सुर्खेत।२७ पुष २०६९
जागरण एफ एमको आयोजनामा जागरण आईडल२०६९को गायन प्रतिभा १७४बाट छनौट गरेर १० सम्म त पुग्यो तर भोटीङ्ग गरेर टप ७ निकाल्ने बिषय बिवादास्पद हुन थालेकोछ । भोटीङ्गको तरिका कलाकारहरु नगर नगर गाउं गाउं गएर हात थापेर लज्जित हुनुपर्ने अवस्था सिर्जना भएकोछ । भोटीङ्गको कार्डमा रु ५।मा तिरेर चिन्ह लगाउनु पर्ने विवाद सिर्जना भएकोछ । पटक पटक भोट माग्न जांदा बेईज्जत सहनुपर्ने अवस्था आएको कुरा प्रतिष्पर्धी कलाकारहरुले बताएकाछन् । यो प्रतियोगिताको छनौटमा सुर्खेतका बरिष्ट कलाकारहरुको सम्मानपुर्वक सदुपयोग हुनसकेमा गायन प्रतिभाको छनौट राम्रो हुनेथियो । १० बाट ३ निकाल्ने अवस्थामा कलाकारहरुलाई ठगि खाने भनेर बेईज्जत गर्ने अवस्था आएकोले तुरुन्त तर्फ ध्यान जानुपर्ने देखिन्छ ।कलाकार छनौट प्रकृयामा निर्णायकहरु सुर्खेतका बरिष्ठ संगीतकारहरुलाई सम्मानपुर्वक प्रयोग गर्नुपर्छ भन्ने प्रतिष्पर्धी कलकारहरुको भनाई रहकोछ ।

No comments:
Post a Comment