरमा मंगल दायी भगवानको पूजा दैनिक गर्छ । जहाँ स्वाद भरीएको भोजन पान गरिन्छ । जसलाई भगवानको भक्तिको सङ्गतीमा आनन्द आउँछ ।


२ जो एक संकटको सामना गर्ने ब्राह्मणलाई भक्ति भावले अल्प दान दिन्छ उस्लाई बदलामा विपुल लाभ हुन्छ ।


३ तिनिहरु जो यस दुनियामा सुखी छ । जो आफ्नो नातेदार प्रति उदार छ । अनजान मान्छे प्रति सह्रदय छ । असल मान्छेहरु प्रति प्रेम भाव राख्छ । नीचमान्छे सित धूर्तता पूर्ण व्यवहार गर्छ । विद्वानहरु सित केहि लुकाउँदैन । दुश्मनहरुको अगाडी साहस देखाउँछ । ठूला प्रति विनम्र र पश्रीमती प्रति कडाई छ ।


४ अरे श्याल ! त्यस मान्छेको शरीरलाई तुरन्त छोड़ । जस्को हातले कुनै दान दिएको छैन । जस्को  कानबाट कुनै विद्या ग्रहण गरेको छैन । जस्को आँखले भगवान् को सच्चा भक्त देखेकोछैन । जस्को खुट्टा कहिल्यै तीर्थ क्षेत्रहरुमा गएकोछैन । जस्ले अधर्मको मार्गबाट कमाएको धनले आफ्नो पेट भर्यो र जस्ले बिना मतलब नै आफ्नो शिर ऊँचो उठाएकोछ । अरे श्याल ! त्यसलाई नखाउ नत्र तिमी दूषित हुन्छौ ।


५ धिक्कार है उन्हें जिन्हें भगवान् श्री कृष्ण जो माँ यशोदा के लाडले है उन के चरण कमलो में कोई भक्ति नहीं. मृदंग की ध्वनि धिक् तम धिक् तम करके ऐसे लोगो का धिक्कार करती है.




६ बसन्त ऋतू के गर्ला यदि बाँसमा पात हुँदैन । सूर्यको के दोष यदि उल्लू दिउँस देख्न सक्दैन। बादलको के दोष यदि बर्षाको थोपा चातक चराको चुच्चो पर्दैन । उस्लाई कोहि कसरी बदल्न सक्छ जो कसैको मूल मा छ भने ।


७ एक दुष्टको मनमा सद्गुणहरु उदय हुन सक्छ यदि उ एक भक्तको सत्संग गर्छ । तर दुष्टको संग गर्नाले भक्त दूषित हुँदैन । भुईँमा जो फूल खस्छ उस्ले भुईँ सुगन्धित हुन्छ तर फूललाई भुईँको गन् आउँदैन ।


८ उसको वास्तवमा कल्याण हुन्छ जसलाई भक्तको दर्शन हुन्छ । भक्तमा तुरन्त शुद्ध गर्ने क्षमता छ । पवित्र क्षेत्रमा त लामो समयको सम्पर्कबाट शुद्धि हुन्छ ।


९ एक नयाँ मान्छेले एक ब्राह्मण सित सोध्यो "भन्नुस, स शहरमा महान के छ?". ब्राह्मणले भन्यो खजूरको रुखको समूह महान छ ।
त्यो मान्छेले सोध्यो यहाँ दानी को छ ? उत्तरमा भन्यो त्यो धोबी छ बिहानै कपडा लैजान्छ र साँझ फर्कन्छ ।
प्रश्न गर्यो यहाँ सबै भन्दा योग्य कोछ । उत्तर आयो यहाँ हरेक कोहि अरुको द्रव्य र दारा हरण गर्नमा योग्यछ ।
प्रश्न भयो कि तपाई यस्तो ठाउँमा कसरी बस्नुहुन्छ ? उत्तर आयो जसरी एक कीरा एक दुर्गन्ध युक्त ठाउँमा बस्छ ।



१० सत्य मेरो आमा हो अध्यात्मिक ज्ञान मेरो बुवा हो । धर्माचरण मेरो नातेदार हो । दया मेरो मित्र हो । भित्रको शान्ति मेरो श्रीमती हो । क्षमा मेरो छोरा हो । मेरो परिवारमा यो छ जनाछन ।


