क) छिटो तर कडा बिष नहुने सर्प समान व्यक्तिः यस्तो व्यक्ति पानी र्सप जस्तै रिसाहा तर बिष नभएको अर्थात डसे
पनि केहि नहुने र्सप समान व्यक्ति । रिस लागेपनि कसैको हानि नोक्सानी नगर्ने व्यक्तिहरु
हुन्छन् ।
ख)कडा तर छिटो बिष नहुने र्सप समान व्यक्तिः कोहि व्यक्ति बार बार रिसाउंदैन
तर जब रीसाउंछ उस्को रीस धेरै समय सम्म रहिरहन्छ । त्यस्तो व्यक्ति कडा तर छिटो बिष
नहुने र्सप समान व्यक्ति भनिन्छ ।
ग) कडा र छिटो बिष हुने र्सप समान व्यक्तिः तर्राईको गौमन र्सप समान कडा र छिटो
बिष भएको हुन्छ । यस्तो र्सप छिटो रिसाउंछ र बिष पनि कडा हुन्छ डसेको कहि समयमै मानिसको
मृत्यु हुन्छ । त्यस्तै व्यक्ति पनि बारम्बार रीस पनि उठ्छ र हानिकारक प्रतिकृया पनि
हुन्छ ।
घ) कडा पनि नहुने छिटो बिष पनि नहुने र्सप समान व्यक्ति कोहि व्यक्ति बारम्बार
रिसाउंदैन पनि उस्को रीस धेरैबेर टिक्दैन पनि । हानि नोक्सानी हुने गरि रिसाउंदैन र धेरै
समय पनि रिसाउंदैन यस्तोव्यक्तिलाई भनिन्छ ।
काममा पांच प्रकारका व्यक्तिः
-क) काम गर्ने र पश्चाताप
पनि गर्ने ।
-ख) काम गर्ने तर पश्चाताप
नहुने ।
-ग) काम नगर्ने र पश्चाताप
हुने ।
-घ) काम पनि नगर्ने पश्चाताप
पनि नहुने ।
-ङ) नकारात्मक भावनालाई
हटाउने ।
ख) अंध्यारोबाट उज्यालो तर्फ लाग्ने व्यक्तिःयस
संसारमा कोहि व्यक्ति दुःखको जीवन बिताईरहेकोहुन्छ ।दरिद्र भएर समस्या
झेली रहेकोहुन्छ । शरीर पनि नराम्रेा,मीठो भोजनको अभाव राम्रो लुगाको अभाव हुन्छ तर आफ्नो आचरणमा परिवर्तन गरि अरुको लाभ हुने
वचन बोल्न कार्य गर्ने धर्मानुशाशनमा रहने आचारण गर्दछन् । राम्रो र लोकहितकारी कार्यले
गर्दा यसै जुनीमा वा मरण पछि सुगतिमा उत्पन्न हुन्छ । यस्तो व्यक्तिलाई अंध्यारो बाट
उज्यालो तर्फजाने व्यक्ति भनिन्छ । अंगुलीमाल डांका भए पनि बुद्धको शरणमा गए पछि अरहत
प्राप्त गर्दछ ।
ग) उज्यालो बाट अंध्यारो तर्फजाने व्यक्ति ःयस संसारमा कोहि व्यक्ति र्सब सम्पन्न
हुन्छन् धन सम्पत्ती,रुप,गुण, मीठो भोजन,लुगा सबै राम्रो शरीर र वचनले पनि राम्रो ।
तर मति भ्रष्ट भए पछि अहितकारी कार्य गर्ने दर्ुवन बोल्ने गर्नाले दर्ुगति तिर बढदछ
यसै जुनिमा र मरण पछि अर्को जुनीमा पनि यस्तो व्यक्तिलाई उज्यालो बाट अंध्यारो तर्फजाने
व्यक्ति भनिन्छ ।
घ) उज्यालो बाट उज्यालो तर्फजाने व्यक्तिः यस संसारमा कोहि व्यक्ति सबै कुराले
सम्पन्न हुन्छन् । भोजन लुगा,सन्तान तथा रुप आवास सबै र वचनले पनि लोक हितकारी आचारण गर्ने
