संरचना
यि पाँच वर्ग्ग र ५६ संयुत्तहरुमा
विभाजित छन् । पाँच वग्गहरुमा क्रमश: ११,
१०,
१३,
१० र१२ संयुत्त संगृहीत छन् ।
यस निकायमा स्याना स्याना र ठूला सुत्तोहरुको समावेश छन् । तदनुसार नामकरणको कुरा
भनिएकोछ। तर विषयानुसार सुत्तहरुको वर्गीकरणको अनुसार ग्रंन्को नामकरणको
सार्थकतालाई बुझ्नु धेरै राम्रो होला । बिभन्न संयुत्तहरुमा सुत्रको वर्गीकरणलाई
स्थुल रुपमा चार सिद्धांतहरुको अनुसार बुझ्न सकिन्छ ।
१. धर्मपर्याय, २. भिन्न भिन्न योनिहरुको
जीव, ३.
श्रोता,
र ४.
उपदेशक।
१. पहिलो वर्गीकरण
भगवानको शिक्षाहरु सारभूत बोधिपक्षीय धर्महरु अनुसार भएकोछ, यथा बोज्झग संयुत्त, बल संयुत्त, इंद्रिय संयुत्त अदि।
२. दोश्रो वर्गीकरण
त्यसमा संगृहीत सुत्रहरुमा निर्दिष्ट विभिन्न योनिहरु प्राणीहरु अनुसार भएकोछ, यथा देवपुत्त संयुत्त, इत्यादि।
३. तेश्रो वर्गीकरण
संगृहीत उपदेशहरुको श्रोताहरुको अनुसारभएको छ,
यथा राहुल संयुक्त, वच्छगोत्त संयुत्त
इत्यादि।
४. चौथो वर्गीकरण
संगृहीत सुत्रहरुको उपदेशहरु को अनुसार भएकोछ,
यथा सारिपुत्र संयुत्त, भिक्खुणी संयुत्त
इत्यादि।
संयुत्त निकाय को
अधिकांश सुत्र गद्य छन् ।
देवता संयुत्त जस्तै कतिपय संयुत्त पद्य मै छन र केहि संयुत्त गद्य पद्य दुबैमा छन् । एक
एक संयुत्तमा एकै विषय
संबन्धी अनेक सुत्रहरुको समावेश भएकोले यस निकायमा अन्य निकायहरु भन्दा बढी
पुनरुक्तिहरु छन् । यसमा देवता, गंधर्व, यक्ष इत्यादि मनुष्यतर प्राणीहरुको ब९ उल्लेख भएकोछ ।
अन्य निकायहरुको
जस्तै यस निकायको सुत्रहरुको पनि महत्व धर्म र दर्शन संबन्धी भगवानको
शिक्षाहरुमा छन् । तर प्रकारांतर देखि त्यसमा तत्कालीन
अन्य धर्माचायहरुको मत र विचारहरु, सामाजिक अवस्था, राजनीति, भूगोल इत्यादि विषयहरुको पनि उल्लेख रहेकवछ । गर्नु त्यति सम्भव छैन । त्यस कारण प्रत्येक संयुत्तको मुख्य विषयको निर्देश मात्र गरिनेछ ।
समाथक वग्ग
१. देवता संयुत्त -
देवताहरुलाई दिएका उपदेश।
२. देवपुत्र संयुत्त -
देवपुत्रहरुलाई दिएको उपदेश। अट्ठकथा को अनुसार प्रकट देवता भनिन्छ र अप्रकट देव
देवपुत्र भनिन्छ ।
३. कोसल संयुत्त - राजा प्रसनेजितको
विषयमा छ । यस प्रसेनजित् र बिम्बीसार पुत्र अजातशत्रु बीच भएको
झगडा पनि उल्लेख छ ।
४. मार संयुत्त - भगवान्
र शिष्यहरुको मारविजय यसको विषय हो। बुद्धत्व पछि मारले भगवान् लाई विचलित गर्ने
धेरै प्रयत्न गर्दछन ।
५. भिक्खुणी संयुत्त -
वजिरा, उप्पलवग्गा आदि दस भिक्षुणिहरुको मारविजय त्यसम्बन्धी वहांको उदाहरण।
६. ब्राह्मण संयुत्त - संहपति
आदि ब्रह्मणहरुलाई दिएको उपदेश। देवदत्तको
अनुयायी कोकालियको दुर्गतिको पनि यसमा उल्लेख छ ।
७ . वंगीस संयुत्त -
प्रतिभावान् वंगीस द्वारा वासनाहरु माथि विजय।
८. वन संयुत्त - वनवासी
भिक्षुहरुलाई दिईएको उपदेश।
९. यक्ख संयुत्त -
सूचिलोम आदि यक्षोहरुलाई दिईएको उपदेश। तथागतको शिक्षाहरु ले ति पनि विनीत भए ।
१०. सक्क संयुत्त -
