राग चरित्रःरागको बिशेषता हो राम्रो सफा हुने स्नेह भाव । स्नेह हुने व्यक्तिलाई जति मनपर्यो
पर्खि बस्ने हो । मन पर्ने भाव जति बलीयो समातेरराख्ने हो राग चरित्र भएको
व्यक्तको चित्तमा ,राग' त्यसैगरि
नै बलीयो भैराख्छ ।वान राग चरित्र भएको व्यक्तको
चित्तमा कुशल च्तना उत्पन्न भएर श्रद्धा बलहुनबेला बलीयोभएको श्रद्धा उतपन्न हुन्छ
। रागचित्तयुक्तको रागी स्वभावको मनुष्यले भोगबिलासलाई प्राथमिकता दिएर खोज्ने
गर्दछ । राग चरित्र भएको व्यक्तको चित्तमा श्रद्धाले ठाउं लिएर श्रद्धायुक्तको भएर
शील आदि कुशल धर्मको गुणलाई महत्व दिएर अवगुणलाई उपेक्षा गर्ने हुन्छ । चित्तमा
रागले ठाउं लिईराख्ने बेला अरुलाई आलोचना गर्ने काम निहु मात्रै खोज्ने जस्तै
श्रद्धायुक्तले भएर उपकार गर्ने तर्फ मन गर्ने हुन्छ । रागको टाँसीने स्वभाव
भैराख्ने जस्तै श्रद्धाको स्वभाव पनि त्यस्तै नै हुने भएकोले त्यसैगरि त्यस्को
स्वभाव मिल्ने अर्थ भैराख्छ ।अर्को सरल अर्थमा भन्ने हो भने आफूलाई मन पर्ने वस्तु
वा व्यक्तिलाई प्राप्तीको बलीयो चाहना हुनु । जुन प्राप्तीको लागि हरेक प्रयत्न
गरेर खोजेर प्राप्त गर्नु पर्खनु ईत्यादि ।
व्देष चरित्रः व्देष स्वभाव बलीयो कडा बानी देखाईराख्छ । व्देषी स्वभाव कडा मान मिजास टाढाको घमण्डी बानी
भएको आफूले भनेजस्तै गर्नुपर्ने कसैको अगाडी स्यानो हुन नजान्ने बलीयो स्वभाव हुने
भैराख्छ। व्देष चरित्रको मान्छेको चित्तमा कुशल च्तना उत्पन्न हुनेबित्तिकै
प्रज्ञा ( बुद्धी) बलवान
हुन्छ । अकुशल चित्तमा ठाउं लिईराखेको बेला जसरी व्देषभाव भैराख्छ कशुल चित्त
हुनेबला प्रज्ञा पनि त्यसरी नै बिस्तारै जाने गर्छ जीरीलाई।व्देषभाव बलोयो
हुनेबेला अरुको नभएको दोष कमजोरी ठूलै होकि भने झैं गरि खोजी खोजी भेटाउन खोज्ने
कोशिश गर्छ । प्राणीहरुको लागि व्देषभाव त्याग गर्नहुने भएजस्तै संस्कारलाई त्याग
गरेर माथि उठाउन सक्ने प्रज्ञा पनि हो । व्देषको स्वभाव चाम्रो कडा बानी जस्तै
बिस्तारै ढीलो स्भावको हुने भएकोले व्देष चरित्र र बुद्धि चरित्र चरित्रगत रुपले
सभाग भैराख्छ । यस्को पनि सरल अर्थमा
भन्ने हो भने मन नपर्ने वस्तु वा व्यक्तीको घृणा गर्नु कमजोरी मात्रै खोजेर
पत्तालगाउनु । नराम्रो बेठीक भनेर निहु मात्रै खोज्नु । व्देष चरित्रहो ।
मवह चरित्रः हुने नहुने मिल्छ
मिल्दैन ठीक ब्ठीक कुनै वास्ता नगरि बेहोसमा परेर गरिने काम आफूलाई सनबुझ्ने काम
सम्झिराख्ने यथार्थलाई नबुझेर पनि मन परिराख्ने स्वभाव मोह हो । चाहे जस्तोसुकै
अरुले दोष देखाएपनि दोष नदेख्नु । मोह चरित्रभएको व्यक्ति उत्पन्न नभएको कशुल धर्म
उतपन्न गर्न प्यत्न गर्नेबेला बाधाको शंका मनमा लिएर तर्क बितर्क गर्ने काम गर्छ ।
मोहले आकुल ब्याकुल गर्ने बेला कुशल धर्म गर्ने बेला बितर्क शंका गरि हेर्ने बानी
हुन्छ । मोह चरित्र स्वभाव भएको मान्छे एउटै आलम्बनमा स्थिर नभएर चंचल हुने गरेझैं
बितर्क पनि एउटै पछि उत्पन्न भएर कल्पना गर्ने काम गर्छ । मोहको अस्थिर स्वभाव हो
भनेझैं बितर्क स्वभाव पनि अस्थिर नै हुनेहुनाले मोह चरित्र र बितर्क चरित्र सभाग
भैराख्छ ।
तृष्णा मान अभिमान दृष्टि अनुसार ३चरित्र पनि छ भन्ने गर्दछ । तृष्णा
पनि एक प्रकारले राग नै हो मान (अभिमान) त्यस्मा समाएको हुन्छ । त्यसकारण यिनिहरु दुबै
राग चरित्र भित्रै पर्छ । दृष्टि मोह तर्फ उत्पन्न हुने हुनाले मोह चरित्र भित्र
पर्छ ।
No comments:
Post a Comment