भनिन्छ
कि वेद दुनियाँको सबै भन्दा प्राचीन ग्रंथ
हों। यि चार वेदहरुमा जीवन को महत्वपूर्ण रहस्य
लुकेको छ । यि मूलत: विचारहरको ग्रंथ हों, यस कारण यसलाई सबै संस्कृति विशेष रूपबाट आर्य संस्कृतिको प्रारंभिक ग्रंथ मानिन्छ । भनिन्छ
वेद ज्ञानको भंडार हों , विज्ञान
हो या खगोल शास्त्र, यज्ञ विधि या देवताहरुको स्तुति
सबै चार वेदहरु (ऋग्वेद, यजुर्वेद, सामवेद र
अथर्ववेद) मा छन् ।
वेद को शाब्दिक अर्थ हो ज्ञान या जान्नु । वेदलाई पूरै विश्वमा सबै भन्दा पुरानो ग्रंथको रूपमा मान्यता पाएको भनिन्छ । वेदोलाई श्रुति पनि भनिन्छ, श्रुति यानी सुनेर लेखिएको । मानिन्छ कि ऋषि-मुनिहरुले यो ग्रंथहरुलाई स्वयम्द ब्रह्माबाट सुनेर लेखेको रे । वेदको ऋचाहरु (मंत्रहरु)मा कैयौ प्रयोग र सूत्र छन् । खगोल, विज्ञान, आयुर्वेद, तकनीकी हरेक क्षेत्रको लागि विभिन्न मंत्र छन रे । नासाले पनि वेदहरुमा लुकेको ज्ञानलाई प्रामाणिक मानेकवछ रे। उपनिषदोहरु को रचनाकाल करीब ४००० साल पुराना हो रे, यस आधारमा यो मानिन्छ कि वेदहरुको रचनाकाल ५००० हजार वर्ष भन्दन् पनि अघिको हो भनेर हिन्दूवादीहरु भन्दछन् ।
ऋग्वेद : ऋग्वेद सबै भन्दा पहिलो वेद हो यस्मा धर्तीको भौगोलिक स्थिति, देवताहरुको आवाहन को मंत्रहरु छन्। यस वेदमा १०२८ ऋचाहरु (मंत्र) र १० मंडल (अध्याय) छन् ।
यजुर्वेद : यजुर्वेदमा यज्ञको विधिहरु र यज्ञहरुमा प्रयोग गरिने मंत्र छन् । यस वेदको दुई शाखाहरु छन शुक्ल र कृष्ण। ४० अध्यायहरुमा १९७५ मंत्र छन् ।
सामवेद : यस वेदमा ऋग्वेदको ऋचाहरु(मंत्रोहरु)को संगीतमय रूप छन् । यसमा मूलत: संगीतको उपासना छन् । यसमा १८७५ मंत्र छन् ।
अथर्ववेद : यस वेदमा रहस्यमय विद्याहरुको मंत्र छन् , जस्तै जादू, चमत्कार, आयुर्वेद आदि। यो वेद सबै भन्दा ठूलो हो, यसमा २० अध्यायहरुमा ५६८७ छन् ।
पहिला एकै थिए वेदः
यस्तो प्रचलित छ कि पहिला वेद चार भागहरुमा थिएन। यि एकै थिए । विद्वानहरको भनाई छ कि महाभारत काल को पछि श्रीकृष्णद्वैपायन व्यास (वेदव्यास) ने इन्हें चार भागों में बाँटा। उनके चार शिष्य जो अपने समय के महान संत हुए, पैल, वैश्यंपायन, जैमिनि और सुमंतुले उनिबाट यिनको शिक्षा पाएको थियो । यसपछि यि चार वेदहरु नै चलन भयो । कैयौं विद्वानहरुको यो पनि भनाई छ कि वेद ब्रह्माको मानसपुत्री गायत्रीबाट उत्पन्न भए। गायत्री नै यि वेदहरुको रचनाकार पनि मानिन्छ । तर वेदको बारेमा बिरोद गर्नु भएकोछ । उहाँ भन्नुहुन्छ वेद भ्रम रहित र त्यस्कव बारेमा प्र्शन चिन्ह लगाउन नपाईने अवस्थाछ । जुन कुरा भ्रम रहित हुदैन अनि कुन कुन कुरा अन्तिम हुदैन बवश्यकतानुसार समय समयमा कुराको परिक्षण गर्नु पर्छ । भ्रम रहित भन्नुको अर्थ विचारको स्वतन्त्रतालाई सर्वथा अस्विकार गर्नु हो । धर्म ग्रन्थ पाठ गर्दैमा मात्र धर्म प्राप्त हुने होईन धर्म प्राप्त हुने भनेको धार्मिक जिवन यापन गर्नुले हो । बुद्धको मार्ग भनेको बुद्धीको मार्ग हो अनि मिथ्या अन्धविश्वासबाट मुक्त हुने मार्ग हो । कुनै बिरोधको मार्ग होईन ।
No comments:
Post a Comment