देवराज शक्रको सज्जनताको प्रशंसा। पुण्यको फलस्वरूप शक्रपदको प्राप्ति। देवासुर
संग्रामको कथा।
११. ब्राह्मण संयुत्त -
ब्राह्मणहरुलाई दिएको उपदेश ।
निदान
वग्ग
१. निदान सं. - प्रतीत्य
समुत्पादको विवरण। बाह्र टुक्राको अनुसार
अनुलोम क्रम बाट संसारको प्रवृत्ति र
प्रतिलोम क्रम बाट त्यसको निवृत्ति
२. अभिसमय सं. -
आर्यमार्ग को पहिलो अवस्थाई प्राप्त व्यक्तिलाई पनि अहम नगर्ने शिक्षा ।
३. धातु सं. - अठारह
धातुओं का विवरण। धातु शब्द का अन्य अर्थों में भी प्रयोग।
४. अनमतग्ग सं. - अनादि
संसारको स्वभाव अनेक उदाहरणहरु द्वारा।
५. कस्सप सं. -
यथाप्राप्त भोजनादि प्रत्ययहरुले संतुष्ट महाकाश्यपको आदर्शमय जीवनको प्रशंसा।
६. लाभसक्कार सं. -
लाभसत्कार को पछि धार्मिक जीवनबाट पतन।
७. राहुल सं. - आफ्नो
छोरा राहुललाई भगवानले दिनुभएको उपदेश।
८. लक्खण सं. - प्रेतहरुको
कथा।
९. ओपम्म सं. - यस
संयुत्तको प्रत्येक सुत्रमा उदाहरण छन् । यसमा विषयहरुको प्रलोभनमा नपरेर जागरूक हुने
उपदेश छन् ।
१०. भिक्खु सं. -
सारिपुत्त, मोग्गल्लान आदि स्थविरहरुको उपदेश।
खंध
वग्ग
१. खंध सं. - पाँच स्कंधहरुको
अनित्यता, दु:खता र अनात्मता को विवेचन। यि तीन संस्कृत लक्षणहरुको बोधले
नै वासनाहरुको निरोध।
२. राध सं. - राध को
प्रश्नहरुलाई दईएको भगवानको उत्तर।
३. दिट्ठि सं. - मिथ्या
मतवाद पाँच स्कंधहरुको अज्ञानतामा नै आश्रित।
४. ओक्कंतिक सं. -
आर्यभूमिमा पुग्ने प्रतिज्ञा।
५. इंद्रिय सं. -
इंद्रियहरुको प्रादुर्भावको साथ साथ दु:खको पनि प्रादुर्भाव।
६. किलेस सं. - चित्तमलको
उत्पत्ति को विवरण।
७. सारिपुत्र सं. - आनंद
र सूचिमुखी परिव्राजिकालाई सारिपुत्रको उपदेश।
८. नाग सं. - चार प्रकारको
नाग योनिहरु ।
१०. गंधव्व सं. - गंधर्व
नामक देवताहरुको वर्णन।
१२. वच्छगोत्त सं. - पाँच
स्कधहरुको स्वभावलाई न जान्नुको कारण अरुलाई मिथ्या मतवादहरुमा झमेलामा पर्छन् ।
१३. झान सं. - ध्यानहरुको
विवरण।
सलायतन वग्ग
१. सलायतन सं. -
चक्षुरादि इंद्रियहरुको आसक्तिको निरोधले अहंभाव को निरोध।
२. वेदना सं. - तीन
प्रकारको वेदनाहरु को विवरण।
३. मातुगाम सं. - महिलाहरुको
बिषायमा ।
४. जंबुखादक सं. - जंबुलाई
सारिपुत्रको उपदेश। राग, द्वेष र मोहको निरोध नै
निर्वाण। अष्टांगिक मार्गबाट त्यसको प्राप्ति।
५. सामंडक सं. - सामंडक
परिव्राजकलाई सारिपुत्रको उपदेश। विषयावस्तु पूर्वसूत्रको समान।
६. मोग्गल्लान सं. -
मौद्गल्यायन द्वारा रूप, अरूप र अनिमित्त समाधिहरुको विवरण।
७. चित्त सं. - चित्त
गृहपतिको उपदेश। तृष्णा नै बंधन हो,
न कि इंद्रिय या विषय।
८. गमणी सं. - भोगविलास र
कायक्लेशहरुको दुई अंतलाई छोडेर मध्यम मार्गमा हिंडने यो उपदेश कैयौं ग्रामप्रमुखहरुलाई दिएको थियो ।
९. असंखत सं. - असंस्कृत
निर्वाणको प्राप्तिको मार्ग।
१०. अव्याकत सं. -
अव्याकृत् अकथनीय वस्तुहरुको निर्देश।
भवतु सब्ब मङ्गलम्
सन्दर्भ सामग्रि वेभदुनयाँबाट
No comments:
Post a Comment