Sunday, July 1, 2012

दृष्टिबिहिनहरुलाई पत्रकारिता तथा रेडीयो उद्घोषण तालीम

जिल्ला विकास समिति सुर्खेतको सहयोगमा नेत्रहीन सेवा संघ सुर्खेतले दृष्टिबिहिनहरुको लागि १५ दिने पत्रकारिता तथा रेडीयो उद्घघोषण तालीम सम्पन्न गरेकोछ । सरकारी काम कहिले जाला घाम भने जस्तै यस तालीममा दृष्टिबिहिनहरुले सकृयपुर्वक सहभागि नभएको देखियो । केहि सक्षम दृष्टिबिहिनहरुलाई रेडीयोमा कार्यक्रम संचालन गर्ने असवसर दिएमा उतसाह हुने थियो तर देखावटी मात्रै सहयोगि भावना देखाउनेहरुको कमी नभएको स्पष्ट देखिन्छ ।

No comments:

Post a Comment