११ हाम्रो शारीर नश्वर छ । धनमा कुनै स्थायी भाव छैन । मृत्यु हरेकपल हाम्रो नजिकेछ । त्यसैले हामीले तुरन्त पुण्य कर्म गर्नुपर्छ ।


१२ ब्राह्मणहरुलाई स्वादिष्ट भोजनमा आनन्द आउछ । गाईलाई ताज़ा कोमल घास खानमा ।श्रीमतीलाई पतिको सान्निध्यमा । क्षत्रियहरुलाई युद्धमा आनन्द आउछ ।


१३ जो अरुको श्रीमतीलाई आफ्नो आमा मान्छ । अरुको धनलाई माटोको डल्ला । अरुको सुख दुःखलाई आफ्नो सुख दुःख. उसैलाई ठीक दृष्टी प्राप्त छ र त्यहि विद्वान हो ।.



१४ भगवान राममा यि सब गुण छन्. १. सद्गुणहरुमा प्रीती. २. मीठो वचन ३. दान दिने  तीव्र इच्छा शक्ति. ४. मित्रहरको साथ कपट रहित व्यवहार. ५. गुरुको उपस्थितिमा विनम्रता ६. मनको गहीरो शान्ति. ६. शुद्ध आचरण ७. गुणहरु जान्ने ८. शास्त्रको ज्ञानको अनुभूति ८. रूपको सुन्दरता ९. भगवत भक्ति.


१५ कल्पतरु त एक काठ हो । सुवर्णको सुमेर पर्वत त निश्छल छ । चिन्तामणि त एक पत्थर हो । सूर्य मा ताप छ । चन्द्रमा त घट्छ बढ़िरहन्छ । अमर्याद समुद्र त खारा छ । काम देवको त शरीर नै जल्यो । महाराज बलि त राक्षस कुलमा जन्मिए । कामधेनु त पशु नै हो । भगवान् रामको समान को छ ?


१६ विद्या यात्रामा हाम्रो मित्र हो ।श्रीमती घरमा मित्र हो । औषधि विरामीको मित्र हो । मर्ने वेला पुण्य कर्म नै मित्र हो । ।


१७ राज परिवारहरुबाट शिष्टाचार सिक्नु । पण्डितहरु सित बोल्ने कला सिक्नु । जुआरिहरु सित झूटो बोलना सिक्नु । एक महिला सित छल सिक्नु ।


१८ बिना सोचि सम्झि खर्च गर्ने, चकचके बच्चा जस्को आफ्नो घर छैन, झगड़ामा तथस्ठ मान्छे, आफ्नो श्रीमतीलाई दुर्लक्षित गर्न, जो आफ्नो आचरणमा ध्यान दिँदैन । यि सबै मान्छेहरु चाँडै नै बर्बाद हुन्छ ।


१९ एक विद्वान व्यक्तिले आफ्नोको भोजनको चिंता गर्नुहुँदैन । उस्ले केवल आफ्नो धर्म  गर्ने चिन्ता हुनुपर्छ । हरेक व्यक्तिको भोजनमा जन्मै देखि अधिकार छ ।


२० जस्लाई धन, अन्न र विद्या कमाउन र भोजन गर्न लाज लाग्दैन उ सुखी हुन्छ ।


२१ थोपा थोपाले सागर बन्छ । त्यसै प्रकालेह थोपा थोपाले ज्ञान, गुण र सम्पत्ति प्राप्त हुन्छ ।


२२ जो व्यक्ति आफ्नो बुढेसकालमा पनि मुर्ख छ उ साँच्चै नै मुर्ख हो । त्यसै प्रकार जुन प्रकार इन्द्र वरुण को फल जति पनि पाकोस मीठो हादैन ।

 तेह्रौ अध्याय
यदि आदमी एक पल के लिए भी जिए तो भी उस पल को वह शुभ कर्म करने में खर्च करे. एक कल्प तक जी कर कोई लाभ नहीं. दोनों लोक इस लोक और पर-लोक में तकलीफ होती है.


हम उसके लिए ना पछताए जो बीत गया. हम भविष्य की चिंता भी ना करे. विवेक बुद्धि रखने वाले लोग केवल वर्तमान में जीते है.



