Sunday, July 1, 2012

दृष्टिबिहिनहरुलाई सेतो छडि

१८ असाढ २०६९
सुर्खेत

वीरेन्द्रनगर नगर पालिका सुर्खेतको सहयोगमा नेत्रहीन संघ सुर्खेतले आज एक समारोह का विच २० जना दृष्टिबिहिनहरुलाई कार्यक्रमका प्रमुख अतीथि तथा वी न न पा का योजना अधिकृत प्रकाश पौडेलले सेतो छडी वितरण गर्नु हुंदै भन्नु भयो वास्तवमै सेतो छडि दृवमा अष्टिबिहिनहरुलाई अति नै महत्व रहेकोछ यस्को महत्व बारे अरुलाई पनि सचेत गराउनु पर्ने र कसैको दवागि बजवमा साङ्गले अपाङ्गताको लागि संचालन गरेको कार्यक्रमको लागि उक्त अवसर बजेट नदिने भन्ने कुनै निर्णय नभएको बताउनु भयो । उक्त अवसरमा अध्य दृष्टिबिहिन हेरविचार केन्द्रका को अध्यक्ष जीवनकुमार शाक्यले सरकारले यस्तो वितरण गर्दा जिल्लाको ष्बिभेद नगरेको भए जाती हुने बताउनु भयो भने सोहि अवसरमा रा अध्यष्ट्रीय अपाङ्ग समाज समन्वय समिति सुर्खेतका अध्यक्ष समर बहादुर मल्ल नेत्रहीन सेवा संघ सुर्खेतका अध्यक्ष मया प्रसाद जैशी लगाएत कलाका थिर मैतुराम नेपालीले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष शुरेस खड्काको सभापतीत्वमा उत्तम बिक ले संचालन गरेका थिए ।

वी न न पा का प्रकाश पौडेल द्वारा मैतुराम नेपालीलाई छडी प्रदान गर्दै ।


दृष्टिबिहिन हेरविचार केन्द्रका जीवनकुमार शाक्य द्वारा मया प्रसाद जैशीलाई

No comments:

Post a Comment