२०६९ असाढ २२


सुर्खत । आज वीरेन्द्रनगर नगरपालीका सुर्खेतको सहयोगमा नेत्रहीन संघ सुर्खेतको आयोजनामा दृष्टिबिहिनताहरुले प्रयोग गर्ने सेतो छडी सहित दृष्टिबिहिनताहरुको सहज सुरक्षित यात्राको १ दिने गोष्ठी कार्यकारी अधिकृतको प्रमुख आतीथ्यमा सम्पन्न भएकोछ । कार्यक्रममा सरोकारवाला अतीथिहरुको उपस्थिति नगण्य अवस्थामा रहेको थियो । तकार्यक्रममा प्रमख अतायाततीथिले आगामी दिनमा दृष्टिबिहिन संस्थाहरु सित सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा मध्य पश्चिम यातायात व्यवसायी संघका उपाध्यक्ष मोती प्रसाद चपाईले सरकारको कानून अनुसार अपाङ्गता भएकाहरुलाई आवश्यक छुट प्रदान गर्ने र छूट नदिने वा अभद्र व्यवहार गर्नेलाई कारवाही गर्ने प्रतिबद्धता गर्नु भएकोथियो भने जि बिस का योजना अधिकृत कृष्ण खरेल आई एन एफका शोभा रेग्मी सहयोगको प्रतिबद्धता गर्नु भएकोथियो र अपाङ्ग शशक्तिकरणका बिष्णु शर्मा नेत्रहीन सेवा संघका मयाप्रसाद जैशी लगाएत दृष्टिबिहिन हेरविचार केन्द्रका जीवन शाक्यले दृष्टिबिहिन अपाङ्गता भएकाहरुको समस्याका बारेमा बोल्नु भएकोथियो ।
No comments:
Post a Comment