यह देवताओ का, संत जनों का और पालको का स्वभाव है की वे जल्दी प्रसन्न हो जाते है. निकट के और दूर के रिश्तेदार तब प्रसन्न होते है जब उनका आदर सम्मान किया जाए. उनके नहाने का, खाने पिने का प्रबंध किया जाए. पंडित जन जब उन्हें अध्यात्मिक सन्देश का मौका दिया जाता है तो प्रसन्न होते है.



जब बच्चा माँ के गर्भ में होता है तो यह पाच बाते तय हो जाती है...
१. कितनी लम्बी उम्र होगी. २. वह क्या करेगा ३. और ४. कितना धन और ज्ञान अर्जित करेगा. ५. मौत कब होगी.

Even as the unborn babe is in the womb of his mother, these five are fixed as his life destiny: his life span, his activities, his acquisition of wealth and knowledge, and his time of death.

देखिये क्या आश्चर्य है? बड़े लोग अनोखी बाते करते है. वे पैसे को तो तिनके की तरह मामूली समझते है लेकिन जब वे उसे प्राप्त करते है तो उसके भार से और विनम्र होकर झुक जाते है.



जो व्यक्ति अपने घर के लोगो से बहोत आसक्ति रखता है वह भय और दुःख को पाता है. आसक्ति ही दुःख का मूल है. जिसे सुखी होना है उसे आसक्ति छोडनी पड़ेगी.



जो भविष्य के लिए तैयार है और जो किसी भी परिस्थिति को चतुराई से निपटता है. ये दोनों व्यक्ति सुखी है. लेकिन जो आदमी सिर्फ नसीब के सहारे चलता है वह बर्बाद होता है.

He who is prepared for the future and he who deals cleverly with any situation that may arise are both happy; but the fatalistic man who wholly depends on luck is ruined.

यदि राजा पुण्यात्मा है तो प्रजा भी वैसी ही होती है. यदि राजा पापी है तो प्रजा भी पापी. यदि वह सामान्य है तो प्रजा सामान्य. प्रजा के सामने राजा का उद्हारण होता है. और वो उसका अनुसरण करती है.



मेरी नजरो में वह आदमी मृत है जो जीते जी धर्म का पालन नहीं करता. लेकिन जो धर्म पालन में अपने प्राण दे देता है वह मरने के बाद भी बेशक लम्बा जीता है.



जिस व्यक्ति ने न ही कोई ज्ञान संपादन किया, ना ही पैसा कमाया, मुक्ति के लिए जो आवश्यक है उसकी पूर्ति भी नहीं किया. वह एक निहायत बेकार जिंदगी जीता है जैसे के बकरी की गर्दन से झूलने वाले स्तन.

He who has acquired neither virtue, wealth, satisfaction of desires nor salvation (dharma, artha, kama, moksa), lives an utterly useless life, like the "nipples" hanging from the neck of a goat.
[ads-post]

जो नीच लोग होते है वो दुसरे की कीर्ति को देखकर जलते है. वो दुसरे के बारे में अपशब्द कहते है क्यों की उनकी कुछ करने की औकात नहीं है.



यदि विषय बहुत प्रिय है तो वो बंधन में डालते है. विषय सुख की अनासक्ति से मुक्ति की और गति होती है. इसीलिए मुक्ति या बंधन का मूल मन ही है.



जो आत्म स्वरुप का बोध होने से खुद को शारीर नहीं मानता, वह हरदम समाधी में ही रहता है भले ही उसका शरीर कही भी चला जाए.



किस को सब सुख प्राप्त हुए जिसकी कामना की. सब कुछ भगवान् के हाथ में है. इसलिए हमें संतोष में जीना होगा.



जिस प्रकार एक गाय का बछड़ा, हजारो गायो में अपनी माँ के पीछे चलता है उसी तरह कर्म आदमी के पीछे चलते है.

As a calf follows its mother among a thousand cows, so the (good or bad) deeds of a man follow him.

जिस के काम करने में कोई व्यवस्था नहीं, उसे कोई सुख नहीं मिल सकता. लोगो के बीच या वन में. लोगो के मिलने से उसका ह्रदय जलता है और वन में तो कोई सुविधा होती ही नहीं.



