भारतको
गणितज्ञ वहाँको जन्म- 7 नवेंम्बर 1888 हो र मृत्यु- 21 नवंबर 1970 मा हो ।
प्रकाशको प्रकीर्णन र रमन प्रभावको खोजको लागि नोबेल पुरस्कार पाउने
पहिलो एशियाई र अश्वेत भौतिक वैज्ञानिक सर सीवी रमन आधुनिक भारतको महान वैज्ञानिक
मानिन्छ ।
सीवी रमनको जन्म : दक्षिण भारतको त्रिचुनापल्लीमा पिता चंद्रशेखर
अय्यर र माता पार्वती अम्माको घरमा 7 नवेंम्बर 1888मा जन्मेका भौतिक शास्त्री
चंद्रशेखर वेंकट रमन उनको माता पिताको दोश्रो संतान थिए। उनको पिता चंद्रशेखर
अय्यर महाविद्यालयमा भौतिक विज्ञानको प्रवक्ता थिए ।
रमनजीको पढ़ाई र नोकरी : राम्रो शैक्षिक वातावरणमा भयो सीवी रमनले
अनुसंधानको क्षेत्रमा कैयौं कीर्तिमान स्थापित गरे। भारतमा विज्ञानलाई नयाँ ऊंचाइहरु
प्रदान गर्न उनको महशत्वपूर्ण योगदान रहेको छ ।
संयुक्त राष्ट्र संघ द्वारा दिईने प्रतिष्ठित लेनिन शान्ति पुरस्कारबाट
उनलाई सम्मानित गरएकोथियो ।
वैज्ञानिकको रुश्रपमा संसारमा जानीने रमनको गणितमा साह्रै रूचि थीयो र
उनको पहिलो नोकरी कोलकातामा भारत सरकारको वित्त विभागमा सहायक महालेखाकारको थियो। भारत
देशलाई आजादी भएपछि 1947मा भारत सरकारले उन्लाई राष्ट्रीय प्रोफेसर नियुक्त गर्यो ।
उनले 1917मा सरकारी सेवाबाट राजिनामा दिए र कोलकाता विश्वविद्यालयमा
भौतिकीको प्रोफेसर बने। उनलाई वर्ष 1930मा प्रकाशको प्रकीर्णन र रमण प्रभावको खोजको
लागि भौतिकीको क्षेत्रमा प्रतिष्ठित नोबेल पुरस्कारबाट सम्मानित गरीएकोथियो ।
भारतमा
उनले बिभिन्न उपलव्धीहरु हाँसिल गरे जस्तै : भौतिकी
विशेषज्ञ सर सीव. 'रमन
इफैक्ट' को
खोजको उपलक्ष्यमा 28 फरवरीमा राष्ट्रीय विज्ञान दिवसको रूपमा मनाईन्छ । उन्ले पहिलो
पटक तबला र मृदंगमको संनादी (हार्मोनिक)को प्रकृतिको पत्ता लगाएकाथिए ।
भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम जहां वीणा वादन गरेर
आफ्नो तनावबाट मुक्ति पाउंथे र प्रख्यात वैज्ञानिक अल्बर्ट आइंस्टीन वायलिन बजाउंथे,
त्यहि
रमनको रूचि वाद्ययंत्रहरुमा अर्को तरीकाको थियो ।
उन्ले संगीत वाद्य यंत्रहरुको एकास्टिकमा काम गरे र उनि यस्ता पहिलो
व्यक्ति थिए जस्ले भारतीय वाद्य यंत्र तबला तथा मृदंगमको संनादी (हार्मोनिक)
प्रकृतिको पनि पत्तो लगाएकाथिए । उनि विज्ञानको सेवा गर्दै 21 नवेंम्बर 1970 ताका
बेंगलुरूमा निधन भयो ।
सन्दर्भ सामग्रीः
ईन्टरनेट वेभ दुनियाँबाट
प्रस्तुति- वेबदुनिया डेस्क
No comments:
Post a Comment