यष्हि जुनीमा सुख भोग गर्दै जाने हुन्छन् उत्तरोत्तर प्रगति हुंदै जान्छ र मारण पछि
पनि सुगतिमा उत्पन्न हुने हुन्छ । यस्तो व्यक्तिलाई उज्यालो बाट उज्यालो तर्फजाने व्यक्ति
भनिन्छ ।
हितकारी अहितकारी चार थरिका व्यक्तिः
क) आफ्नो हितको लागि आचरण गर्ने कोशिश गर्ने तर अरुको लागि केहि नगर्ने व्यक्ति
।
ख) अरुको हितको लागि सबै गर्ने तर आफ्नो लागि केहि नगर्ने ।
ग)आफ्नो लागि र अरुको हितको लागि मरि मेट्ने व्यक्ति ।
घ) आफ्नो लागि होस वा अरुको हितको लागि पनि केहि कोशिश नगर्ने व्यक्ति ।
-आंखा चिम्लेर यहांनिर आफुले आफुलाई मूल्यांकन
गरौं )
चार प्रकारका बिषधारी र्सप समान व्यक्तिः
क) छिटो तर कडा बिष नहुने र्सप समान व्यक्ति ः यस्तो व्यक्ति पानी र्सप जस्तै
रिसाहा तर बिष नभएको अर्थात डसे पनि केहि नहुने र्सप समान व्यक्ति । रिस लागे पनि कसैको
हानि नोक्सानी नगर्ने व्यक्तिहरु हुन्छन् ।
ख)कडा तर छिटो बिष नहुने र्सप समान व्यक्तिः कोहि व्यक्ति बार बार रिसाउंदैन
तर जब रीसाउंछ उस्को रीस धेरै समय सम्म रहिरहन्छ । त्यस्तो व्यक्ति कडा तर छिटो बिष
नहुने र्सप समान व्यक्ति भनिन्छ ।
ग) कडा र छिटो बिष हुने र्सप समान व्यक्तिः तर्राईको गौमन र्सप समान कडा र छिटो
बिष भएको हुन्छ । यस्तो र्सप छिटो रिसाउंछ र बिष पनि कडा हुन्छ डसेको कहि समयमै मानिसको
मृत्यु हुन्छ । त्यस्तै व्यक्ति पनि बारम्बार रीस पनि उठ्छ र हानिकारक प्रतिकृया पनि
हुन्छ ।
घ) कडा पनि नहुने छिटो बिष पनि नहुने र्सप समान व्यक्ति कोहि व्यक्ति बारम्बार
रिसाउंदैन पनि उस्को रीस धेरैबेर टिक्दैन पनि । हानि नोक्सानी हुने गरि रिसाउंदैन र
धेरै समय पनि रिसाउंदैन यस्तोव्यक्तिलाई भनिन्छ ।
काममा पांच प्रकारका व्यक्तिः
-क) काम गर्ने र पश्चाताप
पनि गर्ने ।
-ख) काम गर्ने तर पश्चाताप
नहुने ।
-ग) काम नगर्ने र पश्चाताप
हुने ।
-घ) काम पनि नगर्ने पश्चाताप
पनि नहुने ।
-ङ) नकारात्मक भावनालाई
हटाउने ।
छैठौं स्तर सम्मको व्यक्तिः
-१) सम्यक सम्बुद्ध व्यक्तिः
सबैको भलो चाहने व्यक्ति
-२) प्रत्येक बुद्ध व्यक्तिः
आफ्नो मात्रै खुसि चाहने व्यक्ति
-३) महाश्रावक व्यक्तिः
हरेक
असल कुरा सुन्न मन पराउने व्यक्ति
-४) अरहन्त व्यक्तिः सबै
काम कुुराबाट मुक्त भएको
-५) अनागामी व्यक्तिः सबै ईच्छाबाट मुक्त
-६) श्रोतापन्न सकृदागामी
व्यक्तिः अग्रश्रावकको रुपमा सुनेर सम्पन्न भएको ।
No comments:
Post a Comment