यदि आदमी उपकरण का सहारा ले तो गर्भजल से पानी निकाल सकता है. उसी तरह यदि विद्यार्थी अपने गुरु की सेवा करे तो गुरु के पास जो ज्ञान निधि है उसे प्राप्त करता है.

As the man who digs obtains underground water by use of a shovel, so the student attains the knowledge possessed by his preceptor through his service.

हमें अपने कर्म का फल मिलता है. हमारी बुद्धि पर इसके पहले हमने जो कर्म किये है उसका निशान है. इसीलिए जो बुद्धिमान लोग है वो सोच विचार कर कर्म करते है.

Men reap the fruits of their deeds, and intellects bear the mark of deeds performed in previous lives; even so the wise act after due circumspection.

जिस व्यक्ति ने आपको अध्यात्मिक महत्ता का एक अक्षर भी पढाया उसकी पूजा करनी चाहिए. जो ऐसे गुरु का सम्मान नहीं करता वह सौ बार कुत्ते का जन्म लेता है. और आखिर चंडाल बनता है. चांडाल वह है जो कुत्ता खाता है.



जब युग का अंत हो जायेगा तो मेरु पर्वत डिग जाएगा. जब कल्प का अंत होगा तो सातों समुद्र का पानी विचलित हो जायगा. लेकिन साधू कभी भी अपने अध्यात्मिक मार्ग से नहीं डिगेगा.



इस धरती पर अन्न, जल और मीठे वचन ये असली रत्न है. मूर्खो को लगता है पत्थर के टुकड़े रत्न है.

There are three gems upon this earth; food, water, and pleasing words -- fools (mudhas) consider pieces of rocks as gems.
 चौधौँ अध्याय
गरीबी, दुःख और एक बंदी का जीवन यह सब व्यक्ति के किए हुए पापो का ही फल है.



आप दौलत, मित्र, पत्नी और राज्य गवाकर वापस पा सकते है लेकिन यदि आप अपनी काया गवा देते है तो वापस नहीं मिलेगी.



यदि हम बड़ी संख्या में एकत्र हो जाए तो दुश्मन को हरा सकते है. उसी प्रकार जैसे घास के तिनके एक दुसरे के साथ रहने के कारण भारी बारिश में भी क्षय नहीं होते.

The enemy can be overcome by the union of large numbers, just as grass through its collectiveness wards off erosion caused by heavy rainfall.


पानी पर तेल, एक कमीने आदमी को बताया हुआ राज, एक लायक व्यक्ति को दिया हुआ दान और एक बुद्धिमान व्यक्ति को पढाया हुआ शास्त्रों का ज्ञान अपने स्वभाव के कारण तेजी से फैलते है.

Oil on water, a secret communicated to a base man, a gift given to a worthy receiver, and scriptural instruction given to an intelligent man spread out by virtue of their nature.

वह व्यक्ति क्यों मुक्ति को नहीं पायेगा जो निम्न लिखित परिस्थितियों में जो उसके मन की अवस्था होती है उसे कायम रखता है...
जब वह धर्म के अनुदेश को सुनता है.
जब वह स्मशान घाट में होता है.
जब वह बीमार होता है.



वह व्यक्ति क्यों पूर्णता नहीं हासिल करेगा जो पश्चाताप में जो मन की अवस्था होती है, उसी अवस्था को काम करते वक़्त बनाए रखेंगा.



हमें अभिमान नहीं होना चाहिए जब हम ये बाते करते है..
१. परोपकार २. आत्म संयम ३. पराक्रम ४. शास्त्र का ज्ञान हासिल करना. ५. विनम्रता ६. नीतिमत्ता
यह करते वक़्त अभिमान करने की इसलिए जरुरत नहीं क्यों की दुनिया बहुत कम दिखाई देने वाले दुर्लभ रत्नों से भरी पड़ी है.

We should not feel pride in our charity, austerity, valour, scriptural knowledge, modesty and morality for the world is full of the rarest gems.

वह जो हमारे मन में रहता हमारे निकट है. हो सकता है की वास्तव में वह हमसे बहुत दूर हो. लेकिन वह व्यक्ति जो हमारे निकट है लेकिन हमारे मन में नहीं है वह हमसे बहोत दूर है.



