सुर्खेत २३
पर्यटन प्रबर्द्धन समितिको आयोजनामा बजेडीचौर गा बि स कोटको थुम्को खानी पाखा गुफा एक दिने सीम्ता महोत्सव हिजो सम्पन्न भएकोछ । उक्त अवसरमा नेकपा एमाले नेपाली कांग्रेस एनेकपा माओवादी राजनैतिक दलका नेताहरुले सीम्ता दराको पर्यटन विकासको लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका मु्ख्य अतीथि पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले स्थानीय जनता सकृय भएको ठाउंमा आफ्नो तर्फबाट जस्तो सुकै मूल्य चुकाउनु परेपनि सकृय सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रमको अन्तिममा अतीथिहरुलाई मायाँको चीनो प्रदानप्रस्तु गरिएको थियो । सो अवसरमा स्थानीय नृत्य गर्रा तथा सोरठी प्रस्तुत गरिएको थियो । यातायातको अभाव भएपनि पैदलै हिंडेर उक्त एकदिने महत्सवलाई सफल बनाई छाडे । बाटो तथा बिभिन्न आवश्यकताको पुर्वाधार पूरा भएमा गुफाको महत्व बढेर पर्यटनको विकास हुने र कोटको थुम्कोलाई पूर्णागिरी मन्दीरको रुपमा चर्चित भएर आन्तरिक तथा बाह्य पर्यटकहरु बढने बलीयो सम्भावना रहेको देखिन्छ । यस पर्टन विकासमा मुख्य गरेर राकममा बर्षौं समय लगाएर बनिरहेको पूल मात्रै हुन सके पक्की पूल नै अहिले बाधक भैरहेको देखिन्छ यो हुन नसकेपनि भेरीको फेरीलाई ठीक अवस्थामा हुन सकेपनि यो कोटको थुम्को खानी पाखा गुफा महत्वपूर्ण हुने निर्विवादछ ।

No comments:
Post a Comment