यदि हम किसीसे कुछ पाना चाहते है तो उससे ऐसे शब्द बोले जिससे वह प्रसन्न हो जाए. उसी प्रकार जैसे एक शिकारी मधुर गीत गाता है जब वह हिरन पर बाण चलाना चाहता है.



जो व्यक्ति राजा से, अग्नि से, धर्म गुरु से और स्त्री से बहुत परिचय बढ़ाता है वह विनाश को प्राप्त होता है. जो व्यक्ति इनसे पूर्ण रूप से अलिप्त रहता है, उसे अपना भला करने का कोई अवसर नहीं मिलता. इसलिए इनसे सुरक्षित अंतर रखकर सम्बन्ध रखना चाहिए.



हम इनके साथ बहुत सावधानी से पेश आये..
१. अग्नि २. पानी ३. औरत ४. मुर्ख ५. साप ६. राज परिवार के सदस्य.
जब जब हम इनके संपर्क में आते है.
क्योकि ये हमें एक झटके में मौत तक पंहुचा सकते है.



वही व्यक्ति जीवित है जो गुणवान है और पुण्यवान है. लेकिन जिसके पास धर्म और गुण नहीं उसे क्या शुभ कामना दी जा सकती है.


He should be considered to be living who is virtuous and pious, but the life of a man who is destitute of religion and virtues is void of any blessing.

यदि आप दुनिया को एक काम करके जितना चाहते हो तो इन पंधरा को अपने काबू में रखो. इन्हें इधर उधर ना भागने दे.
पांच इन्द्रियों के विषय १. जो दिखाई देता है २. जो सुनाई देता है ३. जिसकी गंध आती है ४. जिसका स्वाद आता है. ५. जिसका स्पर्श होता है.
पांच इन्द्रिय १. आँख २. कान ३. नाक ४. जिव्हा ५. त्वचा
पांच कर्मेन्द्रिय १. हाथ २. पाँव ३. मुह ४. जननेंद्रिय ५. गुदा



वही पंडित है जो वही बात बोलता है जो प्रसंग के अनुरूप हो. जो अपनी शक्ति के अनुरूप दुसरो की प्रेम से सेवा करता है. जिसे अपने क्रोध की मर्यादा का पता है.



एक ही वस्तु देखने वालो की योग्यता के अनुरूप बिलग बिलग दिखती है. तप करने वाले में वस्तु को देखकर कोई कामना नहीं जागती. लम्पट आदमी को हर वास्तु में स्त्री दिखती है. कुत्ते को हर वस्तु में मांस दिखता है.



जो व्यक्ति बुद्धिमान है वह निम्न लिखित बाते किसी को ना बताये...
वह औषधि उसने कैसे बनायीं जो अच्छा काम कर रही है.
वह परोपकार जो उसने किया.
उसके घर के झगडे.
उसकी उसके पत्नी के साथ होने वाली व्यक्तिगत बाते.
उसने जो ठीक से न पका हुआ खाना खाया.
जो गालिया उसने सुनी.

A wise man should not divulge the formula of a medicine which he has well prepared; an act of charity which he has performed; domestic conflicts; private affairs with his wife; poorly prepared food he may have been offered; or slang he may have heard.

कोकिल तब तक मौन रहते है. जबतक वो मीठा गाने की क़ाबलियत हासिल नहीं कर लेते और सबको आनंद नहीं पंहुचा सकते.

The cuckoos remain silent for a long time (for several seasons) until they are able to sing sweetly (in the Spring ) so as to give joy to all.

हम निम्न लिखित बाते प्राप्त करे और उसे कायम रखे.
हमें पुण्य कर्म के जो आशीर्वाद मिले.
धन, अनाज, वो शब्द जो हमने हमारे अध्यात्मिक गुरु से सुने.
कम पायी जाने वाली दवाइया.
हम ऐसा नहीं करते है तो जीना मुश्किल हो जाएगा.



कुसंग का त्याग करे और संत जानो से मेलजोल बढाए. दिन और रात गुणों का संपादन करे. उसपर हमेशा चिंतन करे जो शाश्वत है और जो अनित्य है उसे भूल जाए.









No comments:

Post a Comment